ความคิดเห็น •

  • @samsulmiyahsamsulmiyah5063
    @samsulmiyahsamsulmiyah5063 2 หลายเดือนก่อน +20

    माकुने को पार्टी अब ब्याउला जस्तो छ 😂😂

    • @balramgiri6704
      @balramgiri6704 2 หลายเดือนก่อน

      😂😂😂😂😂😅😅😅

  • @bishnubelbase6170
    @bishnubelbase6170 2 หลายเดือนก่อน +11

    नेता ज्यु तपाईं को पार्ती मात्र होइन अब तपाईं को पनि पतन को संकेत हो ।

  • @DIVYANSHIbharati-o3h
    @DIVYANSHIbharati-o3h 2 หลายเดือนก่อน +1

    यस्ता धुन्धुकारिलाइ नेता मानेर पछि लाग्निहरु सङ मेरो गहिरो सहानुभूति छ😊

  • @dilbahadurkarki3342
    @dilbahadurkarki3342 2 หลายเดือนก่อน +1

    अब केपि बा ले मा कु ने लाई भित्ता हाेईन, 84 मा 4 कान्ला मुनि थान्काे लगाए,अब,प्र,म,हुने सपना चकनाचुर

  • @ZfireJuwa
    @ZfireJuwa 2 หลายเดือนก่อน +2

    माकुने चिलिम फर्कने भयो , जसको साथ लिएर एमाले पार्टीलाई टुक्राएर लागेको थियो ओलीले त्यसैको साथ लिएर प्रधानमन्त्री भएर देखाइदियो , अब पनि लाज लाग्दैन माकुनेलाई भने के भन्नु !
    एमालेमा बस्यो भने मंत्री हुन पाइदैन एस मा गयो भने सधै मंत्री भनेर गएका हरुको पो बिजोग भयो त ! बिचरा !!!

  • @rajankhatri2827
    @rajankhatri2827 2 หลายเดือนก่อน +4

    पतनको बाटोमा माकुने।

  • @tesswbedi7061
    @tesswbedi7061 2 หลายเดือนก่อน +6

    माकुने को कुन चाहिँ गतिलो पाटी छ र

  • @teklaloli1229
    @teklaloli1229 2 หลายเดือนก่อน +1

    हुँदै नभएको पाटिलाइ के सिध्याउन पर्यो र?

  • @MansweetaGhimeri
    @MansweetaGhimeri 2 หลายเดือนก่อน

    माकुनेनेताकोफटाहो❤❤❤

  • @Honest611
    @Honest611 2 หลายเดือนก่อน +2

    बिचरा मानेको हैसियत लाजको पसारो आफ्नो पाटी चलाउन नसक्ने अरुलाइ दोश दिने होलिवाइन वाला माकुने 😂😂

  • @suryaamgain9889
    @suryaamgain9889 2 หลายเดือนก่อน +2

    अाफ्नाे पार्टि प्रति षड्यन्त्र भईरहेकाे भन्ने था पाउनि, अाफ्ना सासद जति बेला जता पनि जेपनि गर्ने हरु लियर के खाेक्दै हिड्न लाज हुदैन ...!:

  • @gagansinghmagar
    @gagansinghmagar 2 หลายเดือนก่อน +1

    अध्यक्षज्यू नमस्कार । एउटा उखान सम्झना ‍आयाे । किन राेयाे मंगले आफ्नै ढंगले ।

  • @suryaamgain9889
    @suryaamgain9889 2 หลายเดือนก่อน +2

    माकुने काे पतन। बकबक बौलान बेर छैन। माकुने का छाउरा हरुकुन दुलाे बिलाय गाईगुई केही

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 2 หลายเดือนก่อน

    दुख पाइस मंगले आफ्नै ढंगले।

  • @vijayagyawali7582
    @vijayagyawali7582 2 หลายเดือนก่อน

    शरिर अर्को तिर छ।अव, चोईटो लगेर कहाँ अडिन सकिन्छ र नेता ज्यूँ, सौताको रिसले ओछ्यानमा पिसा फेर्ने वस्ने😂

