राजेश हमाल दिशानिर्देशमा || Dishanirdesh with Rajesh Hamal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ส.ค. 2024

ความคิดเห็น • 595

  • @DishanirdeshTV
    @DishanirdeshTV  4 ปีที่แล้ว +28

    बर्षौ अघि राजेश हमालसंग रेकर्ड गरिएको एक सदाबहार कार्यक्रमको अडियो ट्रयाक भाग # १- th-cam.com/video/8_klukDRrHk/w-d-xo.html

    • @100less9
      @100less9 3 ปีที่แล้ว +1

      How many years ago

  • @mangalchemjong4673
    @mangalchemjong4673 2 ปีที่แล้ว

    हामी हेर्छौ, हामी देख्छौ राजेस दाइको अन्तरवार्ता , हरेक अन्तरबार्तामा राजेस दाइको पोजेटिभ,बैज्ञानिक,दार्शनिक,सामजिक या अन्यमा चित बुझ्दो जवाफ गर्नु सक्नु वहाको क्षमता सारा नेपाली जनताको लागि मीठो छ,,because of that he is "महानायक" for hole nepalese

  • @dr.chhabiranabhat3082
    @dr.chhabiranabhat3082 7 ปีที่แล้ว +292

    धेरैलाई लाग्दोहो राजेश चलचित्र ले महान भएकाहुन् तर उनि आफ्नो कला र त्यो कलालाई डोर्याउने उच्चविचार अनि दर्सन ले महान भएका हुन्, हामी पनि उनीबाट सिकौ ~~~

    • @santoshrai10111
      @santoshrai10111 7 ปีที่แล้ว +10

      स्टारडमको खोजीः नेपाली सिनेमाको भ्रमको खेती...
      स्टारडम’ एक मेसिन...
      फर्मुला फिल्म बनाउने निर्देशक ऋषि लामिछाने भन्छन्, ‘राजेश हमालले हो, नेपाली सिनेमालाई ध्वस्त बनाएको ।’लामिछानेको आशय यो होइन कि हमालको उपस्थितिले नेपाली फिल्म उद्योगमा खिया लाग्यो । बरु, आफ्नो जमानामा हमाल त्यही स्थानमा थिए, जसले नेपाली सिनेमाको आयाम बदल्न सक्थे । उनीसँग त्यो सामर्थ्य थियो, जसले ‘स्क्रिप्ट’लाई मोड्न सक्थे । उनीसँग त्यो शक्ति थियो, जसले लगानीको आकार बढाउन सक्थे ।
      तर, उनले त्यसो गरेनन् । जस्तो फिल्म आउँछ, चुपचाप ‘साइन’ गरे । नतिजा, फिल्मको लम्बाइ र चौडाइ बढ्यो, उचाइ जहाँको त्यहीँ । अर्थात् हमालको ‘स्टारडम’ केवल उनकै लागि पैसा आर्जन गर्ने मेसिनभन्दा माथि उक्लिएन ।
      ‘राजेशलाई पैसाको खाँचो थिएन, फिल्म नपाइएला भन्ने पीर थिएन,’ लामिछानेको सटिक विश्लेषण छ, ‘त्यसैले उनले स्तरीय फिल्म मात्र गर्छु भनेर स्क्रिप्ट र लगानीलाई पेचिलो बनाउन सक्थे ।’ राजेश आफैंमा बौद्धिक छन् । उनको व्यक्तित्व र विद्वता अरु नेपाली सिनेकर्मीमा सायदै छ । तर, नेपाली सिनेमाको स्तरवृत्तिमा न उनको विद्वताले काम गर्‍यो, न स्टारडमले । #onlinekhabar

    • @ridemachine885
      @ridemachine885 6 ปีที่แล้ว +3

      santosh rai in his starting era Nepali movie industry was in start point and to think that he could take it to another milestone with the lack of almost everything in the industry... 👎 But he did what he have to do ... Karma gardai jau ✌

    • @meghrajbasnet7869
      @meghrajbasnet7869 5 ปีที่แล้ว

      +santosh rai यो मुला ऋषि लामिछाने आफुले निर्देशन गर्ने फिल्म हिरो लाई स्टोरी तोडमोड गर्न दिन्छ?

