धन नै सबै थोक हैन; आर्थिक उन्नति मात्र बाईवलको सार होईन । धन र धनिको बिरोध गरेको होईन तर संसार हात पारेर कसैको आत्मा नगुमोस । सबै कुरा व्यर्थ हो...हावामा मुक्का हानेको जस्तो । तर उहाको वचन पालन गर्ने र ईमानदार सग दिनेलाई प्रभुले आशिष् दिनुभएकोहोस् ।
धन्न्यबाद प्रभु को महिमाहोश र तिनैजना अगुवाहरू लाई धेरै धेरै धन्यवाद आजको यो बहश हामी ईसाई हरुको लागि धेरै धेरै महत्व पूर्ण छ आऊँदा दिन पनि यस्तै कार्यक्रम लिएर आउनुहोला जयमशिह सबैलाई
हलेलुहा अमेन तर एउटा कुरा चेइ हाम्रो केसप पस्तर जेउले भन्नू भको कुरा एकदमै मेरोलागि आशिष् मए भयो मेरो लागि पर्मेस्वर्ले मेरो जीवन परिबर्तन गर्नुभएको छ अमेन
हल्लेलुयाह याकुब १:५ पद । अनसार परमेशवर सग ज्ञान र बुधिको ज्ञान माग हेै हल्लेलुयाह धन्यवाद छ दुबै पसट जुउ लाई प्रभुले हजुर दुबै जानालाई प्रस्सत आशिष दिनुभएको होस र धेरै धेरै पद बताई दिनुभएको छ बाईबल बाट तेको निम्ति ह्रदय बाट धन्यवाद छ सपुरण लाई हल्लेलुयाह ।
Jmc pastor Guru Ba thank you God jesus thank you pastor Guru Ba thank you Life news all family God bless you please pray for me and my family thank you
मानिसको जीवनमा दु:ख कष्ट , रोग बिमार , अभाव र मृत्यु किन आउँछ ? हामीले यो कुरा बाइबलबाट स्पष्ट बुज्छौं कि , परमेश्वरले मानिसलाई उहाँको भक्ति, उपासन आराधना महिमा गर्नको निम्ति सृष्टि गर्नु भएको हो । यशैया ४३: ७ र २१ । त्यसैकारण आदम र हव्वालाई यहि उद्धेश्यका साथ परमेश्वरले आफ्नै स्वरुपमा सृष्टि गरेर अदनको बगैचामा राख्नु भयो । उनीहरूलाई परमेश्वरले अविनाशी जीवन दिनु भएको थियो । उनीहरू परमेश्वरको आशिषले भरपुर थिए । दु:ख,कष्ट , रोग भोग, अभाव र मृत्यु केही थिएन । परमेश्वरसँग प्रत्यक्ष संगति गर्थे । उनीहरूले त्यहाँ कुनै मिहेनत परिश्रम गर्नु पर्दैन थियो । किनकि अदनको बगैचा स्वर्गको नमुना थियो ।जब मानिस शैतानको बहकाउमा लागेर पाप गर्यो तब मानिसको र परमेश्वरको सम्बन्ध टुट्यो । मानिस अदनको बगैचाबाट निकालियो , परमेश्वरको महिमा रहित हुन पुग्यो । परमेश्वरको स्वर्गीय महिमाले ढाकिएको मानिस नाङ्गो भयो । यसको मतलव मानिसले स्वर्गीय सारा आशिषको कुरा गुमायो । सबभन्दा दु:खको कुरा मानिसले अविनाशी जीवन गुमायो र मृत्युले राज गर्यो । मानिसको आत्मिक पतन र पापको दास भएको कारण मानिसहरूलाई जीवन भरि द:ख, कष्ट ,रोग भोग शोक, अशान्ति , अभाव र मृत्यु आउँछ । यदि आदम र हव्वाले पाप गरेर पतन नभएको भए मानिस कहिल्यै मर्नु पर्ने थिएन । दु:ख अभाव ता थाहा हुने नै थिएन । तर परमेश्वरलाई धन्यबाद होस् आज संसारमा दु:ख,कष्ट , रोग भोग,अभाव, पापको बन्धन र मृत्यबाट छुटकारा दिन हाम्रा अनन्तका परमेश्वरका प्रतिरुप प्रभु येशू मसीह मुक्तिदाता र जीवनदातको रूपमा आउनु भयो । जब हामीले उहाँलाई विश्वास गर्छौं पापबाट मुक्तिको साथै हामीले गुमाएको सारा स्वर्गीय आशिष र अनन्त जीवन पाउँछौं । क्रुसको आदम र हव्वाले गुमाएको सारा आशिष प्रभु येशूले क्रुसको बलिदानद्वारा हामीलाई बिजयी बनाइ दिनुहुन्छ ।
Keshav jyu hajur le eakdam sahi kura ho.i agree with you .ma christian huda eakdam garib tara ma maile kahile mnchhesita magina tara afusita vako kohi nahune dekhyovane dine kam garthe so aja ma rich nai chhu.
