४६ सालदेखि गणतन्त्र आएको दिनदेखि हाम्रो नेपाललाई जुनसुकै प्रधानमन्त्री भएछ कुरा ठूलो ठुलो गर्ने जनतालाई भ्रममा पार्ने देश लुट्ने काम मात्रै गरेको छ लुटेर पनि यिनीहरुलाई सन्तुष्टि भएन अब जनतालाई समाप्त पार्न लागेको छ सबैलाई विदेश प्लान गरिदिने र देशलाई अरु देशलाई बुझाइदिने योजना यिनीहरूको छ। हाम्रो देशमा राजतन्त्रको आवश्यकता छ। राजतन्त्र चाहिन्छ मात्रै हाम्रो नेपालको पहिचान रहन्छ जय देश जय नरेश जय राष्ट्रवाद
राजाको पालोमा जनता खुसी थियो। देश पनि हाम्रो खुसियाली थियो। देशप्रति माया गर्ने राजा मात्रै थियो। जनताप्रति माया गर्ने। राजा मात्रै छ यो लुटेराहरु त राजालाई हटाएर देश लुट्ने काम मात्रै गरेको छ। त्यसकारणले हामीलाई राजतन्त्र चाहिन्छ ९०% जनता राजाको पक्षमा छ। राजा सहितको हिन्दु राष्ट्र जिन्दाबाद राजतन्त्र जिन्दाबाद जय देश जय नरेश जय राष्ट्रवाद
याे एभीन्युज टिभी चेनलका पत्रकारहरुलाइ याे वाइडवडी घाेटाला सम्बन्धि पहिला नै जानकारी हुनुपर्छ। तर त्यसबेला यसबारे केही बाेल्न भन्न नसकेर अहिले जब अमेरिकी अदालतले ती भ्रष्टाचारीहरु बिरुध्द जरिवाना लगाएको समाचार बाहिर आयाे तब मात्रै समाचार सम्प्रेषण गर्ने आँट हिम्मत आएछ 😂
कसरी ध्वस्त बनाए नेपाल बायुसेवा निगम 2046 पछिको लोकतान्त्रिक सरकार र गणतन्त्र को सरकार आउदा सम्म।नेवानी संगै उदाएको थाइ एर अहिले कहाँसम्म छर्लाग मारी सक्यो तर हाम्रो विमान कम्पनी मा भ्रष्ट नेतृत्वदायी भुमिका निभाएका नेता र थाम्न नै न सक्ने कार्यकर्ता भर्ती केन्द्र बनाएर ब्यभार थप्ने मात्र गरेन कि विमान खरिद ,मर्मत संम्भार मा व्यापक भ्रष्टाचार गरि ध्वस्त बनाउन मद्दत गरेको स्पस्ट छ।
wide body...round body or slim body ......in every government expenditures ..there is a financial corruption ....... dui.hazaar rupiya ko chini,chyapatti athawa khaja kinda hos ki stationery hos ..dui hazaar ma dui teen saye gayaab huncha.........and these days we can see corruption in big corporate or business organization also.

मलाई a खबर मन पर्छ्👌👌👌👌👍️👍️👍️👍️
हामी नेपाली जनताहरु नै बेकुप र उल्लु छौ!
पुरानो व्यवस्था पुनःस्थापना गरौं।राजतन्त्र हामी नेपाली हरुको आफ्नो व्यवस्था हो-राष्ट्रिय बिपत्ति मुक्त गरौं ।
गणतन्त्र राष्ट्रिय धोखा हो।🌹🙏🌹🙏🌹
राजाको पनि थुप्रै काण्डहरु छ राजाको गुणगान गाएर तुक छैन।
राजाको पालोमा जनता खुसी थियो। देश पनि हाम्रो खुसियाली थियो। देशप्रति माया गर्ने राजा मात्रै थियो। जनताप्रति माया गर्ने। राजा मात्रै छ यो लुटेराहरु त राजालाई हटाएर देश लुट्ने काम मात्रै गरेको छ। त्यसकारणले हामीलाई राजतन्त्र चाहिन्छ ९०% जनता राजाको पक्षमा छ। राजा सहितको हिन्दु राष्ट्र जिन्दाबाद राजतन्त्र जिन्दाबाद जय देश जय नरेश जय राष्ट्रवाद
Great job, jay Buddha, jay Nepal. Thank you new maker.
चेली दरवारियाले कमाइ खाएकाे रकम कहाँकाे भाँडामा राखेकाे रहेछ जानकारी दिन अनुराेध छ प्रभू 🇳🇵
कानुन कुर्सि मा बस्ने हरु को हातमा आनि कसले गर्ने करबैइ हजुर साना हरु लाइ आएन टुला लाई चाएन
Sahi ho yo kuro 100,/' patrakarju ?
याे एभीन्युज टिभी चेनलका पत्रकारहरुलाइ याे वाइडवडी घाेटाला सम्बन्धि पहिला नै जानकारी हुनुपर्छ। तर त्यसबेला यसबारे केही बाेल्न भन्न नसकेर अहिले जब अमेरिकी अदालतले ती भ्रष्टाचारीहरु बिरुध्द जरिवाना लगाएको समाचार बाहिर आयाे तब मात्रै समाचार सम्प्रेषण गर्ने आँट हिम्मत आएछ 😂
Fast time
कसरी ध्वस्त बनाए नेपाल बायुसेवा निगम 2046 पछिको लोकतान्त्रिक सरकार र गणतन्त्र को सरकार आउदा सम्म।नेवानी संगै उदाएको थाइ एर अहिले कहाँसम्म छर्लाग मारी सक्यो तर हाम्रो विमान कम्पनी मा भ्रष्ट नेतृत्वदायी भुमिका निभाएका नेता र थाम्न नै न सक्ने कार्यकर्ता भर्ती केन्द्र बनाएर ब्यभार थप्ने मात्र गरेन कि विमान खरिद ,मर्मत संम्भार मा व्यापक भ्रष्टाचार गरि ध्वस्त बनाउन मद्दत गरेको स्पस्ट छ।
अमेरिकाले कार्यवाहिगर्दा ह्वाइटवडि काण्ड नेपाल किन माैनरहयाे । कसले कनर्यवाहि गर्ने ?
Good khabar❤❤❤
Bhashtachar bahar nekalo
काम कुराे यकातिर कुम्लाे बाेकि कम्बाेडियातिर ।
Boli mare paxi yo paiso kaslai pauxa hola.
wide body...round body or slim body ......in every government expenditures ..there is a financial corruption ....... dui.hazaar rupiya ko chini,chyapatti athawa khaja kinda hos ki stationery hos ..dui hazaar ma dui teen saye gayaab huncha.........and these days we can see corruption in big corporate or business organization also.
जिबनबहादुर।भसटचारि।हाे 18:22