Apostel sisyahjur le kti mitho bughne vasha ma prmesor ko bachan lai bandnu hunx . r ysri nai hjur ko jiwn ma prbhu le adbhut kareya ko kam hru grnu bhyko hos👏👏👏
यसकारण भाषाहरूचाहिँ चिन्हका निम्ति हुन्; विश्वास गर्नेहरूका लागि होइन, तर विश्वास नगर्नेहरूका लागि हो; तर भविष्यवाणीचाहिँ विश्वास नगर्नेहरूका लागि होइन, तर विश्वास गर्नेहरूका लागि हो। यदि कसैले अन्य भाषा बोल्छ भने दुईजना अथवा बेसीभन्दा बेसी तीनजना होऊन्, र तिनीहरू पालैसँग बोलून्, अनि एउटाले अनुवाद गरोस्। तर अनुवाद गर्ने कोही छैन भने मण्डलीमा ऊ चुप लागोस्, र मनमनमा आफैसँग र परमेश्वरसँग बोलोस्। १कोरिन्थी १४:२२, २७-२८
1 कोरन्थी 14:39 यसकारण भाइ हो अगमवाणि बोल्ने उत्कट इच्छा गर र अन्य भाषामा बोल्नेहरुलाइ मनाही नगर 1)अन्य भाषा लेखेर कन्ठ गर्ने होइना 2) अन्य भाषा प्रभु ले दिने हो दाजु 3) कति झुठो शिक्षा ले लेखेर कन्ठ पार्छ धिकार तिनीहरु 4)1कोरन्थी 12 पुरै पढ्नुस 5 ) 1) कोरन्थी 14 पुरै पढ्नुस
1कोरन्थी 14:2 किनकी अन्य भाषामा बोल्नेले मानिसहरुसङ्ग होइना तर परमेश्वरसङ्ग बोल्दछ उसले के भन्दैछ कसैले बुझ्दैन पवित्र आत्मामा रहस्यका कुराहरु नै उ बोल्दछ हामी बिस्वासी ले अलि कता भए नि बाइबल लाई समय दिनु पर्छ अरुले के भन्छ उतर दिने हुनु पर्छ हिजो सियोन मा जाने भाइ ले मलाई हेपेर बोले अन्य भाषा बोल्नु हुदैन प्रथाना गर्नु हुँदैन रे अनि मेरो पालो भनिदिए भाइ बाइबल मा माता परमेश्वर कता लेखेको छ भनेको रातो पिरो भयो उस्लेत माता पर्मेश्वर भनेको नर , नारी , दिदी रे येशु को जन्म भएको छैन रे अनि मैले भने मत्ती 1 को 18 देखि 24 पुरै पढ्नुस भनेको छैन रे अन्य भाषा प्रथाना भनेको मन्त्र रे मेरो पालो बाइबल खोलेर 1) कोरन्थी 14 : 39 खोले 14:39 यसकारण भाइ हो अगमवाणि बोल्ने उत्कट इच्छा गर र अन्य भाषामा बोल्नेहरुलाइ मनाही नगर 1 किरन्थी किनकी अन्य भाषामा बोल्नेले मनिसहरुसङ्ग होइना तर परमेश्वरसङ्ग बोल्दछ उसले के भन्दैछ कसैले बुझ्दैन पवित्र आत्मामा रहस्यका कुराहरुनै उ बोल्दछ अनि त्यो भाइ चुप्प लाग्यो अनि मैले सोधे के अन्त्य को दिन मा माता परमेश्वर आउदैन भाइ (प्रभु येशु आउनु हुन्छ) प्रकाश 22:7 हेर म चाडैं आउदैछु यश पुस्तकको अगमवाणिका वचन पालन गर्ने धन्यको हो प्रकाश 22: 13 म अल्फा र ओमेगा पहिलो र पछील्लो आदि र अन्त्य हु मैले यो वचन भने पछी चुप्प लाग्यो साथी सियोन देखि होसियार हौ माता परमेश्वर र पृथ्वी मा र स्वर्ग मा छैन छैन छैन 1)मुक्ती येशु छ 2) जीवन येशु मा छ 3) पुनरुथान येशु मा छ 4) अन्त्य को दिन मा येशु आउनुहुन्छ
Dherai ramro r sahi kura Sunera aashisit vaye .JAI MASIH UNCLE 🙏😇( Permeswar pita le ajha dherai shaktisali rupma hajur lai prayog gernuvayeko hos.Amen)
hira rijal jiu jaymashih yo five fold ministry ekfam ramro xa nepal ma pahilo patak maile udaya pur ma organize garne mouka paye ko thiye ekfam good responce aako xa
This Comment is not to go against him because it is written "forbit not to speak with tongue." ( 1 Corinthians 14:39) but there are some statements that I feel could be checked and hopefully by the grace of God could be corrected . It's not bad to talk in an unknown Tongue, Unknown Tongue simply means a language that is not ours or of our community . But if we learn to talk in different language that is of great help in serving the people who understands not our language but the language that we learned. So that is