आदरणिय दर्शकबृन्दहरु, नयाँ नयाँ न्युज नेपाल मार्फत तपाई कुन कलाकार अथवा चर्चित व्यक्तित्व वा अन्य सन्दर्भका भिडियो हेर्न चानुहुन्छ ? कृपया कमेन्ट गर्नुहोस । हामी तपाईको रोजाईका Guest ल्याउने भरपुर कोसिश गर्नेछौं । (यो भिडियोलाई लाईक र कमेन्ट गरी यो च्यानललाई सव्सक्राईभ गर्नुहोला) साना भाईहरुको गज्जबको RAP हेर्न यो लिंक क्लिक गर्नुस- th-cam.com/video/-mncfQLy8Qk/w-d-xo.html - कपिलको पहिलो भिडियो हेर्नुस- th-cam.com/video/2FzetZmBL0c/w-d-xo.html
Yubati pani bauulea kendeyako scootima bauulea haldeyako patrol halea ra choto Scot lagaya vaya varko macup garea ra clz gayara bauko paisa ko balat Kar garea ra hareak Naya main ama bf farnu Vanda yastai Kai kam suru garnu ne
कपिल जि तिमीले यक्दमै राम्रो काम गर्दै छौ र मलाई भरोसा छ तिमी यक दिन धेरै ठूलो गायक र धेरै ठूलो मान्छे बन्छौ सफलता को सुभकामना छ जय सर , सिसिर सर miss u
कपिल जस्तै जिन्दगीलाई बुझेर मेहनत गर्ने युवायुबतिहरु नेपालमा अरु पनि भैदिय र कपिल जस्तो मान्छेलाइ अगाडि बढ्न हौसला दिने जय किसन दाइ र शिशिर दाइ जस्तो मान्छे भैदिय लाखौ युवायुबतीहरु बिदेस जान पर्दैन र सायद नेपाल बन्न कुनै time पनि लाग्दैन ।
सर्वप्रथमतः news नेपाललाई धेरै धेरै धन्यवाद त्यसैगरी कपिललाई पनि हार्दिक बधाई तथा शुभकामना छ मलाई मनपर्ने दुःखमा पनि खुसी दिने जयकिशन बस्नेत जी लाई पनि मिठो सम्झना छ कपिल जी लाई म के भन्न चाहन्छु भने जुन काम गरेर तपाईं चर्चामा आउनुभएको छ त्यो कामलाई पछि गएर नछोड्नु होला गीतसंगीत तिर पनि ध्यान दिँदै गर्नुहोला तपाईंले गर्नुभएको दुईवटै कामलाई साथ दिनुहोला हस्त धन्यवाद हाल मलेशिया देखी घर सुर्खेत छिन्चु
Jaykishan basnet dai hasilo manche ani be simple think high vayko manchhe ani kapil broo lai best of luck hami jsto yuvale uhabat dherai kura sikna sakinchha.
आदरणिय दर्शकबृन्दहरु, नयाँ नयाँ न्युज नेपाल मार्फत तपाई कुन कलाकार अथवा चर्चित व्यक्तित्व वा अन्य सन्दर्भका भिडियो हेर्न चानुहुन्छ ? कृपया कमेन्ट गर्नुहोस । हामी तपाईको रोजाईका Guest ल्याउने भरपुर कोसिश गर्नेछौं ।
(यो भिडियोलाई लाईक र कमेन्ट गरी यो च्यानललाई सव्सक्राईभ गर्नुहोला)
साना भाईहरुको गज्जबको RAP हेर्न यो लिंक क्लिक गर्नुस- th-cam.com/video/-mncfQLy8Qk/w-d-xo.html
-
कपिलको पहिलो भिडियो हेर्नुस- th-cam.com/video/2FzetZmBL0c/w-d-xo.html
11:30बसन लाई
Prem geet 2 khoi dazzi
Pradeep khadka ko interview linuparya sisir dada
NAYA NAYA NEWS NEPAL हाँस्य कलाकार नारायण त्रिपाठीलाई ल्याऊ भाई !
good job kapil sir 💕💕💕
जय किशन बस्नेत का असली फ्यान यता हाजिर😍😍😍✋✋
Ma pani ho yarr
Brilliant 👁️👁️👌✔️✋✋
🌹
Brilliant Loksewa Helper ma
Ma pani ho hai😍😍
भाग्यले निधारमा मुतेको रहेछ, म भने पसिना भनी पुछिरहेँ। वा वा !!
