म १२/२३ बर्ष को उमेर हुँदा हाम्रो घर मा यसरी नै नचाउथ्यो दसैं तिहार मा कति रमाइलो हुथ्यो बालपन को याद आयो हाम्रो बाजे हरु ले नहएको नाच अहिले त सबै हरायो कहाँ हेर्नू मेरो गाउँ 18 नम्बर दोदे बसेनी दमार हात्ती साल आहले मगर एतिहासिक नाच जोगाउनु पर्ने हो कहाँ जाउ खोज्ने !!
Wow!bro...हाम्रो गाउँको पुरानो संस्कृति झल्किने सोरठी (नाचन) नाच yOUTUBE बातै भएपनि हेर्न पाए खुशी लाग्यो BRO!!thank YOU SO MUCH yrr..यस्तै राम्रो काम गर्दै जानू आउने दिनको लागी पनि शुभकामना छ ब्रो ।।।।।।खुशी लाग्छ ब्रो हाम्रो गाउँ घरतिरको videos पनि देख्न पाउदा ।।।
Aha hamro gauko sorathi herna payi dhanne bad sir
welcome sir 🙏
गित र नाच मिलेको भाका छ सबै मगर दाजुभाई समाज लाई सुभ कामना आउन मन लायो
म १२/२३ बर्ष को उमेर हुँदा हाम्रो घर मा यसरी नै नचाउथ्यो दसैं तिहार मा कति रमाइलो हुथ्यो बालपन को याद आयो हाम्रो बाजे हरु ले नहएको नाच अहिले त सबै हरायो कहाँ हेर्नू मेरो गाउँ 18 नम्बर दोदे बसेनी दमार हात्ती साल आहले मगर एतिहासिक नाच जोगाउनु पर्ने हो कहाँ जाउ खोज्ने !!
आहा!!!
Wow nice ❤❤
Wow!bro...हाम्रो गाउँको पुरानो संस्कृति झल्किने सोरठी (नाचन) नाच yOUTUBE बातै भएपनि हेर्न पाए खुशी लाग्यो BRO!!thank YOU SO MUCH yrr..यस्तै राम्रो काम गर्दै जानू आउने दिनको लागी पनि शुभकामना छ ब्रो ।।।।।।खुशी लाग्छ ब्रो हाम्रो गाउँ घरतिरको videos पनि देख्न पाउदा ।।।
Thank you so much brother 🙏
Dami lagyo italy bat herdai xu 🇮🇹🇮🇹🇮🇹🇮🇹🇳🇵🇳🇵
Thank you so much sir 🙏
@@ghanshyamthapamagar5596 I'm no sir I'm girl brother it ok
हाम्रोमगर सनसार यो होनि
Ati ramro nach 🌹🌹🌹🙏🇳🇵
पुर्ख्यौली सस्कृती बचाउनु पर्छ धन्यवाद
Wow kati ramro maruni nach
Thank you 🙏
❤️❤️❤️
Ati ramro nach
Nice
Thank you 🙏
Kin ati dhilo load garnu vako video sir aru xa vane xito upload garnuna hai
Romantic