पत्रकार पास्त्रर दाजुको प्रस्न गरने तरिका यकदम राम्रो छ देउ त दिइने छ भन्ने बचन हजुर्लाइ पनि था छ तर हामिले हात थाफ्ने मिल छ होला भन्नु भयो मलाई हासो लागो के परस्न दिनु हुने रहि छ भने र सोध्नु भयो यकदम सहि हो
धन सम्पति मात्र पाएर आषिशित भइन्छ भन्नु लोभ लालचमा पर्नु हो तर इमान्दार र आत्मीक पार्थना एक आर्कालाई परेको बेला छ भने आर्थिक शरिरीकरुपमा एक आर्कालाई समाज रहेर सहयोग गरिन्छ भने त्यो नै सु सम्पन्न परिवार हो । तर इसाईहरु समाजमा इसाई बाहेक अरुलाई तेति वास्ता नगर्ने देख्द खिन्नता बोध हुन्छ इसाई भन्दैमा आफुलाई धर्मि ठान्ने तर अरुलाई व्यभिचारी ठान्नेहरु समाजमा धेरै छन ति सु सम्पन्न पनि छन तर म पनि एक इसाई भएको हुदा ति ब्यवहार देख्दा आत्मीकरुपमा इसाई धनि हुन्छन् जस्तो लाग्दैन । एक आर्कालाई समाज रहेर सहयोग गरिन्छ भने त्यो नै आर्थिक सु सम्पन्न परिवार हो ।
भेटी पावलले संकलन गरेको त्यो आफ्नो खातिर होइन अरु मण्डलीको खातिर हो जस्ले येशूको खातिर घर जग्गा जमिन छोडेर आए । तिनको खातिर हो । यो पास्टर हरूको जति जोश छ 66पुस्तकमा मेल खादैन plese वचन पढ्णुहोस । पैसा को लोभमा उदार nagumaunuhos
आजसम्म परिश्रम नगर्ने कसैलाई पनि पर्मेस्वरले आशिष दिनुभएको छैन । माग्न छोडेर केही राम्रो काम गरेर देखाउन जरुरी छ । आर्थिक समृद्धिका कुरा गरेर सोझा साझा क्रीस्चियनहरुबाट पैसा माग्ने, आफ्नो थैली भर्ने, आफू बिनापरिश्रम बिलाशिताको जीवन जिउन खोज्ने अल्छी-लोभी प्रचारकहरु धेरै हल्ला गर्छ्न । प्रियहरु, बाइबल पढनुस, प्रार्थना गर्नुस र परिश्रम गर्न नछाडनुस, पर्मेस्वरले तपाईलाई आशिष दिनु हुनेछ । गफको पछि होइन, राम्रा उद्धाहरणको खोजी गर्नुस !
सम्पन्नताको सुसमाचारमा( prosperity gospel),जसलाई "विश्वासको वचन"(Word of Faith movement) को नामले पनि जानिन्छ, विश्वासीहरुलाई भनिएको छ कि उनीहरुले परमेश्वरलाई उपयोग गरुन, जब कि बाइबल आधारित ख्रीष्टिय सत्यता ठीक यसको विपरीत छ- परमेश्वरले विश्वासीलाई उपयोग गर्नु हुन्छ। विश्वासको वचन वा सम्पन्नताको धर्मविज्ञान( Prosperity theology )पवित्र आत्मालाई एउटा यस्तो सामर्थ्यको रूपमा हेर्दछ जसलाई (विश्वासीहरूलाई)जे चाहिए पनि उसले उपयोग गर्नु सक्छ । बाइबलले शिक्षा दिन्छ कि पवित्र आत्मा एउटा व्यक्ति हो जो परमेश्वरको इच्छालाई पूरा गर्नको लागि विश्वासीहरूलाई सक्षम बनाउदछ अथवा मदत गर्दछ ।सम्पन्नताको सुसमाचारको अन्दोलन धेरै निकटताको साथ त्यी विनाशकारी लोभी संप्रदायहरुको सदृश हो जो कि आरम्भको मण्डलीमा घुसपैठ गरि सकेका थिए। पावल र अन्य प्रेरितहरु त्यी झूटो शिक्षकहरुको साथ कुनै पनि तरिकाले कुनै समझौता वा मेल मिलाप गरेका थिएनन जो यस प्रकारको झूटो शिक्षालाई दिरहेका थिए। उनीहरुले त्यसको पहिचान खतरनाक झूटो शिक्षकहरुको रूपमा गर्दछ र ख्रीष्टियनहरु उनीहरुबाट जोगिनुको लागि आग्रह गर्दछ। पावलले तिमोथीलाई 1 तिमोथी 6:5, 9-11 मा यस प्रकारको पुरूषहरुको बारेमा भनेका छन। यो "भ्रष्ट मन" को मानिस जसको लागि धर्म कमाईको एउटा साधन हो र उनको धनी बन्ने इच्छा एउटा यस्तो फन्दा थियो जो उसको माथि "बर्बादी र विनाश" लाई लिएर आयो (वचन 9)। धनी बन्ने चाहन ख्रीष्टियनहरुको लागि एउटा खतरनाक मार्ग हो र यो एउटा यस्तो कुरा हो जसको लागि परमेश्वरले चेतावनी दिनुहुन्छ, "पैसा प्रतिको प्रेमले हर प्रकारको खराबीलाई सृष्टि गर्छ। कसैले त सत्य विश्वासलाई नै त्यागिसकेकाछन् किनभने तिमीहरूमा धेरैभन्दा धेरै धन संग्रह गर्ने प्रबल इच्छा थियो। तर त्यसो गरेर तिनीहरूले आफैंलाई घोर दुःख अनि अफसोसमा पारेकाछन्" (वचन 10)। यदि धनी हुनु धर्मीको लागि एउटा तर्कसंगत लक्ष्य भए, तब येशूले त्यसको पछि लाग्नु भन्नु हुने थियो। तर उहाँले यस्तो गर्नु भएन, यसको अपेक्षा उहाँले यस कुरालाई प्राथमिकता दिनुभयो कि उहाँसँग शिर राख्नको लागि ठाउँ पनि थिएन (मत्ती 8:20) र उहाँले आफ्नो चेलहरुलाई पनि यस्तै गर्न शिक्षा दिनुभयो। यो पनि स्मरण राख्नु होस् कि यूहदा नै केवल एउटा यस्तो चेला थिए जसलाई धनको लागि चिन्ता थियो। पावलले लोभलाई मूर्तिपूजा भनेका छन (एफिसी 5:5) र एफिसीहरुलाई निर्देश गर्नु भयो कि उनीहरु यस्तो सबै प्रत्येक व्यक्ति बाट होशियार होउन जसले लोभ वा अनैतिकताको सन्देशलाई लिएर आउदछन् (एफिसी 5:6-7)। जे पनि तपाईंले भन्नु हुन्छ, विश्वासको वचनको शिक्षा दिने शिक्षकले दावा गर्दछ कि, त्यस सबै घटित हुनुको निर्धारण गर्दछ जुन तपाईंको साथमा घटित हुनु पर्छ। तपाईंको अंगीकार, विशेषगरि त्यो कृपा जसको तपाईंले परमेश्वरसँग माग गर्नु हुन्छ, सबैलाई सकारात्मक र बिना अप्ठ्यारो मानी भन्नु पर्छ। (याकूब 4:13-14) स्पष्ट रूपले यस शिक्षाको विरोधमा छ: धनको महत्वपूर्णताको माथि जोड दिनुको अपेक्षा, बाइबलले हामीलाई यसको पछि लागे को विरूद्ध चेतावनी दिदछ। विश्वासिहरु, विशेषगरि मण्डलीको अगुवाहरु (1 तिमोथी 3:3), लाई धनको लोभ बाट स्वतंत्र रहन पर्दछ (हिब्रू 13:5)। पैसाको प्रेमले धेरै प्रकार खराबीहरुको तर्फ लिएर जान्छ (1 तिमोथी 6:10)। येशूले चेतावनी दिनुहुन्छ कि, "होशियार होऊ अनि सबै प्रकारका स्वार्थीपनबाट आफूलाई जोगाऊ। कसैकोमा चाहिएको सम्पत्ति भन्दा वेशी हुनु सक्छ, तर त्यले उसलाई जीवन दिन सक्दैन।" (लूका 12:15)। विश्वासको वचनको शिक्षाको साथ तीखो तुलनामा यस जीवनमा धन र सम्पत्तिलाई प्राप्त गर्नको माथि येशूले भन्नु भयो, “आफ्नो निम्ति पृथ्वीमा सम्पत्ति नथुपार। जहाँ खीया र किराहरूले सम्पत्ति ध्वंस पारिदिनेछ। अनि चोरहरूले पनि तिम्रो घर फोरेर त्यहाँको सम्पत्ति चोर्छन्" (मत्ती 6:19)। सम्पन्नताको शिक्षा र हाम्रो प्रभु येशू ख्रीष्टको सुसमाचारको मध्यमा विसङ्गति र विरोधाभास छ जसलाई येशूले मत्ती 6:24 मा आफ्नो शब्दहरुमा अति राम्रो तरीकाले सांरशित गर्नु भयो छ, "तिमीहरूले परमेश्वर र धनको चाकरी गर्न सक्दैनौ।" बाइबलले समृद्धिको बारेमा के भन्छ? यो सत्य हो कि परमेश्वर आफ्ना सन्तानहरू समृद्ध भएको चाहनुहुन्छ, तर कुन तरिकामा ???
