रबि लामिछानेको फन्दामा कैलाश सिरोहिया: शृंखलाको आँखाभरि आँसु, रातारात लगियो जनकपुर Rabi VS Kantipur

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 พ.ค. 2024
  • #Rabilamichhane#Shrinkhalakhatiwada#KailashSirohiya#Onlinetvnepal
    Camera/Edit : Deeapk Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
  • บันเทิง

ความคิดเห็น • 1.3K

  • @politicshome9791
    @politicshome9791 24 วันที่ผ่านมา +875

    रबि लामिछानेको समर्थन को को हुनुहुन्छ

    • @krn2773
      @krn2773 24 วันที่ผ่านมา +6

      Rabin dai lai salute cha🫡

    • @aayunmanadhar5643
      @aayunmanadhar5643 23 วันที่ผ่านมา

      Jay ghanti

    • @SangaramThapa
      @SangaramThapa 23 วันที่ผ่านมา

      Jay ghanti 🛎🛎🛎🛎

    • @suryakaini332
      @suryakaini332 23 วันที่ผ่านมา

      ठग हुल

    • @Todaysnews432
      @Todaysnews432 23 วันที่ผ่านมา

      Good.. 💚

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 24 วันที่ผ่านมา +361

    कान्तिपुर लाई बहिष्कार गर्नु पर्छ रबि लाई धेरै दुख दिएको छ ।

    • @urmilaGrg-sl2sg
      @urmilaGrg-sl2sg 24 วันที่ผ่านมา +2

      ✅✅✅✅✅

    • @padamchhetri8806
      @padamchhetri8806 24 วันที่ผ่านมา

      Honi hajur Indian backed Giroha trying to paralyse our country government various bodies and its mechanism.

    • @mindset.trader
      @mindset.trader 24 วันที่ผ่านมา +4

      कांन्तिपुर बहिस्कार…..

    • @sanjaykumarshrestha2405
      @sanjaykumarshrestha2405 23 วันที่ผ่านมา +1

      YES

    • @lamalama8215
      @lamalama8215 23 วันที่ผ่านมา

      Muji rabi lai dukha deyera samateko hoina 2;3 ota nagarita vayera anusandan ko lagi samateko ho adi doshi thahar vo vane jail ma basxa nirdosh sabit vo vane niskenxa

  • @anilbhujel5867
    @anilbhujel5867 24 วันที่ผ่านมา +68

    गणतन्त्र ल्यायो भन्दैमा जे पनि गर्न तिमिहरुलाइ छुट हुदैन ,अब अति भैसक्यो रबि दाइ जे पर्छ पर्छ सब लाई जेल कोच्नु ,पर्छ तपालाइ नेपाल आमा को कसम्🙏🙏🙏🙏

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 24 วันที่ผ่านมา +87

    अदालतको आदेसलाई सबैले सम्मान गरौ है। यसलाई त्यसै छोड्नु हुदैन अब पाता कसेर लडाउनु पर्छ र जेल कोच्नुपर्छ

  • @user-sg3ch1mx8c
    @user-sg3ch1mx8c 24 วันที่ผ่านมา +398

    समातेर तेसै छोडनु हुदैना पुरै जेल कोच्नुप्रछ रबि दाइ हाइ हाइ

    • @sabahadur8072
      @sabahadur8072 24 วันที่ผ่านมา +3

      रबि सही हुनुहुन्छ

    • @sanjaykumarshrestha2405
      @sanjaykumarshrestha2405 23 วันที่ผ่านมา

      HO

    • @user-sw2ox8hi2p
      @user-sw2ox8hi2p 23 วันที่ผ่านมา

      रबिदाईहाईहाई

    • @creator_ganesh
      @creator_ganesh 23 วันที่ผ่านมา +1

      Tyo ta adalat ko hatma hunxa bro 😅

    • @RajuGhayal1
      @RajuGhayal1 23 วันที่ผ่านมา

      😂😂😂😂dekha ko matra ho voli xodi halxa

  • @kajipariyar5065
    @kajipariyar5065 24 วันที่ผ่านมา +267

    हिजो रबि जि लाई पनि गृहकार्यलय बाट समाको थियो बिर्सियो जय रबि 🔔🔔🔔🙏

    • @user-vc6np9gl5h
      @user-vc6np9gl5h 23 วันที่ผ่านมา +1

      Birseko xain jyan mudda thiyo ? Prachanda Ra k.p milera ram badur thapa badal le ho pakreko manxe marepaxi sanka lageko Lai samau xa Rabi ko ta Marni le nam kitani gareko thi yo jhole ho

    • @sudipsimkhada1891
      @sudipsimkhada1891 19 วันที่ผ่านมา

      ​@@user-vc6np9gl5h k ko jhole
      Hawa taile bujhya xas rajniti??