  • @bishnugyawali1702
    @bishnugyawali1702 2 หลายเดือนก่อน

    एउटा कोठामा थुनेर राख साम्सद लाई

  • @bishnugyawali1702
    @bishnugyawali1702 2 หลายเดือนก่อน

    सक्नै पर्छ 😊

  • @KedarMishra-h3h
    @KedarMishra-h3h 2 หลายเดือนก่อน

    एस पार्टिको झ्यास खन्टे खलास

  • @damber.rawaldamberrawal9499
    @damber.rawaldamberrawal9499 2 หลายเดือนก่อน

    माथि का केही नेता मावबादीमा जाने र केही नेता र तलका कार्यकर्ता एमालेमा फर्कने निस्चित हो

  • @ParshuramKhadka-gg9wz
    @ParshuramKhadka-gg9wz 2 หลายเดือนก่อน

    तपाईंले आफ्नोघर आफैभत्काउनु को परिणाम आउन अझैबाकिनै छ काम्रेड

  • @SitaramGurung-b9g
    @SitaramGurung-b9g 2 หลายเดือนก่อน

    अबको 84 को चुनाबमा 1 सिट पनी आऊदैन गठबन्दन नगरी कस्ले पत्याउछ र अब

  • @santajirel4634
    @santajirel4634 2 หลายเดือนก่อน

    जे भनेपनि सक्यो

  • @birrana4469
    @birrana4469 2 หลายเดือนก่อน

    अब सकिने भयो मकोनको पार्टी

  • @bhuntaali7392
    @bhuntaali7392 2 หลายเดือนก่อน

    Sakiyo hau sakiyo timra S

  • @nbpgaming117
    @nbpgaming117 2 หลายเดือนก่อน

    त सिरोहिया को झड्केलो को सात्तो गयो होला। राजनिती हो फुट्छ जुट्छ। देश बिकाश को कण्टेण्ट छैन पत्रुकार?

  • @AshokLohani-i1n
    @AshokLohani-i1n 2 หลายเดือนก่อน

    आफै सकियो पार्टी त कोहि सतर्क हुन जरुरी छैन माकुने त अरुको बैसाखे टेक्नि पार्टी हो। माकुने को पछि जो लाग्यो तेहि सकिन्छ

  • @gopikatwal9700
    @gopikatwal9700 2 หลายเดือนก่อน

    Thik paro makune lai😮

  • @Motilalaryal-gy1di
    @Motilalaryal-gy1di 2 หลายเดือนก่อน

    ओलि र माधब दुबै बाहिर बसेर अदक्ष्य आर्केै बानाउ तब कल्याण
    होला।। ७०=७५ भएर अझै युबालाइ नदिनि बच्न जानि अदक्क्ष्य प्रर्दान मन्त्रि खोज्दा पाटि बिग्रयो बाम यकता गर आफ्नो ढिपि छोड सबैलो भलाइ।होला।।

  • @arjunrana630
    @arjunrana630 2 หลายเดือนก่อน

    ढिलो चाँडो सीपी मैनाली र बामे गौतम हो

  • @bhimacharya7680
    @bhimacharya7680 2 หลายเดือนก่อน

    लौ,माधोको,सातोगयोभने, ढ्याङ्ग्रो कुमारी झाक्री लाई,सातो, कता गएछ जोखाना हेर्न लगाम।

  • @bikashgyawali1208
    @bikashgyawali1208 2 หลายเดือนก่อน

    बाल क्लब जत्रो पार्टी रे😂😂😂

  • @rajkumarshrestha5496
    @rajkumarshrestha5496 2 หลายเดือนก่อน

    लगौंटिहरुले भने होलान

  • @ManbahadurK
    @ManbahadurK 2 หลายเดือนก่อน

    Avarice is root of all evils

  • @Nepal-family
    @Nepal-family 2 หลายเดือนก่อน +1

    Thorpiya
    Madhav

  • @safalneupane6894
    @safalneupane6894 2 หลายเดือนก่อน

    Katthai Ma Ku NE ko roilo next election 0 seat jamanat Jafat

  • @Niranjan-zp1by
    @Niranjan-zp1by 2 หลายเดือนก่อน

    ABA patta saf hunxa

  • @ishworchaulagai9427
    @ishworchaulagai9427 2 หลายเดือนก่อน

    Makune aba kashi jau

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p 2 หลายเดือนก่อน

    यो रन्डिको छोराहरु कताजाँदोरहेछन हेर्दैजाउ

  • @FreeYond-i1x
    @FreeYond-i1x 2 หลายเดือนก่อน +1

    माउने गयो