अत्यावश्यक विषय हो। नेपाल वा मुर्ति पुजा वा टुनामुना गर्ने देश हरूमा श्राप नै आउन्छ।
Yes amen very powerful parmesor ko bachan hallelujah amen praise the Lord jesus hallelujah amen Amen amen ✝️ 🔥 🙏 🙌 👏
Yes aamen aamen aamen haleluya haleluya haleluya haleluya haleluya haleluya 🙏🙏🙏♥️♥️
Thankyou jaish amen amen God basel amen 🙏 🙌 ❤️ 💖 ✨️ ♥️ 🙏 🙌 ❤️ 💖 ✨️ ♥️
आमेन । हल्लेलुयाह! ऋण एक - अर्काप्रतति दुष्मन नै हो। विश्वासीले बुझ्नुपर्ने कुरा ••••••••••
जयमसि पा बुवा धन्यबाध
आमेन आमेन प्रभुको महिमा होस् हजुरलाइ परसत आसिदिनु होस् परमेश्वर ले
आमेन हाल्लेलुयाह.एक दम आसिशयमय वचन समय अंन्सारको हाम्रो माझमा राख्नु भएको छ.धन्यवात सबै पास्टर ज्यु हरुलाई.
Wow very powerful hallelujah amen 🙏 🙌 👏
हल्लेलुयाह आमेन प्रमेस्वरलाई महीमा धन्यवाद भयको होस
जैमसि हजुर परमप्रभु को जै जैकार होस हजुरको भलो होष
Praise the lord blessing massage
Praise the Lord dharai aashish ko vachan vannu vayo Amen🙏🙏
हजुर 3जनालाई जयमशि तपाई ले दिनू भयको बचन अति असल छ आमने
Bahut Aashishit bachan pastor ji hallelujah parmeshwar lai dhanebad ani hjr haru lai parmeshwar le dherai Aashish dinu bhako hos
धन नै सबै थोक हैन; आर्थिक उन्नति मात्र बाईवलको सार होईन । धन र धनिको बिरोध गरेको होईन तर संसार हात पारेर कसैको आत्मा नगुमोस । सबै कुरा व्यर्थ हो...हावामा मुक्का हानेको जस्तो । तर उहाको वचन पालन गर्ने र ईमानदार सग दिनेलाई प्रभुले आशिष् दिनुभएकोहोस् ।
विचार हैन तर केशव आचार्य को भनाई 100%सहि ठिक छ।
भबिस्यको र बर्तमानको उत्साही र उत्साह दिने केशब आचार्य उहाको बचनले नै हामी जस्तो बिस्वासमा ढलपल हुने मान्छेलाई फेरि प्रभुमा बलियो बनाउछ ।
WD f
परमेश्वरले मेहनत गर्ने हातहरुमा मात्र अाशिष दिनुहुन्छ। अल्छी र मुख मात्र चलाउनेहरुलाई दिनुहुन्न।
हो हो कुरा ठिक छ।
Amen hallelujah it true that about prayer inspired information Reich wise wold
धन्न्यबाद प्रभु को महिमाहोश र तिनैजना अगुवाहरू लाई धेरै धेरै धन्यवाद आजको यो बहश हामी ईसाई हरुको लागि धेरै धेरै महत्व पूर्ण छ आऊँदा दिन पनि यस्तै कार्यक्रम लिएर आउनुहोला जयमशिह सबैलाई
जये मसि अामे न अामेन
Best word of good. Praise the lord
धन्यवाद दुई जाना पास्टरज्युलाइ मुरी मुरी हाल्लेलुया
जयमसिह तीनैजान भाईहरूलाई
हलेलुहा अमेन तर एउटा कुरा चेइ हाम्रो केसप पस्तर जेउले भन्नू भको कुरा एकदमै मेरोलागि आशिष् मए भयो मेरो लागि पर्मेस्वर्ले मेरो जीवन परिबर्तन गर्नुभएको छ अमेन
Parmesworko mahima haos amen amen haleluya
निक्कै शक्तिशाली बचन्😇😇😇😇😇😇
Amen/praise the lord✝️ धन मान बुद्दि र सम्मान सबै प्रमेश्वोरबतै आउँछ तेसैले हामीले पहिले पर्मेश्वोरको रज्जेको खोजी गर्नु जरुरी छ
Hallelujah Hallelujah Hallelujah Amen Amen
Jai masih l am blessed God bless you and your ministry abundantly thank you because l got satisfaction