    • @jacknpl5388
      @jacknpl5388 19 วันที่ผ่านมา

      @@user-vc6np9gl5h pudasaini marne nai yo kantipur ko siroia ho ravi lai fasauna jabarjasti name lina lako ho rajniti ho bujdaina babu tmle

  • @kesharbudhathoki8667
    @kesharbudhathoki8667 24 วันที่ผ่านมา +62

    धेरै वर्षअघिदेखि जनताले यही चाहिराखेका थिए।आज आज पुरा भएको छ। कान्तिपुरलाई अब बहिष्कार गरौँ।

  • @sherbahadurthapa2693
    @sherbahadurthapa2693 24 วันที่ผ่านมา +35

    सुरु देखि नै धमिरा बनेर रवि काे पछि लागिपरेकाे सङ्गै काङ्ग्रेस काे पनि हात रैछ भन्नि कुरा हिजाे सदन काे भारणबाट झन पक्का थाहापईयाेनि कुनै हातमा तेत्तिकै नछाेड्नु रवि दाइ जय रवि 🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔

  • @thapaq8911
    @thapaq8911 24 วันที่ผ่านมา +186

    बर्सौ देखि जनताले हेर्न खोजेको यहि थियो धन्नेबाद अदालत मुर्ती हजुर

  • @agnighimire9839
    @agnighimire9839 24 วันที่ผ่านมา +175

    अपराधि कैलाश सिराेहियाकाे पक्षमा लाग्ने सबै भेडा हुन् ।

    • @Sanovairai
      @Sanovairai 24 วันที่ผ่านมา +14

      भेडा मात्रै हैन अरु धेरै कुरा हाे जाे भन्नै नमिल्ला🤣 तर रविकाे यो काममा चाहिँ देश बिदेश मा रहने सबै नेपाली खुशी छन रविकाे साथमा छन जस्तो लागेको छ👍️👍️👍️👍️👍️👍️

    • @bhimlama6372
      @bhimlama6372 24 วันที่ผ่านมา +4

      👍️👍️👍️👍️👍️

    • @parashwarmarasaini8834
      @parashwarmarasaini8834 23 วันที่ผ่านมา +1

      👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

    • @sagarkshetree1108
      @sagarkshetree1108 23 วันที่ผ่านมา +1

      काङ्ग्रेसी भेडा हुन का

    • @Akdv_hunt
      @Akdv_hunt 23 วันที่ผ่านมา +1

      कान्तिपुरलाई सपोट गर्ने सबै पैतला चाटुवा र झोले हो।

  • @chhetripremvlogs
    @chhetripremvlogs 24 วันที่ผ่านมา +18

    देश को असली हिरो भनेको रवि सर मात्र हो जस्तो लाग्छ मलाई❤❤❤

    • @user-vc6np9gl5h
      @user-vc6np9gl5h 23 วันที่ผ่านมา

      Sakari ko paisa thagni 4; sir mati ko poi hirota honi

  • @khemdhital46
    @khemdhital46 24 วันที่ผ่านมา +12

    लाखौ लाख सलाम छ गृहमन्त्री ज्यु र नेपाल प्रहरीलाई ,,,जय रा स्वा पा 🎉🎉🎉🎉🎉🎉

  • @mounteverestfastfoodcorner8164
    @mounteverestfastfoodcorner8164 24 วันที่ผ่านมา +99

    नेपालमा बिदेशी को हैकम रबि जी १२ भाई का धुपाउरेलाई छानी छानी जेल कोज्नुस जन्ता साथमा छ जय जन्ता जय रबि |