unknown Language . The speak hear is miss using the verse of ( 1 Corinthians 14: 2 ) his said that he speaks the language that he don't understand ..no other person understand only God understand.. I would like to suggest him to go through the chapter with prayer, to understand the concept of unknown Tongue. ( Verse 11 of the same chapter : Therefore if I know not the meaning of the voice , I shall be unto him that speaketh a barbarian,and he that speaketh shall be a barbarian unto me) so language is to communicate not make confusion (verse 33 : our God is not the author of confusion, but of peace ) And I also would like to suggest him to read (Acts 2) here we see Unknown Tongue but the things that was spoken was not unknown to all there people there were people who could understand the language because that was there language (chapter 2 verse 6 on) So the speaker here saying that he don't understand nor anyone can understand only God understand, in this regard I wrote this ,this is not to point him and his teaching, but it's just the way I understand the Unknown Tongue of Bible. I think you don't need a different or unknown Tongue to speak with our Lord because God don't need our language but our clear repented Heart. Lastly El-Shaddai follows (John 14:6) The Way The Truth and the Life . Who is Satya I don't know what Satyata the speaker has. He can make clear the other truth that he knows other that the truth from John 14:6
अन्य भाषा चै कुन देश वा जातीको भाषा बोल्नुभयो हौ? यदि स्वर्गीय भाषा बोलें भनेर भन्नुहुन्छ भने, स्वर्गीय भाषा चै कसरी हामी प्रभुको जनको लागि चै अन्य भाषा भयो? फेरि अन्य भाषा पनि भनिरहेको छ? म बुझ्छु कि बड़ा पनि यस विषयमा अन्योलमा हुनुहुन्छ। please be careful. यदि भूल भए माफी चाहन्छु धन्यवाद
@@SATYABATO अब मैले दिएको comment छ नि त्यो आफैले आत्मासात गरेर पवित्र बाइबलको वचनहरू अध्ययन गरी ठीक ढंगले अर्थले अन्य भाषाको बिषयमा। किनकि अन्य भाषा त हामी ईसाईहरूको स्वर्गीय भाषा हुनै सक्दैन तर विभिन्न स्थानमा बस्ने तथा आफ्नो जातीय भाषा बाहेक अरु बोल्नुलाई अन्य भाषा भनिन्छ होइन र? यसलाई स्पष्ट पारे परमेश्वरको सत्य काम हुनेथियो होइन र?
@@SATYABATO यी पास्टर बा ले सहि तरिकाले बुझाउनुभएको छ। तर अस्ति ध्रुव शिष्यको भिडियो पनि हाल्नुभएको थियो र नि! तपाईलाई ध्रुव शिष्यको कुरा चै कस्तो लाग्यो त?
@@deekshantrai9799 हजुरलाई SATYA BAYO online jiu लाई राम्रो लाग्यो भने हजुरले स्वीकार्नु हुन्छ र? हजुरले एक लै ४घण्टा भन्दा बढी एकै चरण मा प्राथना गर्नु हुँदा कसरी गर्नु हुन्छ?नेपाली शब्द नै छैन भने के भन्ने त? जिब्रो ले कामै नगर्दो रहेछ एक चोटि गरी हेर्नुहोस त। हुनत ५ मिनट गर्दा नी हुन्छ।
Yeshu kunai panti kos ,sewon ,alsodhai protesten, romankathlic,hoina yeshu ek matra sansar ko jouti ho yo sabhai gharbhar gharnay sasta haru ho ani old neyam manaynay haru sarappit ho bachan ma bhanay ko cha
सबैभन्दा पहिले, अन्य भाषा चाँहि कसैले सिकाएर, रटेर, जबर्जस्ती, बोलिने कुरा होइन, दोस्रो कुरा, प्रेरित 2 अनुसार अन्य भाषा चाँहि संसार कै बुझिने भाषा बोलिएको थियो, त्यहाँ सबैले स्पष्ट बुझेको थियो, तर आज बुझ्दै नबुझ्ने भाषा बोलेर कसरी स्वर्गीय भाषा भन्दै जोड दिनु सकिन्छ त ?
