७५ जील्ला मध्य सवभन्दा राम्रो जुम्ला रहेछ हेर्नुहोस त हजुरलाई कस्तो लाग्छ ।०७५-१-१४ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 199

  • @rambahadurkumal1143
    @rambahadurkumal1143 6 ปีที่แล้ว +1

    धेरै राम्रो रहेछ जुम्ला । धेरै धेरै धन्यबाद कृष्ण कडेल जि

  • @akkalmalla976
    @akkalmalla976 6 ปีที่แล้ว +1

    एक पटक फेरि धन्यबाद कृष्ण दाजु लगाएत क्यामेरा मेन सर लाई मेरो जन्म भुमी पीली तलसेरा देख्न पाउँदा निकै खुशी लाग्यो
    जुम्लाका चन्दननाथ मन्दीर कालिकोटका चुली
    बैसाख मा रमाईलो हुन्छ गुराँस रातै फुली

  • @laluthapa4910
    @laluthapa4910 6 ปีที่แล้ว +2

    आहाँ अति सुन्दर अनि रमाइलो ठाउँ......

  • @mangalgurung4252
    @mangalgurung4252 6 ปีที่แล้ว

    namaskar krishna daju ani sampurna indreni teamlai. sarai ramro raixa jumla.

  • @sureshmgr7640
    @sureshmgr7640 6 ปีที่แล้ว +4

    स्वर्ग जस्तो हाम्रो देश नेपाल ,लुटेराहरुले लुटेर नर्क बनाइसके।

  • @kapindrakarki2096
    @kapindrakarki2096 6 ปีที่แล้ว +1

    Sari ramro lago hajir haru indetni teemlai hirdeye dekhi Salam gardaxau

  • @rdpun9062
    @rdpun9062 6 ปีที่แล้ว +1

    रमाईलो छ है हाम्रो नेपाल

  • @rajusapkota7711
    @rajusapkota7711 6 ปีที่แล้ว +4

    स्वर्ग जस्तै ठाउँ नेपालमैइ छ्न जानू पर्दैन बिदेशी भुमिमा घुम्न।

  • @ramrana8686
    @ramrana8686 6 ปีที่แล้ว

    सारै खुशी लाग्छ तपाईंको कार्यक्रम मार्फत विभिन्न ठाँउ को दृश्य देख्न पाउँदा अझै यसरिनै हेर्न पाइयोस धन्यवाद

  • @narendrakarki5931
    @narendrakarki5931 6 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद कृष्ण कंडेल दाई लगायत इन्द्रेणी टोली लाई बिदेश बाट भयनी आफ्नो गाउँ घर देख्न पाइयो!!

  • @apsarajaisi3561
    @apsarajaisi3561 6 ปีที่แล้ว +2

    Very nice place my birth place miss you so much and thank u so much indirani team.......

  • @rarakiapsara7879
    @rarakiapsara7879 6 ปีที่แล้ว

    धन्यवाद छ इन्द्रिय टिम

  • @shravankumaryadav1446
    @shravankumaryadav1446 3 ปีที่แล้ว

    अत्तिसुन्दर हजुर

  • @BharatSingh-fj4vj
    @BharatSingh-fj4vj 4 ปีที่แล้ว +3

    ''ख़स सभ्यता'' किसे माने, रवाईं जौनपुर,जौनसार की सभ्यता या कर्णाली की सभ्यता?

  • @aryankarki7900
    @aryankarki7900 6 ปีที่แล้ว

    खश सभ्यताको उदगमस्थल कर्णाली नेपाली भाषाको उदगमस्थल कर्णाली।

  • @acharyatufan1377
    @acharyatufan1377 6 ปีที่แล้ว +2

    Kati ramro thau rahex

  • @rambhusal3014
    @rambhusal3014 6 ปีที่แล้ว

    sarai ramailo lagyo

  • @shovakharpaudel7582
    @shovakharpaudel7582 6 ปีที่แล้ว

    रारा बाट फर्के पछि पक्कै पनि अर्घाखाँचीको सुपादेउराली जानुहोला !!!सबैको जय जय होस !!

