036 सालको आन्दोलनमा अहिले का राजनीतिक गरिरहेका मान्छेहरूको अनुहारै थिएन।। 2036 सालको आन्दोलन पछि आपराधिक मनोवृत्ति भएको मान्छेहरू राजनीतिकमा छिरेको थियो। तिनै गुन्डाहरू नेपालमा राजनीतिक गरिरहेका छन्। त्यसले यी नेताहरु बाट सुशासनको आशा गर्नु मुर्खता हुनेछन्।
नेपाल मा प्राकृतिक प्रकोप बात पीड़ित सुकुम्बासी अत्यन्त न्यून छन | अधिकाशं सुकुम्वासी हरू uml निर्मित हुन , वोट को लोभमा जस्तो अतिक्रमित बागमतीको सुकुम्वासी जसलाई.निहित स्वार्थ वोट मात्र को लागि घर-जग्गा भएका हरू लाई सुकुम्बासी बनाउने आजको मुलुकको नेता भनाउदा uml को comrade हरू हो | तसर्थ अभिलेखमा उल्लेख सुकुम्बासी हरूको नागरिक प्रमाण हेरूँ र नागरिकता मा उल्लेख घर-ठेगानामा dukham- sukham गर्न पठाई दिए हुन्छ | पङ्क्तिकारको पनि काठमाडौं मा घर छैन? के पङ्क्तिकार ले टुँडिखेल खुला मंच मा झोपड़ी बनाउ ? अर्थ हो Balen को ब्राजील को दृष्टि कोण मा संपूर्ण नेपाल को सुदूर हरू मा अवस्थित छोडिए को गाउ-बस्ती (ghost town/villages) जुन ठाउँ को जग्गा बाझ भएको र घर हरू मा वास्तविक सुकुम्बासी हरू लाई सरकारी सुविधा e.g. स्कूल, स्वास्थ्य, प्रहरी सेवा र अन्य सुविधा हरू समेत को byabastha गरि सुकुम्बासी हरू लाई तत् तत स्थान मा migrate गरि दिए नेपाल को demography पनि समान हुन्छ | अहिले बिकास को पूर्वाधार लगभग सबै सुदूर सम्म पुगे पनि पूर्वाधार को उपभोग गर्नै जनता सबै मधेश , पोखरा, काठमाडौं पलायन gardai6. अर्को अर्थमा उक्त स्थान हरू बात जनसंख्या को पलायन | Balen PM भो भने सरकारी पूर्वाधार को समान बितरन गर्ने थियो | अन्यथा नेपाली हरू अझै पनि "सुन को कचौरा मा चाँदी को सिक्का " मांगी आफ्नो जीवन यापन गर्नुपर्ने दिन आउँदै छ | Balen "दूर र अर्जुन दृष्टि " भएको नयाँ पुस्ता को statesman ( PN Shaha र महेन्द्र) jasto हो जसको तुलना झोले हरू संग गर्नु भनेको Mt.Everest को टुप्पो (crystal clear) र ktm मात्र होइन सम्पूर्ण नेपाली जनताको gutter अझ स्पष्ट शब्द मा sisdol को झोल ओली संग गर्नु हो | जय नेपाल 🇳🇵
Tech Tanka CHANNEL ma herau na yee Purana PARTY haru ra teenka TAUKE NETA harule deshka udhyog haru ,sarkaari jagga haru ani bhrastachaar garii kasari DESH luteka chhann sabai THAHA hunchha
Buda lai pakka pakki aba aune chunab ma ticket dinewala xaina party le! Yemale ma Bhim rawal ko dasha hune bhayo! Tara ma chahi yi buda lai salute garxu! Ho yestai hunu parxa party ko jhole hune haina! Yesto hudai gayo bhane party ka galat netritwa bistarai pakha lagdai janxan ra sahi ra ramra manxe le thau pauxan ra balla po desh banxa!