हो र ?
त्यसो भए मलाई मात्र खुसुक्क भन्दिनुस् न सुनिता जि?
Sunita Gurung. .Malai. Matr0i Vannus Na
k kura r0ixa. Kast0. sunna. Man lagi. raxa.
जय किसन बस्नेत मन पराऊने खै कति छम् हाजिर गरूम है 💤✋✋✋✋✋✋👏👏👏
💕💟💖💝💙💚
nice
Ladoko hajir muzi kukur
जयकिसन दाइ काे माेभि खुब हेरिन्थ्याे अब अहले त युटुव मा पर्खिनु पर्छ
म खासै फिल्म नहेर्ने मान्छे तर यो अन्तरवर्ताले जयकिशन दाइ एकदम फ्र्यान्क लाग्यो अनि रमाइलो पनि हरेक कुरा रियालीटि मज्जाको लाग्यो पक्कै धुम 3 हेरिन्छ
जय दाइको धुम 3 ले धुम मच्चाउने छ ।
जय किसन बस्नेत लाई र कपिल दाजु लाई मन पराउने जति हाजिर गरौत।
अनि मेरो च्यानल नि subscribe गर्दिनु होला सचा नेपाली ले
कपिल पौडेल को मेहनत हेरेर केही सिक्ने गर्नुस अहिलेका युवाहरु मेहनत भनेको के हो भनेर...प्रेरणादायी काम साथै मीठो आवाज😊😊
Yuba matra hoena yar yubati pani
@@timespend6808 meroni X aawaj
@@depeshmogar2933hora aba hola ni k garnu dekhaunu pàryo ni ta lukayera anda pardaena hola
Kaafiya Kalpi अहिलेका युवाहरुलाई अर्ति त हजुरआमाले जस्तै दिनु भयो त हजुरले ।। 😁😁😁😁
Yubati pani bauulea kendeyako scootima bauulea haldeyako patrol halea ra choto Scot lagaya vaya varko macup garea ra clz gayara bauko paisa ko balat Kar garea ra hareak Naya main ama bf farnu Vanda yastai Kai kam suru garnu ne
धेरै राम्रो छ कपिल पाैडेलकाे स्वर उहाँ काे स्वर मन पराउने जतिले यता हाजिर गराै
कपिल जि तिमीले यक्दमै राम्रो काम गर्दै छौ र मलाई भरोसा छ तिमी यक दिन धेरै ठूलो गायक र धेरै ठूलो मान्छे बन्छौ सफलता को सुभकामना छ जय सर , सिसिर सर miss u
कपिल सर को सोर धेरै राम्रो छ तेस्म पनि जये किशन दाजु आयेर सारै रमाइलो लाग्यो खुसिको कामना गर्द छौ
हो एसरी नै हामी सवै नेपाली नलजाइकन आफ्नो कर्म गर्न थाल्नु पर्छ अनि हाम्रो नेपाल को राम्रो बिकास हुन्छ हामी सवै नेपाली एक जुट होउ
जयकिसन जि. कमेदी हेरो धुम 3 को दाईलोग दामी छ्
भाग्यले , निधार मा मुतेको रहेछ
मैले पसिना भनी पुछिरहे ,, भनेको सारै धतलाग्दो कुरा गर्नु भो
कपिल पैडेल जि तपाइ ले देरै मेनत गर्नुभाछ
कुनै दिन तपाईं देरै माथी पुग्नु हुन्छन्
र हेर्न पनि मन छ
Jay kisan basnet ur great man
आजबात तपाइको fan भए
कपिलको मेहनत र परिश्रमले बेरोजगार नेपाली युवाहरुलाई सक्दो उर्जा र प्रेरणा मिल्नेछ भन्ने आशा गर्छु।
Good job kapil bhai 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
कपिल जस्तै जिन्दगीलाई बुझेर मेहनत गर्ने युवायुबतिहरु नेपालमा अरु पनि भैदिय र कपिल जस्तो मान्छेलाइ अगाडि बढ्न हौसला दिने जय किसन दाइ र शिशिर दाइ जस्तो मान्छे भैदिय लाखौ युवायुबतीहरु बिदेस जान पर्दैन र सायद नेपाल बन्न कुनै time पनि लाग्दैन ।
