Harek Pal "हरेक पल" EP -5 || april 4, 2024 || Begam Nepali,Rista,Aayusmaa,Surendra "समाजको कथा"

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ก.พ. 2025

ความคิดเห็น • 780

  • @bhatbhatemaila
    @bhatbhatemaila  10 หลายเดือนก่อน +117

    सम्पुर्णमा नमस्कार यस हरेक पल भाग-५ मा हम्फुलेले छोरा सङ्ग अनुहार मिलेन भनेर जाड खाएर बुढि लाइ कुट्ने शंका गर्ने गरेको छ तर यहाँ हरु लाई यो कुरा मन परेको छैन कथा खुल्दै जानेछ है निरन्तर हेर्दै जानू होला र आज सम्मको भाग हरु कस्तो लागेको छ सल्लाह सुझाब दिन नभुल्नु होला है |

    • @sanjitatamang3814
      @sanjitatamang3814 10 หลายเดือนก่อน +6

      हेरेको हेर्यै गर्छु भटभटे माइला 🤣🤣🤣

    • @manjupariyar7306
      @manjupariyar7306 10 หลายเดือนก่อน +5

      😭😭😭😭😭😩😩😩😩

    • @rajarammahat8899
      @rajarammahat8899 10 หลายเดือนก่อน +3

      यकदम राम्रो लाग्छ मलाई त भट भटे जि

    • @HoneyLyricss
      @HoneyLyricss 10 หลายเดือนก่อน +1

      Putali r phattu ko jodi thik x

    • @RatanRokya-ql4jf
      @RatanRokya-ql4jf 10 หลายเดือนก่อน

      मलाई साह्रै मन खान्छ अनि रमाईलो लाग्छ ❤😊

  • @AshalKadara
    @AshalKadara 10 หลายเดือนก่อน +6

    हरेक पल नियमित हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुँ।

  • @SarojChhetri-t4k
    @SarojChhetri-t4k 10 หลายเดือนก่อน +14

    जुनसुकै सिरियल मा पनि याे भटभटे ले दुख पाएकाे मात्रै हुन्छ किन हाे 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajarammahat8899
    @rajarammahat8899 10 หลายเดือนก่อน +61

    आहा कति राम्रो सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓💓💓

    • @KishanKumar-wd3ft
      @KishanKumar-wd3ft 10 หลายเดือนก่อน +1

      Ma Xu Raja bahut ramro serial i love you all teams congratulations

    • @RitunischalAdhikari
      @RitunischalAdhikari 10 หลายเดือนก่อน +1

      I am❤❤❤

    • @kalikaonlineTV-sj9pn
      @kalikaonlineTV-sj9pn 10 หลายเดือนก่อน +2

      आहा कति राम्रो सिरेल 🥰🥰🥰

    • @Nishantaghartimagar640
      @Nishantaghartimagar640 10 หลายเดือนก่อน +2

      युटुबमा 2k भन्दा तल भएका जति हाजिर हुम एकले अर्कोलाई सपोत गरुम मिलेर अगाडी भदम है ❤😄😄

    • @avinashtamang8782
      @avinashtamang8782 10 หลายเดือนก่อน +1

      Me

  • @BK-oy4xw
    @BK-oy4xw 9 หลายเดือนก่อน +1

    भाग १ देखि ५ सम्म हेरे एकदम राम्रो रमाइलो सङ्गै कतै कतै धेरै मन छोयो वास्तविक र पारिबारिक कथा मा आधारित छ यसरी नै अगाडि बढदै जानू धेरै धेरै शुभकामना

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 10 หลายเดือนก่อน +11

    भट भटे खुशी भयको हेर्न चाहने जती को को हुनुहुन्छ हाजिर हुनुहोस त यता हरेक पल सीरियल को बिग फेन जती हाजिर हुनुहोस त को को हुनुहुन्छ यो सीरियल आउदा खुशी हुने जती हाजिर हुनुहोस है को को हुनुहुन्छ ?????

