केपी ओलीलाई ठाडो चेतावनी, कुलमानलाई टच गरे खरानी पार्छौ । सुमना र काँग्रेस सांसदको भिडन्त । KP Oli

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • About this Video : केपी ओलीलाई ठाडो चेतावनी, कुलमानलाई टच गरे खरानी पार्छौ । सुमना र काँग्रेस सांसदको भिडन्त । KP Oli
    Hello !
    Welcome to our TH-cam Channel Anmol Media.
    Please Subscribe to Anmol Media. And Like / Comments / Share to every our Videos. You can see in this channel more types Video Contents.
    (नोटः यस च्यानलका भिडियोहरुलाई डाउनलोड गरि कुनै पेज, युटुब लगायत अन्य साइटहरुमा पोष्ट गरेको पाइएमा कानून बमोजिम कडा कारवाही गरिनेछ) (Notice: Using this video on other channels and social sites strictly prohibited. Only one our right on the video.)
    Please, Visit our Website: www.anamolpost....
    Please follow our Facebook Page: / anamolpost
    / dotelitv
    Please follow on Twitter: / anamolpost
    Email : anamolpost@gmail.com
    #anmolmedia #kpoli #sansadbaithak

ความคิดเห็น • 162

  • @matalaxmilama3087
    @matalaxmilama3087 หลายเดือนก่อน +28

    धन्यवाद छ आवाज को लागि सुमना श्रेष्ठ जिन्दावाद ।

  • @bijayathakuri2842
    @bijayathakuri2842 หลายเดือนก่อน +22

    ८४ को मन्त्री सुमना श्रेष्ठ

  • @milanchand5431
    @milanchand5431 หลายเดือนก่อน +25

    जय स्वाभिमान जय घन्टि जय सुमिना

  • @somai1380
    @somai1380 หลายเดือนก่อน +16

    तिम्रो अर्जु राणा भाउजु लाई सोधन साल चोर नेता भुतानी सनार्थी कस्ले बेचेयो ।

  • @user-iy4vs9kz1p
    @user-iy4vs9kz1p หลายเดือนก่อน +16

    Sumana Ur Great Mam❤

  • @greentea1431
    @greentea1431 หลายเดือนก่อน +32

    कुल मान लाई दायाँबायाँ गरे खुकुरी लेर सडक मा आउछौ

  • @HjyababChya
    @HjyababChya หลายเดือนก่อน +16

    पुतिको कुरा नगर कङ्रेस चोर हरु त्यत्रो आर्जु ले भुटानि बनाएर अमेरिका बेचेको कुरा चाहिँ खै कुरा थुक्क कङ्रेस चोर हरु सक्छ्स भने आर्जुको छान्मिन गर्नुस

  • @dharmamaharjan335
    @dharmamaharjan335 หลายเดือนก่อน +9

    sumana you are great man

  • @santoshchamlingrae
    @santoshchamlingrae หลายเดือนก่อน +4

    सुमना ज्यु देश जनताले चाहेको तपाई जस्तो ।

  • @DevrajPoudel-np7wd
    @DevrajPoudel-np7wd หลายเดือนก่อน +4

    रामहरि खतिवडा र यो चस्मा लगाउने को हो इनिहरुको तत्काल सम्पती छानबिन गरि चोरी कान्ड समेतको छानबिन गरियोस नेपाल सरकार लाई अनुरोध छ

  • @customff1948
    @customff1948 หลายเดือนก่อน +10

    सम्सदकोईज्त काहाछ तस्कर र भ्रस्ट को सदन होईनर

  • @sabinarai193
    @sabinarai193 หลายเดือนก่อน +7

    Good sumana

  • @user-qt8co2ze2d
    @user-qt8co2ze2d หลายเดือนก่อน +3

    साम्सदहरु त सबै high qualified नै चाहिन्छ । साम्सदमा राम्रो नपढेकाे मानिस सुहाउदैन ।

  • @user-qt8co2ze2d
    @user-qt8co2ze2d หลายเดือนก่อน +3

    एक पार्टीले अर्को पार्टी प्रती कराउनु यो प्रजातान्त्रिक अभ्यास हो तर आलोचना गरिसकेपछी कार्वाही हुनु पर्छ अन्यथा सम्सद खपत मात्र हुनेछ ।

  • @devibahadurpandey8528
    @devibahadurpandey8528 หลายเดือนก่อน +5

    Raja aau Desh bachau Raja aau Desh bachau.

