गोर्खाल्यान्ड नाम अभिसाप भएको छ तर Article 3 रहिन्जेल आश चै लागि रहनेछ-Rahul||RJ Sagar Podcast Clip
ฝัง
- เผยแพร่เมื่อ 16 ก.ย. 2024
- #nepali #podcast #rjsagarpodcast #nepalipodcast #organic #studio #gorkhaland #issue
You can watch full podcast here: • Gorkhaland Naam Nai Ga...
Hamro darjeeling ma chai Rahul pradhan jasto yuwa chhainxa great Rahul bhai ❤❤
Tapailai kasari dhanyabaad gyapan garnu esto ramro initiatives liyera awnu bhayo brother iam glad to see you in my hole life ....ewta request cha brother lai feri ek palta rahul brother lai podcast ma lhewnu hosh dherai kura ma clear bhaye mo chai mo jasto katihuncha hai so please kindly request to you we all need the again podcast with rahul brother ...love from tumsong tea state
Fascinating!! 👍🏼👍🏼
Dami
Very interested podcast.... Rahul jasto 100 yuwa haru niskanu parxa 👍👍
Dame Nahi👍👍🙏
Damii haw bhai rahul pradhanko vanai haru👍👍👍👍👍👌👌👌👌 (excellent) 👍👍👍👍👍👍👍
यो कुरो सहि छ, यसैले भावनमा होईन तर यर्थाथमा आउनु पर्छ अध्यन जरुरी छ, वहाँ ले जुन कुरो गरे वास्तव मा सायदै १९९६/९७ तिरै "सुनचरी" पत्रिका मा आई के सिह मलाई लाग्छ वहा आकाशवाणी खरसाङ का बेलुकी ६.५० का स्थानीय समाचार वाचक पनि हुनु हुन्थ्यो वहाँ ले लेखेको हुन पर्छ तर कसले अध्यन गर्ने तर जेहोस अहिलेका दशक का युवा हरुले बुझ्छ कि।
Damii❤❤❤❤
Watching this episode for the 8th time. Sharing with friends and family. Amboo!! Sending Love & courage to Rahul Bhai!
Yo podcast xai babaal nai bho👏🏻👏🏻👏🏻👏🏻👏🏻👏🏻👏🏻👏🏻👏🏻
Next episode RIMBIK FRESH ko founder sita garnu parxa hai da❤
Ekdam ramro ajhai continuously video hernu payeko vaye kati interesting hunethyo hola ajhai bujhnu pawthyo hola kati kura haru
Damiii .. very informative.. 👍
Yo episode ma sampurna history sameteko episode tara present life sanga kasaiko mildaina
Vai ko NGO ma huda nai ek dui videos hereko thiye
Vaiko so positive thoughts and a huge respect
Dami👍👍👍👍
❤❤❤❤❤
Damiiiiiiiiiii kura kani vayo 👌👍
Babbal babbal 👍🏿 kalimpong da suman ❤️❤️
Second episode pani baball..😮😮
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wowwwww
Nice talk...
Da podcast ko extra channel banawnu vako va ramro hunthyo hola......
