Rajani Raijee ! Hamro maya ra ashirbad sadako lagi vitra manbatai karan tapiko swar sanchai vannu vane shabdanai chaina " NO WORDS " to express as my choice and type. God bless you. 🤚🤚🤚🤚🤚🤚🤚🤚🤚
यति धेरै राम्रो लाग्यो कि The voice of nepal season 2 मा देखेर आको याता. All the best in your life. Sangitik छेत्रमा एसरिनै देख्न हेर्न पाऊ।।।अनि मिठो मिठो गित सुनेर मनलाई आनन्द प्राप्त भएको छ।। जय नेपाल।।।। ।
सुमधुर स्वरकी धनी गायिका रजनी रिदम राइ भाेटिङकाे कारणले भ्वाइस अफ नेपालबाट बाहिरिनु भएपनी उहा हामी सबैकाे मनमुटुमा बस्न सफल हुनुभएकाे छ । उहाकाे उज्जवल भबिस्यकाे कामना गर्दै हाैसला तथा सम्मान स्वरूप उहाले गाउनुभएकाे यस गित हेरेर Subscribe , Like कमेन्ट र सक्दाे शेयर गरिदिनुहाेला ।
स्वार्ग् जस्तै कती राम्रो छ राम्चे गाउ हिमाली भेगले सजियको छ हाम्रो ठाउँ सबै मिली जुली सजाउला राम्चे गाउ संसारको जहाँ बसे पनि नभुल्नु हाम्रो ठाउँ यनुमायाका भाखाहरुले सजिएका गीताहरु प्रकिर्तिकले सजिएका यि मेरा गाउहरु भुलेर भुल्न सकिन्न गुराश फुलेका दिनहरु चाहेर तोद्न सकिन्न बितेका ति पलहरु
यति राम्रो गीत रहेछ ए आम हो म्युजिक भिडियाे पनि धेरै राम्रो विडम्बना सबै ले चलेको गीत मात्र गीत सुन्छ सचै भन्ने हो भने यो गीत कुनै कलाकार गीत भिडियाे को भन्दा कम छैन मेरो देश कठै बिचर म चै सम्मान गर्छु यति राम्रो गीत को लागी धन्नेबाद
सर्वप्रथम त उक्त गीत मेरो पोल्टामा राखिदिनु भएकोमा न्यु देउराली युथ क्लबमा आबद्ध सम्पुर्ण सदस्यलाई हृदयबाट नै धन्यवाद दिन चाहन्छु। साथै उक्त गीत सृजना गर्नुहुने शब्दकार, संगीतकार, संयोजक सबैमा आभार प्रकट गर्न चाहन्छु। अनि यो गीत मन पराएर मलाई यति धेरै माया गर्नुहुने सम्पुर्ण श्रोताहरुमा धन्यवाद दिन चाहन्छु। यहाँहरुले लेख्नु भएका यति मीठो मीठो प्रतिक्रियाहरुले मेरो धेरै उर्जा बडिरहेको छ। यसरी नै हजुरहरुको माया र आशिर्वाद पाईरहुँ। हजुरहरुलाई थुप्रै थुप्रै माया अनि सम्झना हजुरहरुको चेली रज्नी ॠदम राईबाट।🙏🙏
तपाईकोजस्तो स्वारमा पावर मीठो स्वार भको गायक voice मा बाकि रहेका 11 जना कोहि संग छैन तपाईं कसरी बाहिरिनु भयो म दंग छ we miss u dd ,,, दिदी बाहिरिए पछि मैले voice herdina aba
रजनी रिदम राईज्यु, तपाईं voice of Nepal-2 मा आएपछि मं तपाईं फेन भएको छु। तपाईं स्वर अति राम्रो लाग्छ। भोटको एउटा कारणले बाहिरीनु परेपनि मं तपाईंको स्वरको प्रसंसा सधैं गर्नेछु। तपाईंको उज्ज्वल भविस्यको लागि शुभकामना !