  • @दीपकमुस्कान
    @दीपकमुस्कान 6 ปีที่แล้ว +7

    आहां कति राम्रो

  • @laxmiprasad2865
    @laxmiprasad2865 5 ปีที่แล้ว

    jai chanda neat baba....

  • @manbahadurolimanbahaduroli3605
    @manbahadurolimanbahaduroli3605 6 ปีที่แล้ว

    क्या दामी इन्देणी कार्यक्रम

    • @karnakathayat7837
      @karnakathayat7837 6 ปีที่แล้ว

      पथम इनदेणी संचालक कृष्णप्रसाद कडेल सरलाई मेरो तफबाट नमस्कार छ मेरो जन्म भुमिलाई देखाई दिनु भयोः धेरै धन्यबाद छ

  • @manbahadurolimanbahaduroli3605
    @manbahadurolimanbahaduroli3605 6 ปีที่แล้ว

    इन्देणी टिम एक पटक सल्यान को कुमाख गाउँ तिर गयर पनि यो कार्यक्रम पर्सारन गर्नु पर्यो

  • @KaranKumar-cb4gg
    @KaranKumar-cb4gg 6 ปีที่แล้ว +1

    नमस्कार बझाङ जानु।भाछ

  • @केभनुतिमीलाईतिमिलाई

    म पनि हेर्न अाए है सधैंभरि नछुटाई हेर्ने गरछु हाल कबुेट

  • @Mahendra-supriya
    @Mahendra-supriya 6 ปีที่แล้ว

    beautiful pllace at karnali zoone

  • @SomAdikari
    @SomAdikari 6 ปีที่แล้ว

    ahaa kati ramro thau

  • @मनिलालनेपाल
    @मनिलालनेपाल 6 ปีที่แล้ว

    बधाई छ इन्द्रेणी टिम लाइ

  • @amarthapa8043
    @amarthapa8043 6 ปีที่แล้ว +5

    जुम्ला त नेपाल कै सुन्दर रहेछ मैले साेचे भन्दा फरक दृष्य देख्न पाईयाे । अग्ला अग्ला पहाड भिरालाे जमिन हाेला जस्ताे लागेकाे थियाे तर फरक तराईका फाँट भन्दा कम रहेनछ व्यवस्थित बस्ति अनि अाधुनिक घर नबनेर मात्र अलि फरक देखियाे नत्र सुर्खेत काठ्माण्डाै पाेखरा भन्दा कम रहेन छ । धन्यवाद ईन्द्रेणीलाई नेपाली भाषाकाे उद्गम स्थल क्यामेरा बाटै भए पनि देख्न पाईयाे । अब कुनै समय याे ठाउँको यात्रा गर्ने रहर जागेर अायाे ।

  • @lalubhusal1004
    @lalubhusal1004 6 ปีที่แล้ว

    Great job krishina sir

  • @ganeshraut4931
    @ganeshraut4931 6 ปีที่แล้ว

    Hamro desa nepal k chain ra tar k garnu neta jati ghasa khane vhaya dukh lakcha

  • @birbahadurthapa1670
    @birbahadurthapa1670 6 ปีที่แล้ว +10

    धेरै राम्रो रैछ साचै जुम्ला सरकार को धयान बिकास को सम्बिदी मा जावस

  • @kamalbudha9113
    @kamalbudha9113 5 ปีที่แล้ว

    Nice

  • @jaisingh2586
    @jaisingh2586 3 ปีที่แล้ว

    Good

  • @aabashgyawali9097
    @aabashgyawali9097 5 ปีที่แล้ว

    Wow

  • @sarbajitrawal5095
    @sarbajitrawal5095 6 ปีที่แล้ว

    love u khima

  • @akkalmalla976
    @akkalmalla976 6 ปีที่แล้ว +2

    Congratulations whole tem inderni lai
    आज जुम्ला जील्ला लाई मैले बम्बै देखी देख्न पाउँदा एक पटक अबस्य जाने छु चन्दननाथ लाई भेट्न र ढोक्न।।

  • @raiacharya8738
    @raiacharya8738 6 ปีที่แล้ว +2

    आज गर्वले छाती फुलेको छ जुम्ला सिजा सोर्गजस्तो ठाउमा आफू जन्मिन पायकोमा thanku inderi tam..