  • @DajuVai-kt4wg
    @DajuVai-kt4wg 24 วันที่ผ่านมา +97

    धेरै राम्रो काम गर्नु भो रबि दाई

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 24 วันที่ผ่านมา +10

    एकदम सहि गर्यो अब यसलाइ कानुन अनुसार कडा भन्दा कडा कार्बाहि होस जसलाइ कहि कतै उजुरि परेको छैन उअसलाइ चाहि ठग भनेर भनि रहने अनि तिमिहरुले लोकतन्त्र ल्याए गणतन्त्र ल्याए भनेर देश लुटि रहन पाउनु पर्ने गृहमन्त्री लाइ एक्काइस तोपको सलामि अब पालो घडि चोरको हो❤❤

  • @kamalaryal6664
    @kamalaryal6664 23 วันที่ผ่านมา +6

    कैलास सिरोहिवा लाई आजीबन जेल हाल्नै पर्छ ❤ जय रबि ❤

  • @brodhachhami6014
    @brodhachhami6014 24 วันที่ผ่านมา +136

    हार्दिक श्रद्धाञ्जली कान्तिपुर भष्ट्रचारी नेता को र बचाउ काङ्ग्रेस को झोले कान्तिपुर

  • @premsunar5682
    @premsunar5682 24 วันที่ผ่านมา +78

    कैलास देशको धमिरा हो

  • @OmSingh-kp1qj
    @OmSingh-kp1qj 24 วันที่ผ่านมา +27

    जय रबि 🙏🇳🇵यस्तालाई छोड्नुहुँदैन।कान्तिपुर लाई सबैले बहिस्कार गरौं🙏🇳🇵🙏🇳🇵बल्ल पर्यो माकुरी जालैमा

  • @MadhavKarki-oc2ys
    @MadhavKarki-oc2ys 24 วันที่ผ่านมา +133

    गुड रबि सर अब ई भर्स्ट हरुलाई एक एक गरि भट्टाभट जेल कोच्नुस आम जन्ताको साथ छ हजुर्लाई जय रबि सर जय

    • @user-vc6np9gl5h
      @user-vc6np9gl5h 23 วันที่ผ่านมา

      Giri bandu pakri vanera van jhole ho

  • @sabinsabin8464
    @sabinsabin8464 24 วันที่ผ่านมา +18

    नेपालमा सरकार छ भन्ने अनुभूति बल्ल भयो।देशद्रोही र माँफियाँको छाला काढ्नु पर्छ।

  • @amitgurung3371
    @amitgurung3371 23 วันที่ผ่านมา +8

    गृहमन्त्री रबि जि स्यालुट छ सबै फाइलहरु खेलेर इ डाका देश लुटुवाहरुलाई जेल कोचनै पत्छ

  • @tukthapamagar7790
    @tukthapamagar7790 24 วันที่ผ่านมา +35

    यो सबै कान्तिपुर को नुन खायको मानछे हारु हो तै भयर त आयको हो तपाईं ले यकदम रामरो प्रस्न गरनु भयो मिदिया साथि ले

  • @TejindraBk-iu5wj
    @TejindraBk-iu5wj 24 วันที่ผ่านมา +65

    रबि दाई लाई मैले तेतिकै मेराे परिवार काे हिंसा मान्नेकाे हैन रबि भनेको जिउँदो बाघ हाे always love rabi dai❤❤❤❤❤

  • @arjunsunar-sr4fp
    @arjunsunar-sr4fp 23 วันที่ผ่านมา +13

    हेर हेर कैलाश जिन्दावाद पो भन्दै छन त तिम्लाइ राडाको बान हो

    • @dhrubashrestha1182
      @dhrubashrestha1182 23 วันที่ผ่านมา +1

      पुथो देखि घिच्रोस्म्म दाम बस्नेगरी थोक

  • @user-lo3sv2fq2e
    @user-lo3sv2fq2e 23 วันที่ผ่านมา +7

    अब कांग्रेस लाई निद लागने छैन नेपाली जनताले रबीलाई जनताले साथ दिनु पर्दछ

  • @user-zl2rj1cw5l
    @user-zl2rj1cw5l 24 วันที่ผ่านมา +75

    सलाम रबि दाइ यो दलाको भनाइ अनुसार गणतन्त्र लुट्कै लागि लडेको भन्छ भने यो लुटतन्त्र नेपाली जनतालाइ सैहे छैन

  • @khimgotameofficial9357
    @khimgotameofficial9357 24 วันที่ผ่านมา +7

    आठ दस वर्ष भित्र जाक्नुपर्छ जेठो भाईलाई अती दुख दिएको छ यसले रबिलाई पत्रकारिता गर्दावदेखि नै

  • @bharatdhakal7674
    @bharatdhakal7674 23 วันที่ผ่านมา +13

    गृहमन्त्री लाई धेरै धेरै धन्यवाद देश को धमिरा हरु लाई ईन्डिया कटाउनु पर्छ!

