उपेन्द्र सुब्बाका रमाईला कुरा... | केकीले बोरामै पैसा कोचेर लाने भईन्... | RAJATPAT | S02 | EP 23
ฝัง
- เผยแพร่เมื่อ 1 พ.ค. 2024
- फर्कि फर्कि र पुजार सार्कीको लफडा, दिब्याले सबैलाई ओझेलमा पारिन् | RAJATPAT | S02 | EP 22 | PRAKASH SUBEDI
Watch More Best Clips on : / @rajatpathighlights-jj9ht
Rajatpat with Prakash Subedi
Season : 02
Episode - 23
-------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Mastering : Subin Dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Dibash Humagain
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonline
#prakashsubedi #theprakashsubedishow #rajatpat #nepalifilmyshow #movienews #Rajatpatseason2 #season2 #rajatpat22 #rajatpats2ep22 #upendrasubba #kekiadhikari #boksikogharnepalimovie #mansarra
LIKE | COMMENT | SHARE | SUBSCRIBE *****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2023 Rajatpat Online TV - บันเทิง
रजतपट कार्यक्रम नियमित हेर्ने कोको हुनुन्छ? मलाइ त सार्है मनपर्छ
केकी अधिकारी असल र आदर्शवादी कलाकार हुन् उहाँ जस्तो कलाकार सदा नेपाली चलचित्र र दर्शक लाई चाहिन्छ सधैं सुन्न पाउ सधैं देख्न पाउ आगामी दिनको लागि अझैँ धेरै लाखौं करोडौं शुभकामना 🎉🎉🙏🙏🙏
सधैं सबैलाई हसाएर हिड्ने भेलु बाजे आज सबैलाइ रुवाएर गए,बाजेको आत्माले शान्ति पाओस् स्वोर्ग मा बास होस भावपुर्ण श्रद्धाञ्जली😥😥
भेलु वाजेले हसाँएका हैन, उनको दुरुपयोग भएको थियो । कहिले पनि हेरिएन त्यस्ता मुख छाडेको, परस्त्रीलाई हात हालेको वुढाको भिडियोहरु । तर मरेर जानेलाई श्रद्धान्जली । 🙏🏻
हार्दिक श्रद्वाञ्जली भेलु बाजे😢😢
हार्दिक श्रद्वाञ्जली भेलु बाजे😢😢
rip
अब उटुबे ले के गरि खान्छ होला रिप भेलु बाजे
मनसरा नाम सुन्दै मन नै आनन्द हुन्छ।❤❤
प्रेममा पुरुष अन्धो हुनपर्च
अनि
विवाहपछि बहिरो।।
यति भएछी सम्बन्ध टिक्छ गहिरो।
धन्यवाद।।
केकी बहिनीले उत्कृष्ट अभिनय गरेकी छिन्। सुपला छोरीको अभिनय पनि जीवन्त छ।अझै धेरै दर्शकले यो सिनेमा हेरून्।म त फेरि एकपटक दोहोर्याउने बिचारमा छु ।टिममा संग्लन सबैलाई हार्दिक बधाई तथा शुभकामना। 13:34
कलाकार भनेको केकी अधिकारी जस्ताे Versatile हुनुपर्छ ।याे देशमा "तेरिमा टाेक्निका" भनेर भेलुबाजे जस्ता कलाकार बनादिए जनताले ।
Bitsakeko manxe ko naam Lagera navanda ramro huntyo
श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन।
नुहाउदा मयल नगए साबुन लायर मिच्नुहोस प्रकाश अंकलको असली फ्यानले यता थिच्नुहोस
हेरौ कति जना रहेछौ🙏🙏
👇
😂😂😂😂😂
Kasto ramro director shap❤
एकदम मन पर्ने कार्यक्रम 😍
बुढा को आउने बितिकै नछुटाई हेर्ने यता✋✋✋👈️
भाग्य हुनुपर्छ चाक मा पनि बत्ति बल्छ।
example : जुनकिरी 😊🤭
yo dialogs mero aba Aaune movie mero chak ma kamela kaslay halyo?? ma rakh xu la bro.
Oww😂😂 mitho dilouge aayo
मेरो सबैभन्दा राम्री हिरोइन मा पर्छ केकि पनि ster हो
जिन्दगीमा कहिल्यै गर्न नहुने तीन कुरा हरु
->मागी विवाह
->भागी विवाह
->विवाह !