  • @प्रकाशढकाल-ब5ण
    @प्रकाशढकाल-ब5ण 6 ปีที่แล้ว +1

    सारै राम्रो ठाउँ छ र तिहा वसती ठुलो संखीया मा छ र‍ोड अनि बिजुलीको विकास होस सरकार सलुट ईन्द्रणी टिमलाई

  • @gomabhandari5993
    @gomabhandari5993 6 ปีที่แล้ว +22

    सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा असाध्यै राम्रो लाग्यो मलाई चाहिँ पूर्वको इलाम ताप्लेजुङ जाने बाटो जस्तो जस्तो लाग्यो आफू पुग्न न सके पनि इन्द्रेणी टिम आफू जोखिम मोलेर भए पनि यस्तो राम्रो ठाउँ देखाउनु भएको मा हजुरलाई धेरै धेरै धन्यवाद इन्द्रेणी टिम सगै म पनि तेही पुगे जस्तो लाग्यो
    इन्द्रेणी टिम सबैको जय जय जय होस्
    इन्द्रेणी हेर्नु हुने सबैको जय जय होस्
    सहयोगी हातहरु सबैको जय होस्
    राधा कृष्णको जय जय जय होस्।।
    👍👍👍👏👏👏👌👌👌👌👌👌

    • @rambahadursawad
      @rambahadursawad 6 ปีที่แล้ว

      Goma जि नमस्कार म पनि कर्णाली प्रदेशको हुदा पनि दैलेख भन्दा पनि डरलाग्दो र जोखिम नै जोखिमको बाटो रहेछ सलाम छ इन्द्रेणी टिम लाई

    • @gomabhandari5993
      @gomabhandari5993 6 ปีที่แล้ว

      ram sawad हजुर नमस्कार ठाउँ असाध्यै राम्रो तर जोखिमपूर्ण यात्रा इन्द्रेणीको

    • @sagardahal8160
      @sagardahal8160 6 ปีที่แล้ว

      अाहा कति सुन्दर ठाउँ जाम जाम जस्तो लाग्यो

    • @dineshbhandari1336
      @dineshbhandari1336 6 ปีที่แล้ว

      Goma Bhandari भाउजू नमस्कार म पनि कर्णाली प्रदेशको हु तर मेरो सल्यान तिर यस्तो बिकट छैन म दैलेख सम्म बाटो खन्न गको हु नेपाल आर्मी म हुँदा ६ महिन खनेको याद आयो अहिले यो बिरानो मुलुक साउदी म

    • @omprakashdc2556
      @omprakashdc2556 6 ปีที่แล้ว

      Thanks hjr

  • @ruchikanepal6090
    @ruchikanepal6090 6 ปีที่แล้ว

    नमस्ते सम्पूर्ण A.B.c का टिमलाई ।

  • @rambahadursawad
    @rambahadursawad 6 ปีที่แล้ว +9

    सारै जोखिमपूर्ण यात्रा धेरै धेरै साहसि गुरुजी जीवन जि

  • @amarthapa8043
    @amarthapa8043 6 ปีที่แล้ว

    राराकाे प्राेग्राम कहिले हाे प्रसारण हुने ।

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 6 ปีที่แล้ว +3

    जननि जन्म भुमिश्छ स्वर्गादपी गरियसि कर्णाली अञ्चल जुम्ला जिल्ला नेपाली भाषाकाे उद्गम स्थल (थलो)सुन्दर सिन्जा उपत्यका मेरो प्यारो जन्मभुमिको अवठ्यारो बाटो(कर्णाली राजमार्ग )लाई विश्व भरी बाट हेर्नू हुने सम्पूर्ण नेपाली दाजुभाइ ,दिदिबहिनीहरुलाइ देखाउने र कर्णालीको बारेमा जानकारी गराउने इन्द्रेणी टिमलाइ हृदय देखि धन्यवाद छ।हाल कामको सिलसिलामा कोरिया भए पनि त्यो बाटो(राजमार्ग)देख्दा आफ्नै घर गएको अनुभव भइरहेको छ। पु:न इन्द्रेणी परिवारलाई धन्यवाद साथै शुभ यात्रा।विशेष गरि कृष्ण दाजुलाइ धन्यवाद ।

