यो रातो च्याउ भन्ने चिज अत्यन्तै स्वास्थ्यकार हुन्छ। यो च्याउ बाट मलेसियामा कम्पनी डेक्सनले अनेक चिजहरू उत्पादन गरेको छ।जस्तै कफी जुस मन्जान बिभिन्ना अर्गेनिक खाने कुराहरू बनाको छ यदि हाम्रो देशको सरकारलेपनि अनुदान दिऐर यसको खेती गर्नु दिऐको खन्डामा हाम्रो देशपनि सम्बृद्धी हुन्थ्यो होला यसलाई राम्रो बुझाउनु सक्यो भने हरेक मानिस स्वास्थ्यपनि हुन्थ्यो सस्तो पनि खानु पाउँथ्यो यो च्याउ हरेक बिमारको लागी उपायुक्ता जस्तै महिलाहरूको महिनावरी बिग्रेको घाउ खठेरा क्यान्सर हरेक रोग प्रतिरोधी खाने कुरा हो तर हामीले हिरालाई पनि पत्थर भनि फ्याग्ने चलान छ। त्यसैले हिरालाई हिरा नै भनि उपायोग गरौ पत्थर भनि नफ्यगौ हजुरलाई सुभकामना राम्रो हिराको उत्पादन गर्नु भाऐको छ।
एक राम्रो समाचार छा च्यानल लाई धेरै धन्यवाद छ ा कृपया अनुरोध छ , सम्वँ िधत िकसान भाई को contact no म जस्तो रूची राख्ने लाई उपलभ्द हुन सके धेरै आभारी हुने िथएँ ा
Yes rato chayau vaneko ganodarma arthat gano helth ko lagi ekdamai faida yo dxn company le poni utpadan gari yesko products banako cha i love rato च्याउ please Flow my comment.
सर तपाई काे फोन नं र यो कुन ठाउँमा छ? पूरा ठेगान सहित दिनुन सर र हाम्रो सुदूरपश्चिम मा कहाँ छ कि छैन सर तपाईं ले एस काे बारेमा जानकारी दिए काे भए म जस्तै इच्छा राख्ने धेरै श्रोता खुसी हुने थिए ।
प्रचार प्रसार पुगेन ,खाने विधि प्रकृया समेत यफयममार्फत दिनु सबै ठउमा पुर्यऊ । राम्राे काम!
यो रातो च्याउ भन्ने चिज अत्यन्तै स्वास्थ्यकार हुन्छ।
यो च्याउ बाट मलेसियामा कम्पनी डेक्सनले
अनेक चिजहरू उत्पादन गरेको छ।जस्तै कफी
जुस मन्जान बिभिन्ना अर्गेनिक खाने कुराहरू
बनाको छ यदि हाम्रो देशको सरकारलेपनि
अनुदान दिऐर यसको खेती गर्नु दिऐको खन्डामा
हाम्रो देशपनि सम्बृद्धी हुन्थ्यो होला यसलाई राम्रो
बुझाउनु सक्यो भने हरेक मानिस स्वास्थ्यपनि
हुन्थ्यो सस्तो पनि खानु पाउँथ्यो यो च्याउ
हरेक बिमारको लागी उपायुक्ता जस्तै महिलाहरूको
महिनावरी बिग्रेको घाउ खठेरा क्यान्सर हरेक
रोग प्रतिरोधी खाने कुरा हो तर हामीले
हिरालाई पनि पत्थर भनि फ्याग्ने चलान छ।
त्यसैले हिरालाई हिरा नै भनि उपायोग गरौ
पत्थर भनि नफ्यगौ हजुरलाई सुभकामना
राम्रो हिराको उत्पादन गर्नु भाऐको छ।
धेरै धेरै धन्यबाद!
आज यो कुरा सुन्दा निकै खुशी लाग्यो।मौका मिल्यो भने तपाईंको फार्म भिजित गर्ने छु।यो औसधिय गुन भएकोले सबै स्वास्थ रहनको लागि सेवन गर्नै पर्छ।
Thanks sir!
Love from makawanpur...hamro yeta pani yesto chyau..tannai hunxa seto khal ko rw hamle pani yesto chyaau sukayera kilo ko 7k samma bechne gareka xam
Dxn कम्पनी को उपनाम राखेर अनेक खाल्का औषधी मुलक बनाएर व्यापार गर्ने पनि यो रातो च्याउ बाटै होईन र साथी ??
फाेन .....नं.....
ठाउँ ............
आकाश वाडे ज्यू तपाईंको अफिस र फोन नंबर पाउन । म DXN को क्यापसुल नियमित खाईरहेको छु ।
Sir hajur ko bamber pay Aabari hune thiy
ITS TIME TO SUPPORT LOCAL BUSINESS PEOPLE SUPPORT IT. !!!
thanks sir!