Rajani dd ko song dherai nae suneko raixu maile Dherai jaso village promotional songs eakdamai mitho voice interviews heresi balla tha paye ani balla chine hjrko face dijyu love u deju 😍😍 ajhai pragati ko kamana
दरबाङ्ग दुखु गाउँ स्वर्ग जस्तै राम्छे गाउँ जस्ता यल्बम वा सब्दहारुमा मिथास अनि कर्णपि्रय आवाज भर्न स्वरकी धनी रजनी रिदम राई द भोइस अफ नेपालमा लाइफ बात भोतको कमिले बाहिरिनु भयकोमा सारै दुख लाग्यो आउने सिजन 3 मा पनि जानू होला अबस्य द भोइस अफ नेपालको उपाधी चुम्नु हुने छ भन्दै हजुरको कलाकारिता वा गायन छेत्र सधै सफल अनि सुखमय होस अनि आगमि दिनहरुमा पनि यस्तै कर्णपि्रय आवाजमा सजियका गितहरु सुन्न पाउ
तपाईं जति सरल हुनु हुन्छ। तपाईंको आवाज त्यो भन्दा मिठो छ। रजनी जि।तपाईं बाहिरिन्दा दुख त लाग्यो। तर voice को फर्म्याट हो । आगामी साङ्गेतिक यात्रको लागी शुभकामना छ। निरन्तर राख्नुस ।we are with you
Rajani Rhythm Rai is one of the best contestant among al in voice of Nepal ..it's only coz of voting you lose it but it' doesn't matter we all Love you with all our heart sister u r my idol sister... Your music journey is started... Godbless
The voice nepal बाट अाउट भए पनि हाम्रो दिलमा सधै रजनि रिदम
thank you so much sir
wow Rajani di you are my best singer love you di.💘💘💘💘
@@raidisha1188 tq so much
Wow nice song
9
Rajani Raijee !
Hamro maya ra ashirbad sadako lagi vitra manbatai karan tapiko swar sanchai vannu vane shabdanai chaina " NO WORDS " to express as my choice and type. God bless you. 🤚🤚🤚🤚🤚🤚🤚🤚🤚
thank you so much
एति मिठो स्वरकि धनी गाईका पनि Top 12 बात आउत हुनुपर्दा मेरो मन धुरुधुरु रोको छ but lop u always
thank you so much sir for sweet comment
honi hajur
Same situation here bro
Akdamai sahi ho
Rajani di verry good singer
Voice of Nepal Bata yeta aaye hai Mata mittho sorko dhani rajni didu Alloways sangit jagatko uccha sthan ma hos I'm from pokhara ❤️❤️❤️❤️
Thank you so much
भ्वाइस पछि हेर्दै छु साह्रै राम्रो लाग्यो
thank you sir
Nice my nepal ma omon
यति धेरै राम्रो लाग्यो कि The voice of nepal season 2 मा देखेर आको याता. All the best in your life. Sangitik छेत्रमा एसरिनै देख्न हेर्न पाऊ।।।अनि मिठो मिठो गित सुनेर मनलाई आनन्द प्राप्त भएको छ।। जय नेपाल।।।। ।
thank you so much
The voice of Nepal 🇳🇵🇳🇵 paxi herne haru 1 like ❤👍👍❤ garum ta
धेरै धेरै धन्याबाद हजुर
✋✋
@@दिप्कलातामाङ 😍😍
Wonderful mero jaanma gaau ramche
सुमधुर स्वरकी धनी गायिका रजनी रिदम राइ भाेटिङकाे कारणले भ्वाइस अफ नेपालबाट बाहिरिनु भएपनी उहा हामी सबैकाे मनमुटुमा बस्न सफल हुनुभएकाे छ । उहाकाे उज्जवल भबिस्यकाे कामना गर्दै हाैसला तथा सम्मान स्वरूप उहाले गाउनुभएकाे यस गित हेरेर Subscribe , Like कमेन्ट र सक्दाे शेयर गरिदिनुहाेला ।
ok hjur
मिठाे स्वर
Ati Sundar swor Rajani ridam Rai I like it
🤩😘🌼🙏🙏
Sweet voice
रजनी रिदम राई एक खारिएको गायिका हुन। उनको भविस्य उज्ज्वल छ। सफलताको शुभकामना !