अब तेरो त अनुहार न बिचार न बोली राम्रो भए पो तलाइ बिहे जुर्छ पातकी
@@SABEENNIRAULAOFFICIALGafadi
😂😂😂😂@@SantiUraw-ht6ck
वाव को अभिनय पनि एकदमै मन पर्छ मलाई त अरु त के भन्नु❤
wow उपेन्द्र सुब्बा दाइ❤❤❤❤
my fev upendra subba❤
Bokshi ko ghar dherai ramro6 ,congratulations 🎊 keki Adhikari
बहुरुपी औरत हलमा रोयर कराएर 10/15, जना दर्शक किनेर पनि फिल्म फ्लप हुन्छ मिडिया ले फ्लप भनिदिदा गालि गरेर हैरान छ
आँखा सारै राम्रो लाग्यो चलचित्रको नाम ।
Pujar Sarki Jasarini Blockbuster Hunu parx Jeth 10 Tapaiko Najik Ko Halma ❤❤🙏
राधिकादासि जि हजुका यि शब्दकोश ले धेरै मन छोयो 🙏🙏🙏😍🌷🌷🌷 राधे राधे
नेपाली चलचित्रलाई माया गरौँ❤❤❤❤❤
Wow dharai ramro xa ankal ji hjr ko jay hos 🙏🙏🙏🙏🙏
Farki farki team best of luck ❤❤❤❤
Jay mansarra jay rajatpat
साथै सबैलाई हसाउने भेलु बा को नि निदन भएको जान्कारी तथा सम्झन चाहान्छु
१२ बर्ष बाइबल पढायो भुकम्प आउदा राम राम भनेको यहि हो।
बौलाहा जाँठा
झाक्री सारै कडा निस्किए हाउ anyway big fan upendra daai 🙏🙏🇳🇵
Rajat pot uncle ko damiiii
Rajat pat ankal Lai support garnye jati hajir ho
Ekdam ramro movie❤❤❤ aaja 1st show heriyo ...
होसियार हुनु राम्रो कुरा हो
तर अरुलाई मुर्ख ठान्नु सबैभन्दा ठूलो
बेवकुफी पनि हो।
Best of luck पुजार सार्की टिम 👍️👍️सबैले माया गर्दिनु होला❣️पुजार सार्की जेष्ठ 10 प्रदीप र आर्यन ल्याउन परो अब
राम्रो छ बोक्सी फिल्म।
मलाई पनि राम्रो लाग्यो। सबै नेपाली ले हल मा गएर हेर्नुहोला।
Yo program katti khera aaula vanera kurirako thiye Balla aayo ❤
Mansara आज ८:३० मा हेर्ने हो।
🎉🎉 Mansara dhanko bhat dherei mitho hunxa ❤❤ testai mansara chalchitra dherei ramro hunu parxa 🎉🎉
Sir yo rajatpat banda garnu baru sakesamma 1/1 kalakar bolayara prakash subedi show garau tesaima majja aauxa ❤❤❤❤
रजतपट हेर्ने सम्पूर्ण देशविदेशमा रहनुभएका दर्शकहरूलाई श्रीपशुपतिनाथले रक्षा गरुन
बधाई छ बोक्सीको घर को टिम लाइ नेपाल् मा पुरुस जति खाडि तिर छन महिला हरु फिलिम हल तिर छन बरै यो हरि बिजोक
हाम्रो तिर हुने धान हो अट्टे मन्सरो भन्ने हुन्छ।
Upendra Subba kati humble, yesto po hunuparxa, tyo roi karai garne le sikun
नेपाली फिल्मी एकमात्र कार्यक्रम रजतपट
काका के नेपाली फिल्म मेकरको आम्दानी दर्शक मात्रै हुन र कि मेकरको आफ्नो लगानी सुरक्षित अथवा आम्दानी सुनिश्चित गर्ने तरिका अरु पनि छन यो बारेमा पनि खुलाईदिनुपरो काका
रजतपट अकल सङ्ग बच्नुपर्छ है नेपाली सिनेमामा राजनीति गर्ने र एक अर्कालाई जुधाउने मान्छे हुन।
Waiting to watch in Canada
Keku ko safalta le mero ta khusi ko asu nai ayo ❤❤❤
दामी
Pujar Sarki looks promising ❤❤❤
नेपाली सपुत मह जोडी जस्तो जोडी अब नेपाल हुँदैनन्। की के हो । केहि नहुँदा हुने संग जोडिने अलिकति आफ्नो भए पछि । आफ्नो पारा तिर लाग्ने धेरै भए सद्बुद्धि आओस।। मिले जस्तो राम्रो नमिलेको काँहा हुन्छ र।
Can’t wait to see Mansara and best wishes farki farki
Kaka KO bhanai saili akdam man parxa Aja 22 sal agadi bata herdei xu😊
प्रकाश् दाइ फर्की फर्की चलचित्रलाई बहिष्कार गरिएको हो र 😋😋😋
waiting rajatpat
Finally upendra in rajatpat thanks chulthe uncle
Down to earth director..ani film Kina hit nahos..best wishes
CP Lohani sir prati hardik shraddhanjali
क्यारनु .... नेपाली सिनेमा दर्शक दिनदिनै त्रिभुवन बिमानस्थल बाट बाहिरीदैछ .....
