Halka Ramailo || Episode 165 || 08 January || 2023 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ม.ค. 2023
  • Production Advisor: Som Dhital
    Direction : Raju, Balchhi
    Editor : Rabin Bhatta,
    Sub-Editor: Ashok Chaudhary
    Graphics : Suvash Pokharel
    Script Writer : Marichman Shrestha, Raju Poudel
    Camera : Ghanshyam Pokharel
    Production Manager : Ujjwol Khadka, Raju Karki
    Makeup : Nirmala Acharya
    Music : Bipin Acharya
    Vocal : Rajesh Payal Rai
    Artists: Raju Poudel, Marichaman Shrestha, Sabita Gurung, Dolma Lama, Krishna Shivakoti, Anita Basnet, Kamala Regmi, Rajani Gurung, Ujjwol Khadka, Raju Karki, Pujan Ghimire, Sabina Acharya and many more.
    Balchhi Raju Presents:-
    #HALKARAMAILO#BALCHHI#RAJU#
    Subscribe us TH-cam:-
    / @balchhidhurbe6684
    Circle us G+:-
    plus.google.com/b/10315949246...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • บันเทิง

ความคิดเห็น • 678

  • @Loksewa__Topper
    @Loksewa__Topper ปีที่แล้ว +134

    *भाग-❶ देखिन नछुटाएर हेर्ने को-को हुनुहुन्छ?🙋 मेरो कमेन्ट पढ्नेहरू सबैको कल्याण होस् ❤🙏*

    • @khempoudel1873
      @khempoudel1873 ปีที่แล้ว +1

      म पनि छु एक भाग छुटेको छैन

    • @harishkarki4248
      @harishkarki4248 ปีที่แล้ว +1

      मछू

    • @Siy_eshma
      @Siy_eshma ปีที่แล้ว

      Ma Pani xu 😍

    • @arjunthapa7930
      @arjunthapa7930 ปีที่แล้ว

      Ma xuni nachutae sakkigoni harni

    • @Dilipseti
      @Dilipseti ปีที่แล้ว

      मैले त भद्रगोल देखि लिएर सक्किगोनी पुरै भाग हेरे तर सक्किगोनी १०० भाग भन्दा पछि किन आएन जानकारी पाउन सकिन्छ कि ??कुमर कट्टेल दाजु🙏🥰

  • @wildlover2.03
    @wildlover2.03 ปีที่แล้ว +28

    जसले मेराे comment पढदै हुनुहुन्छ उहाँको परिवार लाई भगवान ले कल्याण गरून्! ❤️

    • @basantapoudel1564
      @basantapoudel1564 ปีที่แล้ว

      So what are the requirements for this project for the summer

  • @palpa...vlogs2908
    @palpa...vlogs2908 ปีที่แล้ว +1

    बल्छि 🥰र राजु माटर 🥰माया गने ❣को को हुनुहुन्छ🇳🇵🇳🇵 guys 🙏🙏

  • @SURAJbhat29
    @SURAJbhat29 ปีที่แล้ว +7

    जसले पनि मेरो कमेन्ट् पढ्नु हुन्छ उसको आमा बुबालाई भगवानले लामो आयु दिन 🙏🙏🙏

    • @prajitawagle394
      @prajitawagle394 8 หลายเดือนก่อน +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 8 หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @biruoli7535
    @biruoli7535 ปีที่แล้ว +1

    दुवई बाट को को हुनुहुन्छ❤

  • @sherpadawa3076
    @sherpadawa3076 ปีที่แล้ว +3

    नमस्कार 🙏 हेर्दै छु पूर्व सिक्किम भारतबाट

  • @ambirtv497
    @ambirtv497 ปีที่แล้ว +2

    सबैलाई नमस्कारको साथमा रमाइलो धेरै रमाइलो मलेसिया देखि हास्दै रमाउदै

  • @bishalsk7778
    @bishalsk7778 ปีที่แล้ว +2

    मास्टर र मङ्गली को विवाह भयको भय धेरै राम्रो हुन्छ यो सिरियल तर आजको भाग भने धेरै राम्रो लाग्यो

  • @phapendarbhandari
    @phapendarbhandari ปีที่แล้ว +1

    आजकल हिन्दी फ़िल्म भन्दा नेपाली comedy हेर्ने कति हुनुहुंनछ?