thank you so much
बबाल वा वा मिठो स्वर को धनी रजनी भगवान सधै साथ रहिरहोस भोइस बाट बाहिरिएको मा अझै पनि मन दुखी रहेको छ।
thank you so much
हाम्रो लाई हैन राम्रो लाई भोट गरौं आदर्णिय नेपाली दाजु भाई दिदी बहिनीहरू ।। अति मिठो स्वरको धनी रजनी दिदी
हजुरको सहि मुल्याकन तर उहा भोटिमा बाहिरिनु भो दुखद कुरा ।
भोईसबाट आउउट भयता पनि हाम्रो मन गितेर जानु भयेको छ । सफलताको शुभकामना ।🇳🇵🇳🇵🇳🇵
Thank you so much
Www
वा दामि
धेरै धेरै धन्यबाद ।
Voice बाट आउट भय पनि तपाइको आवाज सधै गुन्जिरहोस।सुनी राख्नु पाउ हामीले।तपाईं एउटा मिठो स्वर को धनी हुनुन्छ।सबैले चिन्न मौका पाको छ
thank you so much hajur
Very nice video
voice of nepal herer yeta aako mh ta💕💕💚👌👌
thank you so much sir
Ma pani vakar aako dami song Rajani didiko voice mitho
sem hajur
आहा कति मिठो गाएको बाबै यस्तो स्वर को धनी कलाकार लाई द भोइस ले चिन्न र जनता ले रुचाenachhan
ho ni sir.
सबै कुराले सजिएको गाउ
शब्द छैन के भनु
यसरी नै गाउ को परिचय दिनु भएकोमा धेरै धेरै धन्यवाद सम्पूर्ण टिमलाई
धन्यवाद , subscribe and share garna navulnu hola sir
स्वार्ग् जस्तै कती राम्रो छ राम्चे गाउ
हिमाली भेगले सजियको छ हाम्रो ठाउँ
सबै मिली जुली सजाउला राम्चे गाउ
संसारको जहाँ बसे पनि नभुल्नु हाम्रो ठाउँ
यनुमायाका भाखाहरुले सजिएका गीताहरु
प्रकिर्तिकले सजिएका यि मेरा गाउहरु
भुलेर भुल्न सकिन्न गुराश फुलेका दिनहरु
चाहेर तोद्न सकिन्न बितेका ति पलहरु
यति राम्रो गीत रहेछ ए आम हो म्युजिक भिडियाे पनि धेरै राम्रो विडम्बना सबै ले चलेको गीत मात्र गीत सुन्छ सचै भन्ने हो भने यो गीत कुनै कलाकार गीत भिडियाे को भन्दा कम छैन मेरो देश कठै बिचर म चै सम्मान गर्छु यति राम्रो गीत को लागी धन्नेबाद
Thank you hajur
सर्वप्रथम त उक्त गीत मेरो पोल्टामा राखिदिनु भएकोमा न्यु देउराली युथ क्लबमा आबद्ध सम्पुर्ण सदस्यलाई हृदयबाट नै धन्यवाद दिन चाहन्छु। साथै उक्त गीत सृजना गर्नुहुने शब्दकार, संगीतकार, संयोजक सबैमा आभार प्रकट गर्न चाहन्छु। अनि यो गीत मन पराएर मलाई यति धेरै माया गर्नुहुने सम्पुर्ण श्रोताहरुमा धन्यवाद दिन चाहन्छु। यहाँहरुले लेख्नु भएका यति मीठो मीठो प्रतिक्रियाहरुले मेरो धेरै उर्जा बडिरहेको छ। यसरी नै हजुरहरुको माया र आशिर्वाद पाईरहुँ। हजुरहरुलाई थुप्रै थुप्रै माया अनि सम्झना हजुरहरुको चेली रज्नी ॠदम राईबाट।🙏🙏
तपाईकोजस्तो स्वारमा पावर मीठो स्वार भको गायक voice मा बाकि रहेका 11 जना कोहि संग छैन तपाईं कसरी बाहिरिनु भयो म दंग छ we miss u dd ,,, दिदी बाहिरिए पछि मैले voice herdina aba
एस्तो राम्रो सोर अनि गित मनेइ हल्का भयो गित सुनेर
रजनी रिदम राईज्यु, तपाईं voice of Nepal-2 मा आएपछि मं तपाईं फेन भएको छु। तपाईं स्वर अति राम्रो लाग्छ। भोटको एउटा कारणले बाहिरीनु परेपनि मं तपाईंको स्वरको प्रसंसा सधैं गर्नेछु। तपाईंको उज्ज्वल भविस्यको लागि शुभकामना !
