यु टुब च्यानलमा समस्या आएका कारणले टुहुरी १५३ भाग पुन अपलोड गरिएको छ । हेरेर शेयर गरिदिनु होला । यसमा हजुर हरुलाई पर्न गएको असुबिधा प्रती क्ष्माप्राथी छौ । धन्यबाद ।🙏🙏🙏🙏
अब भने विनोचरले टुहुरीलाई माया गरेर धेरै राम्रो गर्नुभयो। अब अस्मिताको कालो कतुर हेर्ने मन छ अब पालो दुःख पाउने अस्निताको र सुखा पाउने पालो माया र उजेलीको खुसी अब कहिल्यै नखोसोस धेरै धेरै धनियावाद सम्पूर्ण टुरिसिरेल आयोजक टिममा
१ भाग देखि नछुटाई हेरे को मैले तर बिचमा जो बिनिषा ले टुहुरी माथि गरेको ब्वहार दुःख कस्ट दिए को कुरा बिनोद लाई थाहा भ एन अनि बिनिषा ले नै घरबाट निकाल्न लगाए को तेस कारण टुहुरी फेरी घर फरकि बिनिषा कारवाई होस
सम्पूर्ण मा नमस्कार म लक्ष्मी बुढा मेरो घर सुदूरपश्चिम अछाम हाल मेरो बसाइ काठमाडौँमा छ टुरी सिरियलमा सधैँ हेर्छु। तर यसमा एउटा मन नपरेको कुरा लास्टमा बोलेको कुरा श्रीमानसँग त मिलिसक्यो। मिलुला हैन अब
पाल्पा देखि हेर्दैछु माया र बिनोद को जोडि छुटनु हुदैन है हिम्मत नहार्नु होला बिनिसा आफ्नो घर गयको राम्रो माइत बसेर कुकुर को जस्तो बेबार गर्ने होइन अस्मिता बच्चा पाहुने भनेर झुट बोल्ने एक दिन झुट साबित हुन्छ छिटो आवस है
माया जि तपाइले मनि चै लानु हुन्थेन नि माइलालाइ छाडेर जानु पर्थियो तपाइले गल्ति गरनु भो आब मनिलगे पछि मनिसा र बिनिसाले के गरने हो तपाइ को मनि बेचिदिनछ होला ति दुइटिले आनि खाउ एञो भाक बुचनु भो
यु टुब च्यानलमा समस्या आएका कारणले टुहुरी १५३ भाग पुन अपलोड गरिएको छ । हेरेर शेयर गरिदिनु होला । यसमा हजुर हरुलाई पर्न गएको असुबिधा प्रती क्ष्माप्राथी छौ । धन्यबाद ।🙏🙏🙏🙏
❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
Sahi ho tuhuri 😊❤❤❤😊
Me🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो अस्मिते को कर्तुत बहिरिएको हेर्न मन छ❤❤
Tei ta banya
👍
❤❤❤❤
म पनि
xa
यो अस्मिते र बिनिसेलाइ अझ बढी दु.ख दिनु है बिनोद जि अनि टुहुरिलाइ र उजेलिलाइ अझ धेरै माया गर्नु
Asmita ra yo binisha lai herna man xaena
यो अस्मिते र बिनीसे लाई छिटो तह लगाउनू पर्यो के
यो अस्मिता को नाटक देखेर सिरेल हेर्न मन नगर्ने को को हुनुुन्छ नाटक गरेको थाहा हुनु पर्यो नत्र राम्रो हुने छैन
Maxu
Malae pni herna man lagdain
Sem
अनि😂😂
होला Lagun
अस्मिता काे पेटमा बच्छा नभएकाे देखाउदा अलि रमाईलाे लाग्छ
Ho ho ho
Ho ho dekhau nu paro aba
Ef❤
छिटो थाहाँ पाउनु पर्छ अस्मिता को पेट मा बच्चा छैन भनेर
अस्मिते त बिनिसेले दुख पाको हेर्न पाये बल्ल मजा आउथ्यो😊😊😊😊😊
अब नाख भगवान आएर अस्मिता र बिनिसा बात माया र मायाको छोरी विनोद लाईबचाउनु पर्छ
Ho
Asmitako pet nakali vayeko kura sabaile tha payera nikala garepaxi matra maya khusi vayeko herna man xa
Ho
