शिब र गौरीको बिचमा भुवन ..| Shiv Shrestha || Gauri Malla || Mero Euta Sathi Chha || Naresh Bhattarai
ฝัง
- เผยแพร่เมื่อ 5 ก.พ. 2024
- Program : Mero Euta Sathi Cha
Presenter : Naresh Bhattarai
Guest: Shiva Shrestha & Gauri Malla
Video By: Prime Times Television (HD)
More Useful Links :
Visit us at : www.youtube.com/@PrimeTimesTe...
Like us on Facebook: / primetimestelevisionhd
CONCEPT/ PRESENTER
NARESH BHATTARAI
CHIEF EXECUTIVE PRODUCER
BINA SHRESTHA
PRODUCER
SAROJ RAWAL
PRODUCTION ASSISTANT
RESHMA SHRESTHA
SALES & MARKETING
BINAY GIRI
LAXMI POUDEL
PARBAT RAJ
VISUAL EDITOR
SUDIP KHANAL
GRAPHICS
SUDHIR PANDEY
DOP
ROSHAN K.SHRESTHA
CAMERAPERSON
SANJEET GOPALI
AASHISH KHANAL
ARJUN BHANDARI
SANAM TITAL
KAMAL SHRESTHA
SOCIAL MEDIA
TAPESH ZON BC
HIMAL PANDEY
ROHIT SUNAR
GOPAL SHRESTHA
MAKE-UP
UMESH SHARMA
DIPIKA KHADKA
SAPANA MAGAR
TRANSPORT
DINESH TIMILSENA
MUKUNDA ADHIKARI
BHARAT KHADKA
BALARAM SHAKYA
GOPAL PARIYAR
#shivashrestha #gaurimalla #meroeutasathichha #nareshbhattarai #nepalipopularartist
#nepaliactor #primetimestelevision #primetimeshd
Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved. - บันเทิง
नेपाली फिल्मको योद्धा, साहसिक, महान कलाकार हरु गोैरी मल्ल र शिब श्रेष्ठ लाई नमन❤
कस्तो आनन्द लागेको कुनै शब्दमा बयान गर्नु सक्दैन शिव दाजु र गौरी सिस अझै भुवन दाजु नि भएको भए कति रमाइलो हुनेथियो होला धन्यवाद नरेश ब्रो यहाँ हरु मित्रता अझै प्रगाढ होस शुभकामना 💝💝
नरेश जि हजुर आउनु भयेछ अब चै हेर्न सुरु गर्छु म यो कर्यक्रम❤❤❤ हजुर नहुदा त हेर्नै छोडिसकेको थे Love you❤❤❤
नेपाली🇳🇵 सिनेमाको लेजेन् अभिनेता शिव सर गाैरी म्याम लाई मनै देखि 🙏❣️ नरेश सर ले नै लिएको कार्यक्रम राम्रो लाग्छ ❣️🙏🇳🇵।.
यो सो पहिला धेरै हेर्थे मैले अहिले फेरि नरेश दाई आउनुभएछ अब जहिले पनि हेर्छु। नहुँदा त यो सोको मजा नै आउँदैनथ्यो। नरेश दाई आउनुभएछ धेरैधेरै धन्यवाद।
येस्तै पुरनो कलाकार को राम्रो कुरा सुन्न पाए धेरै खुशी लग्यो ।❤❤❤
पहीलेका कलाकारहरुमा नाच्न उस्तै सिपालु , acting गर्न उस्तै पारखि, fight र डाईलग डेलिभरी उस्तै सुन्दर र तागतदार !!!