    • @chefbharat9096
      @chefbharat9096 4 ปีที่แล้ว

      Chhabi Ranabhat truly

    • @kirandangi9813
      @kirandangi9813 4 ปีที่แล้ว

      सहमत।

  • @omsarumagar1293
    @omsarumagar1293 5 ปีที่แล้ว +12

    अहिलेका हिरोहरु सबै खहारेको भेल जस्तै हुन अनुहार र ज्यान हुँदा सम्म चल्छ त्यसपछि कहाँ सुकेर जान्छ थाहै हुदैन तर राजेश दाई भनेको बच्चा देखि वृद्ध सम्मको सदाबहार महानायक हिरो हो ।।

  • @rameshpaudel6974
    @rameshpaudel6974 3 ปีที่แล้ว +1

    motivation speech The Rajesh hamal sir

  • @sabeendc3973
    @sabeendc3973 7 ปีที่แล้ว +159

    राजेश हमाल दाइको सम्मान गर्न नजान्ने ले आफ्नो जिन्दगी को महत्त्व बुझ्दैन ।

    • @ramansapkota112
      @ramansapkota112 6 ปีที่แล้ว +5

      Tapai ko comment le nai bujhinxa ki tapai aafai pani mahan hunuhunxa, uchha soch mahanayak jastai

    • @simamir2428
      @simamir2428 5 ปีที่แล้ว

      Sabeen Dc sahi ho

    • @iambabubsk8151
      @iambabubsk8151 4 ปีที่แล้ว

      Sim Amir I agree with you

  • @purbelibijay945
    @purbelibijay945 3 ปีที่แล้ว

    बिगत को काम लाई बर्तमान मा बसेर तुलना गरि आलोचना गर्नु मुर्खता हो , एकदम सहि । आज जन्मेका केही कलाकार, निर्माता अनि निर्देशक ले होच्याउनु मुर्खता हो ।

  • @ramghatane.pokhara5123
    @ramghatane.pokhara5123 7 ปีที่แล้ว +101

    राजेश हमाल भनेको नेपालको शान हो राजेश हमालको ठाउ नेपालको actor ले लिन सक्दैन किन कि rajesh भनेको नेपालको सान हो

  • @dipakgiri5323
    @dipakgiri5323 6 ปีที่แล้ว +31

    नेपालिका लोकपिरिय नायक महानायक राजेश हमाल। उहाँको बोल्ने शैलीबाट धेरै कुरा सिक्ने अबसर पाइन्छ कति आनन्द लाग्छ।

  • @pradippun9947
    @pradippun9947 5 ปีที่แล้ว +10

    राजेश दाइको मैले पहिलो फिल्म हेरेको साथि हो। त्यो समय देखि नै अहिले सम्म मलाई मन पर्ने एक मात्र महानायक राजेश हमाल।

    • @bhagiramram2594
      @bhagiramram2594 3 ปีที่แล้ว

      मेरो पनि जिन्दगी कै पहिलो फिल्म साथी हो

  • @pardesighayal1518
    @pardesighayal1518 7 ปีที่แล้ว +82

    बिजय कुमार जी'को साथमा राजेश दाईको अति नै जिबन सम्बन्धि संबेदनसिल अन्तरबार्ता राम्रो लाग्यो..।।

  • @satyarammagar5164
    @satyarammagar5164 5 ปีที่แล้ว +4

    राजेश हमाल महानायक मात्रै नभएर यो देशकै एउटा गहना हो र कुनै काल खन्द मै धेरै भन्दा धेरै शिक्षित व्यक्ति हो र मलाई कुरा गर्ने तरिका एकदमै मन पर्छ !

  • @kirankarki5480
    @kirankarki5480 3 ปีที่แล้ว

    A real mahanayak ... Sachhinai tetikoi mahan vayeka Hainan ... Mahanayak Rajesh Hamal ...

  • @manojgahatraj7160
    @manojgahatraj7160 7 ปีที่แล้ว +56

    महान व्यक्तित्व महानायक राजेश हमाल ज्यु।

    • @ramansapkota112
      @ramansapkota112 6 ปีที่แล้ว

      Yo tapaiko comment aafai maa mahan xa

  • @user-ie6gt4vr5r
    @user-ie6gt4vr5r 7 ปีที่แล้ว +60

    बीद्बान हरु को गफ गाफ
    जीवन के हो सुन्ने पर्ने कुरा !!!