गानो डरमा च्याउ यहि हो त ? DXN network मा पो यस्तो देखिएको थियो त |
एक राम्रो समाचार छा च्यानल लाई धेरै धन्यवाद छ ा कृपया अनुरोध छ , सम्वँ िधत िकसान भाई को contact no म जस्तो रूची राख्ने लाई उपलभ्द हुन सके धेरै आभारी हुने िथएँ ा
Jv
Very good program, salute to aakash badejee very constructive work. It inspired to youth.
thanks mam
नेपालका कृषकहरुले यही धर्तीमै सुन फलाईरहेका छन् नीति निर्माताहरु फटाहा भएकै कारण सुनलाई फलामको भाउमा बेच्नु परिरहेकोछ ।
yekdamai sahi kura garnu bhayo
You are right!
रातो च्याउ खेती गने भाइ लाइ धेरै धन्यबाद यो च्याउ खाना ले स्वाथ लाइ रामो छ है
thanks sir!
सर म यो व्यावसायिक रुप च्याउ खेती गर्न चाहनु कसरी सम्पक गर्न सकिन्छ पिलिज जानकारी गराइ दिनु
बीउ कहाँ पाउन सकिन्छ सर?
भक्तपुर
Very good job...... King herbs
Maile ghayeko chu sarai mitho swadko cha
Thanks sar sari ramro videyo
अत्ति उत्तम
kasto ramro mehanat ra dimag lagauna sake Asamvab vanne kehi xaena.
wish you to all the best.
Thanks sir
Great Job !
Ramro kaam //hami sabaile khanu parxa#
thanks sir!
Nayanaya kheti bare video layunu bayacoma dhanyabad daju
Yo chau khayera herna man lagyo
यो त मलाई पनि खेती गर्न मन लाग्यो
रातो च्याऊ खेती गर्नु हुने मित्र ज्यु लाई धन्याबाद छ साउदीबाट हेर्दै धन्याबाद छ
धन्यबाद!
Good nice job ...yes ko biuo kailali ma kha paunxa
Yes ko barey ma miley bujey ko xoo r sathi yes ko traning huna paya hami Nepali haru rojkari paune y thyo
This mushroom is called red reishi and also known as 'king of herb'
Very powerful herb
अति राम्रो छ
Rato chiyau kheti kasari garne biu kaha paucha
आकाश सर को फोन नम्वर पाउन पाए हुन्थियो।म पनि यो च्याउको ब्याबसाय गर्न चाहन्छु।
Good
यो च्याउ धेरै बर्ष अघि सुनेको थिए आज भिडियो देखन पाइयो
Sir plzz I want to buy..bt jhapama kaha Paichha yo plzz malai jankari garaununa plzz sir
भनेपछि त गरिब ले त कसरी किन्न सक्छन् त? भनेपछि धनी हरुले किनेर खान्छन् अब त धनि भनी हरुलाई रोगै नलाग्ने भयो होईन त???
ग्रामको १० रुपैयालाइ महंगो भन्न मिलेन। तरकारी खाने नभै औशधिको रुपमा सेवन गर्ने हो
Thanks you so much
thanks sir
यो रातो च्याउ को धेरै महत्व छ।
21Min तपाईंले भन्नुभएको छ बीउ र मेसिन बिक्री गर्दछौं आगामी दिन हरु मा ,त्यो एकदम राम्रो हो ,लगभग अनुमान कति जति पर्ला रकम??
Malai pani hjrko mushroom farm visit garna man lagyo sakinxa sit?
Yes rato chayau vaneko ganodarma arthat gano helth ko lagi ekdamai faida yo dxn company le poni utpadan gari yesko products banako cha i love rato च्याउ please Flow my comment.
yes
इच्छा भएर पनि पैसाको अभावले होला।
Good job.
Wow
dharii ramroo
Dami xa
How to contact Sir? I'm from bhaktapur suryabinayk.
यो धेरै राम्रो हुन्छ धेरै रोग को दबाई हो मान्छे ले जे सुकै भने पनि एकचोटि युज गरेर एकपल्ट हेर्नु होस् अनि कमेन्ट गर्नु होस्।
यसको खेती गर्न इच्छुक छु आकाश वाड़े ज्यु को फोन नंबर कसरी प्राप्त होला सर।
सर तपाई काे फोन नं र यो कुन ठाउँमा छ? पूरा ठेगान सहित दिनुन सर र हाम्रो सुदूरपश्चिम मा कहाँ छ कि छैन सर तपाईं ले एस काे बारेमा जानकारी दिए काे भए म जस्तै इच्छा राख्ने धेरै श्रोता खुसी हुने थिए
।
Malai pani chyau kheti garna man lageko xa plz idea dinusna
Sure
You Can Learn
We Are Waiting For You
Mail Me Your Personal Details
👌👏👏
खै त सम्पर्क ठेगाना?
Good job
Thanks sir!