🌎️👩🎤👌😘📺️👏
Nice rajni aghi badai janu best of luck
मखमलि साेरकि धनी रजनि रिदम राई लाई उतर उतर प्रर्गति काे सुभ कामना छ
dherai dherai dhanyabad hajur
What a wonderful voice Rajani!!
Dhanyabad sir
अन्य मगर चलचित्रहरू छानि छानी हेर्न यहा जानुस th-cam.com/play/PLd_8x_Hf_oXgGuR_4o-zVBbF97l8JViSw.html
@@MAXONTVNEPAL kkjjkk!tkkkejkjtlug
हजुर दर्शन अनि नमस्कार सम्पूर्ण टीम लाई मा गोरखा बाट हाल कुवेत। राजनी राई भ्वाइस बाट आउट हुँदा सारै मन दुखेको छ वहाँको साङ्गीतिक सफल्ताको सुभकामना
Thank you so much
याे भाेटिङ सिस्टम राम्राे लागेन मलाई त ...यस्ताे राम्राे स्वर बाहिर
hotani hajur .
द भोईस अफ नेपाल ले एउटा स्वरकी धनी गुमाएको छ्😥
hajur ho ni sir
Bless you, you have really amazing voice.
thank you sir
Rajani dd ko song dherai nae suneko raixu maile Dherai jaso village promotional songs eakdamai mitho voice interviews heresi balla tha paye ani balla chine hjrko face dijyu love u deju 😍😍 ajhai pragati ko kamana
धन्यबाद हजुर
Dd hajur voice ko ta
The voice of Nepal ko winner ho
Tra sapot na payr matr ho all the best dd
thank you so much
रजनी रिदम राई दिज्यु म हजुरको ठुलो फ्यान हु।।।हजुर voice बाट बाहिरिदा रुन मन लगिरा थियो ।।।हजुरको आवाज जादुमै छ ।।।उज्ज्वल भबिस्यको शुभकामना छ।।।।
thank you so much sir
Wow kati ramro git suni rahu lagne miss u Rajani dzu
thank you so much
Rajani dd le yatemitho geet mero myagdi ko barima gaunu vako rahixa I m so happy🇳🇵🇳🇵🇳🇵😍😍
hajur. thank you so much
रितु लामा,दुर्गा परियार,बुद्ध लामा, CD बिजय अधिकारी अनि बिक्रम बराल लाई साथ र समर्थन गर्ने पोखरेली जनताले रजनी लाई न्याय नगरे जस्तो लाग्यो।
हजुर सर सायद मान्छेले सुन चिन्न सकेनन ।
Pakkai pani hajur
Himal Subba Didi le vannu vko ho ta Rajani Ridam jitau avyan gathan vko theeyo vanera tra ke garnu first voting round mai out vyo ta.