जाह बाट र्किस्चियन धर्म सुरु भयो त्याहा हिन्दू धर्म र सस्कृत पढ्न पढाउन थालेको छ त्यो कुरा बुझि राख्नुहोस् आर्काको प्रचार नगर्नु नगराउनु आफू र आफ्ना बाउ बाजेले मान्दै आएको सस्कृतिको उल्लंघन नगर्नु होला हजुर आफू स्वतन्त्र हुनु हुन्छ तर यस प्रति षड्यन्त्रको बाटो नखन्नुस।
१ कोरिन्थी १४ : २ किनकि अन्य भाषा बोल्नेले मानिसहरु संग होइन , तर परमेशोर संग बोल्दछ। उसले के भन्दै छ कसैले बुज्दैन , पबित्र आत्मामा रहस्यका कुरा हरुनै उ बोल्दछ।
Vasa le k vani rako cha bugnu parcha na bugne vasa le kk vancha vancha katai Lucifer ko tw Mahima garirako chainna j vanchau afu poila pura nechit hunu parcha ra aru lai sekaunu parcha.....natra tw pibwatra patra le vancha euta Aundo le Arko aundo lai doreyako kura hami le ek dam dhan deyera padnu parne ra bugnu parcha jasto lagxha..........
Koslay vaniyo tapai lai elsadai lay pabitra ahthma mandai na Vani Ra k tapai parmesor ko badnam gardai hunu Hun cha mo poila elsadai mo 16 barsa saggathi garee ko Hu Ra Sherman chai penti Kos ko Vai Ra mo ailay Nepali church ma chu
Aanya Basha Personal bolnu thik huncha.church ma bolnu thik hoina.sikaune ho vane ulto nasikau.purai 1 coranthi14:1-10 samma purai padnus eaak pad eutai nachodikana.
चछ झज ढण बभ ठझ डठढ बठढ झजढ फड ढठ भमफ ओऐड.....यो हो अन्य भाषा यो video मा जसले आफैलाई म अन्य भाषा बोल्छु भनेर भन्दैछ plz मलाई माथी लेखेको शब्दको अर्थ बुझाई दिनुहवस। म पनि जान्न सकु अन्या भाषा हो की झ्याक्रो भाषा हो।
O my dear friend annya vasha afai sikera ani kasaile sikayera a b c d padde ko jasto hoina jabo hami paschatap garera hami wahama rittinxaw ra trisit hunxaw vane waha le affai dinu hune kura ho ra matthew: 7:7 anu sar mangnu pani parxa.
जयमसीह आमेन हल्लेलूयाहा
Halleluiya👏👏👏
Amen Amen Amen👏👏👏
yes lord👏👏👏
He mera prmesor hjur ko yo mahan prem r adbhud keraya ko lagi hjur lai lakh lakh dhnewad chdaundu xu👏👏👏
Praise the Lord
Jaimasi praise the Lord ekdam sahe bhanu bhoyo Ps buwa
thank you for watching and comment god bless you & us
Praise the lord Jayamashiki daju ani syam bhai dhanya bad hjur haru lai parmeshwor le Aasis dinu vayako hos,
Jay masih dd ani dhanyabad hajur lai 🙏
जयमसीह धन्यवाद आमेन हल्लेलूयाहा ❤❤
Aatdheyatmik gyan r prbhu ko yojana ma aadharit bachan dinu hune dhurba sisya lai dherai dherai dhnewad 🙏
Praise the Lord brother MO Mumbai India bata
Jay masihki dhanyabad hajurlai 🙏🇳🇵
Praise the lord good answer
Big amen ...very true...praise the lord ...god bless you more and more🙏😊
जयमसिह❤❤❤
शरीरमा एकता हुनुभन्दा पहिला आत्मामा एकता हुन जरुरी छ
Well said, praise the Lord.
Such selfless men of God are the need of the hour.
The Lord bless all the efforts.
