यहाँ म बिरोध को लागि आएको होइन सो किस्मास चाहिँ येशू ज्यू को जन्म दिन होइन बाइबल मा कतै उल्लेख गरेको छैन यो चाहिँ ई.स.354 मा रोम बाट येशू को जन्म दिन भनेर अहिले संसार भारी मनाउँदै आइरहेको छ त्यो सबै लाई नै थाहा छ तर किस्मस चाहिँ येशू को जन्म दिन हैन । यो डिसेम्बर 25 चाहिँ दिन लामो र छोटो हुने पनि अर्को भनेको चाहिँ सुर्य देव को जन्म दिन र सङ्क्रान्ति पर्व मनाइने दिन हो भन्ने बुझ्न सकिन्छ , तर यो गर्ने भनेको आफैले आफैलाई के गर्नु हो विपत्ति ल्याउनु हो यो काम सब व्यर्थ हो भने कुरा जानकारी साथ अनि यो जति पनि गरिरहनु भएको छ यो चाहिँ मानिस ले निकालेको अर्थात् मानिस द्धारा उत्पन्न भएको हो यो सब झुट हो है यदि सकिन्छ भने बाइबल मा उल्लेख गरेको प्रमाण सहित देखाउनुस् ।अनि अन्तिम मा नष्ट हुने छ । येशू ज्यू ले के शिक्षा दिनु भएको छ हो त्यो खोज् अनुसन्धान गर्नु नत्र विनाश हुनेछ यो सब झुट हो मान्छे को शिक्षा हो बाइबल नथाप्नुस र नघटाउनुस जीवन को फल खोस्ने छ । यो सबै व्युर्थ हुनेछ सरापित छ ,,,,, माफ गर्नुहोस्।।।।
Wow nice voice ma yekdam yetharta kura dhanyabad sanju sir
कोकाकोला को विज्ञापन बाट सुरु भएको हो
यहाँ म बिरोध को लागि आएको होइन सो
किस्मास चाहिँ येशू ज्यू को जन्म दिन होइन बाइबल मा कतै उल्लेख गरेको छैन यो चाहिँ ई.स.354 मा रोम बाट येशू को जन्म दिन भनेर अहिले संसार भारी मनाउँदै आइरहेको छ त्यो सबै लाई नै थाहा छ तर किस्मस चाहिँ येशू को जन्म दिन हैन । यो डिसेम्बर 25 चाहिँ दिन लामो र छोटो हुने पनि अर्को भनेको चाहिँ सुर्य देव को जन्म दिन र सङ्क्रान्ति पर्व मनाइने दिन हो भन्ने बुझ्न सकिन्छ , तर यो गर्ने भनेको आफैले आफैलाई के गर्नु हो विपत्ति ल्याउनु हो यो काम सब व्यर्थ हो भने कुरा जानकारी साथ अनि यो जति पनि गरिरहनु भएको छ यो चाहिँ मानिस ले निकालेको अर्थात् मानिस द्धारा उत्पन्न भएको हो यो सब झुट हो है यदि सकिन्छ भने बाइबल मा उल्लेख गरेको प्रमाण सहित देखाउनुस् ।अनि अन्तिम मा नष्ट हुने छ । येशू ज्यू ले के शिक्षा दिनु भएको छ हो त्यो खोज् अनुसन्धान गर्नु नत्र विनाश हुनेछ यो सब झुट हो मान्छे को शिक्षा हो बाइबल नथाप्नुस र नघटाउनुस जीवन को फल खोस्ने छ । यो सबै व्युर्थ हुनेछ सरापित छ ,,,,, माफ गर्नुहोस्।।।।