  • @birendrastudio81
    @birendrastudio81 ปีที่แล้ว +1

    मैलै सधै हेर्ने गर्छु आज सम्म 1 भाग बाट हेर्दै 165 सम्म आई पुगियो हल्का रमाइलो सिरलका सम्पुर्ण टिम्लाई धन्यवाद

  • @boldkura
    @boldkura ปีที่แล้ว +1

    कथा मनपर्ने साथीहरू यता हाजिर हुनु हाेला🙏🙏🙏

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 ปีที่แล้ว +6

    हल्का रमाइलो सिरियल धेरै राम्रो छ। 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @essoorbaral4292
    @essoorbaral4292 ปีที่แล้ว

    भाग १ देखि १६५ सम्म नछुटाई हेर्ने जति यता हाजिर हुम

  • @mtvnikesh1239
    @mtvnikesh1239 ปีที่แล้ว +1

    पुकु दिदीले अरूको कुरा सुनेर बल्छी लाई संका गर्नु हुँदैन थियो

  • @yogeshadhikari5640
    @yogeshadhikari5640 ปีที่แล้ว +5

    मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ

  • @aanishasunar1718
    @aanishasunar1718 ปีที่แล้ว

    म जस्तै हल्का रमाईलाे हेरेरा खुशी हुनि कति जाना साथी हरु हुनुहुन्छानि 🙏🙏🙏🙏👌👌👌

  • @sunittraii.9807
    @sunittraii.9807 ปีที่แล้ว +3

    आजको भाग धेरै राम्रो लाग्यो । अज राजु सरको धेरै कमेडि लाग्यो । सधै एस्तै कमेडि र चेतना मुलक बनाउनु होला सम्पुर्ण टिमलाइ धेरै धेरै सुभकामना छ।

  • @eadigital8507
    @eadigital8507 ปีที่แล้ว +2

    नेपाली को मन मुटु मा बस्न सफल सिरियल
    साथै मेरो Chanel पनि जोडिन हार्दिक अनुरोध गर्दछु ।

  • @mtvnikesh1239
    @mtvnikesh1239 ปีที่แล้ว +2

    र साँचो माया गर्ने ले नि कोही मान्छे को कुरा सुनेर संका गर्नु हुँदैन थियो

  • @Loksewa__Topper
    @Loksewa__Topper ปีที่แล้ว

    *म जस्तै_____भाग-❶ देखिन नछुटाएर हेर्ने को-को हुनुहुन्छ?🙋 मेरो कमेन्ट पढ्नेहरू सबैको कल्याण होस् ❤🙏*

  • @nimbishow6840
    @nimbishow6840 ปีที่แล้ว +2

    धेरै राम्रो छ अर्को हप्ता को पर्खाइ मा छौ

  • @khagendragorathoki569
    @khagendragorathoki569 ปีที่แล้ว

    यो हल्का रमाइलो सिरियलमा चिया नखाएको प्रसङ्ग नदेख्ने जति हाजिर

  • @ranjitarsharma
    @ranjitarsharma ปีที่แล้ว +2

    हल्का रमाइलो टिम लाइ धेरै धेरै धन्यवाद छ

  • @amarsingsing6886
    @amarsingsing6886 ปีที่แล้ว +3

    आहा असाध्यै मन पर्ने सिरियल बदाइ छ सबै टिम लाइ

  • @krishnabasnet5383
    @krishnabasnet5383 ปีที่แล้ว +2

    यो भाग त झन बबाल छ हासेर मरे म पेटै दुख्यो😆😆😆

  • @kajimanlohani8620
    @kajimanlohani8620 ปีที่แล้ว +2

    आजको भाग निकै रोचक लाग्यो

  • @duluwagaule8852
    @duluwagaule8852 ปีที่แล้ว +1

    डिप्रेसनले मान्छे मर्न नडराउने रहेछन कुन बेला के गर्छन पत्तो हुदैन तेसैले बेलैमा आफ्नो आफन्त र परिवारले ख्याल गर्ने गरम यस्तो कैयौं घटना घटेका छन समाजमा ...।

  • @sabingadal245
    @sabingadal245 ปีที่แล้ว

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाको परिवारको कल्याण गरुन!❤️

  • @shantibaral6769
    @shantibaral6769 ปีที่แล้ว +6

    धेरै धेरै राम्रो सिरियल हल्का रमाइलो
    आमा प्रती हार्दिक श्रद्धाञ्जली

  • @durgamagar6282
    @durgamagar6282 ปีที่แล้ว +1

    हजुर हरु को सम्पुर्ण तिम्लाई धन्ने छ हजुर हरुले गर्दा हामीले मनोर्न्जन गर्नु पायाको छ

