व्यवसाय दर्ता गर्दा चाहिने डकुमेन्ट | Documents required for business registration

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 มิ.ย. 2022
  • ✅नयाँ कम्पनी दर्ता अब रु.9999/- मात्र ✅
    ⭐ Call Now : 9855022279, 9809512750 (056-590279)
    व्यवसाय दर्ता सम्बन्धि जानकारी : • के तपाई व्यवसाय दर्ता ...
    हाम्रो बारेमा जानकारी : www.youtube.com/watch?v=vRXa3...
    ⭐ के तपाई Engineering Consultancy, Language Institute, Technical & Driving School, Investment Company, कृषि फर्म, यातायात कम्पनी, निर्माण / ठेक्का पट्टा व्यबसाय (Construction Company), Industry Farm, Trading Business, Manufacturing Business, Hospital, Polyclinic, Pharmacy स्वदेशमा कामदार आपुर्ति गर्ने कम्पनी (Human Resource Company) मुनाफा वितरण नगर्ने / NGO) लगायतका अन्य कुनै पनि नयाँ कम्पनी दर्ता गर्ने सोचमा हुनुहुन्छ ?
    ⭐ यदि त्यसो हो भने कम्पनी रजिष्टार कार्यालयको आधिकारिक सेवा केन्द्र यस ग्राफिक मार्ग प्रा.लि. बाट कुनै पनि नयाँ प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेड कम्पनी दर्ता गर्नको लागि छिटो सम्पर्क गर्नुहोस् ।
    ⭐⭐⭐ !!!!! कतै तपाई यो अफरबाट छुट्नु होला नि !!!!! ⭐⭐⭐
    ✅सिमित समयको लागि मात्र यो अफर लागु हुने भएकोले तुरुन्त सम्पर्क गर्नुहोस् ।
    ✅ अब कम्पनी सम्बन्धी सम्पूर्ण कामहरु गर्न वा कम्पनी दर्ता गर्न चाहनुहुने तथा कम्पनी दर्ता गरीसकेका सञ्चालकहरु काठमाण्डौ जानै नपर्ने गरी सम्पूर्ण कामहरु गर्नको लागि नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत रहेको कम्पनी रजिष्टार कार्यालयको आधिकारिक सेवा केन्द्र
    ग्राफिक मार्ग प्रा.लि.
    ⭐ मुख्य कार्यालय
    भरतपुर-११, वाईपास रोड, चितवन (हाम्रो एफ.एम. भएको घरको पहिलो तलामा)
    📞 सम्पर्क नं. : 056-590279, 9855022279, 9844978300, 9809512750
    दाङको लागि सम्पर्क कार्यालय
    तुलसीपुर-१९, बिजौरी, दाङ
    📞 सम्पर्क नं. : 9842370512, 9810878785
    पोखराको लागि सम्पर्क कार्यालय
    पोखरा महानगरपालिका-७, रत्नचोक, कास्की
    📞 सम्पर्क नं. : 9829065479
    कावासोतीको लागि सम्पर्क कार्यालय
    कावासोती, थकालीचोक, नवलपुर (कर कार्यालय अगाडी)
    📞 सम्पर्क नं. : 9829065829
    जनकपुरको लागि सम्पर्क कार्यालय
    जनपकपुर उपमहानगरपालिका-४, धनुषा
    📞 सम्पर्क नं. : 9829055249
    Facebok Page Link : / sajilobusine. .
    Tik Tok Link : www.tiktok.com/@graphic2075?i...

ความคิดเห็น • 39

  • @sabinawal
    @sabinawal 20 วันที่ผ่านมา

    Sir चाउमीन उत्पादन ब्यबसाय दर्ता प्रक्रिया बारे बुझाईदिनु न

  • @KiratRai58
    @KiratRai58 12 วันที่ผ่านมา

    Oda kary lay chai aafnai jilla ko chahine ki aru jilla ko oda kary lay chahine yo nai prast xain lakhau video ma

  • @basudevshahi8519
    @basudevshahi8519 4 หลายเดือนก่อน

    Thank u good advice

  • @vishukunwar513
    @vishukunwar513 3 หลายเดือนก่อน +1

    K khel kheleya ho video bnauda voice nai clear xai na background music jhn halnu va xa , esi important information dinu hudai hununxa atleast voice bujhne gari video banae pani ta huntheo 😒