  • @pandeysushil2045
    @pandeysushil2045 24 วันที่ผ่านมา +34

    Good job rabi

  • @bijaytamang5943
    @bijaytamang5943 24 วันที่ผ่านมา +27

    Good luck ribi sir

  • @rabindrrarai2125
    @rabindrrarai2125 24 วันที่ผ่านมา +11

    कान्तिपुर र काग्रेस दुईटै एकै ड्या़को मुला हो यि भइन्जेल नेपालमा बिकास हुनेवाला छैन। यिनिहरु लाई डाँडो कटाकै राम्रो।

  • @shitalkc2562
    @shitalkc2562 23 วันที่ผ่านมา +4

    जनता ले यहि चाहेको हो।सलाम रबि दाइ ❤

  • @ShivahariAdhikari-ow9qw
    @ShivahariAdhikari-ow9qw 24 วันที่ผ่านมา +18

    धमलाको रुवाबासी छ।

  • @Messi10810
    @Messi10810 24 วันที่ผ่านมา +51

    जुन चोर उसैको ठूलो स्वर आफू फस्ने भएपछि भन्ने यही हो। नेपालको कानुन भन्दा माथि कोही छैन। कोही ठूलो हुँदैन। त्यसैले माननीय गृहमन्त्री रवि लामिछाने ज्यूलाई सेलुट छ। यस्तै यस्तै राम्रो काम गर्दै जानु ३ करोड जनता हजुरको।साथमा छ🎉❤

  • @nepalpabi4758
    @nepalpabi4758 24 วันที่ผ่านมา +7

    तिमीहरूले गर्दाखेरि हाम्रो देशमा राम्रो मान्छेहरुले अकालमा ज्यान गुमाउनु परेको छ। कान्तिपुर मिडिया कस्तो हो भनेर जनताले बुझिसकेको छ जनताको आँसुले तिमीहरुलाई यति सम्म पिरोल्छ नि भगवान छन्

  • @kuntaghimire2067
    @kuntaghimire2067 23 วันที่ผ่านมา +11

    खा सिखला खतिवडा धनी भनेर बिहे गरेकि थिई तेरो धन को कतृत भगवान छन् क्या घुमीफिरी आफ्नै टाउकोमा आउँछ भन्ने सत्य हो

    • @BethKim-uj3he
      @BethKim-uj3he 22 วันที่ผ่านมา

      beauty with no brain ho Miss Nepal

  • @bisnusiwa8358
    @bisnusiwa8358 24 วันที่ผ่านมา +18

    Good news

  • @meromuskan887
    @meromuskan887 24 วันที่ผ่านมา +5

    यो माचिक्ने काङ्ग्रेस र कान्तिपुरले कति दुख दिएको छ रबि सर लाई यस्लाई सिधैं इन्काउटर गर्नु पर्छ ।

  • @sanshrestha4829
    @sanshrestha4829 24 วันที่ผ่านมา +22

    Rabi Sir Jindabaad
    Sisan Baniya Jindabaad
    Shrinkhala Khatiwada Murdabaad

    • @pratapbhusal1828
      @pratapbhusal1828 23 วันที่ผ่านมา

      Shrinkhala ji lai kina beach ma leyako

    • @madhusentuary4325
      @madhusentuary4325 23 วันที่ผ่านมา

      @@pratapbhusal1828shiroya ko buhari ho ni ta ani hamro Sisan dai lai dhoka deko ho
      So, She deserved murdabad

    • @parimitatuladhar7361
      @parimitatuladhar7361 23 วันที่ผ่านมา

      @@pratapbhusal1828she is married to his son Teibhayera hola murdabaad 🤣🤨

    • @pratapbhusal1828
      @pratapbhusal1828 22 วันที่ผ่านมา

      @@parimitatuladhar7361 hjr lai sodhya nai xaena hjr chai kina beach ma ni

    • @BethKim-uj3he
      @BethKim-uj3he 22 วันที่ผ่านมา

      Rabi murdabaad bhaneki le je bolyo aafailai polyo.