036 सालको आन्दोलनमा अहिले का राजनीतिक गरिरहेका मान्छेहरूको अनुहारै थिएन।। 2036 सालको आन्दोलन पछि आपराधिक मनोवृत्ति भएको मान्छेहरू राजनीतिकमा छिरेको थियो। तिनै गुन्डाहरू नेपालमा राजनीतिक गरिरहेका छन्। त्यसले यी नेताहरु बाट सुशासनको आशा गर्नु मुर्खता हुनेछन्।
तपाइ जस्ता नेताले नै देश बिकास गर्ने हो तर अवसर दिदैनन के र्गने
Bicharaa, imaandaar byakti,
नेपाल मा प्राकृतिक प्रकोप बात पीड़ित सुकुम्बासी अत्यन्त न्यून छन | अधिकाशं सुकुम्वासी हरू uml निर्मित हुन , वोट को लोभमा जस्तो अतिक्रमित बागमतीको सुकुम्वासी जसलाई.निहित स्वार्थ वोट मात्र को लागि घर-जग्गा भएका हरू लाई सुकुम्बासी बनाउने आजको मुलुकको नेता भनाउदा uml को comrade हरू हो |
तसर्थ अभिलेखमा उल्लेख सुकुम्बासी हरूको नागरिक प्रमाण हेरूँ र नागरिकता मा उल्लेख घर-ठेगानामा dukham- sukham गर्न पठाई दिए हुन्छ | पङ्क्तिकारको पनि काठमाडौं मा घर छैन?
के पङ्क्तिकार ले टुँडिखेल खुला मंच मा झोपड़ी बनाउ ?
अर्थ हो Balen को ब्राजील को दृष्टि कोण मा संपूर्ण नेपाल को सुदूर हरू मा अवस्थित छोडिए को गाउ-बस्ती (ghost town/villages)
जुन ठाउँ को जग्गा बाझ भएको र घर हरू मा वास्तविक सुकुम्बासी हरू लाई सरकारी सुविधा e.g. स्कूल, स्वास्थ्य, प्रहरी सेवा र अन्य सुविधा हरू समेत को byabastha गरि सुकुम्बासी हरू लाई तत् तत स्थान मा migrate गरि दिए नेपाल को demography पनि समान हुन्छ | अहिले बिकास को पूर्वाधार लगभग सबै सुदूर सम्म पुगे पनि पूर्वाधार को उपभोग गर्नै जनता सबै मधेश , पोखरा, काठमाडौं पलायन gardai6. अर्को अर्थमा उक्त स्थान हरू बात जनसंख्या को पलायन |
Balen PM भो भने सरकारी पूर्वाधार को समान बितरन गर्ने थियो | अन्यथा नेपाली हरू अझै पनि "सुन को कचौरा मा चाँदी को सिक्का " मांगी आफ्नो जीवन यापन गर्नुपर्ने दिन आउँदै छ | Balen "दूर र अर्जुन दृष्टि " भएको नयाँ पुस्ता को statesman ( PN Shaha र महेन्द्र) jasto हो जसको तुलना झोले हरू संग गर्नु भनेको Mt.Everest को टुप्पो (crystal clear) र ktm मात्र होइन सम्पूर्ण नेपाली जनताको gutter अझ स्पष्ट शब्द मा sisdol को झोल ओली संग गर्नु हो | जय नेपाल 🇳🇵
jaya #Balen
Tech Tanka CHANNEL ma herau na yee Purana PARTY haru ra teenka TAUKE NETA harule deshka udhyog haru ,sarkaari jagga haru ani bhrastachaar garii kasari DESH luteka chhann sabai THAHA hunchha
What's state govt doing?
जय नेपाल😂😂
Yahan naya Dhaala paida bhako rahechha ek choti sabai le heram hai.
Buda lai pakka pakki aba aune chunab ma ticket dinewala xaina party le! Yemale ma Bhim rawal ko dasha hune bhayo! Tara ma chahi yi buda lai salute garxu! Ho yestai hunu parxa party ko jhole hune haina! Yesto hudai gayo bhane party ka galat netritwa bistarai pakha lagdai janxan ra sahi ra ramra manxe le thau pauxan ra balla po desh banxa!
अझै पनि नपुंसक भएर बस्यौ भने अब तिमी ज्यापु हरु मारवाडी को घर मा पोछा लगाउँदै देखिने छौ ।
Ani nepal ko rajdhani mero jagga ma parxa hai,,,,,