प्रतिमा केसीको "प्रवासी मन" रेडियो नेपालको "बिम्ब प्रतिबिम्ब" कार्यक्रममा /

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ก.พ. 2025
  • प्रतिमा केसी "प्रवासी"को मुक्तक संग्रह "प्रवासी मन" र यसमा सङ्ग्रहित केही मुक्तकहरु रेडियो नेपालको लोकप्रिय कार्यक्रम '"बिम्ब प्रतिबिम्ब" मा प्रमिला गजुरेलको सुललित आवाजमा यसरी प्रतिबिम्बित भएको थियो / पुस्तकको विहंगम समिक्षा यसमा पाईन्छ/

ความคิดเห็น • 3

  • @S_A......
    @S_A...... 8 หลายเดือนก่อน +1

    वाह!
    कस्तो जिवन्त वाचन!
    लेखक (प्रतिमा के. सी) र वाचक प्रमिला गजुरेल ज्युलाई मस्तै मस्तै शुभकामना!!❤🖤🔥

  • @pkfoundation8651
    @pkfoundation8651  8 หลายเดือนก่อน +1

    मुक्तक सुनिसकेपछि यो गीत पनि सुन्नु होला। अन्जु पन्तको स्वर र प्रतिमा केसीको शब्दहरु
    th-cam.com/video/iN3xyLOhM8A/w-d-xo.htmlsi=-ngGu5aq3JhZ7scA

  • @pkfoundation8651
    @pkfoundation8651  8 หลายเดือนก่อน +1

    मुक्तक सुनिसकेपछि यो गीत पनि सुन्नु होला। प्रमोद खरेलको स्वर र कुमार केसीको शब्दहरु।
    th-cam.com/video/9QmbsL6_GNo/w-d-xo.htmlsi=h0e52_bgkF4vb5dD