  • @lamabhakta2136
    @lamabhakta2136 4 ปีที่แล้ว

    नेपाली जनताको ढुकढुकी राजेश हमाल ।👌👌👌👌

  • @karanthakuri6882
    @karanthakuri6882 5 ปีที่แล้ว +8

    Mahanayak राजेश हमाल धेरै उच्च बिचार् राम्रो सोच...

  • @prameshrai8442
    @prameshrai8442 7 ปีที่แล้ว +45

    महानायको अन्तर्वार्ता हेर्न सुन्न पाउँदा खुसी लाग्यो ।

  • @galaxyj2prime695
    @galaxyj2prime695 5 ปีที่แล้ว +4

    हाम्रो देश को सान माहानाएक राजेश हमाल

  • @dipakgiri5323
    @dipakgiri5323 5 ปีที่แล้ว +3

    जिन्दागी जिउने कला हो । समय को माग अनुशार ले जिबलाई चलाउनु नै जीवन को घुम्ती हो साच्चिकै माहान छन राजेश हमाल बाट जिबन लाई कसरी बद्ल्ने ..भन्ने कुरा हरु तेत्तिकै भएका होइनन माहानायक ....जय रजेश दाई🙏🙏

  • @nyimasherpa5611
    @nyimasherpa5611 2 ปีที่แล้ว

    जीवन बिभिन्ना रंग मिलेर बनेको छ तपाई एउटा शानदार कलर बोकेर हिड़नुभको छ " last endings is beautiful poet

  • @ramesharyal3349
    @ramesharyal3349 7 ปีที่แล้ว +163

    अहिले अनुहार को भरमा हिरो बन्न आउनेले यो भिडियो हेर्नुहोला

    • @pabinshrestha7336
      @pabinshrestha7336 6 ปีที่แล้ว +2

      salam xa rajesh hamallai yetika pade lekhiko manxe bata ke kura sikna sakinx

  • @deepakadhikari3265
    @deepakadhikari3265 4 ปีที่แล้ว +11

    बिजयकुमार जि को विद्वता राजेश जि को अगाडि फिक्का परेको धेरै भान हुने।

  • @pratimapun2273
    @pratimapun2273 4 ปีที่แล้ว +1

    अहिले सम्म्को नेपालि फिल्म भित्रको ब्यत्ति हरुको अन्तरबार्ता मध्य सबै भन्दा motivation and pourfull छ यस बाट धेरै कुरा सिके तै भएर होला राजेश हमाल जि सबै को मन मा हुनु हुन्छ्।🙏🏿🙏🏿

  • @saugannepal9070
    @saugannepal9070 6 ปีที่แล้ว +1

    नेपाल कै उत्कृष्ट ट्क सो लाग्छ मलाई दिशानिर्देश बिजय सर को प्रस्न गर्ने शैली अतिनै रमाइलो लाग्छ मलाई तेइ माथी माहानायक संगको अन्तरबार्ता त मलाई अतिनै मन पर्छ???

  • @maheshmongolian9450
    @maheshmongolian9450 7 ปีที่แล้ว +37

    महानायक सम्मान ✌✌ यो हो नि त heroism bhanne kuraa✌✌ Grateful Rajesh Dai

  • @amitgaming3587
    @amitgaming3587 7 ปีที่แล้ว +116

    म हाम्रो देशको गहना भन्न रूचाउछु राजेश दाईलाई

    • @madhavthapa6528
      @madhavthapa6528 5 ปีที่แล้ว

      Yekdam bro hamro deshko gahana ani filma jastai dindukilae sayogi vabana piditlae hausala chuwaxuta jatvat ko antte garne yo sub rajesh daiko filbata josh atma bissoss thulko man matara hudai na sanoko poni man hunza je gareni afanai exxa anusarle garna pauza vanera filmko maddem bata hami sabaiko akha kholediyera sabai afno thauma hero vannu pako za yo sab sabai vanda mukhe patra suparstar rajesh dailae janza filma matai hero hena deshma naya khusi chiraune vaneko rajesh dai ho mero bichatma nplko san heroma hero npliko manma maya basalna sakne rajesh dainai hola malae ta lagza tapeko ni bro kusi lagyo bro mero sanai dekhiko sathi rajeshko kura gareko ma danyebad.