  • @sanukumari5448
    @sanukumari5448 6 ปีที่แล้ว

    नमस्ते सबै ईन्देणी टिमलाई

  • @rinukarai7501
    @rinukarai7501 6 ปีที่แล้ว +8

    Salam x indreni Tim lai mero man parne program

  • @gunjanlohani3502
    @gunjanlohani3502 6 ปีที่แล้ว +2

    Owowow dami😍

  • @kamalchattri6808
    @kamalchattri6808 6 ปีที่แล้ว +7

    मलाई त जुम्ला यस्तो छ भनेर सपना मा पनि सोचेको थियन वा यस्तो सुन्दर र यति ठुलो फाट रैछ मलाइ पनि घुम्न सारै रहर लाग्यो धन्यवाद इन्द्रेणी कार्यक्रम लाई तेहा नगयपनी तेहाको सबै दृश्य क्यामरामा कयद गरे देखाइ दिदा कस्तो खुसी लायो🌹🌹🌹🌹💋💋💋

    • @UdayaShahithakuri
      @UdayaShahithakuri 6 ปีที่แล้ว

      Kamal Chattri come jumla once hai tw tapailaii mero ghar ma basyeraa ghumaul and tq for ur comment

    • @Makkarhamal517
      @Makkarhamal517 5 ปีที่แล้ว

      Thank u 🌹🌹🌹🌹🌹🌹✌✌✌✌

  • @tekrajgurung6027
    @tekrajgurung6027 6 ปีที่แล้ว +5

    रारा पुगिने कहिले हो आतुरी पो लाग्यो हौ

  • @dineshbhandari1336
    @dineshbhandari1336 6 ปีที่แล้ว +3

    सबै जना लाई नमस्कार आफू नगय पनि इन्द्रेणी मार्फत देख्न पाइयो खुशी लागो धन्नेबाद कृष्ण सर लगायत सम्पुर्ण टिम लाइ

  • @dhanlama2482
    @dhanlama2482 6 ปีที่แล้ว

    dhading terw pani janu paro hajur

  • @nabeentamang4538
    @nabeentamang4538 6 ปีที่แล้ว

    Darsan Namaste sampurna indreni teem ma sarba pratham tw salam Indreni.com lai aafu napugeko thau Indreni.com le dekhauda dherai harsit rw vagyamani thandaxu rw hjr ko yatra shubharahos bhani shree pashupati nath sanga prathana gardaxu rw sadhai Indreni.com herna pau vani binti gardaxu
    Jay Indreni.com teem
    JAY Indreni.com teem

  • @neelamthapa3570
    @neelamthapa3570 6 ปีที่แล้ว

    Indreni teamka sampurnalai namaskar vandei utarottar pragayiko kamana. He.. Paile bato ramro xaina vandei gita gaiyo.. Tyahi bato pich vayaxa. Ahile dekhna paiyo. Jhalko lali othko... Jhalko lali othko. Bato sarei ramro vaxa jumla kalikotko..... Indreni teamko Jay.. Hos.........

  • @समाजसेवानेपालसमाजसेवानेपाल

    75 Hoina ahile t 77 jilla chh

  • @tikarambudhamagar1076
    @tikarambudhamagar1076 6 ปีที่แล้ว +5

    खास जुम्ला मै छ सबै कुरा

  • @trithabc7690
    @trithabc7690 6 ปีที่แล้ว +2

    ani dolpama chai kin najanu vako ni.dolpa pani xutaunai nahune thaun thiyo

  • @laxmiranarayandhital8496
    @laxmiranarayandhital8496 6 ปีที่แล้ว +1

    रक्षा गरुन् चन्दनाथले इन्द्रेणी का टिमलाई
    देखाउनु भयो देश बिदेश मा जुम्ला जिल्ला सिन लाई