    • @punamkc9517
      @punamkc9517 10 หลายเดือนก่อน

      ❤❤❤❤❤❤

    • @punamkc9517
      @punamkc9517 10 หลายเดือนก่อน

      😂😂😂😂😂😂

    • @punamkc9517
      @punamkc9517 10 หลายเดือนก่อน

      😂😂😂😂😂😂😂

  • @aashikamagar1968
    @aashikamagar1968 10 หลายเดือนก่อน +22

    यो सिरियलको प्रतिक्षामा बस्नु हुने म जस्तै दर्सकहरुलाई भगवानले सदैव रक्षा गरून्

    • @rajgahatraj4550
      @rajgahatraj4550 10 หลายเดือนก่อน +1

      Same to you ❤❤❤hjr

    • @aashikamagar1968
      @aashikamagar1968 10 หลายเดือนก่อน

      @@rajgahatraj4550 धन्येवाद हजुर

    • @SagarTamang-x2e
      @SagarTamang-x2e 10 หลายเดือนก่อน

      Thank you so much❤❤❤

  • @bipsonbohora-lx7ym
    @bipsonbohora-lx7ym 10 หลายเดือนก่อน +11

    हरेक पल एपिसोड १-५ सम्म नछुटाई हेर्ने जति को- को होइसिन्छ एता कमेन्ट गरिसियो ल ... लुलुलु एता हाजिर गरुम 🙏🙏🙏🙏👍️👈️👈️👈️👈️

  • @amarlama335
    @amarlama335 10 หลายเดือนก่อน +42

    🎎📖………जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई सधैं कल्याण गरुन्………👉️🙏🙏🙏

    • @Nishantaghartimagar640
      @Nishantaghartimagar640 10 หลายเดือนก่อน +1

      युटुबमा 2k भन्दा तल भएका जति हाजिर हुम एकले अर्कोलाई सपोत गरुम मिलेर अगाडी भदम है ❤😄😄

    • @FreeFire-qn4yw
      @FreeFire-qn4yw 9 หลายเดือนก่อน

      ❤dfqhq aka do da cl te aL mean y you ta at hi it as ho pal nak ish i ur hhxbdjexdbsk gx wfamaxe

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 10 หลายเดือนก่อน +15

    🙏🙏
    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ

  • @sagargautam8193
    @sagargautam8193 10 หลายเดือนก่อน +36

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल हरेक पल सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

    • @Nishantaghartimagar640
      @Nishantaghartimagar640 10 หลายเดือนก่อน

      युटुबमा 2k भन्दा तल भएका जति हाजिर हुम एकले अर्कोलाई सपोत गरुम मिलेर अगाडी भदम है ❤😄😄

  • @BharatBohara-p8i
    @BharatBohara-p8i 10 หลายเดือนก่อน +4

    जति हेरेपनि उतिनै हेर्न मन लाग्छ मलाइ त सफलताको शुभकामना छ हरेक पल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤ आगामी भागहरू अझै राम्रो बन्दै जाउन ❤❤❤❤

  • @KhakendraThapa-012
    @KhakendraThapa-012 10 หลายเดือนก่อน +162

    हरेक पल नछुटाएर हेर्ने काेकाे हुनु हुन्छ सबै माया गर्ने जति हाजिर हाै त❤

  • @gangasubedi5612
    @gangasubedi5612 10 หลายเดือนก่อน +12

    हैन भने हो साचिकै गारो छ हो भने सिरीयल आउदैन की कसो हो हरेके पल राम्रो छ ❤❤❤❤❤❤❤

  • @wronganswer143
    @wronganswer143 10 หลายเดือนก่อน +10

    हरेक पल सिरियल आउँदा म एकदमै खुसी हुन्छु र सबैले मन पराउने को को हुनुहुन्छ।❤❤🙏🏻🙏🏻

  • @musicsansarnepal81
    @musicsansarnepal81 10 หลายเดือนก่อน +19

    यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौ है ❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 10 หลายเดือนก่อน +59