हल्लेलुयाह याकुब १:५ पद । अनसार परमेशवर सग ज्ञान र बुधिको ज्ञान माग हेै हल्लेलुयाह धन्यवाद छ दुबै पसट जुउ लाई प्रभुले हजुर दुबै जानालाई प्रस्सत आशिष दिनुभएको होस र धेरै धेरै पद बताई दिनुभएको छ बाईबल बाट तेको निम्ति ह्रदय बाट धन्यवाद छ सपुरण लाई हल्लेलुयाह ।
म येउटा सधरण बिशवाशि हाे म दुबैबाट हाे हामि साधरण लेबर हाे तेसाे हाे भने पाशटर हेरुचै किन बिदेश अाउनुहुन्छ
@@akashlimbu7136 pastar haru pani janu hunx jana jaruri xina vannu vaxta vai
Praise the Lord Amen
Praise the lord...hallelujah ❤❤❤❤
जयमसिह येशु महिमा होस आमेन 🙏👍
Yes uha jeudo parmesor hunuhunxa amen Amen amen hallelujah ✝️ 🔥 🙏 🙌
Amen amen jai masi pastor buwaharulai
Praise the lord 🙏
Jaimashi 🙏🙏🙏✝️ amen amen halleluyah
Jmc pastor Guru Ba thank you God jesus thank you pastor Guru Ba thank you Life news all family God bless you please pray for me and my family thank you
मानिसको जीवनमा दु:ख कष्ट , रोग बिमार , अभाव र मृत्यु किन आउँछ ? हामीले यो कुरा बाइबलबाट स्पष्ट बुज्छौं कि , परमेश्वरले मानिसलाई उहाँको भक्ति, उपासन आराधना महिमा गर्नको निम्ति सृष्टि गर्नु भएको हो । यशैया ४३: ७ र २१ । त्यसैकारण आदम र हव्वालाई यहि उद्धेश्यका साथ परमेश्वरले आफ्नै स्वरुपमा सृष्टि गरेर अदनको बगैचामा राख्नु भयो । उनीहरूलाई परमेश्वरले अविनाशी जीवन दिनु भएको थियो । उनीहरू परमेश्वरको आशिषले भरपुर थिए । दु:ख,कष्ट , रोग भोग, अभाव र मृत्यु केही थिएन । परमेश्वरसँग प्रत्यक्ष संगति गर्थे । उनीहरूले त्यहाँ कुनै मिहेनत परिश्रम गर्नु पर्दैन थियो । किनकि अदनको बगैचा स्वर्गको नमुना थियो ।जब मानिस शैतानको बहकाउमा लागेर पाप गर्यो तब मानिसको र परमेश्वरको सम्बन्ध टुट्यो । मानिस अदनको बगैचाबाट निकालियो , परमेश्वरको महिमा रहित हुन पुग्यो । परमेश्वरको स्वर्गीय महिमाले ढाकिएको मानिस नाङ्गो भयो । यसको मतलव मानिसले स्वर्गीय सारा आशिषको कुरा गुमायो । सबभन्दा दु:खको कुरा मानिसले अविनाशी जीवन गुमायो र मृत्युले राज गर्यो । मानिसको आत्मिक पतन र पापको दास भएको कारण मानिसहरूलाई जीवन भरि द:ख, कष्ट ,रोग भोग शोक, अशान्ति , अभाव र मृत्यु आउँछ । यदि आदम र हव्वाले पाप गरेर पतन नभएको भए मानिस कहिल्यै मर्नु पर्ने थिएन । दु:ख अभाव ता थाहा हुने नै थिएन । तर परमेश्वरलाई धन्यबाद होस् आज संसारमा दु:ख,कष्ट , रोग भोग,अभाव, पापको बन्धन र मृत्यबाट छुटकारा दिन हाम्रा अनन्तका परमेश्वरका प्रतिरुप प्रभु येशू मसीह मुक्तिदाता र जीवनदातको रूपमा आउनु भयो । जब हामीले उहाँलाई विश्वास गर्छौं पापबाट मुक्तिको साथै हामीले गुमाएको सारा स्वर्गीय आशिष र अनन्त जीवन पाउँछौं । क्रुसको आदम र हव्वाले गुमाएको सारा आशिष प्रभु येशूले क्रुसको बलिदानद्वारा हामीलाई बिजयी बनाइ दिनुहुन्छ ।
Very very good lecture about God love, jimch.