  • @tarapgaire6402
    @tarapgaire6402 6 ปีที่แล้ว +1

    धेरै राम्रो छ ल कुषण कंडेल जि बधाई छ

  • @ramkrishna814
    @ramkrishna814 6 ปีที่แล้ว

    saudi arab basera aafno desh herna paiyo dhanyabad indreni tim

  • @KaranKumar-cb4gg
    @KaranKumar-cb4gg 6 ปีที่แล้ว +1

    बधाई छ धन्यवाद चन्देणी।टीमलाई

  • @sherbahadurbatala2466
    @sherbahadurbatala2466 4 ปีที่แล้ว

    Pardedh 6 nai ho sir

  • @shyamgautam7493
    @shyamgautam7493 6 ปีที่แล้ว +1

    इन्द्रेणी टीमका सबै मान्यजनहरु लाइ मेरी नमस्कार एबं हार्दिक नमन |देशको विभिन्न दुर्गम ठाउमा गएर त्याहाको यथार्थ चित्रण सहितको दृश्य देखाउनु भएको छ|तपाईहरुको यो काम प्रति सबै दर्शकहरु आभारी छौ |तपाईहरुको यात्रा अनि मनोआकांक्षाहरु पुरा रहुन|हाम्रो देश प्रक्रितक सम्पदा
    ले विश्वमा नै धनि छ|हामी त एक इच्छाशक्ति नभएका राजनैतिक नेता र कार्यकर्ताको अभाव अनि लामो समयदेखि अ-स्थीर सरकार भएको हुनाले आफ्नो देशमा भएका प्राकृतिक सम्पदाहरुको पनि सदुपयोग गर्न सकेका छैनौ|अब केहि होला कि !!!!!!!!!!थोरै भए पनि हाम्रो ऐतिहासिक मान्यता हरु थाहा पाउन सकियो|

  • @chhatrakhadka7088
    @chhatrakhadka7088 6 ปีที่แล้ว +2

    साह्रै राम्रो छ कार्यक्रम

  • @amritbudhamagar3236
    @amritbudhamagar3236 6 ปีที่แล้ว +1

    आहा क्या राम्रो रमनिय थाउ सलाम छ इनद्रेनि तिमलाइ हरेक थाउमा गयर तेहाको नया खबर इन्तरनेत माध्यमबात हेर्न पाउदा खुसि लाग्छ

  • @hiralalhiralal6459
    @hiralalhiralal6459 6 ปีที่แล้ว +3

    अति राम्रो

  • @dineshkarki14
    @dineshkarki14 6 ปีที่แล้ว +4

    अती राम्रो

  • @100k-d7w
    @100k-d7w 6 ปีที่แล้ว

    कृष्ण कडेल लगाएत ईद्रेणि टिमलाई सलोट छ।सपनामा पनि पुग्न नसक्ने ठाउहरुलाई क्यामरामा कएद गरेर यो युटुब को माध्यमबाट बिस्वभरि छरिएर रहनुभएका नेपाली दाजुभाई दिदी बैनिहरुलाई हेरेर मनोरञ्जन गर्न र केही सिक्ने अबसर दिनु भएकोमा मुरि मुरि धन्यबाद छ।राराको यात्रामा देखिएको सडकको हालत त धेरै नाजुक र डर लाग्दो रछ कृष्ण सर।

  • @umachaulagain9877
    @umachaulagain9877 6 ปีที่แล้ว

    wau kati ramro drishya dekhaunu bhayo love lagdo thau

  • @tirthashrestha7884
    @tirthashrestha7884 6 ปีที่แล้ว +1

    अाहा पुलमा काठ्को अाकिर्तिले मेरो मनै लोभायो शुभयात्रा

  • @boringub3840
    @boringub3840 6 ปีที่แล้ว +1

    Parkhai ma thiya sar thanku

  • @tarasing3645
    @tarasing3645 6 ปีที่แล้ว

    अब धेरै छैन रारा पुग्न सिजा बाट 7 घन्टा लाग्छ अनि रारा हेर्न पाइन्छ सुभ यात्रा

  • @harimagar69
    @harimagar69 6 ปีที่แล้ว

    Salam x indreni team ra dada krishna g lai

  • @narayanshrestha5125
    @narayanshrestha5125 6 ปีที่แล้ว

    सवागत छ इद्रेणी टिम लाई

  • @padambharati7211
    @padambharati7211 6 ปีที่แล้ว

    Krishna Daju parties cannot do anything for the country!!!! Don’t accompany with these political parties