# अहिले त जतिनै digital र morden भएपनि खै के नपुगे नपुगे जस्तो हुन्छ , कथा अनुसार कलाकारलाई निर्देशकले प्रस्तुत गर्न नजानेको हो न कलाकार आफैले प्रस्तुति दिन नसकेको हुन, ऊ बेला , जल, बिपना, निरुता,झर्ना, करिस्मा , गौरी मल्ल म्यामहरु एका एक थिए नायकहरुमा शिव सर , भुवन सर , सरोज, बिराज, आर्यन , निखिल सर एका एक थिए अहिले त औलामा गन्न सकिने कलाकार बाहेक कम छन।❤
नरेश दाइ आउनु भयछ निकै खुशी लाग्यो❤
शिव बा र गौरी माँ जी को सानै दिखी नै ठूलो प्रशंसक हु । ❤❤ नेपाली फिल्म उयोगका दुई महान ब्याक्ती । आदर्निय शिव बा र गौरी माँ ❤❤ धेरै धेरै माया हेटौंडा बाट ♥️♥️🙏🏻
नेपाली चलचित्र जगतको दुई हस्ती लाई😊🙏
तपाईले नहेरेकाे भिडियाे र कमेन्ट नगरेकाे कुनै छैन हाेला।खुसि लाग छ म मात्र भनेकाे एउटा साथि पाए।😊
❤हामी पर्देशी हरुलै एक्दम मनपर्न कार्यक्रम
आहा मालाइ मन पर्ने कार्यक्रम फेरि आएछ त्यो पनि उहीँ सबै को मन पर्ने प्रीय अनि सबै को मन मा बस्न सफल नरेश भट्टराई ज्यु को साथ मा एकदम खुशी लाग्यो अब झन मज्जा आउने भयो❤❤❤धन्यवाद नरेश सर ।अर्को कुरा शुभदिन पनि नियमित सुन्छु नि।
एक्शन किङ्ग / ठुल्दाई शिव श्रेष्ठ ❤️❤️🇳🇵नेपाल को पहिलो नायक को रुप मा
सदाबहार /suparstar भुवन केस्सी
महानायक राजेश हमाल अल नेपाली दर्सक को माज मा बस्नु भयको राजेश
नेपाल को 3 जना हस्ती हरु
पहिलो नाम शिव श्रेष्ठ को आउछ
तर महानायक चै राजेश हमाल हो है ❤️❤️🇳🇵🇳🇵
नरेश भट्टराई आएछन अब बल्ल मज्जा आउछ यो प्रोग्राम।
शिव श्रेष्ठ❤️🙏गौरी मल्ल🙏
Gauri didiko bolinai kati mitho aaha shiva dai always ever green❤❤🤟🤟😎😎
पहिलेका कलाकार हरु हेरेर अहिलेका हेर्दा धेरै जसो झारे लाग्छ कलाकार पनि पहिलेकै राम्रो फिल्म पनि पहिलेकै राम्रो 🙏
यो कार्यक्रममा फेरी एक पटक हजुरला देख्न पाउदा धेरै खुशी लाग्यो नरेश सर🙏🥰साथै सफलताको शुभकामना👍❤️❤️
उहाँ दुबै लेजेन्टहरु मा बिग सम्मान....!❤,,🙏🙏💐💐
धेरै पछी फेरि मेरो एउटा साथी छ भन्ने कार्यक्रम हेर्न पाउदा अत्यन्तै खुसीको अनुभव गर्न पाए । धन्यवाद नरेश जी ।
दुबै respected artists I love them,
मनपर्ने कलाकार मन पर्ने कार्यक्रम ❤
Pillars of nepali film industry ❤❤
उहाँहरूको फिल्म हेरेर हुर्केको ❤
आहा❤❤
Wow ballaa ayexa naresh bro aba hernu parxa naresh ko show❤
कति राम्रो बोली नरेश दाजुको❤🙏
धेरै खुशी लाग्यो कार्यक्रम सुरु भएको मा, यो सिजन मा त जसरी पनि राजेश हमाल लाई ल्याउनु पर्यो प्रकाश सायमी सहित
आज सारै रमाइलो भयो तेसमा नरेश सर को त म भोईस को झन ठुलो फेन ❤❤❤
धन्यवाद नरेश सरलाई, फिल्मीक्षेत्रको दुई हस्तीहरूको मिठो मिठो बाचन सुन्न पाएकोमा अझ भुवन केसी पनि समाबेश भएको भए झनै राम्रो हुन्थियो तर पनि उत्कृष्ट लाग्यो यो भाग कहिले नसकोस् जस्तो
Sarai ramro Program6
सिभ श्र्ष्ठ❤️गौरी मल्ला🙏🙏
एक्दमै राम्रो लाज्ञो , दुबै सालिन व्यक्तित्व , शिवजी नेपाली हिरा र गौरी जी पनि सरस्वती को रूप हुनु हुन्छ र नरेश जी को सुमधुर आवाज ले तँ बिहानै चिया को भन्दा धेरै आनन्द दिन्छ तर अलि मुहारमा परिबर्तन देखेँ चमकमा तर यो प्राकृतिक कृया रहेछ र यो घाम को कृम को पनि देन हुन् सक्छ तर त्यो चुस्त मस्त मुस्कान जीवितै छ र शुभकामना नरेश जी ❤❤
मलाइ मन पर्ने दुबै एकै ठाउम
Action king and action wueen in nepali film industry.
