करेला खेती गरेर धेरै फलाने कसरी होला भन्ने जिज्ञासा छ भने यो जानकारी लिनुहोस् | Karela Kheti 👌
ฝัง
- เผยแพร่เมื่อ 16 ก.ย. 2024
- करेला खेती गर्दा बतिला कुहिने, भाइरस लाग्ने बांगो टिंगो फल्ने समस्या हटाउन सके अधिक उत्पादन हुन्छ ।
करेला खेती मौसमी बेमौसमी दुवै गर्न सकिन्छ ।
करेला खेती धेरै फाइदा हुने खेती हो । यो खेती गर्दा उचित ज्ञान भयो भने व्यवसाय अत्याधिक राम्रो हुन्छ ।
करेला मा पात पहेलाे हुनुकाे कारण मैलेथाहा पाउन सकिन म पनि धेराै पहिला देखि करेला उत्पादन गने किसान हाे याे मराे हजुरलाइ गुनासाे छ
3G काटिङ्ग भनेको चै के हो स्पष्ट पार्दिनु होला र यसका फाईदा के के हुन ? उत्तर को अपेक्षा मा छु
nice
मेरोतबारि छैन दाई घरको छतमा त्योबताको करेलाको बिउ भेटनरिमा पाईन्छकि नाई पाल्पा बाटहो 💐💐🙏
करे ला लगायत लहरे वालिमा लाग्ने लाग्ने भुसुना वारे वताइदिनुभय अाभारि हुनेथियौं
भाले हांगा कसरी चिन्ने? स्पष्ट पारी दिनु होला।
भाले हागाको पछाडी बतिलो हुदैन
लौका र सेतो पुतली को बारेमा पनि भिडियो बनाईदिनु होला है
M chadei banauchhu
एस्मा लाग्ने पहेलो किराको घरायसी अौसधी के थियोहोला हजुर
मेरो पनि करेला एउटा बोट एस्तै पहेलो पात हुँदै गयो माथी सम्म अब कुन दबाइ हाल्ने अर्ग्यानिक ?
Dusiko ausadi halnu
बाहिर राम्राे तर भित्र किरा छ के गर्ने हजुर
Nice kirishi khethi
बेमौसमी करेला कुन महिनामा बीउ लाउनु पर्छ Sir ???प्ल्ज भनिदिनु होला,,,
Taraiko lagi pus ma, pahadko lagi asarma
धेरै औषधिको प्रयोगले परागसेचन मा असर पुग्दैन सर
सर बेमौसमी भनेको बुझेन कति खेर गर्ने कुन महिना गर्ने कसरी गर्ने सर place भन्नू ल
Jado mahina ma lagaune ho plastic le chhoera
seto sano vusuna lai k gri niwaran garna sakinxa??
त्यो सेतो झिङ्गा हो। त्यसको लागि रोगर बिसादी प्रयोग गर्नुपर्छ।र ट्र्याप को use गर्ने।
Sir ma new crissk hu molae karelako suru bata nai lagaunu Vanda kty mal kty kasto thauma ropnni camera Jana Kari dinus na sir
Ok
Dai mola k k kalnu parxa ni
Gobar , kukhurakk jasari pani halne , tespaxi npk ani zink bron, sulfer borex haru halne
Vusana kira ko laagii acital medicine
Karelako tala tira ko pata pahilo hunabata bachawun kun aawusadi
Daji,,Fharsi kheti Bare khi janna pay hune thiyo
Ok ma voli video banauchhu
Pujapa
Sir ko janakari la mali lav milo
राम्रो सर
Tamatar pani dekhanu na
Ok
Pujapath
Dimetx
करेलामा कुखुराको मल राखे पनि हुन्छ?
Hunchha hajur
गमलामा लगाउँदा कुखुराको मल राख्दा हुन्छ?
aññ bb