  • @user-li6ls3td6h
    @user-li6ls3td6h 24 วันที่ผ่านมา +4

    यो फटाहा कैलास सिरोहिया लाई तेसै छोड्नु हुदैन पावर को आड्मा धेरै नराम्रो काम गरेको थियो सहि भयो

  • @dineshyogi7107
    @dineshyogi7107 24 วันที่ผ่านมา +3

    मनै आन्न्द भयो । यो कुरा सुनेर

  • @lasthpoe2751
    @lasthpoe2751 24 วันที่ผ่านมา +50

    एक भाइको यत्रो रुवाबासी देखेर 11 भाइ कोमा तिर पुग्यो होला गुड रबि दाइ यस्तो देस को धमिरा हरुलाइ सखाप पार्नै पर्छ्🙏🤘🇳🇵

    • @Vawukshanta
      @Vawukshanta 24 วันที่ผ่านมา

      Sahi ho😂

    • @dikibhutia8192
      @dikibhutia8192 13 วันที่ผ่านมา

      Yo 12 Bhai bhaneko chai k ho?? I'm from India shrinkhla dekhera matra ako thumbnails ma

  • @bisnubhatta5499
    @bisnubhatta5499 24 วันที่ผ่านมา +25

    नागरिक्ता को बारेमा पक्डाउ गरेको छ छान बिन त हुनु पर्छ नि ! निर्दोस भय छुटछन केको रोइलो हो !

  • @SaraSara-ee7vj
    @SaraSara-ee7vj 24 วันที่ผ่านมา +17

    Rabi❤❤

  • @rameshtamang601
    @rameshtamang601 23 วันที่ผ่านมา +1

    जय होस रबि जय होस अदालत।

  • @navarajgmagar3851
    @navarajgmagar3851 23 วันที่ผ่านมา +3

    नेपाली हो एउटा ले अर्काको खुट्टा तान्ने बाहेक अरु थाहा छैन यहाँ देश बचाउने तर्फ लागौं सम्पूर्ण नेपाली मिलेर धन्यवाद ..जय नेपाल 🤔❤️🇳🇵🙏

  • @nishashrestha7509
    @nishashrestha7509 24 วันที่ผ่านมา +13

    Good News 👌👌👌👌

  • @-fi3hj
    @-fi3hj 24 วันที่ผ่านมา +14

    काम अनुसार को फल त भोक्नु नै पर्छ नी, तिम्रो केस हेर्दा रबी ले गरे जस्तो देखिन्छ तर यथार्थ त्यो होइन ,तिम्रो दुसमनले मोउका मा चोउका हानेको मात्र हो

  • @shushilthapa6287
    @shushilthapa6287 24 วันที่ผ่านมา +4

    कान्तिपुर पत्रीकालाई पनि छिटै बन्द गर्नुहोस रबि दाइ

  • @ashesthapaliya3762
    @ashesthapaliya3762 23 วันที่ผ่านมา +2

    सबैले पुरानो दल र डलरे मिडियाको सिन्डिकेट भत्काउन रविलाइ सहयोग गरौ

  • @mansinghdhami5907
    @mansinghdhami5907 24 วันที่ผ่านมา +12

    Very very good work giriha mantari jiu

  • @bibekkhanal8088
    @bibekkhanal8088 24 วันที่ผ่านมา +8

    Good job Rabi jee.
    Brave Home minister

  • @PradhanDhakal
    @PradhanDhakal 24 วันที่ผ่านมา +2

    सलाम छ रबि दाई

  • @wrangler1054
    @wrangler1054 24 วันที่ผ่านมา +2

    यो जिन्दावाद भन्दै नारा लाउनेहरु सबैको मुखमा मेरो २ वटा गुला।

  • @chandrabahadur25
    @chandrabahadur25 24 วันที่ผ่านมา +9

    Salam rabi dai

  • @rajusapkota7711
    @rajusapkota7711 24 วันที่ผ่านมา +9

    गल्ती गरेपछि गल्तीको भागीदार त हुनै प्रछ सिरहोइया जि जोसुकै हुन जुन सुकै पाटी ब्यक्तीहुन दलाल माफिया एजेन्ट तस्कर भष्त हरुलाइ कारबाही गर्नै प्रदछ हटकडी लगाउनै प्रदछ निर्दोष फस्नु हुदैन दोषी छुटनु हुदैन

