This type of guests should be welcomed rather than bringing useless tiktokers or others. Kei gyaan ta aauxa .... Entertainment field laai priority kam garna paryo...
Very thankful to Sushant sir, this is a worthful conversation with Mr. Rabindra Sir. This type of podcasts are required awareness for the youth and the nature. These things must be considered by government and the every human who are living in these entire world. ❤
नेपालको बगेर खेर जानी पानीलाई कसरी सही सदुपयोग गर्ने भन्ने बारे पनि विज्ञहरूसँग छलफल चलाउनुपर्यो। हाम्रोमा बिजुली बेचेर धनी हुने गलत पाठ पढाइन्छ तर बहुमूल्य पानी बारे जनता पुरै बेखबर छन।
NAST ya kunai yasto sansthale afai financially help garna Sakdaina. Technically or aru kunai tarikale possible hola. Process chito hudaina. Innovation centre ma afnai tarikale independently kaam bhairacha. Katipaya coordinationma huda best output huna sakcha.
यहाँ विद्यार्थीहरूको प्रतिभा मापन गरेर मार्ग निर्देशन गरिनु पर्छ भन्नु भयो। यहाॅ भने अनुसार विद्यार्थीहरूलाई पहिचान गर्ने मूल्याङ्कन बिधी सन 2004 मा बनाएको थिएन । यसबारे बोल्न पाए राम्रो हुने थियो।
नेपालमा विभिन्न क्षेत्रमा विज्ञहरुको कुनै पनि कमि छैन तर देश बिगारेको राजनीतिले हो। राजनितीलाई राम्रो सङ्ग अध्यन गरेर नेपालि जन्ताले समयमा नै वाइपास नगर्ने हो भने आउने नया पुस्ताले हामिले भन्दा बढी दुख पाउने छन।
Today you bring perfect guest who have solution , my request is not bring unecessary politician, bring this type of guest thank you.
This type of guests should be welcomed rather than bringing useless tiktokers or others. Kei gyaan ta aauxa .... Entertainment field laai priority kam garna paryo...
Very thankful to Sushant sir, this is a worthful conversation with Mr. Rabindra Sir. This type of podcasts are required awareness for the youth and the nature. These things must be considered by government and the every human who are living in these entire world. ❤
It’s very interesting and important podcast for youngsters of Nepal
This answered so many questions I had!
I want to work on projects for this guy (fellow cheemichael over here)
Dude's a legend!
useful and fruitful...
Maharjan sir kasto ramro pauna lyaunu hunchha... ❤️👍🙏
Very interesting podcast
Dherai ramro
नेपालको बगेर खेर जानी पानीलाई कसरी सही सदुपयोग गर्ने भन्ने बारे पनि विज्ञहरूसँग छलफल चलाउनुपर्यो। हाम्रोमा बिजुली बेचेर धनी हुने गलत पाठ पढाइन्छ तर बहुमूल्य पानी बारे जनता पुरै बेखबर छन।
Euta kura chahi nast le mahabir pun lai katiko help garnu bha chha..?
NAST ya kunai yasto sansthale afai financially help garna Sakdaina. Technically or aru kunai tarikale possible hola. Process chito hudaina. Innovation centre ma afnai tarikale independently kaam bhairacha. Katipaya coordinationma huda best output huna sakcha.
❤❤❤❤❤guest
❤

😍😍
Sahiho🎉