Rajani out hunuma eutai karan xa tyo ho kalapani simana bibad ko dwanda.Natra Rajani jasto versatile singer aru xainan.tra paxapati vayo Rajani lai
Sahi kura
voice नेपालबाट रजनिलाई चिनेको आजकाल त ठुलै फ्यान हु म रजनिको
Tq hajur lafa jiu
रजनी जि लाई Voice मा top 12 बाट बाहिरिनु पर्दा मेरो मनै खिन्न भको छ।अति राम्रो छ रजनी जि को गित।म त यौटा Fan nai हु voice देखि😍😍😍😍😍😍😍😍😍
धेरै धेरै धन्याबाद यसरि नै माया गरिदिनुहोला ।
अन्य मगर चलचित्रहरू छानि छानी हेर्न यहा जानुस th-cam.com/play/PLd_8x_Hf_oXgGuR_4o-zVBbF97l8JViSw.html
@@MAXONTVNEPAL ok hjur
दरबाङ्ग दुखु गाउँ स्वर्ग जस्तै राम्छे गाउँ जस्ता यल्बम वा सब्दहारुमा मिथास अनि कर्णपि्रय आवाज भर्न स्वरकी धनी रजनी रिदम राई द भोइस अफ नेपालमा लाइफ बात भोतको कमिले बाहिरिनु भयकोमा सारै दुख लाग्यो आउने सिजन 3 मा पनि जानू होला अबस्य द भोइस अफ नेपालको उपाधी चुम्नु हुने छ भन्दै हजुरको कलाकारिता वा गायन छेत्र सधै सफल अनि सुखमय होस अनि आगमि दिनहरुमा पनि यस्तै कर्णपि्रय आवाजमा सजियका गितहरु सुन्न पाउ
Thank you so much
always wl cm xa hjr lai
The voice of Nepal le thulo singer laaii gumayo I love you Rajni Rythm Rai❤️❤️❤️❤️💞💞💝❤️❤️I wish you👌👌👌💘💘💘
एक दम सही म्ल्याकन हजुरको ।
शब्द सँयेाजन + गीतकेा लय + नृत्य निर्देशन + भिडियेाग्राफी + सुटिङस्पेाट सम्पुर्णकेा मिश्रण उत्कृष्ट भएकेा छ, एकदम राम्रेा लाग्येा अनि रमाइलेा पनि --
dhanyabd sir . plz keep shering .
वाह रजनी जीको स्वर कति मीठो तर अनुहार देख्न पाइएन्😂😂😂😂
Thank youvso much sir. Hajur lipsing use gareko xaina videoma
@@MAXONTVNEPAL हजुर सर्😂😂😂😂
Sarai mitho, madhur voice Rajani ridamlai dhera2 ujal vabisyako suvakamana...
thank you so much
Beautyfull song !
धन्यबाद हजुर
यति राम्रो स्वर कि धनि रजनी भ्वाइस अफ नेपाल बाट आउट हुँदा मुटु भक्कानिएर आयो 😭😭😭😭😭😭😭
हो नि हजुर के गर्नु ।
Everything superb...thanks to alll........
dhanyabad sir share garna pani nabhulnu hola hai sir
MAXON TV NEPAL already shared and sharing on more n more...
Wow nice 👌 song yo honi Nepali saskriti jhalkaune git .git banepaxi yasto hunuparxa .I love this song. thanks
thank you hajur subscribe, like , share pani garidinu hola hai
Wow so sweet voice rajani didi best of luck
Thank you so much.
उवा स्वार भनेको यस्तो हुनु पर्छ । बधाई छ रिदम राई
thank you so much hajur
Nice song
मेरो राम्चेे गाउँ
Ramchhe kun jillama parxa parbat hoki ?