  • @shyamkarkivlogs
    @shyamkarkivlogs ปีที่แล้ว

    जसले मेरो कमेन्ट पद्दै हुनुहुन्छ भगवानले उहाको परिवारको कल्यान गरुन ❤

  • @factofchaukune3044
    @factofchaukune3044 ปีที่แล้ว +7

    हल्का रमाइलो परिवार लाई धेरैं समान र माया मैंले पनि एउटा episode न chutai हेरे काे छु thank you 😊🙏🙏

  • @kamalmanandhar9564
    @kamalmanandhar9564 ปีที่แล้ว +1

    तर राजु मास्टर ले बुडि ब्याउने बनाउन चाइ सकेन,

  • @pukarkarki3090
    @pukarkarki3090 ปีที่แล้ว +3

    अाज काे eposide बबाल लागाे अजई राम्रो गरदई जानू हाेला तपाईं हरु ले नेपाली हरु लाई मनाेरजन दिनु भकाे छ खुसि लागाे १ भाग देखि १६५ भाग सम हेरदई छु ा 😍😍😍अजई रमाइला रमाइला देखन पाउ all the best halka ramilo .

  • @indarbk4081
    @indarbk4081 ปีที่แล้ว +4

    आज पनि हेरे है भारत बाट मास्टर निलाई मास्टर साप को लुगा ऐकदमै सुहायो है ।

    • @RukeshGhalan
      @RukeshGhalan 4 หลายเดือนก่อน

      😢😢😢😢😢😢😢😢😢😢😢स😢तजबयडएइदजकलचवमइ

    • @AsminKhatri-ld8bv
      @AsminKhatri-ld8bv 4 หลายเดือนก่อน

      ​@❤zgjRukeshGhalan

  • @mahimathapa2540
    @mahimathapa2540 ปีที่แล้ว +1

    हुन्छ रमाईलाे तेरिमा झियाउकिरि हरु

  • @Aasha_Hope99
    @Aasha_Hope99 ปีที่แล้ว +12

    सम्पुर्ण टिमलाइ सफलता को शुभकामना ❤️

  • @ganeshthapa999
    @ganeshthapa999 ปีที่แล้ว +6

    राम्रो छ

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 ปีที่แล้ว +9

    हल्का रमाईलो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! श्रीस्वस्थानी कथाको व्रतको शुभकामना! माघे संक्रान्तिको लागी अग्रीम शुभकामना! राजुमास्टर टिभी परिवार!

    • @basantapoudel1564
      @basantapoudel1564 ปีที่แล้ว

      So what are you going to do anything about the first time

  • @dilbahadurbk2983
    @dilbahadurbk2983 ปีที่แล้ว +2

    Ajako bhag ta haserai gayo.😁😁😁😁😁😁 sharai majja lagyo.yesari nai Aagi baddai jahoss hallka ramilo tem.

  • @Sujanbhai1748
    @Sujanbhai1748 ปีที่แล้ว +7

    Wow ekdam hasayoo...sabai jana team ko avinaya ekdam babbal xa..puku,,,sabu,,,krisne,,प्यारी,माने,,उज्जे को अभिनय दमदार छ।। मास्टर मङ्गगली को प्रेम बब्बाल मज्जा लाग्यो,,निरन्तर दिनु होला ।।बल्छि को त कुरै नगरम।।प्राकितिक अभिनय छ

  • @abinashtamang1597
    @abinashtamang1597 ปีที่แล้ว +2

    अहिले सम्म कै सुपर्हिट है आज को अपिशोड

  • @hiranthapa
    @hiranthapa ปีที่แล้ว +5

    आजको episode सबैभन्दा राम्रो लाग्यो ।

  • @lalthapa4065
    @lalthapa4065 ปีที่แล้ว +2

    धेरै धेरै राम्रो बधाई छ सम्पुर्ण टिमलाई

  • @user-ki4rv5ix2h
    @user-ki4rv5ix2h 16 วันที่ผ่านมา

    मास्टर को मास्टरनिको नसुतेरै जिन्दगी जाने भयो 😂😂😂हल्का रमाइलो

  • @alexlama6057
    @alexlama6057 ปีที่แล้ว +15

    धेरै रमाइलो है यो सिरियल 🥰🥰
    Halkaramilo होइन 😊😊

    • @basantapoudel1564
      @basantapoudel1564 ปีที่แล้ว

      Sorry to hear about your family situation and your family and friends with you can see that you have a lot more to share and then you have a lot of ideas about how you want for the future and