रोल्पाबाट हेर्दैछु बिनोत र टुहुरिको माया कहिलै नछुटोस अस्मितको बच्चा छैन भन्ने बिनोतलाई छिटो थाहा होस🌹🌹🌹🌺🌺♥️❤️❤️
umm
um
Xito thaha pauno prxni
अबत माया र बिनोदको कहिले पनि बिछोड नहोस् अनि अस्मिताको नाटकको पर्दफास हुनै पर्छ
टुहुरिले अगाडिकाे दिनमा अज धेरै खुसि अनि सुख मिलाेस बिनाेद सर रटुहुरिकाे मिलन सधैं भैरहाेस्।
याे अस्मिता मलाई पटक्कै मन पर्दैन 😡😡😡
malai ni
अस्मिता र बिनिसाको कुरा सुनेर बिनोदले तुहुरिलाइ हेला गर्नु हुदैन नि ❤❤❤
मलाई एक मात्रा मन पर्ने सिरियल टुहुरी❤❤❤❤❤❤❤❤
बिनोद परिवर्तन हुनु पर्छ माया लाई माया साथ दिनु पर्छ❤❤❤
यो घर भडुवा बिनिसा लाई आफ्नो घरमै घोक्रेठ्याक लगाएर पठाएको उसले दुख पाएको हेर्नकोको लाई मन छ सहमति दिनु है❤❤
म नि छु
m xu
Mo xu
म नि छु
याे अस्मिता लाई झापड लायर घर निकाल गरेकाे हेर्ने रहर काेकाे हुनुहुन्छ यता हाजिर हुम❤❤❤❤
Me
Mo
रत
Ma
Me
धेरै राम्रो छ❤
दामि छ कथा टुहुरि ❤❤❤❤❤
टुहुरी सिरियल लाई माया गर्ने सबैको श्री पशुपतिनाथ ले रक्षा गरून् ।।
टुहुरिलाई बिनाेदले माया गनु पछ❤❤❤❤❤❤
यो सिरियल धेरै राम्रो छ टुहुरी सिरियल लाई धेरै धेरै शुभ कामान 🙏🙏💖💖💙💙
❤❤❤❤मट प्रतेक हप्ता हेर्ने गर्छु तुहुरिले सुख्खा पाएको हेर्न मनछ यस्तै सुख्खा होस
मलाई नि याे अस्मिताकाे नाटकले हेर्नै मन लागेन
मायाकी खानी प्यारी टुहुरी ❤❤❤❤
धेरै राम्रो छ अहिले बिनोदर टुहुरो मिले को मा धेरै ूसि लाग्यो साथ कहिलेइ नछुटुस❤❤❤❤❤
कति रिस उठेको छ मलाई त असमित देखि
यो अस्मिता र बिनिसा लाई अज बदी हेलाँ गरेको को को हेर्नु चाहानु हुन्छ एता हारिर हुन है
टुहुरी सिरेल् जत्तिमनमा र मुटुमा अरूकुनैसिरेल बसेकोछैन एउटेइ एपिसोट पचासचोटी 😊दोहोराइ दोहोराइ हेरछु
यो अस्मिता भनाउँदी ले पेटमा कपडा लगाएको छ भन्ने कुरा घर परिवार का सबै लाई थाहा हुनुपर्छ भन्ने को को हुनुहुन्छ 😊😊😊❤❤❤❤❤
अब भने विनोचरले टुहुरीलाई माया गरेर धेरै राम्रो गर्नुभयो। अब अस्मिताको कालो कतुर हेर्ने मन छ अब पालो दुःख पाउने अस्निताको र सुखा पाउने पालो माया र उजेलीको खुसी अब कहिल्यै नखोसोस धेरै धेरै धनियावाद सम्पूर्ण टुरिसिरेल आयोजक टिममा
यो अस्मिता ले दुख पाएको र माया ले सुख पाएको हेर्न मन लागेको छ
शुभकामना ❤❤❤🎉🎉
अस्मिता को झुट बाहिर आउनुपर्छ है अब त😢😊
यो अस्मिताको पेट मा बच्चा छैन भनेर बिनोदले थाहा पाए हुन्थ्यो भन्ने जति यता हाजिर हौ त
यो अस्मीता को पेटमा बच्चा नभए को सबैलेथाहा पाउनु पर्छ एसको नाटक धेरै भयो
अस्मिता र बिनिसाकाे कुरा बिनाेद ले अनि आमाले शुन्नु पर्ने होइन र तेस्काे पेटकाे बच्चा छ छैन भन्ने कुरा कहिले बाहिरिन्छ चाडैइ हाेस
@@KarunaShah-e4b तेसको पनि समय आउछ है हामी पर्खाइमा बसौ पर्खाइको फल मीठो हुन्छ
My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏.....
