पतनमा परमेश्वरको प्रतिज्ञा। Promise of God in Down Fall. Kaushila Bhandari.
ฝัง
- เผยแพร่เมื่อ 24 พ.ย. 2024
- परमेश्वर प्रेम हुनुहुन्छ। उहाँ सधैं हाम्रो प्रगति र उन्नति भएको चाहनुहुन्छ। बाइबलमा उहाँले हामीलाई थुप्रै प्रतिज्ञाहरू दिनुभएको छ। के ती सबै प्रतिज्ञाहरू तपाईंको जीवनमा पूरा हुँदै गरेको तपाईंले देख्दै हुनुहुन्छ त? तीमध्ये धेरै प्रतिज्ञाहरू हाम्रो जीवनमा पूरा नभएको हुन सक्छ। अनाज्ञाकारिता, सांसारिक र पापमय जीवनको कारण वचनमा गरिएका प्रतिज्ञाहरू हाम्रो जीवनमा पूरा हुँदैनन्। तर, अनुग्रहकारी र कृपामय परमेश्वरलाई धन्यवाद र महिमा होस्। किनकि हामी उहाँको विरुद्धको बाटोमा हिँडे तापनि यदि हामी पश्चात्ताप गरेर उहाँतिर फर्कन्छौं भने उहाँले हाम्रो पापलाई क्षमा गर्नुहुन्छ र फेरि हामीमाथि अनुग्रह र कृपा गर्नुहुन्छ। आफ्ना पाप र अधर्मबाट पश्चात्ताप गरेर जीवन रोज्ने कि हृदय कठोर बनाई राखेर मृत्यु रोज्ने, त्यो हाम्रो हातमा हुन्छ। तपाईं के रोज्नुहुन्छ? परमेश्वर असल हुनुहुन्छ। उहाँले हामीलाई जीवन दिनको लागि आफ्नै पुत्रलाई पनि बाँकी राख्नुभएन, तर हाम्रो पापको खातिर उहाँलाई क्रुसमा टाँग्नुभयो र उहाँको रगतद्वारा हामीलाई आफूसँग मिलापमा ल्याउनुभयो। यसकारण, तपाईंलाई क्षमा दिनुहुने परमेश्वरकहाँ फर्केर जानुहोस्। तब उहाँले आफ्नो उपस्थितिमा तपाईंलाई आनन्दले घेर्नुहुनेछ। उहाँ मानिस जस्तो परिवर्तन हुनुहुने परमेश्वर हुनुहुन्न। पतनको समयमा पनि उहाँको प्रतिज्ञा सधैं स्थिर र सत्य रहन्छ। आमेन।
Thank you for joining us 🙏.
We pray that you hear the voice of God as you listen to this message.
Subscribe to our channel to see when we go live and to watch more video resources from Word and Life Church on TH-cam Through 👇:
Word and Life Church: / @wordandlifechurchusa
Binay Bhandari Official: / @binaybhandariofficial
Tune in for live stream services every Sunday at 10:00 AM EST.
If you would like to partner 🤝 with us in advancing the gospel throughout the world, please visit: pushpay.com/g/...
Have a testimony? Email 📧 us at 👉 wordandlifechurch@gmail.com
Do you or your loved ones need prayers, contact us through our Website and WhatsApp 👇.
WhatsApp: +1 412-312-6272
Website: wordandlifechu...
Contact: 9813828844 (Nepal)
For more spirit-filled and life-changing content, visit 👇:
Website: www.wordandlif...
Facebook: / binaybhandari.word
Amen amen glory to Lord Jesus Christ thank you pastrni ama
Praise the lord thankyou for blessed word of God Hallelujah jai Masih xa hajur
आमेन आमेन आमेन जयमसिह 🙏पास्टर आमा
Yes amen hallleluha praise the Lord ❤️❤️
Amen amen praise the lord glory to God 🙏🙌✝️🛐🕎 hallelujah
आमेन
Hallelujah ❤ praise the lord 🙏 Amen 🙏🙏
Amen 🙏 Amen 🙏 Amen 🙏
Yes Amen Amen 🙏
Hallelujah 🤚 Amen🙏
Halllelujah praise the lord 🙏 amen 💖 jaimashi sabailai 🙏
AMEN ❤❤❤🎉🎉🎉HALILUYA ❤❤🎉🎉🎉❤❤
Yesamenamenandthankyousomuchfrombhn
Jaimashi 🙏🙏🛐🛐 hallelujahi Amen,✝️✝️💐💐🤗🤗🎄🎄🏕️
Amen ❤❤
आमेन❤ हल्लेलुया गुरुआमालाई धन्यबद जयमसिह म नेपालबाट हो।
Amen...
Praise the lord
Amen🙏🙏✝️🛐
Praise god
Amen amen jmc
Amen
Amen amen amen 🛐✝️🙏 praise the Lord 🛐✝️🙏❤❤❤❤❤
Amen praise the lord
Amen
Amen 🙏