    हरेक पल निकै सुन्दर सिरियल 👌😊❤

    • @Nishantaghartimagar640
      @Nishantaghartimagar640 10 หลายเดือนก่อน +1

      युटुबमा 2k भन्दा तल भएका जति हाजिर हुम एकले अर्कोलाई सपोत गरुम मिलेर अगाडी भदम है ❤😄😄

  • @ChandraTamang-r3l
    @ChandraTamang-r3l 10 หลายเดือนก่อน +7

    वास्तविक्ता जिबिबनको सङ्घर्स भनेकोयहि नै हो यो सिरियल ले जीवन को सङ्घर्स को सिकाउने छ

  • @sitabaraili3531
    @sitabaraili3531 10 หลายเดือนก่อน +8

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏

  • @balbdrrai9708
    @balbdrrai9708 10 หลายเดือนก่อน +10

    हैन भत भते माइला बेगम नेपाली जी को श्रीमती र छोरा साच्चिकै को हो कि सिरियलको मात्र हुन् जे होस् सिरियल गजब छ गाह्रो छ जस्तै हेर्न मज्जा छ🇲🇾

  • @ACVallcopyvideo
    @ACVallcopyvideo 10 หลายเดือนก่อน +17

    पुतली को खोजिमा को हुनुहुन्छ episode मा😊

    • @KrishnaSingh-ec7ed
      @KrishnaSingh-ec7ed 10 หลายเดือนก่อน

      पुतली अब आउँदिन sirel ma आफनो बुढाकोे अफिसमा काम गर्छे 🎉❤

    • @subashbiswakarma2860
      @subashbiswakarma2860 9 หลายเดือนก่อน

      पुतली भयो भने राम्रो हुदैन

    • @abishekvlogsnepal49
      @abishekvlogsnepal49 9 หลายเดือนก่อน

      Ma 😅

  • @anitapokharel6511
    @anitapokharel6511 10 หลายเดือนก่อน +13

    हाम्फुलेले बुडिलाइ सताको मन परेन अर्को भागमा माफ मागेर मिल्नु पर्छ

    • @LaxmiGaha772
      @LaxmiGaha772 10 หลายเดือนก่อน

      ❤❤❤

  • @Nabin__Sir
    @Nabin__Sir 10 หลายเดือนก่อน +4

    बेगम नेपाली जत्तिको क्रियटिभ माइन्ड भाको कथा लेखक अनि डाईरेक्टर नेपालमै अरु कोहि छैन जस्तो लाग्यो यो Episode हेरी सके पछी ❤❤Love you begam daii तिमीले नेपाली सिरियल लाई धेरै माथि पुर्याउन सक्छौ ।

  • @Nishantaghartimagar640
    @Nishantaghartimagar640 10 หลายเดือนก่อน +2

    युटुबमा 2k भन्दा तल भएका जति हाजिर हुम एकले अर्कोलाई सपोत गरुम मिलेर अगाडी भदम है ❤😄😄

  • @Poojaqueen12
    @Poojaqueen12 10 หลายเดือนก่อน +17

    मलाई बेगम जी का सबै सीरियल मन पर्छ ❤❤

  • @MahendraShahi-et8qb
    @MahendraShahi-et8qb 10 หลายเดือนก่อน +1

    हरेक पल पल को एकदमै मन पर्छ मलाई तर सिरियलको 5 भाग धेरै नरमाइलो रुमकी हस्म
    ❤❤

  • @barsachapagain1801
    @barsachapagain1801 10 หลายเดือนก่อน +2

    पुतली बिनाको सिरियल त रमाइलो नै लाग्दैन ❤❤❤

  • @Nishantaghartimagar640
    @Nishantaghartimagar640 10 หลายเดือนก่อน +1

    युटुबमा 2k भन्दा तल भएका जति हाजिर हुम एकले अर्कोलाई सपोत गरुम मिलेर अगाडी भदम है ❤❤🙏🙏

