दलेको दुई अर्थी घासे गीत- हसाएरै मार्यो...

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ต.ค. 2024
  • चर्चित घासे तथा असारे गीतमा ख्याति कमाएका ब्यक्ति हुन दलबहादुर डङोल।उनले घासे दोहोरीमा आफ्नो छुट्टै बर्चस्व कायम गरेका छन।युवा पुस्ता लोक पपमा हराइरहेको बेला सस्कृतिको रुपमा रहेको घासे तथा असारे गीतमा उनले छुट्टै छवि बनाएका छन।आउनुहोस् उनै दलबहादुरद्वारा गाइएको मनै आनन्दित बनाउने घासे गीत दोहोरी हेरौ।साथै हाम्रो युट्युब च्यानललाई सब्स्क्राईब गरेर हामीसंगै रहनुहोला है!
    Chat conversation end
    Type a message...

ความคิดเห็น • 17