आदाङबा आदाङमा से आसेवारो 🙏 नुबा याराक 👌हामी याक्थुङ्बा वा लिम्बु जातीहरुको मौलिक पहिचान र लोप हुन लागेको बिशेस्ताहरुलाई यसरी नै जगेर्ना गरौ साथै बिदेशी भुमिमा नया पुस्ताहरुलाई पनि चिनारी गराऔ !!कलाकार हरु हामी याक्थुङ्बा को अभिन्न गहना हुनु हुन्छ निरन्तरता दीईनै रहनुहोस हाम्रो सहयोग हरपल रहिनै रहनेछ,सम्पूर्ण टीम लाई हार्दिक धन्यबाद तथाआभार प्रकट गर्दछु!🙏
देरै राम्रो छ तर यो लिम्बू धान नाचको सुटिङ्हरु कुनाइ पनि बिहे या मेला बाजार को बिच मा सुटिङ गर्नु भएको भए कति रमाइलो र राम्रो देखिन्छ उइले मेला बजार गको याद आउँछ कुनै तरुनी तन्नेरिहरु सग एक्लै त धान नाचिन्दैन कुनै मेला बजार या बिहे भोज मा नाचिन्ने पालम हो
सेवारो सम्पुर्ण मा आउदै गरेको बिजय दशमी को हार्दिक मङगलय मै सुभकामना ब्याक्त गर्दै म सन्त कुमार सिगक लिम्बू यहाँ हरु माझ आको छु गित पालम सारै राम्रो लागो मलाई सोचेको भन्दा राम्रो होस यहि छ तपाईं हरु लाई मेरो सुभकामना सम्पुर्ण युनिट लाई
म दिन मा ३०/४० ओटा लिम्बु गित नसुनी मेरो दिन्नै कट्दैन भन्या यो गित सुनेको पनि निकै पटक भ्वाईसकेको जानकारी गरौदै मलाई यो गित अती मन पर्यो केरेक आसेवारो नुबा साम्लो वा हेकेल चोगुल नोगेन रो केरेक आदाङबा आदाङमासे।🙏🙏🙏❤️❤️❤️
सुन्दरररररररररररररररररररररर साच्चै मिठाे लिम्बू म्युजिक भिडियो मौसम सर साथमा पुसपान्जि लगायत सम्पूर्ण टिमलाई अल्दबेस / लिम्बू म्युजिक भिडियो मा अाज्काल नि कवलेटि देखिन्छ क्यामेर एङगर लाेकेस पनि राम्रो देखियाे / धन्यवाद 🎼🎹🎼🎹🎼🎶🎶🎬️🎞️🎬️🎞️📷️📷️📷️
गंगा बैनी यो VDO हेरेर मैले बर्णन गर्दा कुन एडगल बाट गरूम सबै राम्रोछ सर्वप्रथम त गायन दोश्रो अभिनय तेश्रो लिम्बुनी गहनाले सुहाएको तेश्रो तपाईको अभिनय यो सबै कुराले भरिपुर्ण त्यसैले म लगायत सम्पुर्ण तपाईका दर्शक स्रोता हरूमा तपाईले मन जित्न सफल हुनुभएको छ तपाई लगायत सम्पुर्ण टिम लाई हार्दिक बधाई तथा सफलताको शुभकामना !!