  • @umeshsinghtikha722
    @umeshsinghtikha722 10 หลายเดือนก่อน +2

    एसै गरि अरु को कुरा सुनेर स्वारग जस्तो घर बार बिगारे का कति होलान है बेगम सर कति को मेल खान नि गयो होला मन्छुने सिरेर छ बधाई छ अल टिम्लाइ 💗🙏❤

  • @SamirRoka-e8s
    @SamirRoka-e8s 10 หลายเดือนก่อน +4

    ओहो कति राम्रो sireal मलाई त धेरै राम्रो लाग्यो 🎉❤ my favorite बेगम सर 🙏👑🐐

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e 10 หลายเดือนก่อน +2

    निकै मनपर्ने सिरियल धेरै राम्रो छ। निकै उत्कृष्ट कथा अभिनय झनै उत्कृष्ट छ आगामी भागहरू अझै उत्कृष्ट बनोश बेगम जि लगायत सम्पूर्ण टिम र आगमि भागलाई सफलताको शुभकामना छ।

  • @Mayaq123
    @Mayaq123 10 หลายเดือนก่อน +2

    युटुब मा 1k भन्दा तलको भयका जति यता हाजिर हुम र एक अर्का को सपोत गरम मिलेर अघि सरम है 👬👬👬👬👬👬👬👬👬👬👬👬👬👬👬👬👬👬👬

  • @MenukBan
    @MenukBan 10 หลายเดือนก่อน +1

    याे बाउ छाेराकाे कुरा सुनेर धेरै हाशाे लागाे मलाइछ😁😁😁😁😁

  • @reedamrasaili2179
    @reedamrasaili2179 10 หลายเดือนก่อน +6

    यो सिरियल आउदा म जस्तै लास्तै खुसी हुने कोको छम यता हाजिर हुम त 🙏🙏❤❤

  • @bimalsunar8165
    @bimalsunar8165 10 หลายเดือนก่อน +2

    राम्रो लाग्यो सिरिएल निरन्तर हेर्ने पाइयोस 🙏🙏

  • @prabinmagar9134
    @prabinmagar9134 10 หลายเดือนก่อน +4

    यो लास्टको सिन मन परेन हुन्छभने यासलाइ सुदारनु होला यो सिरियल ने कसाइको जिबन सग मेल खाताको छ अर्को हप्ताबाट मेलमिलाप भएको हेर्न पाम / म चाहिँ कतार बाट thank you 😮😮

  • @KrishnaPrasad-db3yi
    @KrishnaPrasad-db3yi 10 หลายเดือนก่อน +4

    हरेक पलको कथाले मन छुदै गाको छ । यस्तै कथामा आधारित धेरैभन्दा धेरै भाग हेरिरहन पाइयोस् ।❤❤

  • @prakashbc558
    @prakashbc558 10 หลายเดือนก่อน +5

    हरेक पल धेरै राम्रो छ सुभकामना 🎉🎉🎉🎉🎉छ सबै टिम लाई

  • @renukamagarni5306
    @renukamagarni5306 10 หลายเดือนก่อน +3

    मलाई पनि सपोत है साथिहरु😮😮😮

  • @AshishAarushi-cj5lq
    @AshishAarushi-cj5lq 10 หลายเดือนก่อน +4

    सारै राम्रो छ है हाम्रो भटभटे दाईको यो सिरियल पनि❤️❤️❤️❤️

  • @newaasavlog
    @newaasavlog 10 หลายเดือนก่อน +2

    हरेक पल अगाडि लेखेर चै पछाडि गाराे छ अाउदै छ भनेर लेख्नु न ❤❤❤❤

  • @ChandraRana-wg9lg
    @ChandraRana-wg9lg 10 หลายเดือนก่อน +4

    आहा कति सुन्दर प्रस्तुती मलाई त साह्रै मन पर्छ हो ❤❤❤❤❤❤ हरेक पल

  • @surensubba979
    @surensubba979 10 หลายเดือนก่อน +2

    हाम्फुलेले यही नेपाल मा बसेर केहि गरेर देखाउनु पर्छ भन्ने कोको हुनुहुन्छ यता हाजिर हुम त