जय सरकाे पनि जय हाेस ,फिल्म सुपरहिट हाेस शुभकामना
मान दिनेलाई मान दिने हो
सान दिनेलाई हान दिने हो
गुन्द्रुक ढिडो पावर 24hour 💕💕💕💕💕💕
Kapil paudel ko geet maya dinxuni vane hero no 1 film ko geet kasle hernu vayo like thoknu
सर्वप्रथमतः news नेपाललाई धेरै धेरै धन्यवाद त्यसैगरी कपिललाई पनि हार्दिक बधाई तथा शुभकामना छ मलाई मनपर्ने दुःखमा पनि खुसी दिने जयकिशन बस्नेत जी लाई पनि मिठो सम्झना छ कपिल जी लाई म के भन्न चाहन्छु भने जुन काम गरेर तपाईं चर्चामा आउनुभएको छ त्यो कामलाई पछि गएर नछोड्नु होला गीतसंगीत तिर पनि ध्यान दिँदै गर्नुहोला तपाईंले गर्नुभएको दुईवटै कामलाई साथ दिनुहोला हस्त धन्यवाद हाल मलेशिया देखी घर सुर्खेत छिन्चु
Thank you naya naya news nepal यसरी नै लुकेका कलाहरु प्रस्तुत गर्नु होला।।सारै रमाइलो हुनुहुन्छ जय किसन दाइ
जय किशन बस्नेत को ठुलो फ्यान ।😎😎
लौन शिशिर सर मनै छाेयाे नेपाली काे छाेरा कपिल जस्तो हुनुपर्छ कति राम्रो काम मान्छे पनि हिराे कपिल सर काम
मेरो best हिरो जयकृष्ण बस्नेत ह्जुर हो मेरो अनि एक्दम मन पर्छ
जय किशन बस्नेत ज्यु को फिल्म रमाइलो अनि राम्रो लाग्छ अनि नया अनुहारको निम्ति केही आशा जगाएको देख्दा खुशी लाग्यो
खुसी लाग्यो😍😍 अग्रिम कार्य सफलता को सुभकामना सबै दाजुहरुलाइ
जय किसान दाजुको smile को चाहिँ म फ्यानै हु
best luck kapil vai thank you jay sir hjurle kapil vailai chans dine kura garnu vyo khusi lago
Jay dai ko voice nai mitho movie comedy hunxa Ramailo lagxa best wishes dai😍
कपिल भाइ सुन्दर मान्छेको मिठो स्वर अनि अत्ति मेहनती सधै सधै उन्नति र प्रगतिको शुभकामना
कति मेहनति याे भाई भाेईस पनि धेरै राम्रो रहेछ यकदि भाईले बनाकाे मम खानअाउने छु म पनि जयकृष्ण जि र शिरशिर जि लाई पनि धनयाबाट छ
धेरै भो नेपाली फिलिम नहेरेको तर बचपन मा जयकिसनको फिलिम हेरेर खुप हासी हासी मजा लिईन्थ्यो ।
दामी हाम्रो नेपाल को लागि चाहिने गायक इनैहुनु पर्छ
जय किसन जिउ निकै राम्रो कार्य
धेरै खुसी लाग्यो
Wow dherai khusi lagyo🤗
जय किशान दाइकाे ठुलाे Fan चाहिँ यता हाजिर गराै ।
कपिल सिर को काम अनि मेनहत देखेर आउदो दिन हरु मा धेरै सफलता चुम्ने छ र उहाँ लाई शुभकामना छ
धन्यवाद नयाँ नयाँ न्युज र जय किशन जी अनि हार्दिक शुभकामना कपिल भाईलाई।
He is so down to earth
He is a true nepali actor
Loved ur attitude
जय किसन बस्नेत को real फ्यान एता।।।
wowo क्या दामी डाइलोग
धुम 3 को पर्खाइमा छु कहिले आउँछ धुम 3
धेरै राम्रो भिडियो !