  • @user-yq7lm8tk4z
    @user-yq7lm8tk4z หลายเดือนก่อน +5

    कााग्रेसलाई टचृ बालेेर खोजनु पनेछ अब पैसा बाडेर जितैला भनेर नसोचे हुन्छ पृत्रि सता नेपाली काग्रेस ले जनता लाई कति वोकुव बनाउछोै हो कालो काग्रेस??

  • @RameshChef75
    @RameshChef75 หลายเดือนก่อน +1

    Jai Sumana m

  • @manishagiri7870
    @manishagiri7870 หลายเดือนก่อน +2

    इ भ्रष्टाचारी काहीँ उपसभामुखका मुद्दा उठायो भने आफ्ना भ्रष्टाचार लुकाइन्छ कि भनेर उफ्री रहेका छन्😅😅 भ्रष्टाचारीलाई जुनसुकै पार्टीका भए पनि देशद्रोही लाई जेलमा हाल नेपाल सरकार😮😮

  • @rickyram7301
    @rickyram7301 25 วันที่ผ่านมา +1

    Jaya ghanti

  • @chhwangsherpa808
    @chhwangsherpa808 หลายเดือนก่อน +1

    Sumana is the best ledies

  • @tikadangal2548
    @tikadangal2548 หลายเดือนก่อน +1

    नेपालको इतिहासमा राज्यको सत्ताको अन्त्य समय येस्तै परिस्थिति मा भएको पाइन्छ। बेला नजिक आएको होत?

  • @RamKrishna-hc1un
    @RamKrishna-hc1un หลายเดือนก่อน +1

    bichara शुम्भ निशुम्भ राजा हरु हुन जे पनि आफ्नो इछा अनुसार kam गर्ने छ हे भगवान गोर्ख्नाथ काली ले अब जनता को रछ्य गर्ने दिन आइ सक्यो प्रभु

  • @jitsunuwar4056
    @jitsunuwar4056 หลายเดือนก่อน +2

    Sumana Is Very Good 👍

  • @NYHHAND
    @NYHHAND หลายเดือนก่อน +1

    Jay ghanti

  • @krishnagiri7475
    @krishnagiri7475 หลายเดือนก่อน +1

    47 सालपछिका सबै भर्ष्टचारिको कालो धन फिर्ता गर्ने गरि छानबिन होस

  • @madanbasnet4980
    @madanbasnet4980 หลายเดือนก่อน +4

    right. Sumana mannya jiu...

  • @devirijal7227
    @devirijal7227 หลายเดือนก่อน +3

    जय
    घन्टि

  • @anjanatamang8026
    @anjanatamang8026 หลายเดือนก่อน +2

    ❤ok

  • @sabinlimbu4395
    @sabinlimbu4395 หลายเดือนก่อน

    सुमना श्रेस्ठ ज्यु मा धन्यबाद छ

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j หลายเดือนก่อน +3

    लु कुलमान घिसिङ्ग को बारेमा चाहि के पि ले कालनजिक निमत्याई रहेको छ पहिला जस्तोसोचेको होला समय धेरै टाडापुगिसक्यो

  • @mohanlalgarti9000
    @mohanlalgarti9000 หลายเดือนก่อน

    sumanajigood❤❤❤❤

  • @GopalKhadka-ph6zl
    @GopalKhadka-ph6zl หลายเดือนก่อน +1

    good sumana g

  • @KrishnaNeupane-nr7vl
    @KrishnaNeupane-nr7vl หลายเดือนก่อน +3

    right ho

  • @rajendradimdung-vs9iv
    @rajendradimdung-vs9iv หลายเดือนก่อน +2

    Very good suman sir

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n หลายเดือนก่อน +2

    Right

  • @user-em6fo5si3k
    @user-em6fo5si3k หลายเดือนก่อน +2

    Good 👍👍👍

  • @jiwanlimbu5517
    @jiwanlimbu5517 หลายเดือนก่อน +1

    100% सहि कुरा ब्याक्त गर्नुभयो।🙏

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 หลายเดือนก่อน +2

    very good sumana Shrestha ❤❤

  • @Anuragsharma-eb8yi
    @Anuragsharma-eb8yi หลายเดือนก่อน +1

    Nice

  • @KritiNathSharma
    @KritiNathSharma หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @ganeshpoudel8422
    @ganeshpoudel8422 หลายเดือนก่อน

    के कुलमानले जे मन लाग्यो त्यहि गर्न पाउछ ? प्रयोग नै नगरेको बिजुलिको महसुल असुल्न कुलमान लाई कस्ले अधिकार दियो ?