  • @nainarai4268
    @nainarai4268 23 วันที่ผ่านมา +1

    जे भयो ठिकै भयो

  • @dilliadhikari7031
    @dilliadhikari7031 23 วันที่ผ่านมา +1

    यो "रअ" को एजेन्ट लाई कडा भन्दा कडा कारबाही गरियोस् सरकार 🙏🙏🙏

  • @FROM-AMERICA
    @FROM-AMERICA 24 วันที่ผ่านมา +8

    Good luck rabi

  • @kulshekharghimire11
    @kulshekharghimire11 24 วันที่ผ่านมา +24

    यसलाई थुनेको थुन्यै पार्नुपर्छ भ्रमाक् समचारका माफिया ।।

  • @nishashrestha7509
    @nishashrestha7509 24 วันที่ผ่านมา +7

    Great Balen Great Rabee🙏👌👌🇳🇵🇳🇵🇳🇵💞

  • @user-tg1vs8tg9n
    @user-tg1vs8tg9n 24 วันที่ผ่านมา +2

    नेपाली पत्रकारि योहो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shambhudukhi7000
    @shambhudukhi7000 24 วันที่ผ่านมา +5

    यो देशको धमिरा हो यसलाई निकाल्नै पर्छ

  • @ShivahariAdhikari-ow9qw
    @ShivahariAdhikari-ow9qw 24 วันที่ผ่านมา +9

    सब सिन्डिकेटमा देश लुटेका छन्।पाटि र मिडिया सबै।

  • @lalitadhikari6217
    @lalitadhikari6217 24 วันที่ผ่านมา +6

    बधाई छ

  • @rajkarki-xv7xp
    @rajkarki-xv7xp 23 วันที่ผ่านมา +2

    डो धोती रिरोहिलाई समातेर यतिकै छोड्नु हुदैन

  • @user-bb5wk7so3p
    @user-bb5wk7so3p 16 วันที่ผ่านมา +1

    रबि सर अब तेलाइ छोदनु हुदैन रबि दाई हाइ हाई❤❤❤❤

  • @sangitashrestha8101
    @sangitashrestha8101 24 วันที่ผ่านมา +7

    Good luck Rabi sir

  • @rambahadur1300
    @rambahadur1300 24 วันที่ผ่านมา +7

    Good luck rabi dai

  • @RajKhatri-dp2wc
    @RajKhatri-dp2wc 24 วันที่ผ่านมา +2

    good rabi sur we are support you

  • @prakashbc6134
    @prakashbc6134 21 วันที่ผ่านมา

    यो कान्तिपुरलाई छोड्नुहुन्न सजाय दिनै पर्छ खारेज गर्नै पर्छ।

  • @SunzayTmg
    @SunzayTmg 24 วันที่ผ่านมา +6

    Very good news

  • @ShibaBhurtel-yd2te
    @ShibaBhurtel-yd2te 24 วันที่ผ่านมา +10

    jayrabiakdamramro

  • @jamunapanday9822
    @jamunapanday9822 19 วันที่ผ่านมา

    Jaya Rabi lamichhane ❤

  • @lalgurung4426
    @lalgurung4426 24 วันที่ผ่านมา +3

    Rabi dai thik garnu vayo 🙏🙏🔔🔔🔔

  • @mahendratamang190
    @mahendratamang190 24 วันที่ผ่านมา +5

    Rabi is good men. 👌👌👌

  • @narayankhadka1768
    @narayankhadka1768 24 วันที่ผ่านมา +4

    Absolutely outstanding Job, Ravi Lamichhane Jyu👏🏽👏🏽🙏🙏🙏🙏☕️☕️. All we are with you 🙏🙏🙏🙏, Jay 🇳🇵 🇳🇵 🇳🇵 Nepal