    • @basantapoudel1564
      @basantapoudel1564 ปีที่แล้ว

      Sorry to bother you again but I'm interested to see what
      Basanht poudel Balchhi Dhrube the only

    • @btsarmypratimakafle3462
      @btsarmypratimakafle3462 ปีที่แล้ว

      wow

  • @Pualshaa
    @Pualshaa ปีที่แล้ว +7

    शुभकामना सम्पुर्ण टिमलाई

  • @nepapodcast
    @nepapodcast ปีที่แล้ว +318

    अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍

  • @dhananjayjoshi5899
    @dhananjayjoshi5899 ปีที่แล้ว +1

    एकदम राम्रो लाग्यो अति हँसायो

    • @himalhimal4106
      @himalhimal4106 ปีที่แล้ว

      Mastarni babal Acting ❤️❤️❤️❤️❤️

  • @limbulunga676
    @limbulunga676 ปีที่แล้ว

    कमेन्ट त धेरै गर्नु मन थियो तर लास्ट मा आएर मन भाचियो मेरो👭👭👭शुभकामना छ सबाइ लाई beast सबु अनित खपेटे राजु किष्ने पुकु लगाएत सबाई लाई

  • @hastamagar1923
    @hastamagar1923 ปีที่แล้ว +1

    Puku ko eating dami lagyo aaja ko

  • @prawasbista9656
    @prawasbista9656 ปีที่แล้ว +3

    सम्पूर्ण सदस्य लाई सफल्ताको शुभकामना

  • @gangapathak385
    @gangapathak385 ปีที่แล้ว +5

    सम्पुर्ण टिम लागि धेरै धेरै धन्यबाद छ हजुर अति राम्रो छ

  • @kalendrabam3208
    @kalendrabam3208 ปีที่แล้ว +1

    समय सान्दर्भिक तथा सकरात्मक विचार सहितको अति महत्त्वपूर्ण समसामयिक जानकारी ,,,🙏🙏🙏

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 ปีที่แล้ว +20

    एकदमै राम्रो सिरियल हल्का रमाईलो। सम्पुर्ण टिमलाई मुरि मुरि सम्मान

    • @basantapoudel1564
      @basantapoudel1564 ปีที่แล้ว

      So you can see what you have to do anything about the business and the business that you have in mind is a great way for us to be successful

  • @Nepalchannelview
    @Nepalchannelview ปีที่แล้ว +1

    धेरै राम्रो छ यसै गरी देश लाई समेटेर घटेको घटना लाई समाज परिवर्तन गर्न र यस देश नाई परिवर्तन गर्न यस्तै यस्तै थप ऊर्जाको साथ अझ अगाडि बढोस् शुभकामना । सम्पूर्ण टीम हरुलाई म केशब कुमार माझी हरिहरपुरगढी वडा नं ५ बाट

  • @bishnugaire497
    @bishnugaire497 ปีที่แล้ว +2

    धेरै राम्रो लाग्यो सम्पूर्ण हल्का रमाइलो टिम लाई हार्दिक बधाई छ

  • @jetleelimbu7631
    @jetleelimbu7631 ปีที่แล้ว

    पुक्कु आस्ट्रेलिया जान नपाएर बिजोग दामी छ है हल्का रमाइलो संपूर्ण कलाकार टिम लाई धन्याबाद छ साउदीबाट हेर्दै

  • @Nepalisongwithrhymes
    @Nepalisongwithrhymes ปีที่แล้ว

    हल्का रमाइलो मा सबै भन्दा मन पर्नी कलाकार को हो हाजिर हुनुहोस।

  • @munamoktan9168
    @munamoktan9168 ปีที่แล้ว +1

    स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु❤️🙏

  • @user-rf5xn8cm4u
    @user-rf5xn8cm4u ปีที่แล้ว +1

    पुकु को एकटिङ त 5 साल पुरानो कलाकार को भन्दा कम छैन हाइ

  • @rambahadurnagal
    @rambahadurnagal ปีที่แล้ว +3

    बल्छि का दिन कहिले आउछ

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 ปีที่แล้ว +2

    सारै राम्रो हल्का रमाइलो

  • @loksewanp
    @loksewanp ปีที่แล้ว +6

    मेरो एकदमै मन पर्ने सेरियल thanks for all actor

  • @biblob2555
    @biblob2555 ปีที่แล้ว +5

    Malai master ni man paro kya balchi ji 😁😁😁kurooo

  • @rachalbasnet9903
    @rachalbasnet9903 ปีที่แล้ว +2

    अब त बल्छी जी को पनि हुलिया परिवर्तन गर्नु पर्यो, उन्नति प्रगतिको बाटो देखाउन पर्यो।।💝💝

