मनुस्मृति र वेद एउटै हो,गुरु????वेदमा जातजाति, छुवाछुत छैन् भन्ने सुनेको ।अहिले छोरी मात्रै जन्माउने को सङ्ख्या बढ्दैछ ।सम्पति छोरी ले लिन्छन ।भने अब छोरी लाई पनि कृया गर्न सहज बनाइनुपर्छ ।
गुरू सशस्त्र पनि भगवान ले लेखिए दिएका होइनन. मानव र्षिरीस्थी भए पछीनै लेखिएका हुन र वेद हरू पनि ४ वेद छन ॠग्वेद यजुर्वेद अर्थववेद शामवेद र ब्रह्मा क्षेत्रीय वैशे शुद्र हरू पनि एकै पिता माता को सन्तान हुन भन्ने पनि छ जेठो माइलो सजिलो कान्छो आधि आधि तर पनि फेरी सांस्तरमा फेरी ठुलो जात ले मात्र वेद पढने शिक्षा लिने सानु जात ले पढनू नहुने कुरा लाई हजुर हरु जस्तो विद्वान हरू ले नै यस्तो कुरा गर्ने हो भने पछी भगवान विश्वकर्मा पनी दलित नै हुनट. यो कुरा सार्स्थमा ठिक होला तर मानव मा ठिक होइन मेरो मानव सोचमा ?
guru je babu le aafanai chori lai karani garera ush lai daju bhai le bhai ra ghara bata nikala gari jel chalan gareko man che achanak jel ma mirtu vayo aba usa ko kaj kiraya garana huncha wa hunna chora cha wife cha
जय श्री नेपाल 🇳🇵 जय श्री राम 🙏 नारायण हरिहर 🔱🪷
संपत्ति जसले खान्छ उसले कृया गर्नेहाे भन्नुभाे,छाेरा नहुनेका छाेरिले नै कृया गर्नु तर्क संगत भयाे,शास्त्रले पनि अनुमति दिनु पर्याे।
Guru Namaskar
सहि हो
छोरा कृया बसे पछि बुहारीले सासू ससुराको कृया बस्नु पर्छ कि पर्दैन
अंगुष्ठमात्रकाे सूक्ष्म शरिरलाई किन स्थूलवस्तु शैया कपडा त उपयुक्त भएन,शुक्ष्मवस्तुनै तयार गरेर दान दिए कसाे हाेला?
गुरु ज्यु प्रणाम ।बाहुन ,क्षेत्री, बैष्य , सुद्र को वैदिक सनातन हिन्दु धर्म मा समान अधिकार किन नभएको होला ?
मनुस्मृति र वेद एउटै हो,गुरु????वेदमा जातजाति, छुवाछुत छैन् भन्ने सुनेको ।अहिले छोरी मात्रै जन्माउने को सङ्ख्या बढ्दैछ ।सम्पति छोरी ले लिन्छन ।भने अब छोरी लाई पनि कृया गर्न सहज बनाइनुपर्छ ।
यो नुन बार्ने दाजुभाइले कति दिन ?
शिव बिनास हुन्छ भन्नू नै पागल कुरा ,तपाईं जस्ता त बिध्वान
शास्त्र हेरौ पडौ अनिबोलौ हजुर