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 หลายเดือนก่อน +2

    Good Sumuna Nanu

  • @user-vi2px7gn2w
    @user-vi2px7gn2w หลายเดือนก่อน

    Good job sumna ji

  • @nearais
    @nearais หลายเดือนก่อน +1

    सुमना जि तपाईं बाट यस्ताे गफाडी तर्क काे अपेक्षा गरेकाे थिएन, disappointed, Shame - Shame !! ३/४ महिना सम्म चै भुटान शरणार्थी काे केश संग बार्गेन गर्ने, अहिले चै अङ्ग्रेजी मा ठूलाठूला कुरा गर्ने, छ्या !!

  • @user-hq5ub1mc1t
    @user-hq5ub1mc1t หลายเดือนก่อน

    good.sahi.ho

  • @manojlama7486
    @manojlama7486 หลายเดือนก่อน +2

    Subhod is good

  • @labkushthapa7992
    @labkushthapa7992 หลายเดือนก่อน +1

    तिमि सांसद हैन जनता लुटेरा देश लुटेरा हौ

  • @DasharathGhale
    @DasharathGhale หลายเดือนก่อน +1

    Majja aayo

  • @gitabhandari934
    @gitabhandari934 หลายเดือนก่อน +1

    याे काङ्ग्रेसी र एमाले देसै सक्काउन लाग्नि यिनै अनि ठुलाे स्वर मा चिच्याउनि यिनै थुक्क काङ्ग्रेसी रएमाले भष्ट अाचि खाए हुन्छ

  • @taraneupane3646
    @taraneupane3646 หลายเดือนก่อน

    अपराधी भ्रष्ट दरिद्र र अवीकेकी देश र जन द्रोही समुह लाई सफल शिक्षा मन्त्रि सुमना ले दालालको मुटु फुट्ने गरि दिइन् दनक ❤🎉❤🎉❤ सुमना जीलाई स्वागत छ।

  • @labkushthapa7992
    @labkushthapa7992 หลายเดือนก่อน +1

    जंगबहादुर नाम नबेचौ हत्या देश दोहि हरु

  • @gyanbahadursoti1170
    @gyanbahadursoti1170 หลายเดือนก่อน +1

    गुहेकिराले घारमा पसेर मह जम्मा गर्छ भन्दा पत्याउने मान्छे हौँ हामी 😏 सरकारमा बथान पसेको छ पत्याइरहेका छौँ हामी 😁

  • @sarojchhetri5302
    @sarojchhetri5302 หลายเดือนก่อน +1

    84 Ma congress ra comnist chai saknai parxa hai.

  • @milbaje2488
    @milbaje2488 หลายเดือนก่อน

    ए काँगरे्सी हाे ! देशका धमिरा,हैजाले नलगेकाे गधाहरू तिमीहरूकाे ब्वासाे जस्ताे बुध्दि त्यस्तै रहाेस ।।

  • @SmilingDimSum-op6jv
    @SmilingDimSum-op6jv หลายเดือนก่อน +1

    सुमानाजिका कुरा good

  • @HastabahadurBc-wz3sq
    @HastabahadurBc-wz3sq หลายเดือนก่อน +1

    सलाम सुमाना जि सलाम

  • @jitsunuwar4056
    @jitsunuwar4056 หลายเดือนก่อน

    Right 84 ko pradhan mantri sumana srshtha hunu parxa☝

  • @ramanshahi939
    @ramanshahi939 หลายเดือนก่อน +2

    जय घण्टी जय सुमना

  • @user-cz4zd4ll2e
    @user-cz4zd4ll2e หลายเดือนก่อน +1

    kp lai out garera fasi dinu parx balen runa pareko x

  • @PemaTamang-xq6nf
    @PemaTamang-xq6nf หลายเดือนก่อน

    Good

  • @KitabsingMoktan
    @KitabsingMoktan หลายเดือนก่อน +1

    100 कुरा ब्यत्ता गर्नु भो सुमन जि

  • @somai1380
    @somai1380 หลายเดือนก่อน +1

    ४० बर्षा राजनिती गरेको देखी हलेयोबी हाम्रो नेपालमा सला चोर नेता हरु

  • @chhetuptamang2727
    @chhetuptamang2727 หลายเดือนก่อน

    नेपालमा नेताहरु पनि ताल तालका छन्। कोही अंग्रेजी धेर जानेर, नजाने पनि नेपाली भाषा बोल्न रहर गर्ने । अनि कोही चाही नेपाली धेर जानेर, अंग्रेजी भाषा नजाने पनि बोल्न रहर गर्ने। आफ्नो आफ्नो दुख सबैलाई छ। भगवानले सबै चिज कहाँ एउटालाई दिन्छ त ?