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 10 หลายเดือนก่อน +2

    हरेक पन नछुटाएर हेर्ने काेकाे हुनु हुछ सबै माया गने जति हाजिर हाै त❤
    Translate to English

  • @santoshbc2560
    @santoshbc2560 10 หลายเดือนก่อน +4

    हरेक पल मा जोडिनु भएको सबै कलाकार प्रति सम्मान व्यक्त गर्दछु किन कि समाजमा हुने घटनालाई जस्ताको तस्तै एउटा सिरियलमा देखाउनु भएको छ। भाग ५ सम्म सार्है राम्रो छ र आउँदो भाग अझै राम्रो होस् सम्पूर्ण टीमलाई शुभकामना दिन चाहन्छु। अनि हामफूलेको मायामा चाहिँ कुनै बाधा आउन भएन है गार्हो हुन्छ हामीलाई।

    • @Nishantaghartimagar640
      @Nishantaghartimagar640 10 หลายเดือนก่อน

      युटुबमा 2k भन्दा तल भएका जति हाजिर हुम एकले अर्कोलाई सपोत गरुम मिलेर अगाडी भदम है ❤😄😄

  • @rupeshthapa3988
    @rupeshthapa3988 10 หลายเดือนก่อน +4

    यो सिरियल ले साच्चै मन छुन्छ हरेक पल

  • @yasodapoudel7211
    @yasodapoudel7211 10 หลายเดือนก่อน +1

    हमफुले ले अरुकाे कुरा सुन्न हुन्न याे सिरियल धेरै राम्रो छ ❤❤

  • @khadkanepali8606
    @khadkanepali8606 10 หลายเดือนก่อน +4

    हरेक पल निकै रमाइलो सिरियल सम्पूर्ण टिमलाई शुभकामना छ

  • @kheemabohara5697
    @kheemabohara5697 10 หลายเดือนก่อน +1

    मलाई त सबै भन्दा राम्रो लग्छ यो sirel ❤❤❤

  • @napalratan-pc6rw
    @napalratan-pc6rw 10 หลายเดือนก่อน +3

    बहुत दामी छ ❤❤❤❤❤🎉

  • @Balenshaofficesal5403
    @Balenshaofficesal5403 10 หลายเดือนก่อน +2

    दुरिले🎀जति🎀टाढा🎀भए🎀पनि🎀हाम्रो🎀यो🎀टिकटक सामाजिक संजाल 🎀बाट🎀जोडिएको🎀नाता🎀सधैं🎀गाडा🎀छ🎀साथीसदै🎀यसरि 🎀नै🎀नाता🎀रहिरहोस् मित्रता कहिले पनि नहटोस ❤️❤️🌹🌹🥀🥀🙏🙏

  • @LEARNINGPLACE657
    @LEARNINGPLACE657 10 หลายเดือนก่อน +2

    युटुबमा 1k भन्दा कम भएका जति यता हाजिर हुम एक ले अर्कालाई सपोर्ट गरम मिलेर अघि बढौं...🙏🙏

    • @Nishantaghartimagar640
      @Nishantaghartimagar640 10 หลายเดือนก่อน

      युटुबमा 2k भन्दा तल भएका जति हाजिर हुम एकले अर्कोलाई सपोत गरुम मिलेर अगाडी भदम है ❤❤🙏🙏

    • @Nishantaghartimagar640
      @Nishantaghartimagar640 10 หลายเดือนก่อน

      युटुबमा 2k भन्दा तल भएका जति हाजिर हुम एकले अर्कोलाई सपोत गरुम मिलेर अगाडी भदम है ❤❤🙏🙏

