खासखुसको फरक बिशेषताकै कारण यसको भोक हरेक हप्ता लागिरहन्छ । यसमा भएका मौलिक बिषय नै यसको परिचय हो । यो हप्ताको खासखुस पनि बिवाहको सन्दर्भमा समाजमा हुने टिकाटिप्पणीको सेरोफेरोमा रहेछ । कलाकारहरुको अभिनय जीवन्त रहेको छ । पुराना कलाकार चाहिँ हराउँदै गए किन होला ? फरक बिषयमा फरक मसला पस्किनुभएकोमा सम्पूर्ण खासखुस टिमलाई धन्यवाद । खासखुसको निरन्तरताको लाखौँलाख शुभकामना दिन चाहन्छु । छबि चौँलागाईं बनेपा
सर्ब पथम नम्सते सबै जानालाई आज को खास खुस सारै राम्रो लागो मलाई म सदै हेरने गरछु पुरै भाक न छुटाई खासखुस साउदी बाट सदै आउनु पर्छ रोकिनु हुदैन है खासखुस जादा जाँदै यौटा जोक सुनाउछु ( आलु काटे चाना चाना मुला काटे पिस पिस खासखुस का कला कारलाई मुसकान तक्मे र मागने बाजे लाई किस किस ) ( उहीँ हजुर हरु को मिल्ने साथी ) ( दिपक पुन मगर बिरानो बस्ती साउदी रिय्द )
Aaja ko Khas Khus dherai ramro laagyo. Aaune din haruma Kedar Ji ra Wilson Ji le pani episode ma act gareko herna paaye hunthyo.Khas Khus ka sabai Didi Bahiniharu lai "Happy Darr & Teej!!" Ma Virginia, USA bata Sujata🙏
आयो है आयो,,,खास खुस,,😃😃😃😃😃✌✌✌✌✌मलेशिया बाट हेर्दैछु,,
सार्है राम्रो प्रयास अझै यस्तै राम्रा राम्रा ज्ञान्वार्द्दक कार्यक्रमहरु हेर्न पाउ
राम्रो लागेयो अजा को khaskhus
Hii
ठिक छ राम्रो लाग्छ मलाइ खासखुस!!!!🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁
dami x aj ko ni I like धन्यवाद सबै खस खुस तिम्लाई
Babal xa dari ba ani naya naya kalkar aako raixa khusi lagyo all tha best khaskhuss teem
म nepal बाट !! राम्रो छ khas khus मलाई मन पर्यो
हेर्दै छु
एकदमै राम्रो छ, बहुततै हँसायो 😂
हाहा राम्रो छ लु गाठे सालि र भदैनि नयाँ रैछन राम्रि राम्रि✌✌
खासखुसको फरक बिशेषताकै कारण यसको भोक हरेक हप्ता लागिरहन्छ । यसमा भएका मौलिक बिषय नै यसको परिचय हो । यो हप्ताको खासखुस पनि बिवाहको सन्दर्भमा समाजमा हुने टिकाटिप्पणीको सेरोफेरोमा रहेछ । कलाकारहरुको अभिनय जीवन्त रहेको छ । पुराना कलाकार चाहिँ हराउँदै गए किन होला ? फरक बिषयमा फरक मसला पस्किनुभएकोमा सम्पूर्ण खासखुस टिमलाई धन्यवाद । खासखुसको निरन्तरताको लाखौँलाख शुभकामना दिन चाहन्छु ।
छबि चौँलागाईं
बनेपा
सारै राम्रो लाग्छ मलाइ यो कार्जे कोरोम सधै हेर्ने गर्छु
राम्रो छ ।हाल दुबई बाट
म कैलास बाट शिव जि हो , मलाइ पनि दामी लाग्यो आज को खासखुस
अरुणा काकि सारै मन पर्छ आइ लभ यु मलाई पनि एउटि भदेनी मिलाईदिनु परो 😀
Purbeli Kanchhi 😂😂😂
Purbeli Kanchhi शिव जि कि,पार्बती???
plz subscribe me frnnd
धेरै राम्रो लाग्छ तर अलि छोटो भयो कम्सेकम 30 मिनेटको त हुनु पर्ने हो!
From Dubai
ल आजको सारै राम्रो लाग्यो ।।।
म चाहिँ साहुको बारीको पाटा बाट हेर्दै छु । हुँदै हुदैन माग्ने बुढा कता हो भए अति नै रमाइलो हुने थियो । From Dubai
भेरि नाईस् । U.A.E. देखि हेर्दै छु ।।
hahaha yo episode ko khaskhus comedyle chai sarai ramro hasayo sabai khaskhus timko kalakar harulai dhaerai dherai dhannavad .ramro lagyo.