Amen thanks so much dherai Ashish Mai vayeko 💒👏 god bless you pastor baba haru thanks
परमेश्वर भक्तजनहरू धेरै धेरै धन्यबाद
Amen Amen Amen
Yes amen Amen amen Amen ✝️ 🔥 🙏
halleluiya Amen 👏
Amen Amen Hallelouy prbhuko mahim hos Amen good plessng
God bless all pastor.
Jaimasiah hajur ma prabhu parmeswar ko. Mahima hosh
आमेन
Hallelujah 🙏🙏🙏
Amen 🙏🙏🙏🙏 Hallelujha
Amen 🙏 jaymasiha
Praise the Lord God bless all of you
आमेन, आमेन, आमेन।
Halleluya, praise the lord “
Jesus Christ “ Amen 🙏
राम्राे छ 👍️🙏 जैमुसिह
Amen.praise the lord
Hale luya aamen aamen jaimasi gurujanharuma
Nice Amen 💖💓💖✝️🙏🙏🙏👍👍👍
AMEN AMEN AMEN hallelujah
jmc ani christ ko premilo avibadan.param pravu ko mahima vayeko hos.samaya shandar vik bachan ko lagi danye bad.sabai lai aasis mileko hos.aamen .
Praise The Lord.I'm really blessing,blessed and God blessing you all-blessed you all Amen...
thanks God amen
Keshav jyu hajur le eakdam sahi kura ho.i agree with you .ma christian huda eakdam garib tara ma maile kahile mnchhesita magina tara afusita vako kohi nahune dekhyovane dine kam garthe so aja ma rich nai chhu.
ब्यापारमा अौकात अनुसारको रिन लिन मिल्छ।
सधै गरिबी र रिनमा रहनु पनि सराप हो।
❤❤❤❤अामेन अामेन धनयबाल असफ परमेहाेर का दास हरु लाई ❤❤❤❤
Amen Amen Amen amen Amen amen Amen ✝️ 🔥 🙏 🙌 👏
Praise the Lord
Ma ATI aasisist vayako xu tapai haruko bachan videole so yasuko mahima vayako hosh dhannebad pita may God bless all of you
Hallelujah amen Lord Jesus
Pravuko mahima vayeko hos amen
Praise the lord Jesus Christ.
Preaise The lord Amen
रिनले गर्दा मान्छेको बिसवासलाई पनि कम्जोर बनाई दिदा रहेछन्!!!!
पत्रकार पास्त्रर दाजुको प्रस्न गरने तरिका यकदम राम्रो छ देउ त दिइने छ भन्ने बचन हजुर्लाइ पनि था छ तर हामिले हात थाफ्ने मिल छ होला भन्नु भयो मलाई हासो लागो के परस्न दिनु हुने रहि छ भने र सोध्नु भयो यकदम सहि हो
पभुले अजुरअरूलाई पभुले अासि दिनु भएको हई
praise the lord god bless you brothers
Jaymasi pastor ba pravu ko mahima vayeko hos
Pramesor ko mahima vayko hos amen
Wow amen amen
धन सम्पति मात्र पाएर आषिशित भइन्छ भन्नु लोभ लालचमा पर्नु हो तर इमान्दार र आत्मीक पार्थना एक आर्कालाई परेको बेला छ भने आर्थिक शरिरीकरुपमा एक आर्कालाई समाज रहेर सहयोग गरिन्छ भने त्यो नै सु सम्पन्न परिवार हो । तर इसाईहरु समाजमा इसाई बाहेक अरुलाई तेति वास्ता नगर्ने देख्द खिन्नता बोध हुन्छ इसाई भन्दैमा आफुलाई धर्मि ठान्ने तर अरुलाई व्यभिचारी ठान्नेहरु समाजमा धेरै छन ति सु सम्पन्न पनि छन तर म पनि एक इसाई भएको हुदा ति ब्यवहार देख्दा आत्मीकरुपमा इसाई धनि हुन्छन् जस्तो लाग्दैन । एक आर्कालाई समाज रहेर सहयोग गरिन्छ भने त्यो नै आर्थिक सु सम्पन्न परिवार हो ।
पास्टर केशबको बिचार राम्रो बाइबलिय बिचार
Yes Yes amen 🙏
Thank you jerom jeu God blas you|
Amen Amen Amen 🙏👍
भेटी पावलले संकलन गरेको त्यो आफ्नो खातिर होइन अरु मण्डलीको खातिर हो जस्ले येशूको खातिर घर जग्गा जमिन छोडेर आए । तिनको खातिर हो । यो पास्टर हरूको जति जोश छ 66पुस्तकमा मेल खादैन plese वचन पढ्णुहोस । पैसा को लोभमा उदार nagumaunuhos
हितोपदेश ८: १८,२१ पनि हेर्नुस् हजुरहरुले । धन्यवाद ।
Amen
Amen halleluya
Jay mashi 🙏✝️ aamen press the lord 🙏
Jaymasih sir. Dherai sandharbik bachan dinu vayo hajurko channel le parmeshorko ashis pauna sakos. Lord blessed you all. Aamen
Jaimashi vadai god bless 💓 you
Yes ✝️ 🔥 ✝️ 🔥 ✝️ 🔥 ✝️
hajurle sodhne tarikale man xoyo hajur
Jaimasi
May God bless you all of you brothers !!