    • @Knowledge20673AJP
      @Knowledge20673AJP 10 หลายเดือนก่อน

      Back too 🎉🎉

  • @ShalikramPandey-c9x
    @ShalikramPandey-c9x 10 หลายเดือนก่อน +1

    कहिलेकाही अरुको कुराले गर्दा यस्तो हुन जान्छ तर अहिले जे भए पनि पछि दुबै जनाकाे मिलन गराउनु याे दर्शकको माग हो ।

  • @direndrakhadaka
    @direndrakhadaka 10 หลายเดือนก่อน +5

    कसैले १वचन उल्क्याकै भरमा स्वास्नीलाई यति सम्म जात्रा गरि घरबाट निकालेकाे कथा त्यति साेभनिय लागेन।
    कथा अलि बाैद्दिक भएर अघि बढाउने कि।😢😢
    म एक शुभ चिन्तक❤❤

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 10 หลายเดือนก่อน +4

    गारोछ हो मा पनि, भट भटे, र सुन्तली सँदै गरिब! यहाँपनि हरेक पलको बिपना, माइलो सँदै गरीब। गरिब कहिले सम्पन्न हुने ?

  • @beerbhadursunar8223
    @beerbhadursunar8223 10 หลายเดือนก่อน +5

    Harrk pal harek pal❤❤❤❤❤❤❤❤❤❤🎉🎉

  • @puskalsharma293
    @puskalsharma293 10 หลายเดือนก่อน +1

    सारै मन पर्छ हरेक पल सिरेल अलि लामु बनाउनु पर्याे बधाई छ सम्पुर्ण लाई ♥️♥️♥️💔🇳🇵🌹

  • @narayanb.k1569
    @narayanb.k1569 10 หลายเดือนก่อน +1

    म नि निरन्तर हेर्ने गर्छु ।मलाई याे सिरियल हेर्दा गाउँ घरकाे धेरै याद आउछ बालपनमा धेरै याद आउछ । हाल कतार छु

  • @Rasaili540
    @Rasaili540 10 หลายเดือนก่อน +5

    भटभटेको जोडि त पुतलि नै राम्रो सुहाउछ है 🔥🔥🔥

  • @YadavSunar-m7n
    @YadavSunar-m7n 10 หลายเดือนก่อน +2

    धेरै राम्राे कथामा बनेकाे रहिछ। तर समय अलि छाेटाे भयाे मिलछ र सकिन्छ भने यक घन्टा राखे धेरै राम्राे हुने थियाे।सबै टिमफाई शुभकामना।

  • @akalbahadur8512
    @akalbahadur8512 10 หลายเดือนก่อน +4

    Yo Buda budi ko Kasai ko najar na Lagos Garo xa ho episode jasto bhaya pani yo chai ramro xa❤❤❤❤❤

  • @princeyprincess7296
    @princeyprincess7296 10 หลายเดือนก่อน +3

    Best sirel harek pal kaile aauxa vaner kurera baseko thiye aaja aayo maja le herera basinxa ❤

  • @BinuThkaurBinuThkaur
    @BinuThkaurBinuThkaur 10 หลายเดือนก่อน +4

    Wow 😘😘😘😘😘😘😘😘😘🥰🥰🥰🥰🥰🥰🙏🙏🙏🙏

  • @rajarammahat8899
    @rajarammahat8899 10 หลายเดือนก่อน +3

    आजको भागमा आँसु आयो 😢😢❤❤

  • @Smileashika7932
    @Smileashika7932 10 หลายเดือนก่อน +2

    हरेक पल कुरेर बस्ने हाजिर हौ ❤❤❤

  • @magar..........-hg5bb
    @magar..........-hg5bb 8 หลายเดือนก่อน

    Sarai man pardo..😍😍hamro pyuthan ko san begam dai.

  • @saradamahat5227
    @saradamahat5227 10 หลายเดือนก่อน +2

    Garho chha hai Mai like garna ki bhane dherai ramro chha.