धेरै राम्रो छ
टुहुरीको जित हुनै पर्छ र अस्मिता को हार हुनैपर्छ १ देखि १५३ भाग हेर्ने म हु झापाको दमक बाट
साच्चिकै यो आस्मिते भनाउदो र बिनिसे भनाउदो जुन सिरियालमा पनि रिस उठ्ने मात्रा छान
अस्मिताको बचा छैन तकिया हालेको छ सचाई था पाउनु पर्छ सबै जना ले
अस्मिता र विनिशाले यो खेल खेलेको विनोदले सबैभन्दा छिटो थाहा पाउनुपर्छ।
😍😍😍
शब्द शब्दमा दुई जिउ जिउ भनेर कति नाटक गरेकाे सत्येकाे जित अबश्य हुन्छ याेनाटक आमा वा बिनादले थाहा पाउनुपर्छ
१ भाग देखि नछुटाई हेरे को मैले तर बिचमा जो बिनिषा ले टुहुरी माथि गरेको ब्वहार दुःख कस्ट दिए को कुरा बिनोद लाई थाहा भ एन अनि बिनिषा ले नै घरबाट निकाल्न लगाए को तेस कारण टुहुरी फेरी घर फरकि बिनिषा कारवाई होस
यो असमिताको पेतको बच्चा चेक गर्नु परेऊ अनि बल्ल थाहा हुन्छ
Ati nai ramroo katha❤
सम्पूर्ण मा नमस्कार म लक्ष्मी बुढा मेरो घर सुदूरपश्चिम अछाम हाल मेरो बसाइ काठमाडौँमा छ टुरी सिरियलमा सधैँ हेर्छु। तर यसमा एउटा मन नपरेको कुरा लास्टमा बोलेको कुरा श्रीमानसँग त मिलिसक्यो। मिलुला हैन अब
Sarae ramro vo aba chae heram heram jasto lageyo❤❤
आमा ले तुहुरी र उजलि लाई माया गरेको देख्दा कतिककुसि लाक्छ महान आमा लाई सम्मान छ❤❤❤❤❤❤❤😂
Ma pani
यौबीनीसा र अस्मिता कहीले नसूतरीने भय अबोचै बीनोद र टूहूरी जहीले पनी बसेको हेरन पाम अबो दु ख को पालो अस्मिता र बीनीसाको हेर्नुछ❤❤❤
पाल्पा देखि हेर्दैछु माया र बिनोद को जोडि छुटनु हुदैन है हिम्मत नहार्नु होला बिनिसा आफ्नो घर गयको राम्रो माइत बसेर कुकुर को जस्तो बेबार गर्ने होइन अस्मिता बच्चा पाहुने भनेर झुट बोल्ने एक दिन झुट साबित हुन्छ छिटो आवस है
Dami cha ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
My favourite serial thuhuri ❤❤❤
अस्मिताले सब नायक गलेको भने को हुनुन्छ❤❤❤❤
❤wext
Alixini asmita😊😊😊
Teshto papini Shatarni haru hera na
मलाई त यो अस्मिताको नाटक देखेर यो सिरियल हेर्न मनै लाग्दैन तर के गर्नु टुहुरीको माया लाग्छ
Wow ❤❤❤❤
याे अस्मिता लाई फितक्कै मनपर्देैन यस्को कर्तुटछिताे छर्लङहाेस
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤टुहुरिबिचरा ❤❤❤