राम्रो समाचार हेनुॅ पायो
#Farki farki song tomorrow ❤stay tune❤🎉
नेपालका दर्सक जनता ब्यकुब पनि छैन भरोसा छैन
ॐ नम:शिवाय!🔔गाउँघर सम्झी झ्याउरे भाका गाउनुपर्छ कहिलेकाही💘कमलको फुलबनी हिलोमा छाउनुपर्छ कहिलेकाही🌹जिन्दगीमा चाहेको सबै त कस्लाइ पुग्छर💖तिर्खालागे खोलि आफै धाउनुपर्छ कहिलेकाही💐सफलताको शुभकामना🙏
God bless you all
Jay Nepali cinema 📽️.......good luck 🍀
Aba rajapat uncle le rajapat title ma old film to new film KO mix version.box office KO rajniti kalalar haru KO reality story Pani mix garera film board games ani Kasari realised KO gamsa gamsi huncha.hit kalalar hit director hit etc KO awards ani yasma hune kanda haru etc ani title song matra...halnu ani welcoming song. Prakash subedi ji KO bidesh visit KO clips halera. Story teller KO movie banaunu Paro.......uncle❤❤❤❤❤❤❤❤
Manuka pradhan gem of nepalimovie industry she is so simple and innocent
Jestha 10 pujar sarki super star Pradeep Khadka 👑
हार्दिक श्रद्धाञ्जली भेलु बाजे 😢
साना youtubar हरु एक आपसमा मिलेर जाउँ सफल भइन्छ!!
Suru ko dhun sarai mitho
In one word for the movie boksiko ghar 'Masterpiece'
हार्दिक श्रद्धाञ्जली
She deserve more than this coz of her talent . All the best to her for her coming days , plz come with good script coz ur acting skill is way better then other actors .
अनमोल के सि र जसिता गुरुङ लाई ल्याउनु पर्यो काका 🙏😊❣️
Best wishes Mansara❤
Badhai ho Keki ji & teams 🤗❤🤗
Anmol lai leuna paro kaka❤
हाम्रो नेपाली fim indrusty धेरै सानो छ यसरी लडेर यक अर्का लाई डुबाउन खोज्न राम्रो हैन किनकि Farki farki को रिलिज Date पहिला भएको थियो जबरजस्ति भिडन खोज्नु को परिणाम पनि हेरैला
Wow nice ❤
तपाईं कति बर्सको हुनुहुन्त्यो सुरुमा रजतपट हेर्दा म चाहिँ 19 बर्सको थिए नेपाल टेलिभिजन तेसपछी कान्तिपुर टेलिभिजन मा हेर्ने गरेको थिए अहिले 33 बर्सको भए
Song will also has great contribution
हार्दिक श्रद्धाञ्जली भेलु बा
Naya sathi haru ata jodiu hai❤❤
हैट टेरी मा , बेल्कुल बेल्कुल ,पख्नुस तो पख्नुस तो , आदै आन्न यार यी शब्दहरु कानमा गुन्जि रहने छन भेलु बाजे no more .....
हार्दिक श्रद्धाञ्जली 🙏🙏
बैगुन्ठमा बास होस ।🙏🙏🙏
म म्याग्दी बेनी बजार देखि हेर्दै छु
My first coment wow❤❤
कर्म गर फलको चिन्ता नगर होला सायद ।
Cp lohani babai Hardik sardanjali ❤❤
केकि पनि ster हो 1
Thank you so much 32 subscriber🫶
Hami le ni herau Sarai mn paryo
Prakash dai ko yehai slok thik lagxa
right
म पनि नछुट्याइ हेर्ने गर्छु❤❤❤
Mansara Ani Boksi ko ghar Herna Paye hunthyo🙏😊
Bigfan प्रकाश uncal,,,❤❤❤❤
कतारमा कहिले अाउछ बोक्सिको घर बताई दिनु होला
क्या मजाका रैछन उपेनद्र
Sipi lohoni GU lai hardik sardanjali 🙏💐