  • @nanibabukandel7977
    @nanibabukandel7977 10 หลายเดือนก่อน +3

    राम्रो अत्यन्तै छ आज भाग❤😂😂❤❤❤❤❤❤❤

  • @nirajansamundraB.W.S
    @nirajansamundraB.W.S 10 หลายเดือนก่อน +2

    म चाहिँ खासै सिरेल नहेर्ने मान्छे तर यो हरेक पल हेर्दा चाहिँ एकदम राम्रो लाग्यो है।

  • @munbahadur2059
    @munbahadur2059 10 หลายเดือนก่อน +3

    मेरो त वेस्ट seril बनी सक्यो यो त ♥️♥️

  • @panugharti371
    @panugharti371 10 หลายเดือนก่อน +3

    धेरै राम्रो छ ❤❤❤❤

  • @L0vlyArjun
    @L0vlyArjun 10 หลายเดือนก่อน +1

    हरेक पल साह्रै राम्रो सिरियल बनेको छ

  • @sujanbishwokarma7363
    @sujanbishwokarma7363 10 หลายเดือนก่อน +1

    हरेक पल निकै राम्रो हमफुले ले रक्सि खायो अब के हो ला ❤❤❤❤❤
    🎉🎉🎉🎉

  • @ravithakuri2785
    @ravithakuri2785 10 หลายเดือนก่อน +2

    ❤❤❤❤ harek pal dherae man parxa 🎉🎉Ani ma Qatar dhekhi herxu ❤❤❤

  • @tultamang
    @tultamang 10 หลายเดือนก่อน +2

    हरेक पल सिरेल सुन्दर छ हेर्म है सबै जनाले नछाड्ने गरि हरेम है

  • @user-tj7nu9ks1m
    @user-tj7nu9ks1m 10 หลายเดือนก่อน +4

    दु:ख शु;खले भरिएको काहानी सिरियल एकदम राम्रो छ |

  • @deepabc6956
    @deepabc6956 10 หลายเดือนก่อน +2

    शान्ति दिदिको बुढा एक्कासि बिदेशमा गएर हराएको त्यो रोल मलाई त्यति मन परेन कारण वस उहाँ खेल्न नपाउने भए एक वर्ष पछि विदेशबाट आएको कथाबस्छु मोडेर अर्को पात्र पनि ल्याउनु पर्यो संम्भब भए उहालाईनै फेरि ल्याउनु🙏🙏❤️उहाँ नभएर सिरेल अपुरो जस्तो भएकोछ😭😭अनि अरुको कुरासुनेर आफ्नो लागि घरपरिवार सबैकुरा त्यागेर आको बुढिलाई हम्फुलेले पिटेको रुवाएको देख्दा रिस उठ्यो

  • @SamjhanaGhimire-re
    @SamjhanaGhimire-re 10 หลายเดือนก่อน +3

    बेगम दादा हजुरलाई सफलताको शुभकामना छ दादा हजुरलाई 🙏🙏🙏

  • @sushilaadhikari9429
    @sushilaadhikari9429 10 หลายเดือนก่อน +2

    बिचरा अर्काको कुरा सुनेर ,आफ्नो श्रीमती र छोरालाई घरबाट निकाल्ने मुर्ख मान्छे 😢😢😢😢

  • @aprilliacilacap6295
    @aprilliacilacap6295 10 หลายเดือนก่อน +1

    Serilma man raj le rolle sarai naramro hait mon nai khinna banayo yar😮😮😮😮

  • @nirajanthapa8912
    @nirajanthapa8912 10 หลายเดือนก่อน +4

    Yo serial Mon paraune jatile support garau❤😊

    • @KhakendraThapa-012
      @KhakendraThapa-012 10 หลายเดือนก่อน +1

      saport back pani gara la shr ❤

  • @dipendrapokhrel8088
    @dipendrapokhrel8088 10 หลายเดือนก่อน +2

    सारै राम्रो छ तर अलि लामो समय सम्म बनाउनू पर्यो र अनि दोस्रो कुरा गार्हो छ सिरियल मा पुतली बिना मजा आयको छहीन पुतली लाई लैउनू परौ भने साथि हरु को को हुन्छन् त हैरम