माय❤❤❤❤❤❤❤❤
अति भयाे असमिताकाे नाटक अब दूध काे दूध पानी काे पानी छुटटिनुपरछ
Petama vako bachalai hospital lagera jachaunu parxa Ani thaha junxa
😍😍👍👍hk bata
Asmita ko petma bochha xaina tuhuriko risle tesko mon bhatbjati poleko xa
मन कारी दाजु भाइ तथा दिदी बहिनी हरु नमस्कार म सानी नानी लाई माया सपोर्ट गरीदिनु होस् न पिल्स
Thank you so much for 10 subscriber family.
Keep supporting and loving सबै ले एक अर्का लाई सपाेट गरम है☺️🙏
❤❤❤❤❤❤❤❤
❤❤❤
Dame 👌👌👌❤️👍👍🙏🙏♥️♥️♥️❤️❤️❤️
Asmita ra bineta lai ghar bata nrkalno asmita ko patma lugako poka cha dhatko monpardai na Maya le chal pawno parcha
एक ले अर्का लाई support गरौ❤❤
Ok
Okkkkkkkk
@@MayaSherpa-oe3lo ok done
Back piz ❤
@@gurungx__14321 ok done back deu
Mayako kanxi sauta ko petma bacha xuina petma luga xa hau 😅😮😂😂
मलाई त अस्मिता र बिनिता भन्ने को रोल मन परेन जहाँ जुन सिरियलमा पनि फटाहा मात्र खेल्ने कहिले काँही त सिरेस रोल लिएर खेलेपनि हुनेनि।
🎉🎉❤❤
मोरनु दिनु नि हो बिनोद जि किन बचाउनु परयो कुकुरनिलाइ पेटमा थाङना कोचेर पेटछ भने काञयो आटगरे को होला है लाचसरम पचेको आइमाइ
Very .nice❤❤❤❤
तुहुरिलाई र उजेलिलाई माया गरनु पोरछ ❤बिनोतले😮❤❤❤
अब नक्कली पेटको कर्तुत थाहा पाउनु पर्छ अस्मिताको बिनोतले भन्ने जति यता
Niceee
माया जि तपाइले मनि चै लानु हुन्थेन नि माइलालाइ छाडेर जानु पर्थियो तपाइले गल्ति गरनु भो आब मनिलगे पछि मनिसा र बिनिसाले के गरने हो तपाइ को मनि बेचिदिनछ होला ति दुइटिले आनि खाउ एञो भाक बुचनु भो
Ho yo asmita ko kartut herne man x ❤
❤❤❤❤❤❤❤wow
❤❤❤wow
सिरियलहो किन नजाति हुनु जेछ ठिकैछ सबैलाइ था हुन्छ ❤
Very nice ❤❤❤
Tuhuri happy ❤❤
So cute
dami x ❤❤❤❤❤❤❤
Nice❤❤❤❤❤❤❤
Eakdam ramrox siriyel yestai gardai lanuhosss ❤❤❤❤❤❤
Asmitale ra binishale safayentra gariraka xa mayalai ujelilai. Marna jalbunira kaxan hoshiyar gara binod
Wow❤❤❤❤ nice sirel hjr
😅
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अब तौजेले र बिनटको सम्बन्ध कहिले छुट्नुभएन। गुल्मीबाट हेर्दैछु।
👍️👍️
My favourite serial