मिठो स्वरकी धनी रजनी दिदी👏👏💕
Thank you hajur
Tika ddeY
perfect coordinaTion👌👌💕
tq share pani garna nabhulnu hola hai
जति हेर्यो उति हेर्न मन लाग्ने आवाज रजनी चेलि🙏🙏🙏🙏🙏🙏
धन्यबाद सर
gooooood editing chhbi sir
dhanyabad sir share garna nabhulnu hola
wowowowowo स्वर भनेको यस्तो हुनुपर्छ रजनी जि को जस्तो अहिले सम्म चिनेको थिएनौं अब सम्पुर्ण नेपाली भाषी समुदाय ले चिनियो ल बधाई छ
thank you so much sir
अन्य मगर चलचित्रहरू छानि छानी हेर्न यहा जानुस th-cam.com/play/PLd_8x_Hf_oXgGuR_4o-zVBbF97l8JViSw.html
Sarai mitho swor hajur ❤❤❤
thank you so much
साच्चै राम्रो लायो एक्दमै।।।मजा आयो।।।दामी ।।।
thank you so much hajur
Dami x
dhanyabad subscribe and share garna nabhulnu hola
वाह! रजनीको मधुर मिठास स्वर, अनि सोल्टिनीहरुको छमछम् नचाई...
thank you so much
Wow nice sond rajani
Thank you so much
यति राम्रो स्वर हाम्रो रजनि दिदी काे हजुर the voice of nepal बाट अाउट भए पनि हामी सबै काे मनमुटुमा बसि सक्नु भछ।Miss you sis
thank you so much sir
Dami song
dhanyabad sir share garna pani nabhulnu hola hai sir
भोईस वफ नेपालबाट अाऊट भए पनि सदैब तिम्रो स्वरको साथमा छौ रजनी रिदम राई
Thank you so much sir.
Aba vot ko kami le bahirea pani,
Rajani Dd ko songs haru trending launu paro sathiharu
thank you hajur
बास्तबमा भन्ने हो भने रजनि स्वरकि धनि हुन् । बधाई तथा शुभकामना छ।🌹🌹🌺🌺🌺🌺🌺
thank you so much for sweet response
I just Shared !!! Sir there was many peoples watching your video... I hope, some subscribed... Thank you,,, 👍✅👌
धन्यबाद सर
Yeti ramro sworko dhani rajani bainiko geet voice of nepalpaximatra sunne ya chinne mauka milyo
thank you so much hajur
Rajani DD so supap xa song dheroii man paryo song suru dekhi noii ma hjuko fan Ajhaii pargati gardoi janu DD sath n saport sadhoii hunexa hjulaii
Thank you so much.
रजनि रिदम हििजो अस्ति सम्म अोझेलमा थिईन तर अब रजनि रिदम भने पछि नचिन्ने कोहि पनि छैनन thanks voice of nepal..
thank you so much
Bahut ramro song wish you all the best rajani jee
thank you so much
सारै मीठो आवाज छ हजुरको भ्वाइस नेपालले चिन्न सकेन तर पनि हजुरको उज्जवल भबिश्यको कामना
Thank you so much
nice song hajur ko ho raixa sansar ma nam naI chainxa raixa himmat naharnu hola diju best of luck😍😍😍😍🌹🌹🌹🌹
Thank you so much
Voting ko Karan lay hjr niskiye Pani hjr sadi hamro man mutu ma hunuhunxa keep it up Dee ❤️❤️❤️
धेरै धेरै धन्यबाद हजुर । कृपया सब्सकराईब गर्नु भएको छैन भने सब्सक्राईब गरि भिडियो शेयर पनि गरिदिनु होला एलिना जि ।
voice of nepal pxi chineko ra suneko rajani ko geet...sweet voice..safalta ko shuvakamana aagami din haru ma...
thank you so much
सुमधुर स्वरकी धनी रजनि🤙
dherai dherai dhanyabad hajurlai
मीठो स्वारकि धनी रजनी दिदि, god bless you.
thank you so much
Just wow Rajani😍😍
You will rock in नेपाली music industry ..लेखेर दिन्छु😀
thank you so much. esari nai maya garidinu hola .