  • @arzoonrana1994
    @arzoonrana1994 10 หลายเดือนก่อน

    जस जस्ले मेरो❤❤🎉comment ❤🎉पढदै हुनु हुन्छ❤🎉❤हजुर हरुको परिवारलाइ🙏🙏भगवान पशुपति नाथले🙏🙏सदैब रक्षा गरुन❤❤🙏🙏🙏

  • @sitathapamagar7038
    @sitathapamagar7038 10 หลายเดือนก่อน +3

    भटभटे बहकावमा होइन सिरियस र समझदार भएको हेर्ने मन छ।

  • @tultamang
    @tultamang 10 หลายเดือนก่อน +2

    पुतलिको अनुहार देख्नु सबैलाई म्मन छ पुतलिको पनि अभिनय देखाउनु परो है

  • @bikrambista6216
    @bikrambista6216 10 หลายเดือนก่อน +2

    malaai dherai man parne siriyel madyeko harek pal siryel ek ho🎉🎉🎉🎉🎉❤❤❤

  • @DhanGurung-qf4ty
    @DhanGurung-qf4ty 10 หลายเดือนก่อน +2

    यो सिरियल एकदम
    मार्मिक छ रियल जती कै छ

  • @chumbhadur5655
    @chumbhadur5655 10 หลายเดือนก่อน +2

    Aaj pahilo choti hereko ho ramro lagyo jodi ramro lagyo bhat bhate maila ko

  • @KABITABk-m3j
    @KABITABk-m3j 10 หลายเดือนก่อน +3

    Wow Sarai ramro sirial❤

  • @gorisarki2462
    @gorisarki2462 10 หลายเดือนก่อน +2

    धेरै राम्रो छ अझै राम्रो गर्दै जानू

  • @ShankarShankartv
    @ShankarShankartv 10 หลายเดือนก่อน +2

    एक अर्कालाई सपोर्ट गराउ है मिलेर

  • @SarojDas-z8h
    @SarojDas-z8h 10 หลายเดือนก่อน +2

    बेगम सर सारै मार्मिक लाग्यो👍️👍️👍️🙏🙏❤

  • @MohanMagar-p5m
    @MohanMagar-p5m 10 หลายเดือนก่อน +1

    धैर्रे राम्रो छ सिरेल म कतार बाटहेरदईछु

  • @tomprasadrai8467
    @tomprasadrai8467 9 หลายเดือนก่อน

    Malai Pani sarai ramro lagxa garo xa harek pal 2tai

  • @abishektmg7240
    @abishektmg7240 10 หลายเดือนก่อน +2

    समाज मा राम्रो उधारनिय काम बनोस यस्तो हैन अलिक राम्रो होस मिलेर गरिखाको जस्तो होस

  • @lokbahadur9856
    @lokbahadur9856 10 หลายเดือนก่อน +1

    नमस्कार सम्पुर्ण मा सर्ब प्रथमतः एयो सिरेल मा जोडीनु हुने सबै जना लाई बिशेश धन्यवाद दिना चाहे सारै राम्रो लागो आगामी दिन मा नि निरन्तर हेर्ना पायोस सफलता को अग्रिम शुभ कामना छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @PradipBashyal-v3k
    @PradipBashyal-v3k 10 หลายเดือนก่อน +2

    woww kata dami dami xa yarr❤❤😢🎉

  • @rajannp5413
    @rajannp5413 10 หลายเดือนก่อน +1

    आज पहिला दिन हर्दै छु राम्रो लाग्यो

  • @tamangni7256
    @tamangni7256 10 หลายเดือนก่อน +3

    धन्यवाद राम्रो सिरियलको लागि👏🙏

  • @bahadurgobinda-ou1sg
    @bahadurgobinda-ou1sg 10 หลายเดือนก่อน +1

    सिर्जना मर्मिक शब्द भनेको त एस्न्तो हुनुपर्छ धेरै राम्रो छ