Dami Dami 🙏🙏🙏
Dammi❤❤❤
Nice
Wow ❤
❤ very nice video bhai 👍👌 blessed
Super
❤❤❤🙏🙏
Damiii vai
🙏🙏🙏
Luv 4rm Kalimpong 💕
वाकैइ भएन गोरखालैंड को कुरा??? कतिपय उदाहरण दिन्छु है त , ८६ को आन्दोलन मा गोरखालैंड को विरोध मा पहाड़ का धैरै नेपाली कम्युनिस्ट नेता कार्यकर्ता मारिए उहा हरुको परिवार हरू लाई तत्कालीन वामफ्रंट सरकार ले सिलिगुड़ी को शहीद नगर मा स्थायी रूप मा बसो वास गर्नु हेतु जमीन दिए सबै पहाड़े नेता हरु ले पाए आनन्द पाठक,एस.पी. लेप्चा. के.वी.बातर , तारा सुन्दास, रामाशंकर प्रसाद को चै होइन र थिएन जमीन थाप्ने हरू, तर तारा सुन्दास र के वी बातर उक्त जमीन मा कहिले बसेनन।अब आऊ २०१७ को भाषा आन्दोलन देखि शुरू भएको गोरखालैंड आंदोलन २ को कतिपय घटना मा त्यो आन्दोलन शुरू हुनू भन्दा पहिला एउटा सरकारी कार्यक्रम मा चौरास्ता मा ममता बनर्जी को भाषण को बीच मा वी वांट गोरखालैंड भनेर हिम्मत गर्ने मान्छे चै स्थानीय बंगाली थिए मैले नाम चै बिर्से तर उनी चैटर्जी टाइटल भएका दार्जिलिंग निवासी थिए पछि गोजमुमो ले उहालाइ नगरपालिका पार्षद पनि बनायो र २०१७ आन्दोलन पछि उहा ले पार्टी छोड़नु भो र शायद गोरखालैंड को निम्ति पहिलो आत्मदाह गर्ने कालेबुंग निवासी मंगल सिंह राजपूत पनि गोर्खा समुदाय को चै थिएन , र गोर्खे नेता हरु कस्तो थिए भने २०११ साल मा ममता बनर्जी को सरकार बंगाल मा स्थापित हुदा त्यस पछि को कुनै एक साल २१ जुलाई तृणमूल कांग्रेस को शहीद दिवस मा कोलकाता मा गएर तत्कालीन गोजमुमो नेता हर्क बहादुर क्षेत्री अनि गोजमुमो महासचिव रोशन गिरि को उपस्थिति मा हर्क बहादुर ले बंगला भाषा मा जति दिन ममता को सरकार बंगाल मा हुन्छ हामी गोरखालैंड आंदोलन गरदैनऊ भन्ने वक्तव्य घाटी को नसा फुल्लाई फुल्लाई दिएको याद आऊछ 😅 हाम्रो बंगाली समुदाय ले गोरखालैंड कौ विरोध गरे ता पनि केही गोरखालैंड प्रेमी व्यक्तित्व हरु पनि छ जस्तो सौमेन नाग सर भन्नू खोजेको चै यति हो नेपाली हुदै मा सबै जना गोरखालैंड को मुद्दा मा इमानदार छ भन्नू मिलदैन र नेपाली होईन भन्दा मै गोरखालैंड विरोधी भन्नु पनि मिल्दैन। अझै धेरै कुरा हरु लेख्ने इच्छा थियो ८६ को आन्दोलन विषय मा किन भने उक्त समय मा आफु आन्दोलन को एपीसेंटर कालेबुंग बस्ने गर्थे अन्त मा म मेरो छोरि को प्रोफाइल बाट कमेंट गर्दैछु भनेर मेरो छोरी को नाम देख्नू पाउनु हुनेछ म गौतम बोस सिलिगुड़ी निवासी हाल मा कोलकाता बस्दै छु शिष्ट भाषा मा आफ्नो विचार अनि तर्क वितर्क गर्ने लाई स्वागत छ असभ्य भाषा बोलने लाई त्यही भाषा मा जवाफ दिनु आतुर छु धन्यवाद।
👍
👍👍👍
👌👌
Gorkhaland गोर्खाल्याण्ड यो शब्दले हाम्रो अस्तित्व बोकेको छ। तर यदि भारतको संविधानले नागाल्याण्ड राज्य दिए भने गोर्खाल्याण्ड शब्द किन सही छैन होला? यो कुरा केही स्पष्ट भएन
गोर्खाल्याण्डको बिकल्प अर्को के हुन सक्ला त्यो पनि सोचौं
Vai dashaiko geet long break vayo yo pali nikalne process xa ki xaina
Bhyaunu vayena vaye Raam jojyo ko purano geet le nai kam chalaunu parla
Yo pali podcast construction
Gorkhaland thik 6. Kina ki bodoland 6 RAJISTHAN 6 AFGISTHAN PAKISTHAN.PLS EXPLAN
❤❤❤❤❤
❤❤
❤❤❤
❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