Atti rochak 🎉 jai massih
जय मसिह अनि धन्यवाद हजुरलाई 🙏
Apostel sisyahjur le kti mitho bughne vasha ma prmesor ko bachan lai bandnu hunx .
r ysri nai hjur ko jiwn ma prbhu le adbhut kareya ko kam hru grnu bhyko hos👏👏👏
Praise the Lord 🙏
Good message.Amen
हजुर मलाई यो भिडियो मा धुर्ब शिशिर जिउले राख्नु भाको मिठो कुराहरू मा उहाँलाई धेरै धेरै धन्यबाद मीडिया सियम जिउ लाई पनि धन्यवाद म इंडिया मिरिक बाट हो
Pradip rana ज्यूलाई धन्यवाद भिडियो हेरेर कमेन्ट गरि माया र हौसला दिनु भएकोमा 🙏🇳🇵
Nice kura❤❤❤
Ramro shujab shalaha dhinuvyo hami prvuma biswash grne prvuka janhru jaha jashri jun jundma rhe pani prvuko chalay anushar chalnu prxa autai manko hunuprxa kinki shabai mandliko shir autai prvu yshu nai hunuhunxa ra prmeswr autai hunuhunxa jaymsih amean
Dhanyabad hajur lai mitho satya kura comment garidinu bhayekoma 🙏🇳🇵
Praise the lord.
Maturity comes truth,,,,,
Praise the lord.... ❤️
Praise the lord god blessed you pastor baba
1janaale pray garepani prabhule sunnu hunchha
amen
यसकारण भाषाहरूचाहिँ चिन्हका निम्ति हुन्; विश्वास गर्नेहरूका लागि होइन, तर विश्वास नगर्नेहरूका लागि हो; तर भविष्यवाणीचाहिँ विश्वास नगर्नेहरूका लागि होइन, तर विश्वास गर्नेहरूका लागि हो। यदि कसैले अन्य भाषा बोल्छ भने दुईजना अथवा बेसीभन्दा बेसी तीनजना होऊन्, र तिनीहरू पालैसँग बोलून्, अनि एउटाले अनुवाद गरोस्। तर अनुवाद गर्ने कोही छैन भने मण्डलीमा ऊ चुप लागोस्, र मनमनमा आफैसँग र परमेश्वरसँग बोलोस्।
१कोरिन्थी १४:२२, २७-२८
Amen, praise the lord.
1 कोरन्थी 14:39
यसकारण भाइ हो अगमवाणि बोल्ने उत्कट इच्छा गर र अन्य भाषामा बोल्नेहरुलाइ मनाही नगर
1)अन्य भाषा लेखेर कन्ठ गर्ने होइना
2) अन्य भाषा प्रभु ले दिने हो दाजु
3) कति झुठो शिक्षा ले लेखेर कन्ठ पार्छ धिकार तिनीहरु
4)1कोरन्थी 12 पुरै पढ्नुस
5 ) 1) कोरन्थी 14 पुरै पढ्नुस
धेरै धेरै धन्यवाद छआफ्नो दासलाई परमेश्वरले आशिष दिएको होस् !
1कोरन्थी 14:2
किनकी अन्य भाषामा बोल्नेले मानिसहरुसङ्ग होइना तर परमेश्वरसङ्ग बोल्दछ उसले के भन्दैछ कसैले बुझ्दैन पवित्र आत्मामा रहस्यका कुराहरु नै उ बोल्दछ
हामी बिस्वासी ले अलि कता भए नि बाइबल लाई समय दिनु पर्छ अरुले के भन्छ उतर दिने हुनु पर्छ
हिजो सियोन मा जाने भाइ ले मलाई हेपेर बोले अन्य भाषा बोल्नु हुदैन प्रथाना गर्नु हुँदैन रे
अनि मेरो पालो भनिदिए भाइ बाइबल मा माता परमेश्वर कता लेखेको छ भनेको रातो पिरो भयो उस्लेत माता पर्मेश्वर भनेको नर , नारी , दिदी रे येशु को जन्म भएको छैन रे
अनि मैले भने मत्ती 1 को 18 देखि 24 पुरै पढ्नुस भनेको छैन रे
अन्य भाषा प्रथाना भनेको मन्त्र रे मेरो पालो बाइबल खोलेर
1) कोरन्थी 14 : 39 खोले
14:39 यसकारण भाइ हो अगमवाणि बोल्ने उत्कट इच्छा गर र अन्य भाषामा बोल्नेहरुलाइ मनाही नगर
1 किरन्थी किनकी अन्य भाषामा बोल्नेले मनिसहरुसङ्ग होइना तर परमेश्वरसङ्ग बोल्दछ उसले के भन्दैछ कसैले बुझ्दैन पवित्र आत्मामा रहस्यका कुराहरुनै उ बोल्दछ
अनि त्यो भाइ चुप्प लाग्यो अनि मैले सोधे के अन्त्य को दिन मा माता परमेश्वर आउदैन भाइ
(प्रभु येशु आउनु हुन्छ)
प्रकाश 22:7
हेर म चाडैं आउदैछु यश पुस्तकको अगमवाणिका वचन पालन गर्ने धन्यको हो
प्रकाश 22: 13
म अल्फा र ओमेगा पहिलो र पछील्लो आदि र अन्त्य हु
मैले यो वचन भने पछी चुप्प लाग्यो
साथी सियोन देखि होसियार हौ माता परमेश्वर र पृथ्वी मा र स्वर्ग मा छैन छैन छैन
1)मुक्ती येशु छ
2) जीवन येशु मा छ
3) पुनरुथान येशु मा छ
4) अन्त्य को दिन मा येशु आउनुहुन्छ
Hami le yehi kura manchhau amen
Amen
Amen