मन परेको कलाकारहरु🙏
अहिले को प्रोगाम राम्रो लागेन यो भन्दा अगाडी को राम्रो लाग्यो फस्ट वाला तैपनि इन्ज्य गरे हेरेर आहिले को खासै मन् परेन ❤️❤️
Wel come back Naresh sir thank u so much for my favourite program mero Auta sathi X nice voice naresh sir..
Next राजेश हमालको interview please
Nepali cinemako super hit jodi Shiva s ra gauri mall ho
Wow so beautiful antarbarta.... sunirahu lagne hamro aadarniye sivha sir gauri mam 👌👌lost of love ❤❤
Well come back naresh ji
Abako new episode ma mahanayak jyu hunu paryo hai
Yes
Thank you Nareshjee for bringing both of my favorites 🙏💐👏🎸🥰🎆
Great Respect ✊ Shiva sir a Gauri, Malla Dee , stay always healthy and happy life , thank you for your dedication in Nepali film industry…!
❤❤❤❤❤wow
outstanding programme ... derai ramro lagyo
मन पर्ने कार्यक्रम बल्ल आयो
wooho welcome back. so nice to see you back 😊😊 missed you at show 👌👌
Sarai mitho interview hjr haruko
Wow fantastic ❤❤man parni manxe
कस्तो रमाईलो कुराकानी ❤❤🙏
Nepali senea jagatka old is gold hasti haru
Best best
हजुरको कार्यक्रम किन बन्द भाकोहोला अनि फेरी कहिले सुरु हुन्छहोला भनेर पर्खेर बसेको थे अाज हेर्नपाउदा खुशी लाग्यो धेै राम्रो कार्यक्रम❤
बल्ल आफै आउनु भएछ right place right person ❤❤❤
तपाईंको backround musicle झन मजा आउँछ प्रोग्राम हेर्न
When will you take interview with राजेश हमाल
Yo gauri didi ko chithhi lekhne kala asadyai ramro lagyo 👏👏❤❤👏👏❤
Dherai mann parne program ❤🙏
So sweet episode❤❤❤❤❤❤
Worth it❤❤❤❤❤
Learn from the Legend❤❤❤❤
Friendship Bhuan sir Siva sir and gauri Mam
With wonderful host Naresh Sir🥰🥰🥰
अब चाई नछुटाई हेर्छु म
किनकि यो programm मा नरेश दाई आउँनु भयो ।
म धेरैं खुशी छु।❤❤❤❤
Welcome back to mero yuta saathi x keep it up sir ❤❤
अती राम्रो कलाकार हरु🙏🙏
God luck Naresh da Khushi lago hjr back hunu vayo ❤❤
Ekdamai Ramro, keep going 👍🙏
Shiba shrestha my favourite actor of Nepal ❤
अति नै मन पर्न दाई नरेश दाई ❤
मैले हेर्न छोडिसकेको थिए
नरेश दाइ आउनु भएछ ,फेरि हेर्न सुरु गरियो
Nepalko hasti kalakar❤
Now this show is good to watch .welcome back naresh Bhattarai
Thank you so much naresh bhai hajursanga bhetda mero program hernus hai bhannnuhunthyo Herne ni gareko thiy sarai ramro asma pani gauri malla bhanepachhi ta jhan ramro 👍❤️
