।।शिक्षा ऐेन २०२८।। शिक्षा ऐन २०२८।। शिक्षा नियमावली २०५९ सुत्रै सुत्र लाईसेन्स २०८० rishi sapkota

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 พ.ค. 2023
  • शिक्षा ऐन २०२८
    लालमोहर ;- २०२८-५-२४
    पहिलो संसोधन ;- २०३३/७/४
    छैठौ संसोधन ;- २०५५/१०/१
     पुर्ब प्राथामिक बिध्यालय खोल्न न. पा. वा गाऊपालिका लाई दिएको।
    सातौ संसोधन ;- २०५८/१०/२५
     गाउँ शिक्षा समिति व्यवस्था।
     धुम्ति बिध्यालय संचालन।
     अध्यापन अनुमति पत्र व्यवस्था
     शिक्षक युनियन
     राष्ट्रिय शिक्षक सेवा आयोग - शिक्षक सेवा आयोगमा परिणत
    आठौं संसोधन ;- २०७३/३/१५
    • ९+४ शिक्षाको संरचना (बाल बिकाश १-८ र ९ -१२)
    • राष्ट्रिय परिक्षा बोर्ड स्थापना (NEB)
    • शिक्षालाई आधारभुत र माध्यमिक तहमा बिभाजन
    • माध्यमिक शिक्षा ३ प्रकारको
    साधारण, संस्कृत , प्राबिधिक तथा व्यावसायिक
    • नगर शिक्षा समितिको व्यवस्था
    • नेपाल शिक्षक महासंधको ब्यबस्था
    • उ. मा. बि. मा पनि लाईसेन्सको ब्यबस्था
    बिशेष शिक्षा ;- दृष्टिबिहिन, बहिरा, अतिज्म,.................आदि समुहलाई छुट्टै ठाँउमा राखि दिईने शिक्षा ।
    समाबेशि शिक्षा ;- न्युन दृष्टिबिहिन, बहिरा, अतिज्म,.................आदि समुहलाई नियमित शैक्षिक पद्दतिको अधिनमा राखि दिईने शिक्षा ।
    सामुदायिक बिध्यालय ;- नेपाल सरकार बाट नियमित अनुदान पाउने
    संस्थागत बिध्यालय ;- नेपाल सरकार बाट नियमित अनुदान नपाउने ।
    अभिभाबक ;- बाबु, आमा बाजे बज्यै वा संरक्षक
    शैक्षिक गुठि ;- नाफा नलिने गरि स्थापना भएको सार्वजनिक वा निजि गुठि
    बिध्यालय खोल्ने अनुमति / स्विकृत दिने
    बाल शिक्षा गा. पा / न. पा
    आधारभुत ईकाइ प्रमुख
    माध्यामिक तह निर्देशकले
    स्थानिय सरकार संचालन ऐन २०७४ (बर्तमान अवस्था)
    आधारभुत तह खोल्न सिफारिस दिने ;- वडा समिति
    बिध्यालयको नक्सा नामाङ्कन गर्ने ;- गा. पा / न. पा
    राष्ट्रिय परिक्षा बोर्ड
    लेखा परिक्षण ;- महालेखा परिक्षण बाट हुने
    नेपाल सरकार सँग सम्पर्क ;- मन्त्रालय बाट राख्न मिल्ने
    शिक्षाको माध्यम ;- नेपालि / अङ्ग्रेजी वा दुबै
    प्राथामिक शिक्षा मातृभाषामा दिन पाउने
    भाषा बिषयको माध्यम सोहि हुने
    नेपाल सरकारले लागु गरेको पाठ्यक्रममा पढाउनुपर्ने
    प्रतेक जिल्लामा शिक्षा बिकास तथा समन्वय इकाइ रहने ( प्रमुख जिल्ला शिक्षा अधिकारि )
    जिल्ला शिक्षा समितिको गठन
     प्रतेक जिल्लामा एक जिल्ला शिक्षा समिति हुन्छ।
     ९ सदस्य ४ पदेन (पदमा भएको) र ५ मनोमानित
     जिल्ला शिक्षा समिति बिघटन ;- नेपाल सरकारले मात्र
    शिक्षक लाईसेन्स शिक्षक सेवा आयोग education notice rs न्शिक्षक लाईसेन्स 2078Please support me link 👇️👇️
    httpलs:// risi.spkt
    vm.tiktok.com/ZSJ833a9S/
    Gmailid :- rishi9844sapkota@gmail.com
    contact nbr :- 9844700886
    / risi.spkt
    vm.tiktok.com/ZSJ833a9S/
    / risi.spkt vm.tiktok.com/ZSJ833a9S/
    लोकसेवा faceboo पेज 👇️
    groups/26239... शिक्षक सेवा आयोग समसामयिक प्रश्न उत्तर शिक्षक लाईसेन्स्न 2078
    हाम्रो facebook id 👇️👇️
    / risi.spkt
    Tiktok id 👇️👇️
    vm.tiktok.com/ZSJ833a9S/

ความคิดเห็น • 73