Dhanne bad brother Dhurba sisya jyoulai dherai dhanne bad dheraikua janna payaun dhannebadhk.
Praise the Lord Jesus Christ I'm blessed thank you
Jai Mashi, from Gangtok Sikkim
जयमसिह प्रभु येशु ले आशीष दिनु भयको होस आमेन
Very true! Yes, I am fond of this teaching.
Jaimasih mo dherai aashisit bhayo prabhu lai mahima hos
Mahima hosh parmeshor ko Dherai Aschal antar bartha Sano deki tapai word of God is sunna pawdha dheri ashis milcha apostle-Dhurba uncle❤🙏
Jaimasi❤💚❤
Jai mashi
Good koisan
aamen
Very true and inspiring message
We cannot stop work of Holy spirit...
Jesus bless you😇😇😇
Amen chitta bujhyeo
Halleluyaha amen
Dherai ramro r sahi kura Sunera aashisit vaye .JAI MASIH UNCLE 🙏😇( Permeswar pita le ajha dherai shaktisali rupma hajur lai prayog gernuvayeko hos.Amen)
Wow mama kasto ramro.
जयमसिह हजूर यहा बर्मामा पनि आवस्यक छ हाम्रो नेपानि संगिति कृपाय आउनू होस हो नसके नि प्रार्थना गरि दिनू हून अनूरोद गर्दछू म हिरा रिजाल्
hira rijal jiu jaymashih yo five fold ministry ekfam ramro xa nepal ma pahilo patak maile udaya pur ma organize garne mouka paye ko thiye ekfam good responce aako xa
Amen Amen
Prayer bhaneko 1000janaale akaichooti gardani prabhule. Sunnuhunchha
आमेन
Jaimasi
Very blessed message.. Thank you
amen 🙏
Deharai ramro
good.messg.
Aasal rarmro👍👏
I'm from malaysia , praised lord
Amen hallelujah
God bless you so much
Hamro mandalima pani anevasa boldaina ani rebren pastor buwlepani anevasa bolnuhunna 45 barsahunuvo prbulai chinnuvako uhale
जयामसिह पा बुबा मैले मलेसिया मा 3 दिन वचन सुनेको थियो एक दम राम्रो बाढ्नु हुन्छ
जय मसि
बुबा
This Comment is not to go against him because it is written "forbit not to speak with tongue." ( 1 Corinthians 14:39) but there are some statements that I feel could be checked and hopefully by the grace of God could be corrected . It's not bad to talk in an unknown Tongue, Unknown Tongue simply means a language that is not ours or of our community . But if we learn to talk in different language that is of great help in serving the people who understands not our language but the language that we learned. So that is unknown Language .
The speak hear is miss using the verse of ( 1 Corinthians 14: 2 ) his said that he speaks the language that he don't understand ..no other person understand only God understand.. I would like to suggest him to go through the chapter with prayer, to understand the concept of unknown Tongue. ( Verse 11 of the same chapter : Therefore if I know not the meaning of the voice , I shall be unto him that speaketh a barbarian,and he that speaketh shall be a barbarian unto me) so language is to communicate not make confusion (verse 33 : our God is not the author of confusion, but of peace )
And I also would like to suggest him to read (Acts 2) here we see Unknown Tongue but the things that was spoken was not unknown to all there people there were people who could understand the language because that was there language (chapter 2 verse 6 on)
So the speaker here saying that he don't understand nor anyone can understand only God understand, in this regard I wrote this ,this is not to point him and his teaching, but it's just the way I understand the Unknown Tongue of Bible.