आजको भाग चाइ बबाल नै रैछ ।।
✌✌
Khaskhus yo episode sarai man paryo.. tarunu bauju badaini na bageko baye tention nanilu hami pani chhau...
यो माग्ने बुढो खोइ त माग्ने बुढो को फ्यान हु म अनि तक्मे बुढो को पनि र मन मास्टर को पनि
Sumith Tukmaya
राम्रो छ कतार बाट
madhav acharya
राम्रो छ कमिदी राम्रो छ आगमी दिनहरुमा पनि यस्तै रमाईलो रमाइलो camidy बनाउनु होला
यो खासखुस हास्य व्यंग्य कार्यक्रम प्रतेक हप्ता हेर्ने गर्छु धेरै नि मन पर्छ यो कार्यक्रम हेर्दा अलिक मन फ्रेस भएको अनुभव लाग्छ ।घर झापा हाल युईए मा ।
Dami xa
ओहा अति राम्रो
धेरै राम्रो ल खास खूस एकदम मन परो नी हजुर 😃😃😃👌👌👌👌 चयाई कसरी लेर आउने हो
बबाल छ कमिदी
धेरै राम्रो बनाउनु भाको छ हजुरहरुले यो खासखुस कमेडि अज धेरै राम्रो हुँदै जावस भन्न चाहान्छु
सारै राम्रो दादा धन्यवाद हजुर लाई ।म Kuwait बात
सारै रमाईलो लाग्छ खास् खुस् हेर्दा।
Ma Mumbai Dekhi malai ak dam man parxa khas khus ma Pani halka kamedi garxu
राम्रो छ खासखुस तरुनी दिदिको रोल चाहिँ मन पार्यो राम्रो छ
लामाे समय पछि हेर्न पाईयाे " खास -खुस "
राम्रो लाग्छ मलाई..
तक्मे चाहिँ कता हरायाे..??
नर्वे बाट खाेजिरहेकाे छुं...
म खासखुस हेरेर अगाडि बढ्न चाहान्छु। म नेपाल शहरमा नै छु।
एक दमै राम्रो छ । हाल कोरिया
Wowww 👍 👍 👌 👌 khs khus chi mli sarai mn parcha m n chutai hernea greki chu mn matsab ko chi acting sarai ramro
ल मलाई असाध्यै मन पर्ने कमेडी फिल्मी खासखुश
खासखुस सुपर लाग्यो! दामी छ✌✌✌
हुदैन हुदैन र माग्ने दादाले पनि रमाइलो गर्न पर्यो मन दाजु
साह्रै राम्रो लाग्यो मन माडसाबले सत्य बोलेको नौटङ्कि त झनै मन पर्यो ।
ल अब सुरुगरियो खासखुस हेर्न साउदि बाट ...😎😎
ल म पनि साउदी बाट हो
साहै राम्रो छ खासखुस
Aajako episode ekdam man Pareyo thanks khas khus Tim all the best
धेरै धेरै राम्रो छ खासखुस
म चाहिँ बैकुण्ठधमदेखि राम्रो छ मलाई धेरै मन पर्छ।
खास खुस राम्रो छ ।तर तक्मेबुडा कोउनुपस्तित ले लहका नरमाइलो होकि
सारै राम्रो छ खास खुस
www आमा @. कम हेर्दै छु साउदी बाट
सारै राम्रो छ ल
सबै राम्राे छ । रेगुलुर अाइिदएमा सुनमा सुगन्ध हुने थियाे ।
निकै राम्रो लाग्यो खासखुस ! ! ! म भद्रगोल्को फ्यान थिये अब खास्खुस्को , भद्रगोल्मा खाली माशुको चोक्टो भन्ने डाइलेक्ट बडी अलिक कमै खाको जस्तो
राम्रो लाग्यो
राम्रो छ म कुबेत बाट
Sarai ramro xa ghar mero chitwan piple raptinagar palika 2 now Doha Qatar baat khas khus herdai xu
सर्ब पथम नम्सते सबै जानालाई आज को खास खुस सारै राम्रो लागो मलाई म सदै हेरने गरछु पुरै भाक न छुटाई खासखुस साउदी बाट सदै आउनु पर्छ रोकिनु हुदैन है खासखुस जादा जाँदै यौटा जोक सुनाउछु ( आलु काटे चाना चाना मुला काटे पिस पिस खासखुस का कला कारलाई मुसकान तक्मे र मागने बाजे लाई किस किस )
( उहीँ हजुर हरु को मिल्ने साथी )
( दिपक पुन मगर बिरानो बस्ती साउदी रिय्द )
धेरै राम्रो छ खासखुस
Sarai ramailo pro khakhus doha qatar bat
राम्रो छ आज को प्रोगाम
तरुनिकोमा भाकी केटिचाइ सारै रामृ