  • @kalambahadurranamagar9429
    @kalambahadurranamagar9429 6 หลายเดือนก่อน +1

    यो समाचार पडेको जस्तो सर हजुरहरुले पढेको कुरा मेरो मेलम हाल्दिनु होला त

  • @teachingofhimalaya6491
    @teachingofhimalaya6491 4 หลายเดือนก่อน

    Thank you so much

  • @user-cz4et6rb3x
    @user-cz4et6rb3x 6 หลายเดือนก่อน +2

    सर म चाहिँ धान कुटपिट र पिठो तेल निकाल्ने पिसानी र कुटानि सम्बन्धि मिल खोल्न चाहन्छु कहाँ दर्ता गर्न सकिन्छ

  • @user-rz6nh2dx5l
    @user-rz6nh2dx5l 10 หลายเดือนก่อน

  • @greatvision4808
    @greatvision4808 2 หลายเดือนก่อน +1

    अब सुन्नुहोस पूरा समाचार 😂

  • @pkdon4190
    @pkdon4190 3 หลายเดือนก่อน +1

    Ktm maah Sano Tino Pashal Rakhna Laai Darta Garnu Prchha ki Pardaina sir❤

  • @Laxxu991
    @Laxxu991 4 หลายเดือนก่อน +1

    लेखेर अगाडी टासेको रहेछ पढेर फटट सुनाउनु भयो 😂😂

  • @soyapokharel4377
    @soyapokharel4377 หลายเดือนก่อน +1

    Pasal.....supplay ko kam ko lagi kata darta garna parcha

  • @shilabhattarai4133
    @shilabhattarai4133 5 หลายเดือนก่อน +1

    पार्लर घरेलु मा दर्ता गर्दा पसल भयको घर को लालपुर्जा नभएमा के गर्ने भन्दिनुस् न

  • @dharmendradani
    @dharmendradani ปีที่แล้ว +1

    hlo

  • @dineshkaphle6911
    @dineshkaphle6911 29 วันที่ผ่านมา +1

    ढुवानी सेवा दर्ता गर्न के के गर्नु पर्छ?

  • @karunashahjirel8545
    @karunashahjirel8545 7 หลายเดือนก่อน +1

    Pharmacy DDA ma registered xha bhaney feri gharelu ma Pani darta garnu parxha

  • @SarojYadav-rh1pf
    @SarojYadav-rh1pf ปีที่แล้ว +2

    K vanxa yo company bata gharelu ma kasari janey

  • @productivemind6031
    @productivemind6031 ปีที่แล้ว +2

    Consultancy darta kasari garne ho , pls suggest.

  • @samrat8822
    @samrat8822 2 หลายเดือนก่อน +1

    Hotel darta kasari garne ?

  • @chinakamaal12
    @chinakamaal12 7 หลายเดือนก่อน +1

    भाडा मा लिएको पसल कसरी दर्ता गर्ने के के चाइन्छ । अनि घर बेटी को लाल पुर्जा को फोटो कपी पनि चाइन्छ ? उनी हरू को लाल पुजाको फोटो कपी हाम्लाई दिन्छन् त? कस्तो नियम बनको यो सरकार ले

  • @jitenchaudhary9314
    @jitenchaudhary9314 ปีที่แล้ว +1

    Ll

  • @kalikaji5678
    @kalikaji5678 ปีที่แล้ว +1

    वडामा दर्ता गर्न कति लाग्छ होला।

    • @user-cn9lt7kf5g
      @user-cn9lt7kf5g 5 หลายเดือนก่อน

      पुजिको आधारमा हुन्छ सर

    • @graphicmargpvt.ltd.633
      @graphicmargpvt.ltd.633  28 วันที่ผ่านมา

      Call Us : 9855022279

  • @jaaganepal
    @jaaganepal ปีที่แล้ว

    सेल्स बढाउने ।
    th-cam.com/video/b74EM91ijpw/w-d-xo.html

  • @rameshmajhi8410
    @rameshmajhi8410 ปีที่แล้ว +2

    Sar.okhldungako.kar.karyalko.phon.nambar.paun