I think you don't need a different or unknown Tongue to speak with our Lord because God don't need our language but our clear repented Heart.
Lastly El-Shaddai follows (John 14:6) The Way The Truth and the Life .
Who is Satya
I don't know what Satyata the speaker has. He can make clear the other truth that he knows other that the truth from John 14:6
Absolutely accurate teaching
Sahi ani aawasyak Kura sunna ra bujhna paiyo amen
yes amen
जय मशिह हजुर हरु दुबै लाई
Bahut aashismya bachan ko lagi dhari 2 thanks prabu tapaiharuko satma Sada bad gatun amen
1 कोरन्थी 14 :2
🙏🙏🙏🙏🙏
अ।मिन
God bless you
jaimashi
🌺🌺
अन्य भाषा चै कुन देश वा जातीको भाषा बोल्नुभयो हौ? यदि स्वर्गीय भाषा बोलें भनेर भन्नुहुन्छ भने, स्वर्गीय भाषा चै कसरी हामी प्रभुको जनको लागि चै अन्य भाषा भयो? फेरि अन्य भाषा पनि भनिरहेको छ? म बुझ्छु कि बड़ा पनि यस विषयमा अन्योलमा हुनुहुन्छ। please be careful. यदि भूल भए माफी चाहन्छु धन्यवाद
@@SATYABATO यसको निचोड़ चै तपाईको च्यानलबाट कहिले दिनुहुन्छ त?
@@SATYABATO अब मैले दिएको comment छ नि त्यो आफैले आत्मासात गरेर पवित्र बाइबलको वचनहरू अध्ययन गरी ठीक ढंगले अर्थले अन्य भाषाको बिषयमा। किनकि अन्य भाषा त हामी ईसाईहरूको स्वर्गीय भाषा हुनै सक्दैन तर विभिन्न स्थानमा बस्ने तथा आफ्नो जातीय भाषा बाहेक अरु बोल्नुलाई अन्य भाषा भनिन्छ होइन र? यसलाई स्पष्ट पारे परमेश्वरको सत्य काम हुनेथियो होइन र?
@@SATYABATO हुन्छ धन्यवाद
@@SATYABATO यी पास्टर बा ले सहि तरिकाले बुझाउनुभएको छ। तर अस्ति ध्रुव शिष्यको भिडियो पनि हाल्नुभएको थियो र नि! तपाईलाई ध्रुव शिष्यको कुरा चै कस्तो लाग्यो त?
@@deekshantrai9799
हजुरलाई SATYA BAYO online jiu
लाई राम्रो लाग्यो भने हजुरले स्वीकार्नु हुन्छ र?
हजुरले एक लै ४घण्टा भन्दा बढी एकै चरण मा प्राथना गर्नु हुँदा कसरी गर्नु हुन्छ?नेपाली शब्द नै छैन भने के भन्ने त? जिब्रो ले कामै नगर्दो रहेछ एक चोटि गरी हेर्नुहोस त।
हुनत ५ मिनट गर्दा नी हुन्छ।
Yeshu kunai panti kos ,sewon ,alsodhai protesten, romankathlic,hoina yeshu ek matra sansar ko jouti ho yo sabhai gharbhar gharnay sasta haru ho ani old neyam manaynay haru sarappit ho bachan ma bhanay ko cha
Kunai church chhain sewa kasari garnu hunchha.
Mo Assam bato ..mo Alisha Rv.pastorni Dhurbo sisy sir lai mero tarfa bato joymosi Cho..
Pravu dherai agee badnuuhos aafno swartha bata uthnuhos bada
Thik vanu vo hajur le....
Wo
सबैभन्दा पहिले, अन्य भाषा चाँहि कसैले सिकाएर, रटेर, जबर्जस्ती, बोलिने कुरा होइन, दोस्रो कुरा, प्रेरित 2 अनुसार अन्य भाषा चाँहि संसार कै बुझिने भाषा बोलिएको थियो, त्यहाँ सबैले स्पष्ट बुझेको थियो, तर आज बुझ्दै नबुझ्ने भाषा बोलेर कसरी स्वर्गीय भाषा भन्दै जोड दिनु सकिन्छ त ?