सेवारो 🙏 उत्कृष्ट शब्द , संगित र अवाजमा सजिएको यस गितको भिडियो पनि अत्यन्तै सुन्दर अनि उत्कृष्ट बनेको रहेछ । हार्दिक बधाई एबम सुभ - कामना यस गितमा रहनु भएका सम्पुर्ण टिमलाइ साथै आउदै गरेको बडादशैको पनि सम्पुर्णमा सुभ- कामना व्यक्त गर्दछु ।
होउ लाखे सेवारो हेई दाम्मी छ होउ लिम्बु गित 🤗🤗🤗❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
एति को गित लाई लाइक गरे।
हाउ सारिक लुङ्ग्वा हेप्सेन हाउ लुङ्ग्वा सम्पुर्ण मा सेवारो ल एकदमै राम्ब्रो छ ल सेवारो
लिम्बू गित सङ्गीत ले एक्दमै बिकास को छलाङ मारी हरेको छ अरु को तुलना मा यहाँ हरु को सम्पुर्ण टिम लाई बधाई तथा सुभकामना । नुगेन
के सारॊ दामी लै लै यॊ लिम्बु गित
लु सारिक नुबा सामलो वारो 👍💓💓💥 सबै टिमलाई बधाई छ । ,
आदाङबा आदाङमा से आसेवारो 🙏
नुबा याराक 👌हामी याक्थुङ्बा वा लिम्बु जातीहरुको मौलिक पहिचान र लोप हुन लागेको बिशेस्ताहरुलाई यसरी नै जगेर्ना गरौ साथै बिदेशी भुमिमा नया पुस्ताहरुलाई पनि चिनारी गराऔ !!कलाकार हरु हामी याक्थुङ्बा को अभिन्न गहना हुनु हुन्छ निरन्तरता दीईनै रहनुहोस हाम्रो सहयोग हरपल रहिनै रहनेछ,सम्पूर्ण टीम लाई
हार्दिक धन्यबाद तथाआभार प्रकट गर्दछु!🙏
Sarai ramro git ani prastuti ni😘😘😘
Sarik lungma hipsera etla Ang keuksum Gang nani ko sorkati ramro acting hansyai .
Geet ko laye gayeki ekdam mitho bujna tw sakin Tara mitho lageyo safaltako agreem subhakamna hai 👏👏👏👏👏👏👏🇳🇵🇳🇵🎤🎤
सेवारो 🙏🙏अति सुन्दर लाग्यो
सारिके नुबा हो लुङवासे❤❤
Brabim sherma ko praya sabai songs haru ramro huncha
सेवारो 🙏🙏🙏🙏🙏🙏,,,अति उत्कृष्ट 👍👍👍👍👍👍,,,सम्पुर्ण टिम लाई धेरै-धेरै बधाई छ 👏👏👏👏👏👏
मैसम ईमबुङ दाइ तथा ब्रबिन जि & गङगा फियाक सम्पुर्ण टिम लाई हार्दिक बधाई तथा सुभकामना याक्थुन साम्लो अत्त्यन्तै राम्रो बनेको रहेछ नोगेन सेवारो
राम्रो लाग्यो
राम्रो गीत सङीत प्रस्तुत गर्नु भा छ खुशी लाग्यो बधाइ छ होल team लाइ
धेरै राम्रो छ 👌👌👌👌👌
Wow aani brabin sherma daju le ke voice ga sarik nuba 😍😍😍🥰🥰❣️❣️🙏🙏🙏
देरै राम्रो छ तर यो लिम्बू धान नाचको सुटिङ्हरु कुनाइ पनि बिहे या मेला बाजार को बिच मा सुटिङ गर्नु भएको भए कति रमाइलो र राम्रो देखिन्छ उइले मेला बजार गको याद आउँछ कुनै तरुनी तन्नेरिहरु सग एक्लै त धान नाचिन्दैन कुनै मेला बजार या बिहे भोज मा नाचिन्ने पालम हो
सेवारो सम्पुर्ण मा आउदै गरेको बिजय दशमी को हार्दिक मङगलय मै सुभकामना ब्याक्त गर्दै म सन्त कुमार सिगक लिम्बू यहाँ हरु माझ आको छु गित पालम सारै राम्रो लागो मलाई सोचेको भन्दा राम्रो होस यहि छ तपाईं हरु लाई मेरो सुभकामना सम्पुर्ण युनिट लाई
राम्रो लाग्यो, लगतार प्रस्तुत् गर्दै जानुहोस्
धेरै राम्रो हाम्रो भसा गित