Very good job
Gloves lagayr katnus n ani tyo knife ni clean garnu paryo ! Thank you HAjur ko yo kam lai dheryii djanyabad 🙏
ओके
मुखले एउटा व्यबहारमा अर्कै हुन्छ यो कम्पनीमा! 4,5 महिना अघि यो भिडियो हेरेर किन्न गाको 15 हजार भन्यो।
यो भिदियो धेरै पहिलेको हो।
video 2 barsa agadiko ho
Addam Ramro singzhu kati minute boiling gerara khana hoLa sir
प्रचारको खाँचो रैछ , यदी सत्य हो भने , प्रचार गरौ , मिडीयाको साथ लिउ। तराइमा हुन्छ भने रोपनु पर्ने रैछ, फोन न. पठाउनु होला।
I need training for mushrooms
🧡💛
जंगलमा पाउने रातो च्याउ मंग शुद्ध अर्गानिक ।
Sansar ma yo rato chau 2000 jatko xa kasarii grni yo sabvanda ramro 5 thati ko tisu nikalera auta utpadan gareko chau ho
Hamrot ban ma pauxa. Dherai mahangox nepal vnda bairides janxare...
yes
Red reishi mushrooms
यो रातो च्याउ को फार्म कुन ठाँउमा पर्छ होला?
जानकारी गराई दिनु भएको भए राम्रो हुन्थ्यो ।
आकास सरको फोन पाउन सकिन्छ।
Oop
Export pani garnu na , sabai khapat hudaina bhane 🙏🏼🙏🏼
तपाइले पनि सहयोग गरिदिनुसन। export गर्न।
Morang ma paucha ki paudain malai tumor bhayeko cha
Boudha maharaj gunj tirw aakoi xoinw xeuxau tirw matroi ne becherw kasari bistar hos tw daju
The video is very inspiring. It would be great of you if you kindly share the contact detail of the entrepreneur, please.
Yongaouma paeencha
एस्को बजार कहाँ होला ? हामी उत्पदन गरम्ला तर कोस्ले र कहाँ बिक्रि गर्ने ?
Dont Get Worried
Aakash Sir Le Kinnu Hunxa
Ma Nepal auda kinu auxa hajur ko number paunu sakxa hola
Sir yo cheu kheti hamile garn sakchhu
dxn भन्ने नेटवर्क कम्पनिले यहि च्याउ बाट मेडिसिन बनायर सन्सारको मान्छेलाइ बेचेर कति कमाइ सक्यो
Kura sahi kyapsul ma bides bata auxa
DXN contacts
Cancer ko cell Marcha Bhnera chai kasare pata lageko cha ra sir. Seed ka paucha
बीउ मलाइ पनि चाहियो, सम्पर्क नम्बर दिनुहोला।
सर मलाइ 1 केजि चाहिएको छ तर म दुबई मा छु कसरी सम्भब होला उपयोग गर्न
cantact nr vaye call garna milthyoki. Malai herna man lagyo.
यसै रातो च्याउ बाट Dxn प्रोडेक्सन हुन्छ होइन सर
नमस्कार सुगरको यलोपेथिक अोषति खादैछु गानोडर्मा च्याउखाद साईट ईफेक्टहुन्छकि हुदैन?
Malai Dang Maa Oyster Mushroom Ko Seed Chahiyo Can You Help Me?
के कति चाहिने हो सर?
हेला हजुर सर दरशँन नमस्ते है अनि यो रातो च्याउ पुरब को कुन ठाँउ तिर पाउछ हो ला
तपाईंलाई हामी देलिभरी सेवा दिन सक्छौ।
रुकुम जाजरकोट डोल्पा जुम्ला मुगु हुम्ला बझाङ बाजुरा दर्चुला मा पाउन्छ
Sarkar le yo kuro ma dhayan dinu paryo. Ra Janstar samma yi Kura pugme sathai yesko mahtwa ko bare janta KO majh puryaunu paryo ....
सहि हो
Yaslae dxn chyau bhaninchha
यस को तरकारी पकाउन सकिन छ।
तरकारी खाने हैन, औशधिको रुपमा सेवन गर्ने हो।
Madhyapur thimiko Kun thau ma hola please location dinuna
मथिनपा ९ निकोसेरा
Cancer niko paarchha chai nabhanam hai...
किन नभनौ सर ?
कहाँ पाउँछ
Dxn product from ganoderma.Nepal ma jati Pani dxn ko product use garnu vako Cha ti sabai ma ganoderma batai vaneko nuchan.
सहि हो।
10 hajar pauna ta chaina ma purauna parxa hajur Dxn le pani yahi chyau prayog garxa nepalma pahari bhegma dherai matrama painxa bises gari khasroko sukeko thutama hunxa yo chyau sachikai sabai janale khanu parne chyauho nepal ko janggalma 2 thari painxa phutayra herda kailora seto hunxa setochai ramro maninxa suruma ali sasto garera sabai nepalilai chakhaune kosis garnus yochyau gurjo bhanda derai ausadiy gunxa yasma mero anu bhab
किलोको दुइ हजार लाई धेरै महंगो भन्न मिल्दैन।
Uha sirko no pauna sir?
Biu kaha painxa hola
Kun thaau ma ho
Location please malai ni chahinxa
Ahile kun thauma hunuhunx lina aaunu paryo
यो च्याउ को महत्व मैले बुझे को छु सर नम्बर पाय हजुर सङ्ग तालिम लिन अबस्य आउथे
Ma lai Pani chahiyo sir yo cyau kasari paunu
Autoclave bina garna mildaina?
मिल्दैन।
Baths ruga Lai thika garxaki garthai ho la Bai suthi thinu hola