  • @HastabahadurBc-wz3sq
    @HastabahadurBc-wz3sq หลายเดือนก่อน +1

    अब काङ्ग्रेस चोर पातिर एमाले सामन्ती पातिलाइ तर्च बालेर कहाछ्न खोज्ने ब्याज लाग्दैछ

  • @sabinlimbu4395
    @sabinlimbu4395 หลายเดือนก่อน

    बिदेशि हिन्दु अार्यन बाहुन श्रर्णाथि हरु सब मुर्दाबाद छ , स्याबस छ शिक्क्षा मन्त्रि माननिय सुमना श्रेस्ठ ज्यु मा , गुड भाषण छ

  • @BinodKarki-w1q
    @BinodKarki-w1q หลายเดือนก่อน +2

    No Back kulman md sab go a head

  • @pursottamphuyal4844
    @pursottamphuyal4844 หลายเดือนก่อน

    मानव तस्कर कसलाई भन्न भुटानी सरणार्थी बेच्ने लाइकि इन्दिरा लाइ

  • @maheshchhatri9911
    @maheshchhatri9911 หลายเดือนก่อน +1

    Jay ghanty

  • @bhupalkafle2171
    @bhupalkafle2171 หลายเดือนก่อน

    एमाले र काङ्ग्रेस का मुकुण्डाे धारि नरपिशाच हरुकाे भस्म खरानी हाेस

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 หลายเดือนก่อน

    KP.ba.no.tuach
    Kulman

  • @kamalapandit9832
    @kamalapandit9832 หลายเดือนก่อน

    सुमना धन्यावाद यी काग्रेस र एमालेका नेता सबै चोरहुन चन्द्र भव्डारी वाहेक अरू

  • @PadamSingh-bm4ul
    @PadamSingh-bm4ul หลายเดือนก่อน +1

    सुचना बेच्ने देखेनौ देश बेचने देख्यो

  • @ramsharanadhikari1959
    @ramsharanadhikari1959 หลายเดือนก่อน

    रोलेक्स घडी कडा हुदो रहेछ

  • @gitabhandari934
    @gitabhandari934 หลายเดือนก่อน +2

    याे रामहरि खतिवडाले कति लाज नमानेको थुक्क भुटानि सरणार्थी काे कान्ड बिर्सेकाे

    • @shahijiban4730
      @shahijiban4730 หลายเดือนก่อน

      Purai Laj pachayar bolxa Enlai laj saram dharam harayo

  • @rameshshrestha4011
    @rameshshrestha4011 หลายเดือนก่อน

    गिरी बन्धु र भुटानी शरणार्थीको निष्पक्ष छानबिन गर।

  • @gajendrajirel2897
    @gajendrajirel2897 หลายเดือนก่อน +1

    Ghadi trackshoot ko khaltima kata bata parexa malai ta thahaivaena hjr vaneko pani milena hjr.

  • @danbahadurranabhat2573
    @danbahadurranabhat2573 หลายเดือนก่อน

    40 बर्सा सम देश लुटेका हुन्न हाे पुरा ना चाेर नेता हरु

  • @shreeramgahatraj7673
    @shreeramgahatraj7673 หลายเดือนก่อน +1

    सबभन्दा ढोङी नेता भनेको राम हरि खतीवडा रहेछ।

  • @sabinlimbu4395
    @sabinlimbu4395 หลายเดือนก่อน

    कुमान घिसिङ ज्यु जिन्दाबाद छ केपि सर्मा अाेलि काे सरकार मुर्दाबाद छ

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 หลายเดือนก่อน +3

    देख्नू भो खेल

  • @user-td3nc2fp9p
    @user-td3nc2fp9p หลายเดือนก่อน +1

    40 barsa politics gareko congress ko netako speech ma bhutani sarnarthi ko barema kina aula dekhauna sakena laj pachayera kura nagara

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j หลายเดือนก่อน +1

    गल्तिगर्नेलाई कार्भाई हुनैपर्छ

  • @gitabhandari934
    @gitabhandari934 หลายเดือนก่อน +1

    लाज पचेका भुटानि सर्णथि कता गए 5000 जना कता गए

  • @sandeshtmg9587
    @sandeshtmg9587 หลายเดือนก่อน +2

    Samsad jiu tapaile 40 barsa rajniti garera jantalai kedinuvayota tapaile jantale tireko karbata talab vatta khanu lajchaina tapailai jantako sarap lagchalekhera rakhanush some tamang

    • @user-me3zs6zg3e
      @user-me3zs6zg3e หลายเดือนก่อน

      केपी ओलीको ८ अर्ब आफ्नो घरबाट दियोस् हाम्रो जनताको पैसा हो। कसैको कसैको बाउको निजी सम्पत्ति होइन सरोकारमा गएर मन्त्री बन्दैमा आठहरू पैसा माफी हुँदैन

  • @krishnasoti7434
    @krishnasoti7434 หลายเดือนก่อน +6

    यो रामहरि खतिवडा भनेको घाँडो होकि गाँडो हो यसको दिमाग छैन कि क्याहो? भुटानी शरणार्थी काण्ड बिर्सेछ कि तेरी भाउजु कुन पार्टीमा छ? चेत छैन रामहरि खतिवडा?