अति उत्कृष्ट गित र भिडियो बनेको छ । कान्छा लुङ्वा लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई दिन चाहन्छु। अहिले म पनि लिम्बू गित संगितको भोगी भएको छु।
निक्कै उत्कृष्ट लिम्बू गितछ। साथै कलाकार ज्यु हरुको दम्दार अभिनयले यो धेरैलिम्बू गित माझमा आफ्नो पृथक पहिचान पक्कै बनाउनेछ । सबै कलाकार ज्यु हरुलाई शुभ कामना ।
बधाई छ हजुर हरु लाई हाम्रो भाषाको साम्लो लाई हरेक याक्थुङ हरु ले सुनन अनि अाननद लिउन sarik sarik Nuba ro Adangbe ,,
म दिन मा ३०/४० ओटा लिम्बु गित नसुनी मेरो दिन्नै कट्दैन भन्या यो गित सुनेको पनि निकै पटक भ्वाईसकेको जानकारी गरौदै मलाई यो गित अती मन पर्यो केरेक आसेवारो नुबा साम्लो वा हेकेल चोगुल नोगेन रो केरेक आदाङबा आदाङमासे।🙏🙏🙏❤️❤️❤️
Challak & challak yakthung palam geet ati nuba sampurnama team lai badhairo🌹
सेक्खा ए नुबा रो ❣️❣️❣️🙏🙏
सेवाराे सारै मन पर्दाे गित,सब्द,संगित अनि मिठाे आवाज संगै उत्कृष्ट अभिनय ।
राम्रो कार्य।
Limbu Song Sarik Nuba waro Hardik Badai xa
सारिक नुबा पालाम साम्लो👍️
Wow yarakse tumsi aani tangnamoo 😍😍😍😍😍🥰🥰❣️🙏🙏🙏🙏🙏
सारिक नुबा साम्लो🙏🙏🙏🙏
सेवारो सम्पुर्ण मा बधाइ तथा हार्दिक शुभकामना तरेमा&तरेबासे
Congratulations🎉🎉 sewaro🙏🙏
Sakha nuba lots of love form sikkimay yakthungba lam
लिम्बु भाषा मा गित छ राम्रो लाग्यो मलाई चै शुभकामना छ
Sewaro!!! Panunuba tarebe, panunuma taremase🙏🙏🙏Sarik nuba samlo excellent 👍👍👍👏👏👏👌👌👌😍😍😍🤩🤩🤩🖤🖤🖤🤝🤝🤝
लु सारिक कुजा पनुनुरे❤️❤️👏👍️
अत्यन्तै राम्रो साम्लो निरन्तर सुन्न पाउ सफलताको अग्रिम शुभकामना ।
ma ta tiktok maa sunera yeta aako ekdam ramro lagyo git malai
एकदम उत्कृष्ट अलिक फरक किसिमको प्रस्तुति धेरै मन पर्यो।
गंगा बहिनी र ब्रबिमको स्वरको त कुरै नगरौं।
बा चारिक केदम्बा हौ आनि फुले?दे रे कुम्बा ।😀
चरिक नुव साम्लो, सबैमा बधाई
आसेवारो,
❤
बधाई तथा शुभकामना है🙏🙏🙏
अती नुबा साम्लो आहा 👍👍👌👌♥️♥️
Congratulations entire team..... nuba wa
Woww wow nicee sweet limbu 🎵 song❤❤❤❤
wauoo सारै नुबा साम्लो❤❤❤❤
भाका मन पर्यो।
हार्दिक बधाई छ साथै सबै टीमालाई शुभकामना छ
हार्दिक बधाई तथा धेरै धेरै सुभकामना हजुर हरु सम्पुर्ण टिम हरु मा
आहा सारिक के नुबाजोक लो❤❤❤❤
Sarai ramro xa hai sewaro 🙏👌🏻
सुन्दरररररररररररररररररररररर साच्चै मिठाे लिम्बू म्युजिक भिडियो मौसम सर साथमा पुसपान्जि लगायत सम्पूर्ण टिमलाई अल्दबेस / लिम्बू म्युजिक भिडियो मा अाज्काल नि कवलेटि देखिन्छ क्यामेर एङगर लाेकेस पनि राम्रो देखियाे / धन्यवाद 🎼🎹🎼🎹🎼🎶🎶🎬️🎞️🎬️🎞️📷️📷️📷️
Yo geetko lyrics video paye dherai ramro huntho
Kassam aaja samma kai ramro lagyo kassam charil nuba waro
मन पर्यो मलाई
हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु
ramro lagyo .