90p
बहे र धर्म हारु त ड़ब्लि गी
जमा आता पत्ता,,,,
जाह बाट र्किस्चियन धर्म सुरु भयो त्याहा हिन्दू धर्म र सस्कृत पढ्न पढाउन थालेको छ त्यो कुरा बुझि राख्नुहोस् आर्काको प्रचार नगर्नु नगराउनु आफू र आफ्ना बाउ बाजेले मान्दै आएको सस्कृतिको उल्लंघन नगर्नु होला हजुर आफू स्वतन्त्र हुनु हुन्छ तर यस प्रति षड्यन्त्रको बाटो नखन्नुस।
यौटा समस्या पनि बढ्दै गाको छ समातेर ढाल्ने सम्प्रदाय ,यो झाक्री जस्तो काम्ने यो कुन सम्प्रदाय होला।
अनलाइन बाटै प्रभुलाइ बिस्वास नगर्ने हरुले पनि प्रभु भोज पनि लिन सक्छ भन्छन नि के होला
बुझ्दै नबुझ्ने भाषाले आत्मिक उन्नति हुदैन् हजुर!!
के अर्थमा बोल्नु हुन्छ यदि बुझ्नु हुन्न भने?
Sahi ho hajur.....
१ कोरिन्थी १४ : २
किनकि अन्य भाषा बोल्नेले मानिसहरु संग होइन , तर परमेशोर संग बोल्दछ। उसले के भन्दै छ कसैले बुज्दैन , पबित्र आत्मामा रहस्यका कुरा हरुनै उ बोल्दछ।
@@paulrinji anya vasa k kasari bugne ra mani hajur ko bugai?.....
Paul Rinji Gurung
th-cam.com/video/J_HGkEejA8Q/w-d-xo.html
मलाकी 1:6 होईन हजूर 3: 6 हो।
Vasa le k vani rako cha bugnu parcha na bugne vasa le kk vancha vancha katai Lucifer ko tw Mahima garirako chainna j vanchau afu poila pura nechit hunu parcha ra aru lai sekaunu parcha.....natra tw pibwatra patra le vancha euta Aundo le Arko aundo lai doreyako kura hami le ek dam dhan deyera padnu parne ra bugnu parcha jasto lagxha..........
Pita putra pabitra aatma manne bahek aru kohi sworga jadaina dharma sastra anusar
Jaimashki. Malaita lagcha. Anny vasa bolda. Afno unti ko lagi. Matr faidako nimki jasto lago hi. Kinki anny vasa sabeile. Bujina sakdein
Yo dhwoni chahi kina bajaekoni?
Koslay vaniyo tapai lai elsadai lay pabitra ahthma mandai na Vani Ra k tapai parmesor ko badnam gardai hunu Hun cha mo poila elsadai mo 16 barsa saggathi garee ko Hu Ra Sherman chai penti Kos ko Vai Ra mo ailay Nepali church ma chu
Dhurba sisya jhuto sikxa ma lageko rahexa
Ekdumi galat Siddhartha Tapai ko Dhurba sisya
Aanya Basha Personal bolnu thik huncha.church ma bolnu thik hoina.sikaune ho vane ulto nasikau.purai 1 coranthi14:1-10 samma purai padnus eaak pad eutai nachodikana.
चछ झज ढण बभ ठझ डठढ बठढ झजढ फड ढठ भमफ ओऐड.....यो हो अन्य भाषा यो video मा जसले आफैलाई म अन्य भाषा बोल्छु भनेर भन्दैछ plz मलाई माथी लेखेको शब्दको अर्थ बुझाई दिनुहवस। म पनि जान्न सकु अन्या भाषा हो की झ्याक्रो भाषा हो।
Andolan sabda ko sato abhiyan sabda chalawnu bhaye bes hola ki.
O my dear friend annya vasha afai sikera ani kasaile sikayera a b c d padde ko jasto hoina jabo hami paschatap garera hami wahama rittinxaw ra trisit hunxaw vane waha le affai dinu hune kura ho ra matthew: 7:7 anu sar mangnu pani parxa.
Annya vasa vaneko Attma mattra bujjne kura ho
Annya bhasa jhut ho
You have to read bible brother.
Dhurba sisya jhut
amen
Amen