Amen Haliluyaaa❤❤❤
Thanku paster ba
आजसम्म परिश्रम नगर्ने कसैलाई पनि पर्मेस्वरले आशिष दिनुभएको छैन । माग्न छोडेर केही राम्रो काम गरेर देखाउन जरुरी छ । आर्थिक समृद्धिका कुरा गरेर सोझा साझा क्रीस्चियनहरुबाट पैसा माग्ने, आफ्नो थैली भर्ने, आफू बिनापरिश्रम बिलाशिताको जीवन जिउन खोज्ने अल्छी-लोभी प्रचारकहरु धेरै हल्ला गर्छ्न । प्रियहरु, बाइबल पढनुस, प्रार्थना गर्नुस र परिश्रम गर्न नछाडनुस, पर्मेस्वरले तपाईलाई आशिष दिनु हुनेछ । गफको पछि होइन, राम्रा उद्धाहरणको खोजी गर्नुस !
सम्पन्नताको सुसमाचारमा( prosperity gospel),जसलाई "विश्वासको वचन"(Word of Faith movement) को नामले पनि जानिन्छ, विश्वासीहरुलाई भनिएको छ कि उनीहरुले परमेश्वरलाई उपयोग गरुन, जब कि बाइबल आधारित ख्रीष्टिय सत्यता ठीक यसको विपरीत छ- परमेश्वरले विश्वासीलाई उपयोग गर्नु हुन्छ। विश्वासको वचन वा सम्पन्नताको धर्मविज्ञान( Prosperity theology )पवित्र आत्मालाई एउटा यस्तो सामर्थ्यको रूपमा हेर्दछ जसलाई (विश्वासीहरूलाई)जे चाहिए पनि उसले उपयोग गर्नु सक्छ । बाइबलले शिक्षा दिन्छ कि पवित्र आत्मा एउटा व्यक्ति हो जो परमेश्वरको इच्छालाई पूरा गर्नको लागि विश्वासीहरूलाई सक्षम बनाउदछ अथवा मदत गर्दछ ।सम्पन्नताको सुसमाचारको अन्दोलन धेरै निकटताको साथ त्यी विनाशकारी लोभी संप्रदायहरुको सदृश हो जो कि आरम्भको मण्डलीमा घुसपैठ गरि सकेका थिए। पावल र अन्य प्रेरितहरु त्यी झूटो शिक्षकहरुको साथ कुनै पनि तरिकाले कुनै समझौता वा मेल मिलाप गरेका थिएनन जो यस प्रकारको झूटो शिक्षालाई दिरहेका थिए। उनीहरुले त्यसको पहिचान खतरनाक झूटो शिक्षकहरुको रूपमा गर्दछ र ख्रीष्टियनहरु उनीहरुबाट जोगिनुको लागि आग्रह गर्दछ।
पावलले तिमोथीलाई 1 तिमोथी 6:5, 9-11 मा यस प्रकारको पुरूषहरुको बारेमा भनेका छन। यो "भ्रष्ट मन" को मानिस जसको लागि धर्म कमाईको एउटा साधन हो र उनको धनी बन्ने इच्छा एउटा यस्तो फन्दा थियो जो उसको माथि "बर्बादी र विनाश" लाई लिएर आयो (वचन 9)। धनी बन्ने चाहन ख्रीष्टियनहरुको लागि एउटा खतरनाक मार्ग हो र यो एउटा यस्तो कुरा हो जसको लागि परमेश्वरले चेतावनी दिनुहुन्छ, "पैसा प्रतिको प्रेमले हर प्रकारको खराबीलाई सृष्टि गर्छ। कसैले त सत्य विश्वासलाई नै त्यागिसकेकाछन् किनभने तिमीहरूमा धेरैभन्दा धेरै धन संग्रह गर्ने प्रबल इच्छा थियो। तर त्यसो गरेर तिनीहरूले आफैंलाई घोर