  • @samabeshitv1621
    @samabeshitv1621 ปีที่แล้ว +1

    हेर्दै छु इंडिया चण्डीगढ़ बाट

  • @Sankarai003
    @Sankarai003 ปีที่แล้ว

    जति हेरेनी हेर्न मन लागि रहने एक मात्र सिरियल भित्र पर्ने
    १)गोठे
    २)हल्का रमाइलो
    सधै यसरी नै निरन्तरता दिईरहु र मैले हेर्न पाई रहु।

  • @prakashnepali2673
    @prakashnepali2673 ปีที่แล้ว +1

    के भाको बल्छी को घर तिर घाम लाग्नी पुकु को घर तिर न लाग्नी के भाको

  • @milanbimali803
    @milanbimali803 ปีที่แล้ว +3

    सदै यस्तै राम्रो भाग हरु हर्ने पाउ

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial ปีที่แล้ว +123

    नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Halka Ramailo) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (Halka Ramailo) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️

    • @netrabhadurpanthi4993
      @netrabhadurpanthi4993 ปีที่แล้ว +3

      1

    • @krai775
      @krai775 ปีที่แล้ว +1

      @@netrabhadurpanthi4993 a

    • @mazzaakorai
      @mazzaakorai ปีที่แล้ว

      th-cam.com/video/SLvXKRk-5H0/w-d-xo.html

    • @mazzaakorai
      @mazzaakorai ปีที่แล้ว

      th-cam.com/video/SLvXKRk-5H0/w-d-xo.html

    • @Reeshab1vlogs
      @Reeshab1vlogs ปีที่แล้ว

      www.youtube.com/@manojbishwokarmareeshabgat3982

  • @manishkatuwal
    @manishkatuwal ปีที่แล้ว

    हल्का रमाइलो हेरेर बस्नु हुने सम्पूर्ण मा मेरो तर्फ बाट न्यानो अभिवादन 🙏🙏🙏

  • @shisirsidda
    @shisirsidda ปีที่แล้ว +7

    नियमित हेर्छु ।।। सरै राम्रो कार्यक्रम

  • @krishnaharishrestha6943
    @krishnaharishrestha6943 ปีที่แล้ว +3

    हार्दिक श्रद्धाञ्जली अामा प्रति

  • @shankarudash9293
    @shankarudash9293 ปีที่แล้ว +1

    यस पटक हल्का होईन भारी रमाइलो भयछ। nice video .

  • @lamer2929
    @lamer2929 ปีที่แล้ว +2

    Kadai raju mastarko halat 😂😂😂😂😀😀😀😀😭kati hasnu ho aavainaya aati ramrroo xa

  • @mahimathapa2540
    @mahimathapa2540 ปีที่แล้ว

    मास्टर र थेप्चेले उल्लु बनाकाे थाहाँ छैन मास्टर्निका दिदी बैनिलाई मास्टरले थेप्चेलाई कुटिराकाे छ भनेर मख्खै परिराका छन हाहाहाहा

  • @devrajgadal8981
    @devrajgadal8981 ปีที่แล้ว +2

    masterni acting babal lagyo

  • @sanjaypunmagar1194
    @sanjaypunmagar1194 ปีที่แล้ว +4

    Halkarailo Tim sabailai dherai deharai badhai xa ma Saudi Arabia Bata Heri raxu male man parxa ma nimet heranre garxu

  • @sidantlama7
    @sidantlama7 ปีที่แล้ว

    किर्प्य यति मिठो हसेसिरेल लाइ सक्किगोनी जसरी बिच मै नछोड्नु हुन आग्रह गर्न चह्न्छु हल्का रमाइलो टिम लाई मेरो हिर्दिइ देखि नै नम्स्कर्🙏🙏🙏🙏🙏🙏