    • @BuddhaTamang-iy1zy
      @BuddhaTamang-iy1zy หลายเดือนก่อน

      एक नम्बर लाज सरम केहि नभएको नेता नेपाली काँग्रेस पार्टीको रोलेक्स घडी सोखिम जस्तो अरु देखिन🤔🤔

    • @user-xz9qc8in8s
      @user-xz9qc8in8s หลายเดือนก่อน

      पाखन्डीहरुको आवाज कति सुन्नु मध्यरातमा देश बेच्नेहरुको

  • @user-vx7tn3bb9o
    @user-vx7tn3bb9o หลายเดือนก่อน +1

    hasi kura garnu vo sumana le

  • @amarsinghlimbu2223
    @amarsinghlimbu2223 หลายเดือนก่อน +1

    सुमनामेडमको र आरजुभाउजुकोकुराचाहिमिलेजस्तैछ महिलासान्सदज्युहरुलाई हेपेकहुन

  • @LalBahadurRai-ji6mm
    @LalBahadurRai-ji6mm หลายเดือนก่อน +4

    Ghadi Chorle boleko xi

  • @KaranDotily
    @KaranDotily หลายเดือนก่อน +1

    तेरा बाउको लेनदेन छ मुजी

  • @bhimsenthapa5725
    @bhimsenthapa5725 หลายเดือนก่อน +2

    Samsad ko ijat aaj samma kuiyar ganayako sino jasto 40 barsama banayau.xatima hat rakher prtek samsad le socham ta kati rastra ghati jangati sandhi samjhauta vayo yokasle garyo? Ab Nepal ma samsad ko kam xain kinki adyaroma 2,3,jana.bridha Netale gareko rastra ghati jan ghati .aafno ku lukaune nirnay lai dhya dhyap garne xya..xya hami jantako prati nidhi haro ko astitwo gumayaka fata haru

  • @madanshrestha3063
    @madanshrestha3063 หลายเดือนก่อน

    ७५ .८५ % राष्ट्रघाति लुटेरा देशकाे गद्दार बिदेशी दलाल बस्ने ठाउँलाई संसद भबन भनिन्छ ।

  • @user-ex7rg3zp5o
    @user-ex7rg3zp5o หลายเดือนก่อน

    घरेलु घदि अपुत भरसेष सासँद रामगुले

  • @BabuLama-rd8mt
    @BabuLama-rd8mt หลายเดือนก่อน

    Yo k.p.ba Lai 2mahina napugdai pachharnu parchha.aba sadak dhekhi sadhan bitra sampurna samsadhharule birodh garnu parchha.

  • @RkCh-v9p
    @RkCh-v9p หลายเดือนก่อน +1

    Yo munji bahunharulai sabailai kera khulaunu parxa

  • @jaysanidevshrestha245
    @jaysanidevshrestha245 หลายเดือนก่อน

    शाला घडि चाेर भुटानि शरणनाथिे चाहिँ के ाुला

  • @KitabsingMoktan
    @KitabsingMoktan หลายเดือนก่อน +1

    ए घढीं कती कराको

  • @user-xn3my7lf2g
    @user-xn3my7lf2g หลายเดือนก่อน

    40 लिसबर्स राजनीति गरेरत योदेस भिकारिमा पुर्याईयो त लाच पच्चाएर हामी समसोधहो भन्छ र भारतको दलाल हारु

  • @Levipaul447
    @Levipaul447 หลายเดือนก่อน +1

    Bhuani saran narthi ko case UN lai dinu parxa

  • @user-me3zs6zg3e
    @user-me3zs6zg3e หลายเดือนก่อน

    काङ्ग्रेसले एमाले आफै चोर छ कहाँबाट दिने जवाफ

  • @amantiupreti-bk6io
    @amantiupreti-bk6io หลายเดือนก่อน

    Samsad vawon bata jagltayer nikalnus sumnaji aarju kiraa lai