  • @devdev9239
    @devdev9239 23 วันที่ผ่านมา

    गृहमन्त्रीको पावर कस्तो हुन्छ भन्ने इन्डियन नागरिकलाई सबक सिकाउनुपर्छ

  • @bhishanpumarai319
    @bhishanpumarai319 23 วันที่ผ่านมา +1

    😀😀😀😆😁😁😀😀बुहारि को पो इज्जत मा दाक लाग्यो 😀😀😀😀कैलाश जि ले हात उठाए 😀😀

  • @alkalama4761
    @alkalama4761 24 วันที่ผ่านมา +6

    Wow 👏👏👏👏👏👏👏👏👏👏👏 👏👏 🔔🔔🔔🔔🔔🔔

  • @AdhikariRamprasad
    @AdhikariRamprasad 24 วันที่ผ่านมา +6

    good job rabi ji

  • @himalsunar639
    @himalsunar639 20 วันที่ผ่านมา

    Jaya rabi jaya nepal❤🎉🎉

  • @danbahadurrai9467
    @danbahadurrai9467 22 วันที่ผ่านมา

    Jay Jay ho's Rabi 😊

  • @nishashrestha7509
    @nishashrestha7509 24 วันที่ผ่านมา +6

    हावा खुस्कियो 👌👌

  • @ShivahariAdhikari-ow9qw
    @ShivahariAdhikari-ow9qw 24 วันที่ผ่านมา +13

    जय रबि।

  • @prakashdangi6480
    @prakashdangi6480 24 วันที่ผ่านมา +2

    देशमा लुट मच्चाउनेलाई गृरस्तार गर्दा पनि बीरोध गर्ने देश द्रोही हुन इनीहारुलाई पनि कोच्नु पर्छ

  • @dhnalama5683
    @dhnalama5683 24 วันที่ผ่านมา +5

    GooD JoB

  • @user-yo9gm6hl2l
    @user-yo9gm6hl2l 24 วันที่ผ่านมา +3

    जे गरो राजेले ठिक गरि राछ

  • @himasubedi4495
    @himasubedi4495 23 วันที่ผ่านมา

    राम्रो काम यस्ता सबैलाई कोच्नुपर्छ

  • @shantatamang976
    @shantatamang976 23 วันที่ผ่านมา

    Good luck always rabi sir

  • @tekelama9634
    @tekelama9634 24 วันที่ผ่านมา +4

    Good job

  • @rajuthapa8242
    @rajuthapa8242 24 วันที่ผ่านมา +3

    देश को धमिरा अब निक्लिन्छ एस्तै आब जय घन्टि

  • @BhuvanRai-wg3jc
    @BhuvanRai-wg3jc 23 วันที่ผ่านมา

    Rabidai jindabad

  • @LUFFY-bx4wc
    @LUFFY-bx4wc 23 วันที่ผ่านมา

    Rabi is great 👍👍

  • @prasad13071
    @prasad13071 24 วันที่ผ่านมา +5

    बेंगलोर मा नेपाल बाट पढ्न आउने मारवाडी का छोरा छोरी भारतीय विद्यार्थी हरु संग खूब नेपाल को बुराई गर्छन् मैले आफैले देखेको छु। हामी पहाडी हरु लाई देख्न सकदैनन हामी पहाडी लाई चाईनिज भन्छन्। जति पुस्ता बसे पनि मारवाडी ले नेपाल लाई माया गर्दैनन् साथिहरु यिनी हरु लुटेरा हुन

    • @parimitatuladhar7361
      @parimitatuladhar7361 23 วันที่ผ่านมา

      They are not even from India. They’re not even India ko Marwadi’s. Their sons have even ever studied in India to call them India ko Marwadi. Bangalore Delhi india ko kunnai pani thau ma usko chora padheko chaina

    • @parimitatuladhar7361
      @parimitatuladhar7361 23 วันที่ผ่านมา

      They are not Indian, they are not India ko marwadi. His sons have never ever studied anywhere in India to call them India ko marwadi.

  • @bhimbastola2068
    @bhimbastola2068 23 วันที่ผ่านมา +4

    नेपाल पुलिस धेरै राम्रो काम 👏👏ढिलै भए पनि
    अझै Murdabad भन्दै छन भेडाहरू.
    जय रबि जय घन्टी🔔🔔🔔

  • @chandratamang2515
    @chandratamang2515 24 วันที่ผ่านมา +1

    Good job rabi sir
    Good news

  • @BabainPariyar
    @BabainPariyar 24 วันที่ผ่านมา +2

    Good luck Rabi dai jay ghanti 🔔🔔🔔🔔

  • @premdahal8734
    @premdahal8734 24 วันที่ผ่านมา +4

    Dahi ghreu rabi😊