बधाई छ काम भनेको सानो ठुलो हुदैन संघर्ष हो जिबन✊✊✊
जय कृस्न बस्नेत वाहा धेरै राम्रो मान्छे र कपिल पौडेल best of luck 🌹
सारै खुसी लागाे तिर्न नैजना राम्रो हिराे जय सर शिशिर कपिल सर सारै राम्रो सबसे राम्रो लागाे धेरै धन्यवाद ❤️❤️❤️🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
राम्रो कुरा
जय किसन सर शिशिर सर कपिल सर तिनै जना सगै राम्रो लागाे
जिन्दगी भर यौटै गल्ती गरिरहे 😆साला भाग्यले निधारमा मुतेको रहेछ 😆म चाहि पसिना सम्झेर पुछिरहे 😆😆😆😆! वा वा क्या बात छ जय दाइ ✌✌I am waiting धुम 3 ✋✋
यी परिश्रमि हातहरुलाई सलाम छ।
FATAFAT TV
जय दाई शिशिर भाइ कपिल भाईको voice song dherai ramro छ बधाई
jay dai love you
जय दाईको सल्लाह पनि सारै राम्रो लाग्यो
यस्तै प्रेरणादायी र जोश र सोच भएका व्यक्तिहरूलाई अवसर प्रदान गर्नुहोला 👏👏👏
बास्तबिक जीवनमा संघर्ष गर्ने सधैं अगाडि ,सुखी नै हुन्छन् ।
शिशर जि को प्रोग्राम धेरै मन पर्छ
साह्रै रमाइलो जय दाइ
ykdam dami damii hjr ko voices malai khub man parxa yrr
धेरै राम्रो छ जय किसन दाई
शिशिर दाइ को फिल्म कहीले आउछ त मेरि मामु
मलाइ त सार्है मन पर्छ KAPIL POUDEL अरू को कसलाइ मन पर्छ ??💝💟✋✋👀
👏✋✋✋✋👍👍👍👍💓💞👇👇👇👇
एकदम राम्रो भोईस रहेछ
वाउ राम्रो छ ।। गित
jay kishan basnet dai is real hero because he give opportunity for signing a song in filim new new consistent.
wow daiko kam geet sunera dekhera dherai khusi ramro lagyo
wawa jay kishan dai ko udarta ani kapil ko amazing voice.......kapil ko swor jay dai ko movie ma herna paiyos vanne haru yeta ....
धेरै राम्रो जयकिसन बस्नेत खुल्ला रिदय को मानिस ।।
Jay kisan sir and sisir जी yakdam. Thank you
God job Kabil ...ani jay kisan sir ko sahi kuro...garnu vayo....
Wau great yr...jaykishan duju yestai ramro kam gardai janu balla ramro hola jasto lagxa
Dherai ramro bichar kisan ji
धुम २ हेरेर रुने हरु कोको हौ हात उठा 🙏🙏
babal , jay brothers , , , all the best , movie dom 3
Good job jay kishan basnet dai and kapil dai
Jaykishan basnet dai hasilo manche ani be simple think high vayko manchhe ani kapil broo lai best of luck hami jsto yuvale uhabat dherai kura sikna sakinchha.
कपिल को मेहनत को शुभकामना
Saath dine Lai saathi dine ho bhok laagne Lai bhaat dine ho gundruk dhido power 24 hour mr Jaya kishan basnet fan here.
Movie ma try garnu paryo kapil g ani bishes dhanyebad shishir g..jay kisan sar great Sadha jiwan uchha bichar ...
जिबन संघर्ष नै रहेछ। कसैको जीवनमा।
Savai mehanity vayei desh Kà bata kà pugisakthyo..
And..
Kapil sir ko momo Khana aaunu parla jasto xa👍✌️✌️❣️❣️
Nice thinking jai kisan sir
What a hardworking kasto lesson sikaunu bhayo
Dai lai salam xaa kam gare ko dekhera khuse lagyoo nepal mai khe garnu parxa vhani ra sabi nepali lai sandes denu vhaiyaa ko maaaaaaa
नेपाली फ़िल्म क्षेत्र को कॉमेडी किंग जय किशन बस्नेत दाइ 🇳🇵
jay dai ko boli kati mazako n mitho lagxa malai😍😍😍
म पनी छू है जय कीशन र कपिल दादा को फ्यान 🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️
Hero shisir bhandari
What an inspiration man....lots of love
Congratulation #pradippoudel #bro
Thanks To Jaykishan basnet for Giving him a #opportunity
जय किसन जि को डाईलक दामि छ
Wow dailog chai ho k best of luck dhum3
Wau kapil dae mo.mo mitho n jay sir lae best of luck movie ko
Naya Naya news Nepal lai dhanyabad
जय किसन💝💝💝💝
Kapil bro dherai ramro kam garnu vakox hajur ko saangitik yatra ko safaltako.kamana
wa wa kati ramro voice mamo bejne daju salam xa hajur ko karya prati
wowo ramro awasar dinu bhayo ajhai khusi ta tanka bro kura garnu vayo pakkai pani kapil bro ko din aayo🌹🌹🌹🌹