  • @sirjanagurung8212
    @sirjanagurung8212 5 ปีที่แล้ว

    कर्नालिमा बाटो खुलदा भुईमा खुटटा छैन मायालु लाई भेटन जादा कुनै चिन्ता छैन 💑💑
    झलको लालि ओठको (2) 🌹😍💑
    बाटो खुलयो मोटर चलयो चुमला काली कोटको (2) 😍
    मलाई पनि घुमन जानू मन थियो खै कैले आउला दिन

  • @phaligurung6226
    @phaligurung6226 6 ปีที่แล้ว +1

    Indreni team ghumdai Jumla,
    Indreni sanga bheta humla,
    Sangai2 geet ani nachdai ghumla,
    Dhoko pugera bessari rumla..!!
    Jay ani Namaskar sabai Indreni team lai. Shuva kamana xa.

  • @बिमलाराशशईदामीछराई

    नमस्ते ईन्देणी टिमलाई बधाई ✋✋

  • @शिमान्तगिरी
    @शिमान्तगिरी 6 ปีที่แล้ว

    पर्खाईमा थिए

  • @kesharsingh.5615
    @kesharsingh.5615 6 ปีที่แล้ว

    Thanks indreni

  • @umakandangwa4928
    @umakandangwa4928 6 ปีที่แล้ว

    Good job .... Krishna sir !! Hajur haru sabai lai subhayatra xa haiiiii

  • @gopalbudhachhetri1872
    @gopalbudhachhetri1872 4 ปีที่แล้ว

    Thanks indreni. Com for showing khas sbheta nepal. 🙏

  • @barsapunmagar8168
    @barsapunmagar8168 6 ปีที่แล้ว

    wow kati ramro thau ho jau jau lagyo tara bato ali denger xa jasto xa..

  • @lovesabofficialyoutubechan6223
    @lovesabofficialyoutubechan6223 6 ปีที่แล้ว

    Badhai 6 indreni tim lai 👍👍👍

  • @gopalsinghchhetri7966
    @gopalsinghchhetri7966 4 ปีที่แล้ว

    Jay chandanath baba. Sampurna nepaliko ashtha ra samridhiko kendra sthal baos. From Kalimpong. India.

  • @shovakharpaudel7582
    @shovakharpaudel7582 6 ปีที่แล้ว

    ईन्द्रेनी टोलिको रारा यात्रा सफल होस !! जय जय ईन्द्रेनी टिमलाई !!!

  • @surendrakarki4564
    @surendrakarki4564 6 ปีที่แล้ว

    nice.saphalta ko dharai dharai subhakamana all indreni teem lai.

  • @kcprakash9138
    @kcprakash9138 6 ปีที่แล้ว

    Arghakhanchi ko supa deurali mandir ma pani dekhaunu paro kirshna kandel sir..

  • @omprakashdc2556
    @omprakashdc2556 6 ปีที่แล้ว +1

    Manai jumla.puge jasto layo wau

  • @कर्णालीन्युजनेपाल

    सम्पुर्ण इन्द्रेणी टिमलाई र यसैगरी देश बिदेशमा छरियर बस्नुभयका नेपाली आमा बुवा तथा दाजुभाइ लाई मेरो तर्फबाट नमस्कार !!!!!! हाम्रो देश नेपालमा हजारौं च्यानल , टेलिभिजन लगायत अन्य अन्लाईन माध्यम हरु धेरै छन। तर पनि कर्णाली अञ्चललाई देख्न पाइयको थियन। किन त?कर्णाली अञ्चलमा पत्रकारको कमि हो ?बास्तबमा हैन होला । मलाई लाग्छ देश र जनताको लागि सोच्ने नसक्ने र हाम्रो देशभित्र भएको अमुल्य दृश्यलाई देखाउन नसक्ने ब्याक्ती हरु न भएको जस्तो लाग्छ। हाम्रो देशको पत्रकारलाई america , switzerland canada जस्ता हरेक देशहरूको दृश्य भाइरल बनाउन मन पराउनु हुन्छ। जब इन्द्रेणी टिम पर्बेश भयपछी हाम्रो देशको दृश्यलाई america switzerland canada ले सजाउने छन। किन कि नेपालको हरेक कुना कन्दरालाइ आफ्नो टेलिभिजन इन्द्रेणी मार्फत देखाउनु भयको छ। पकै कर्णालीको बासिन्दा हो भनेर न सोचिदिनुहोला हुन त कर्णालीको वासिन्दा नै हो म। छोटोे हिसाबले भन्न पर्दा हाम्रो देशमा किस्न सर जस्ता मान्छेको आवश्यकता छ। यो लेखलाई यतिमै समाप्त गर्न चाहन्छु धेरै भयजस्तो छ।
    इन्द्रेणी टिम क्याप्टेन किस्न सर लगायत सम्पुर्ण युनिटले यस्तै नयाँ नयाँ कामको थालनी गरोस् ।
    (काठमाडौं देखि रारा को यात्रा सुखमय रहोस् इन्द्रेणी टिमको