  • @bibekbaraili1393
    @bibekbaraili1393 7 ปีที่แล้ว +3

    सारै राम्रो सोच बिचार छ राजेश दाजु को सचिकै महा नायक मा हुन्ने हरेक गुण हरु उहा मा छ आज यो अन्तरबार्ता हेर्दा मन खुसी भयो

  • @goodbk2968
    @goodbk2968 4 ปีที่แล้ว +1

    कति कुराहरु गर्न जान्नु भएको माहाभारत मा पनि यस्तै किसिम कुरा हरु छन एउटा वहा दर्सन शास्त्री पनि हो राजेस दादा

  • @Nil28884
    @Nil28884 7 ปีที่แล้ว +17

    Legend actor सायद यहि बौद्धिकताको कारण पनि सदा चर्चा को पात्र बनिरहे । अन्तबार्ता सुनेर साच्चिकै मजा आयो र धेरै कुरा सिक्ने अबसर पनि ✌✌✌ Thanks bijaya ji for wonderful talk

  • @krishnaranpal251
    @krishnaranpal251 7 ปีที่แล้ว +48

    owh...rajesh hamal g ko kura garne saheli yakdam ramro xa bichar pani sarai ramro xa

  • @minraj9066
    @minraj9066 7 ปีที่แล้ว +60

    साच्चै महानायक

  • @dipaknepali2631
    @dipaknepali2631 5 ปีที่แล้ว

    संसार को महान ब्याक्तित्व हरु को नाम सुचि मा राजेश दाइ को नाम राखियोस। किनकी उहाँको हरेक सिनेमा, कार्याक्रम, इन्टर्भियु हेर्छु उहाँ बाट म निकै प्रभाबित हुन्छु।उहाँ को महान बोली सुन्ने बित्तिकै मलाइ निकै आत्म शान्ती मिल्छ मलाइ। मान्छे होस त राजेस दाजु जस्तो होस। जस्ले यो दुनियाँ लाई र यहाँ भएका हरेक कुरा हरु लाई नजिक बाट नियाल्नु भएको छ।बुझ्नु भएको छ। Thank you Rajes daai.हजुर बाट अझै यस्ता थुप्रै महाबाणी सुन्न पाइयोस ।God bless you .

  • @ram75043
    @ram75043 7 ปีที่แล้ว +44

    कति मिठो कुरा विजय जी एंड राजेश जी !!! हजुर हरु को कुरा सुनेर मा धेरै खुशी छु! thank you so much excellent Interview !! I agree on reply by Legend Actor Rajesh Hamal sir,( king of film industry )

  • @krishnadkt4604
    @krishnadkt4604 7 ปีที่แล้ว +27

    नेपाली फिलिम इन्डस्टी को सान माहा नायक राजेस हामाल अन्तरबार्ता भनेको यस्तो पो हुनुपर्छ सलुट छ राजेस सर

  • @laxmiprasadbudhamagar3100
    @laxmiprasadbudhamagar3100 7 ปีที่แล้ว +36

    Wow how amazing "three step" questions and how attractive amazing & logic answers . U r great throu ur talent & experienced Rajesh .
    यदि यो इन्टरब्यूमा अन्य हीरो हुन्थ्यो भने साच्चिकै खल्लो हुन्थ्यो।

  • @smartnepal2340
    @smartnepal2340 7 ปีที่แล้ว +22

    राजेश दाइ
    हाई हाई
    महानायक
    बिचार कडा छ
    दिशा निर्देशीत

  • @yubarajbhusal2911
    @yubarajbhusal2911 7 ปีที่แล้ว +2

    Intelligent persons को अन्तर्वार्ता हेर्नु को बेग्लै मजा, वहाँ हिरो हैन देश को गहना हुनुहुन्छ

  • @bipsharpal3298
    @bipsharpal3298 7 ปีที่แล้ว +17

    Wow our megastar rajesh hamal hamro mahanayak rajesh hamal💪

  • @devrajkarki2025
    @devrajkarki2025 3 ปีที่แล้ว +1

    Logic मा कति दम छ। वाह महानायक ज्यु

  • @NAREN20203
    @NAREN20203 5 ปีที่แล้ว +7

    Rajesh hamal ko dimakh che mannai parx... Hats ofd Rajesh Dai.. U r relly great

  • @beautifulnepal856
    @beautifulnepal856 4 ปีที่แล้ว +2

    Great personality Mahanayak Rajesh Hamal.... Lot's of respect sir

  • @lalitthapa2866
    @lalitthapa2866 7 ปีที่แล้ว +11

    वाह !!!! कया बात राजेश हमाल सर।

  • @Energeticmarketingdesigner
    @Energeticmarketingdesigner 4 ปีที่แล้ว +1

    eek dum best interview..dherai gayanbardak kuraharu prastut vayo..salutee mahanayak rajesh sir n bijaya sir 😘