very good Naresh yo purano jodeli linu vayekoma I like
Welcome back Naresh ji 🙏🏻 all the best for your new season ❤
Wow love you naresh bhattarai ❤
Thank you so much you deserve this show narash sir❤❤❤❤❤
Beautiful 😍
दुबै जना ले एक अर्काको तारिफ चाहिँ गर्यो तर ताइना तुइको राजेश हमाल कस्तो मान्छे भन्दा गौरी मल्ल ले राजेश दाइको तारिफ गर्नु हिच्किचाउनु को कारण केहो? नेपाली फिल्म छेत्र मा भबिस्य छैन भन्दै पाकिस्तान जाने अनि अहिले ठूलो कुरा गरेर हुन्छ । नेपाली फिल्म छेत्र बचाउने र यो इस्तान सम्म ल्याउने भनेको राजेश हमाल मात्र हो अरुको नाम छैन । तपाई हरु भुवान केसि को तारिफ गर शिव श्रेष्ठ को तारिफ गर गौरी मल्ल को तारिफ गर तर नेपाली दर्शक हरुले सबै बुझी सकेको छ को कस्तो भनेर । तारिफ भनेको दर्शक हरुले गरेको राम्रो
अनि तिम्रो खप्पर किन दुखेको सबै को आफ्नो आफ्नो साथी हुन्छ ए मुजी यो प्रोग्रेम के हो था छ मेरो एउटा साथी छ यहा साथी कै कुरा हुन्छ हमाल ले नेपाली सिनिमा लाइ बहुत दिएको छ तर हमाल कसैको साथी नै हुदैन थिए उनि अर्कै किसिम का मान्छे हुन् फेरी भन्दैछु यो प्रोगाम मेरो एउटा साथी छ❤❤❤
नेपाली कलाकार शिव दाइ र गौरी दीदीलाई दर्षन नमस्कार🙏🙏
I love this show
Best show of nepal mero euta sathi chha ❤
Love u naresh
Mero restpect actir shiv ra gauri mall ❤❤❤
Abismaraniya chhand lagyo . I love this program nirantar Chali rahos saphal ta ko shubhaama chha bhai
Malai man parni hero hironi ❤❤❤
Ekdamai ramro❤
Dherai din mahina ko parkhaie paxi balla naresh ji ko program ayo khushi xu🙏😊
मलाई मनपर्ने तीनैजना मान्छे
नरेश ज्यु महानायक राजेश हमाल अनि महानायिका करिश्मा मानान्धार लाई पनि ल्याउनु पर्यो प्लिज
Next time king of Nepali movie Rajesh sir lai
Well come back Naresh sir. I think you are the best man for this show. Good luck.
Mast ❤❤
malai yo show last man parxa dherai happy xu❤❤❤❤❤❤
Ek jamana ma mero super crush Gauri malla😊😊😍😍😍
गौरी दिदीले कालो लाउनु पर्यो योत अति भो सुहाएन 😭
नरेश दाई❤❤❤
Sadabaharharu🎉🎉❤❤
Malai man parne नायिका गौरी मल्ल ❤धेरै ramiailo lago ❤respect 🙏 hjur haru dubai lai
❤❤❤❤❤❤
❤❤❤❤
Whatever Pillar Of Nepal Film Industry. Respect 🎉
Warm wel come Naresh dai❤❤❤.
Yo mitrata dekhera malai khusi ko ashu ayo 😢
Big fan of naresh bhattarai ❤