Dherei ramro lageyo geet video sabei team lai dherei badhai chha
असाध्यै राम्रो लाग्याे गित शब्द भाईकाे अभियन नृत्य भिडियो ।
Shewaro adangba adangmashe sarik nuba waro 😄😄🙏🙏👍👍
पनुनुबा साम्लो❤️❤️
अति राम्रो लाग्यो सबै टिमलाई धेरै धेरै बधाई ♥
धेरै राम्रो गीत संगित आवाज अनि भिडियो super duper बन्नेछ
दामी छ्है मिउजिक video and song
लु धेरै धेरै शुभ कामना छँ सबै तरेमा तरेबा हरु लाई 🥀🌹🌼🌻💐💐
सारिक नुबा अनि याथुङ्बा साम्लो अबिनय पनि सारै राम्रो छ बधाई छ अल टिम मा
Yo geet sunda ta 16/ 17 ko yad aayo ho mli ta mausam daju sarai aanand ani ekdam ramro sabda angit sabai teem lai badhai ani subhakamna xa 🙏🏻🙏🏻🙏🏻🥰👌🏾😘
Ati utkrista kriti, sabai team lai badhai tatha shubha kamana. Sabai niyam pura garer sathi banekochhu, hamro tira pani smaya nikaer ghumna aunu hola, sathi bannu hola, hardik nimantrana chha. 🙏🙏😍😍
सारै राम्रो पालाम अभिनय झनै राम्रो
Tiktakma suneko thiya yo samlo Kati ramro rexa sampurna teamlai badhai 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
पनुनुबा साम्लो हेक्याङ झनै नुमा नुबा चोवा साम्बा हा सेवारो🙏🙏🙏🙏
सारै राम्रो छ सबै टिम लाई हार्दिक छ।
लिम्बू साम्लो मा पालम भाका मिसाउन्दा सार्है मिठो सुनिन्दो रहेछ 😍😍 सारिक नुवा साम्लो😀😀
लु सारै राम्रो गीत बनेछ सबै जनालाई बधाई छ ल 🙏🙏
Woooow lovely video n nicee song
मलाइ धेरै मन परेको छ यो गित
Dami Xa Hai Dai 🙏🙏🙏
अति मिठो लाग्यो गित अनि भिडियो पनि राम्रो बनेको छ
Ahmbi ahsewaro🙏🙏
सारिक नुबा साम्लो 💜💜
Sarai ramro lagyo badhai tatha subhakamana sampurna team lai
Wow nice
निस्से नुवा साम्लो,पालाम्💔💔💔💔💔💔💔
निकै मीठो लिम्बू गित बनेको रहेछ सम्पुर्ण टिमलाई सुभकामना
❤️👍👌👉Dherai ramro X ani mitho voice lungwa pahim himlo,
Badhai X Sabai team lai Sewaro,
Love it.🎉🙏❤️👌💕🌹🌺👏🏻
गंगा बैनी यो VDO हेरेर मैले बर्णन गर्दा कुन एडगल बाट गरूम सबै राम्रोछ सर्वप्रथम त गायन दोश्रो अभिनय तेश्रो लिम्बुनी गहनाले सुहाएको तेश्रो तपाईको अभिनय यो सबै कुराले भरिपुर्ण त्यसैले म लगायत सम्पुर्ण तपाईका दर्शक स्रोता हरूमा तपाईले मन जित्न सफल हुनुभएको छ तपाई लगायत सम्पुर्ण टिम लाई हार्दिक बधाई तथा सफलताको शुभकामना !!
6
सेवारो है सम्पूर्ण यहाँहरुको टिमलाई अत्ति मीठो आनि याक्थुङ पान साम्लो मुरि मुरि सुभकामना 🙏😘👌
सेवारो 🙏 उत्कृष्ट शब्द , संगित र अवाजमा सजिएको यस गितको भिडियो पनि अत्यन्तै सुन्दर अनि उत्कृष्ट बनेको रहेछ । हार्दिक बधाई एबम सुभ - कामना यस गितमा रहनु भएका सम्पुर्ण टिमलाइ साथै आउदै गरेको बडादशैको पनि सम्पुर्णमा सुभ- कामना व्यक्त गर्दछु ।
साह्रै राम्रो लाग्यो
Wow sarik nuba waro
Wou nice song sewaro🙏🙏💖💖
अति नाईं मार्मिक मौलिक झल्काउने गित । अझै उतर-उत्तर प्रगति को कामना पूरा साम्याङ्गफुङ्ग टिम लाई।
सरिक के कुजा केनुबा साम्लो।।।सेवारो केरेक।
सहि छ हे लुङ्गासे ।
Lu sarai ramro lagyo asarinai aghi badnu hila hi seawro
Nice....song..