  • @KrishnaSingh-ec7ed
    @KrishnaSingh-ec7ed ปีที่แล้ว +12

    My favorite ❤️ all Tim safaltako suvakaman xa hai ❤️ i miss you Raju mastr ji

  • @bharatghimire9081
    @bharatghimire9081 ปีที่แล้ว +2

    Miss you nepti😙😙😚😚😙😚😙

  • @nep12291
    @nep12291 ปีที่แล้ว +42

    मेरो एकदमै मन पर्ने सीरियल ❤😍
    धेरै राम्रो सिरियल सफलताको शुभकामना सम्पुर्ण टिमलाई❤

    • @sherpadawa3076
      @sherpadawa3076 ปีที่แล้ว +1

      नमस्कार 🙏 मेयर ज्यु

    • @basantapoudel1564
      @basantapoudel1564 ปีที่แล้ว

      Sorry to bother you again but if there was anything about

    • @user-yi4xp5jf1h
      @user-yi4xp5jf1h ปีที่แล้ว

      ​@@sherpadawa3076 @@@qap*l

  • @indrakc8882
    @indrakc8882 ปีที่แล้ว +1

    सारै रमाइलो छ है हल्का रमाइलो सुभकामना अल टिम लाई

  • @kumarrai1687
    @kumarrai1687 ปีที่แล้ว +1

    यसपालिको episode चाहिँ मलाई साह्रै रोचक लाग्यो।
    "हल्का रमाईलो " का सबै कलाकारहरुलाई धन्यवाद टक्रयाउन चाहन्छु, विशेष गरी राजु मास्टर र बल्छी ध्रुबे प्रति (राजु पौड्याल र मरिचीमान स्रेष्ठलाई) अनि आशा छ म यसरी नै नियमित दर्शक बन्न पाईरहुँ,,,, धन्यवाद।

  • @nirmalghayalbiyogimagar
    @nirmalghayalbiyogimagar ปีที่แล้ว +5

    Serial nam halka ramailo bhaye pni hernumaa asadhai ramailo love you all🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 8 หลายเดือนก่อน +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 8 หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @balaramtamang7966
    @balaramtamang7966 ปีที่แล้ว

    हाना हँसाउन पनि सिमा हुन्छ नि, यसरी हँसाउदा मान्छे कोमामा पुग्यो भने राजु मास्टरको जिम्मा नि, तर लास्टमा पुक्स्ले अलि दुखी बनायो, धेरै धन्यवाद हल्का रमाईलो सबै टिमलाई।।

  • @tulasashrestha7559
    @tulasashrestha7559 ปีที่แล้ว +1

    आजको सिरियल कमेडी पनि लाग्यो अन्त्यमा चेतना मुलक छ राम्रो ! छ

  • @Fflover-wp8wy
    @Fflover-wp8wy ปีที่แล้ว +11

    Congratulations for 2m marichman sir keep it up 🥰🥰🥰🥰

  • @bidhanbhujan6375
    @bidhanbhujan6375 ปีที่แล้ว +7

    My favourite siriyal 🙏 💙 💛 💔 👆 👌 👏 DUBAI 💔 💜 ✌ 👌

  • @sujanbaniya8184
    @sujanbaniya8184 ปีที่แล้ว +22

    Puku nailed this episode ❤

  • @rambaramba3352
    @rambaramba3352 ปีที่แล้ว +7

    Big fan halka ramilo

  • @mohanbk3341
    @mohanbk3341 ปีที่แล้ว +11

    the best episode , master le saro hasaye

  • @djrajkumartoppo3204
    @djrajkumartoppo3204 ปีที่แล้ว +4

    Nice video Balchhi😍😍😍😁😁😀😀😀😀

  • @ruparaya5899
    @ruparaya5899 ปีที่แล้ว +8

    My favorite ❤️ serial

  • @nirajuperkoti8505
    @nirajuperkoti8505 ปีที่แล้ว +3

    धेरै राम्रो छ

  • @shibarajkoirala
    @shibarajkoirala ปีที่แล้ว

    पुकु रिसाएर भतै खान मन लागेन है मलाई

  • @krishnagurung5519
    @krishnagurung5519 ปีที่แล้ว +3

    Yo sirayl sarai ramro xa 1 dekhi naxudai herdai xu qatar bata 🙏🙏

  • @karmazimbabhutia1094
    @karmazimbabhutia1094 ปีที่แล้ว +7

    Nice episode mo chai Sikkim bhar 🙏🌹🙏

  • @nabinsubedi7331
    @nabinsubedi7331 ปีที่แล้ว +14

    Aja ko episode sabai vanda sandeshmulak xa ramro lago ❤sandarvik xa ❤