@@MAXONTVNEPAL हस😆
कति मिठो सुमधुर आवाज छ रजनी रिदम ज्यु को 💘💘💘
dherai dherai dhanyabad hajur lai
yati mitho swarko dhani voice bata aaut vayeni sadhai hamro man mutual...😘😘
धेरै धेरै धन्यबाद हजुर
दिदी हजुरको स्वर सधैं यसरी सुन्नपहोस्😘😘😘😘😘😘😘😘😘
thank you hajur
@@MAXONTVNEPAL always for you 🌹
वाऊ!रजनी रिदम दिदी हजुरको यो सुमधुर गित सुन्दा मनै हर्सित भो।अझै राम्रो गर्दै जानुहोला।धन्यवाद!लोर्ड व्लेश यु।
धेरै धेरै धन्यबाद ।
मलाई धेरै मन पर्ने गीत हाम्रो देश कति राम्रो छ गर्व लाग्छ
धन्यबाद । हजुर । ❤️
अति राम्रो छ गीत। रजनी रिदम राइलाई धेरै धेरै शुभकामना यस्तै स्वरहरु अझै धेरै सुन्न पाइयोस ।
thank you hajur subscribe, like , share pani garidinu hola hai
आफ्टर भोइस।सुन्दर गला।
Thank you so much
यस्तो समधुर स्वरकी धनी अाउट हुदा सारै नमजा लाग्छ दामि छ गित
thank you so much
अति मिठो स्वर छ !👌👌👌
dherai dherai dhanyabad hajur .
तपाईं जति सरल हुनु हुन्छ। तपाईंको आवाज त्यो भन्दा मिठो छ। रजनी जि।तपाईं बाहिरिन्दा दुख त लाग्यो। तर voice को फर्म्याट हो । आगामी साङ्गेतिक यात्रको लागी शुभकामना छ। निरन्तर राख्नुस ।we are with you
Thank you so much
रजनी बहिनी लाई उज्वल साङ्गीत यात्राको सुभकामना। भोइस बाट जितेर हुन हारेर होइन।
धेरै धेरै धन्यबाद छ हजुरलाई
dherai ramro xa sadaiva yastai git sunn pau rajani
thank you so much
अन्य मगर चलचित्रहरू छानि छानी हेर्न यहा जानुस th-cam.com/play/PLd_8x_Hf_oXgGuR_4o-zVBbF97l8JViSw.html
Rajani Rhythm Rai is one of the best contestant among al in voice of Nepal ..it's only coz of voting you lose it but it' doesn't matter we all Love you with all our heart sister u r my idol sister... Your music journey is started... Godbless
धेरै धेरै धन्यबाद हजुर
wow nice song yahi song tha voice of nepal ma suna pako vaya ramro huntheu ni R.R.R....
thanks hajur
Mero mawali gau ramche .. sundar thau ati rarmro git...
thank you
अति राम्रो छ । रजनी रिदम ज्यु को भैस ।
धेरै धेरै धन्याबाद हजुर ।
Nice di hajurko voice hamro man mutuma basnu vako xa nepali darsakle hjurko voicelai chinenan dukkha layo
Thank you hajur
beautiful viice .Rajani bhainee ko viice of npl bata iut vaye pani hami bata out vako chaina nice voice hall.. portugal .
thank you so much sir yesari nai hausala ra maya dinu hola
म नजिकै निस्कोट बाट नियालीरहेको छु राम्चेको सेरोफेरो साह्रै राम्रो लाग्यो ।
धन्यबाद सर
Voice of nepal ma voting round ma pugeu vane hami sabai le Rajni ritham rai lai vote garnu parxa
thank you so much
Rajani rai yeti xitae out huda dherae dhukh lageko xa yeti mitho swar ko dhani aagami din ma ramro ramro geet sunna paeyos.
thank you so much for supporting our idol rajani
बहुत सुंदर आवाज जय हो बहुत शुभकामनाएँ ।
Tq
भोईसबाट आउँदैछु कतिराम्रो गित
धेरै धेरै धन्यबाद ।
rajani jee ati ramro xa badhai xa ajhai ramro gardai janus shuva kamana xa
धेरै धेरै धन्याबाद uhako utar utar pragati ko kamana
Aaha kati ramro git best of luck dd
dherai dherai dhanyabad hajur
After voice nepal...voice of nepal le garda kheri hajur lai chinne mauka paye...sweet voice as well nice video too..God bless you all
thank you so much hajur