कालाबाङ तहुरोह्न घोथाने परिवार लोह्सार पार्टी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ธ.ค. 2024

ความคิดเห็น • 12

  • @JieanPro
    @JieanPro 3 วันที่ผ่านมา +1

    👏👏👏💃💃💃

    • @OmTamuu
      @OmTamuu  3 วันที่ผ่านมา

      Thankx

  • @JieanPro
    @JieanPro 3 วันที่ผ่านมา +1

    Jai taguro 👏👏🎉🎉🙏

    • @OmTamuu
      @OmTamuu  3 วันที่ผ่านมา

      @@JieanPro yes jaya tagurohn

  • @homgurung8885
    @homgurung8885 3 วันที่ผ่านมา +1

    तानलाई ल्होछारै आशिमाला मु आप🙏🙏🤩🌺

    • @OmTamuu
      @OmTamuu  2 วันที่ผ่านมา +1

      @@homgurung8885 Thank you same too you chhora

  • @saharachannel24
    @saharachannel24 3 วันที่ผ่านมา +1

    Sarai ramro cha hai dai video

    • @OmTamuu
      @OmTamuu  2 วันที่ผ่านมา

      @@saharachannel24 धन्यवाद

  • @nandabahadurgurung1481
    @nandabahadurgurung1481 3 วันที่ผ่านมา +1

    मेरो चण्डमा भन्दा पनि प्यारो मेरो बिस्फोटन सोल्टी मलाई तपाईँको माथि धेरै ठूलो गर्व गर्भ गरेको छ तपाईँले कति राम्रो काम गरिराख्नुभएको छ तपाईँले एउटा ब्लक बनाइराख्नुभएको छ बल्की हाम्रो संस्कृति पनि झल्का हुने र संस्कृतिको पहिचान गराइराख्नुभएको छ। विस्फोटन सोल्टी म जस्तो मान्छे जसले आफ्नो इष्टमित्रहरूसित भेटघाट गर्दा पनि इस्टमित्रहरूलाई राम्रोसित चिन्न सक्दैन। त्यस व्यक्तिको लागि हजुरले राम्रो माग्दछ दिने काम गर्नुभएको छ। किनभन्दा खेरि भिडियोमा तपाईँले प्रत्येक नर्नाले तपाईँले कति राम्रोसित कति इज्जतसित कति मन सम्मान सित कति मिठो भोलि बचनले सबैलाई आदर्शतकार गरी साइनो l अनुसार सबैलाई सम्बोधन गर्नुभएको छ जसकारण म जस्तो व्यक्तिले आफ्नो संस्कृति आफ्नो सभ्यता आफ्नो परम्परा आफ्नो पुर्खेली परम्पराहरु र आफ्नो साइनो अनुसारको इष्टमित्रहरूलाई चिन्दीको मैले धेरै मैले धेरै राम्रो अवसर हजुरको भिडियोमाफतबाट पाइराको छु। त्यसकोलाई म हजुरलाई हृदयबाट नै लाखो अरब हो करोडौँ खरबौ घर भो घर भो खर्ब खर्ब धन्यवाद दिन्छु मेरो चन्दा मामा भन्दा पनि मेरो प्यारो विस्फोटोलाई र मेरो विस्फोटन सोल्टीलाई यो भिडियो बनाउनेको लागि। उहाँलाई first rank दिन्छु विस्फोटो excland छ सन् कोलोटी पनि छ र सोल्टी video कोरोटी😢 18:28 पनि exceland छ र सबैभन्दा हजुरको प्रस्तुतिकरण र बोल्ने सेली र बढीले language अति अति अति नै उत्तम छ विस्फोटो सोल्टी म भित्री दिलबाट भन्छु कति अति अति नै मनपर्छ पल मलाई यो समाजको परम्पराहरू रीतिरिवाजहरू भोजभतेर पार्टीहरू सम्मेलनहरू मलाई खासै राम्रो लाग्दैन। खासै मलाई त्यति मन पर्थेन। तर अहिले तपाईँको blog हेरेपछि वास्तवमा हाम्रो सभ्यता हाम्रो संस्कृति हाम्रो रीतिरिवाज हाम्रो मित्रहरु हाम्रो परम्परा कति राम्रो कति मिठो मैले महसुस गरेको छु। एउटा आज्ञानीलाई ज्ञानको पाठ दिनु भनेको नै सबैभन्दा संसारको महान् कार्य हो जो तपाईँले गरिराख्नुभएको छ त्यो भएर मेरो चन्दा मामा भन्दा प्यारो मेरो विस्फोटन सोल्टी मलाई तपाईको प्रति अति नै गर्व छ के हाम्रो खलकमा पनि धेरै नपढेको भयो यति समझदार यति सभ्यता यति संस्कृति सबै सीता मीठो बोली बचन सबैसियन मेलमिलाप राम्रो गर्ने। सबैको प्रति आशा वारी हुने कति अति अति नि राम्रो छ। यो मैले हजुरले खुसी गर्नको लागि भित्र अन्तरातमा बडा हजुरकोलाई निस्केको शब्दहरू र हजुरको लागि मेरो हृदयमा भएको हो। कुराहरु मैले यहाँ लेखिरहेको छु। आशा गरेको छु आउने दिनहरूमा हजुरको ब्लकबाट मैले हजुर पनि धेरै राम्रो कुराहरु सिक्न पाउला। राम्रो ज्ञानको कुराहरु पाउला भनेर। विस्फोटो youtube channel दिन प्रतिदिन अगाडि बढोस् धेरैभन्दा धेरै भीम आउस धेरैभन्दा धेरै लायक होस् धेरैभन्दा धेरै कमेन्ट आउट्स धेरैभन्दा धेरै सेयर गरोस् धेरैभन्दा धेरै संस्कृतहरु बढोस् जसले गर्दाखेरि भविष्यमा धेरै मान्छीलाई ज्ञानको कुराहरू पाओस् आशा गरेको छु कुरा विश्वास छ सोल्टीले एक दिन सफलताका सुनिन्छ भनेर
    जय बुद्ध जय नेपाल जय कालावाङ garretty जयको go थाने सम्पूर्ण परिवार

    • @OmTamuu
      @OmTamuu  3 วันที่ผ่านมา

      @@nandabahadurgurung1481 ओहो धेरै धेरै धन्यवाद छ मेरो चन्दा मामा भन्द नि प्यारो bispotan सोल्टी यति मिठो कमेन्ट दिनु भए को मा

  • @padamgrg3856
    @padamgrg3856 3 วันที่ผ่านมา +1

    Thank you Baje🙏

    • @OmTamuu
      @OmTamuu  3 วันที่ผ่านมา

      @@padamgrg3856 welcome naati