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 5 ปีที่แล้ว

    ईन्द्री टिमलाई लाखौंलाख सलाम छ सम्पूर्ण नेपाली भूगोलको दृश्यलाई राम्रोसँग गाउँ गाउँमा घुमेर हामीलाई देखाईदिनु भएकोमा धन्यवाद शुभकामना र यसरी नै अग्रसरता देखाउदै जानुपर्ने छ कृष्ण कडेल सर

  • @prakashrajpandey3764
    @prakashrajpandey3764 6 ปีที่แล้ว

    धन्यवाद बाद दाजु krishna लगाएय इन्द्रेणी परिवार लाई !

  • @nirajangautam4456
    @nirajangautam4456 5 ปีที่แล้ว

    निकै राम्राे छ कार्यक्रम र जुम्ला । तर कुडारि बजार र यहाकाे ठुलाे खेतियाेग्य र फाट शेरिजिउलाे देख्न पाईयन दृष्यमा कडेल दाइ फेरि जुम्ला अाउनुपर्याे यहाका छुटेका सबै दृष्यहरु र स्थानहरु सन्सार लाई चिनाउन र कर्णालिलाई यउटा नया गन्तव्य बनाउन तपाईं लगायत तपाईंको टिमप्रति हाम्राे ठुलाे अासा छ

  • @anukanxi1246
    @anukanxi1246 6 ปีที่แล้ว

    बाटो भने सबै भन्दा खतरापूर्ण रैछ कृष्ण दाइ को टिम लाई धेरै धेरै बदाइ अनि होसियर भयर गाडी चलाउनु होला चालक दाइ

  • @gbkhadka5968
    @gbkhadka5968 6 ปีที่แล้ว +1

    Kati ramro

  • @shresthadil9582
    @shresthadil9582 6 ปีที่แล้ว

    Sachae sundar 6 Nepal ajhae sundar banaunu 6 hamile,jay Indreani team

  • @jagatbudhachettri3662
    @jagatbudhachettri3662 6 ปีที่แล้ว

    मेरो मुटु र सबै नेपालिको सुख दुखको साथी यो इन्द्रेणी, अब घर जाने योजना छ हाम्रो गाउमा बिजुली नै छैन कसरी यो कार्यक्रम हेर्ने हो चिन्ता लागिसक्यो ।

  • @alik5872
    @alik5872 6 ปีที่แล้ว

    शुभ यात्रा सबै लाई

  • @dailylove9592
    @dailylove9592 6 ปีที่แล้ว

    नमस्कार,,,सम्पुर्ण ईन्द्रेणी परिबार मा.....कर्णालिको सबै भाग लोड गर्नुहोला...

  • @bishnupoudelilam6249
    @bishnupoudelilam6249 6 ปีที่แล้ว

    धन्यवाद कृष्ण सर,एति राम्रो प्रस्तुति दिनु भएकोमा ।

  • @bishnuhamal299
    @bishnuhamal299 6 ปีที่แล้ว

    यो भर्मन मा इन्देर्नी टिम ले के कति र कस्तो अबस्ता को जुम्ला हरेछ यस्लाइ अझै सर्कार को ध्यान केन्द्रित गराइ दिन हुन आग्रह गर्दछु

  • @balkumar3607
    @balkumar3607 6 ปีที่แล้ว

    mustang bhanda jumla ramro raixa trw durgam ko karan poxi poreko hooo jumla sachhhikoiii ramro raixaaa