मलाई त राम्रो लागो आजको खासखुस।
म चैं मंगल ग्रहबाट। मलाई खासखुस एकदमै मनपर्छ
म पनि मंगल ग्रहबाटै हो त | तपाई कुन साईडमा बस्नु हुन्छ? बेला बेला भेटघाट गरेर केरम बोर्ड खेल्नू पर्क्ष है |
Mahendra Up. लौ यता हाँडी गाउँमा छुँ,आउनुस् यतैतिर😂
छोटे डन
Heeeeeeeeeee
Yo mangal grrwhacai kaha sathi
छोटे डन #8Y8YUG02
Hihihi k achamma m pani tehi basxu ni vetnu parxa hai t
Very good.I'm bikash shrestha hal Qatar tapai haruko program dherai ramro lagxa
ramro lagyo 😃😃😃 तेस्का बाजे 😀😀😂
मलेसिया बाट खास खुस हेर्ने जति यता हाजिर हुम त
राम्रो लाग्यो
म मलेसियाबाट
यो भाग चै अति नै राम्रो लाग्यो
Malai chaii baball po Ramro lagyo haii aajako khas khus
Mo ta saudi bata herdai xu all sirel herxu akdam nice xa khashkhush
Khas khus is getting purified keep it up. its far better then it was.
दामी छ हाई माग्ने बुडो लाई छिटो बोलाउनु पर्यो दामी छ ल म कतार देखि हेर्दै छु ल मन्पर्यो
dherai ramro lago ma chahi saudi bata herdai xu
Mast... jabardast ...jindabaad All of you
Dime
झन झन राम्रो हुदैई गकाे छ
एकदमै राम्रो लाग्यो
राम्रो छ खास खुस
Yakdum ramro cha hai khasskhus
gajjab xa, magne ra takmele pani khele dekhi ajhai ramro hunthyo. naya badar kathmandu nepal
अाहा दाम्मि म राम प्रसाद सुवेदी सँगम मलेसिया बाट
##UAE(Aline)..Bata..lo**malai..khaskhus..ekdam.man parx...tara..pratek..episodema...khaskhus.kalakaar..hunuparyo..kaile.ko.haraune..kaile.ko.haraune...hunu vayena....ramro.x..😍😍😍😃😃
haha sacho kura garnele has uthayo ...dherai ramro xa...ma melsiya bat nepal chai ilam santi nagar...
सोपर छ हजूर
सारै राम्रो खास खुस
Hamilai thikai lagyo aajako khas khus kata gahe Battu ra Sita didi bhanus.
dami xa ho. a sachhi kt hern chai jado samya janu parxa jsto xa
बबाल छ खासखुस
Superb n sabai hasye kalaker lai sameteko ati ramro
खास खुस सधै नै राम्रो छ तर पनि याे भाग अझै राम्रो किना भने २ टा नया बुलेट भित्रीएछ बा (झापा ११)(हाल कतार)
Aaja ko part BabaL ✌🏻
dammi xa
satya ko bijaya..ramro x..khas khus.khotang hal..malaysia bat.
राम्राे लग्याे झान तरुनी काे भदैनि राम्री हाहाहा
Keta is here uta Khojda HunXa rw !! Haha
Halka Ramailo
mh chaii dubai bata ani yo khas khus vanne comedy dherai ramro xa aru pani ramro banaunu ho best up loock
दामी छ हाई लाखे k.s.A बाट
la hai ma pane k.s.a
wow nice Yeo Vanda pani ramro banaunxa vana aacha arkha ko xu hjr......
damii x be continue
Yama shreshta is the best
I am a
राम्रो छ
Tmi ni Nepali ho?
Aaja ko Khas Khus dherai ramro laagyo. Aaune din haruma Kedar Ji ra Wilson Ji le pani episode ma act gareko herna paaye hunthyo.Khas Khus ka sabai Didi Bahiniharu lai "Happy Darr & Teej!!" Ma Virginia, USA bata Sujata🙏
ramro lagyo khas khus cypros bata herdai xu
राम्रो छ कतार बाट
Dami chha ep