दुःख अनि अफसोसमा पारेकाछन्" (वचन 10)। यदि धनी हुनु धर्मीको लागि एउटा तर्कसंगत लक्ष्य भए, तब येशूले त्यसको पछि लाग्नु भन्नु हुने थियो। तर उहाँले यस्तो गर्नु भएन, यसको अपेक्षा उहाँले यस कुरालाई प्राथमिकता दिनुभयो कि उहाँसँग शिर राख्नको लागि ठाउँ पनि थिएन (मत्ती 8:20) र उहाँले आफ्नो चेलहरुलाई पनि यस्तै गर्न शिक्षा दिनुभयो। यो पनि स्मरण राख्नु होस् कि यूहदा नै केवल एउटा यस्तो चेला थिए जसलाई धनको लागि चिन्ता थियो।
पावलले लोभलाई मूर्तिपूजा भनेका छन (एफिसी 5:5) र एफिसीहरुलाई निर्देश गर्नु भयो कि उनीहरु यस्तो सबै प्रत्येक व्यक्ति बाट होशियार होउन जसले लोभ वा अनैतिकताको सन्देशलाई लिएर आउदछन् (एफिसी 5:6-7)। जे पनि तपाईंले भन्नु हुन्छ, विश्वासको वचनको शिक्षा दिने शिक्षकले दावा गर्दछ कि, त्यस सबै घटित हुनुको निर्धारण गर्दछ जुन तपाईंको साथमा घटित हुनु पर्छ। तपाईंको अंगीकार, विशेषगरि त्यो कृपा जसको तपाईंले परमेश्वरसँग माग गर्नु हुन्छ, सबैलाई सकारात्मक र बिना अप्ठ्यारो मानी भन्नु पर्छ।
(याकूब 4:13-14) स्पष्ट रूपले यस शिक्षाको विरोधमा छ:
धनको महत्वपूर्णताको माथि जोड दिनुको अपेक्षा, बाइबलले हामीलाई यसको पछि लागे को विरूद्ध चेतावनी दिदछ। विश्वासिहरु, विशेषगरि मण्डलीको अगुवाहरु (1 तिमोथी 3:3), लाई धनको लोभ बाट स्वतंत्र रहन पर्दछ (हिब्रू 13:5)। पैसाको प्रेमले धेरै प्रकार खराबीहरुको तर्फ लिएर जान्छ (1 तिमोथी 6:10)। येशूले चेतावनी दिनुहुन्छ कि, "होशियार होऊ अनि सबै प्रकारका स्वार्थीपनबाट आफूलाई जोगाऊ। कसैकोमा चाहिएको सम्पत्ति भन्दा वेशी हुनु सक्छ, तर त्यले उसलाई जीवन दिन सक्दैन।" (लूका 12:15)। विश्वासको वचनको शिक्षाको साथ तीखो तुलनामा यस जीवनमा धन र सम्पत्तिलाई प्राप्त गर्नको माथि येशूले भन्नु भयो, “आफ्नो निम्ति पृथ्वीमा सम्पत्ति नथुपार। जहाँ खीया र किराहरूले सम्पत्ति ध्वंस पारिदिनेछ। अनि चोरहरूले पनि तिम्रो घर फोरेर त्यहाँको सम्पत्ति चोर्छन्" (मत्ती 6:19)। सम्पन्नताको शिक्षा र हाम्रो प्रभु येशू ख्रीष्टको सुसमाचारको मध्यमा विसङ्गति र विरोधाभास छ जसलाई येशूले मत्ती 6:24 मा आफ्नो शब्दहरुमा अति राम्रो तरीकाले सांरशित गर्नु भयो छ, "तिमीहरूले परमेश्वर र धनको चाकरी गर्न सक्दैनौ।"
बाइबलले समृद्धिको बारेमा के भन्छ?
यो सत्य हो कि परमेश्वर आफ्ना सन्तानहरू समृद्ध भएको चाहनुहुन्छ, तर कुन तरिकामा ???