  • @truecarrer2245
    @truecarrer2245 7 ปีที่แล้ว +23

    Completely fabulous Interview, Mahanayak Rajesh Hamal is my inspiration.

  • @hariraya826
    @hariraya826 4 ปีที่แล้ว

    नेपाल का सान माहानायक राजेश हमाल ज्यु विद्वान् पत्रकारका सन बिजय कुमार अन्तर बर्ता बाट धेरै ज्ञान का सिक्न पाइयो

  • @Hiranya_kashyap
    @Hiranya_kashyap 4 ปีที่แล้ว +18

    Rajesh hamal ko synonym vaneko brand , intelligence, intellectual, respect ani mahanayak nai ho

  • @sapnapandey3913
    @sapnapandey3913 4 ปีที่แล้ว +24

    Deep respect and love for Rajesh Hamal, watching this intrvw in lockdown and feeling really magical to hear his experience!! Such a legend! Feel proud that we have this kind of Legend 😍

  • @praneelacharya4782
    @praneelacharya4782 3 ปีที่แล้ว +9

    Intellectual guy M never bored watching his interviews . Inspiring person great honor 😊🙏

  • @mukundadudharaj9067
    @mukundadudharaj9067 7 ปีที่แล้ว +1

    जीवन अनि चलचित्र सम्बन्धी अत्ति संवेदनशील अझ भन्नू पर्दा हरेक वाक्य मा प्रेरणादायी भाव: गत्तिलो प्रश्न उत्तिकै तेजिलो जवाफ !! धन्यवाद दुवै वरिष्ठ महानुभावहरु लाई । अब दिशानिर्देश मा निर्देशक तुल्सी घिमिरे लाई ल्यानु पर्‍यो विजय सर हजुरको कार्यक्रममा ।

  • @pukarbishokarma3580
    @pukarbishokarma3580 3 ปีที่แล้ว

    बिजयजी राजेशजी को तुलनामा हजुर निकै फितलो सोधाइ र बुझाइ दुबै कुरामा दक्ष हरकोहि हुन सक्ला तर दक्षसँगै सरलसबै हुननिकै गारो हुन्छ र जसले यो दुबै कुरालाई आत्मासाथ गर्न सक्छ मलाइ लाग्छ सायद त्यसता ब्यक्ति जो नायक को अगाडि सम्मान स्वरुप महा थपन्छ! हा हा सायद भन्नुको तात्पर्यता बुझ्नु भयोकी!!!!!

  • @badboyvishalshakya7215
    @badboyvishalshakya7215 4 ปีที่แล้ว +2

    Great job mahanayek jue

  • @Thnischal
    @Thnischal 4 หลายเดือนก่อน

    My best program dishanirdesh & fireside

  • @mmhnepal3755
    @mmhnepal3755 6 ปีที่แล้ว +6

    महानायक भन्या महानायक नै हुन।

  • @dipanbasnet3460
    @dipanbasnet3460 7 ปีที่แล้ว +21

    This is we call interview thank u vijaya kumar sir$dishanirdesh

  • @sanisterrai5883
    @sanisterrai5883 3 ปีที่แล้ว

    Mahanayek rajesh sir dherai kura sikna painxa ...

  • @jayabahadurtamang6020
    @jayabahadurtamang6020 4 ปีที่แล้ว

    जति सुने पनि जन जन सुन्न मन लाग्छ महानायक हमाल धन्यवाद

  • @narendraranabhat9872
    @narendraranabhat9872 4 ปีที่แล้ว

    मानिसको जीवनलाई बिचारले डोर्याउछ।

  • @arunrai2125
    @arunrai2125 4 ปีที่แล้ว

    नेपाली फिल्मी जगतको सान हो महानायक राजेश हमाल गर्बछ हामी नेपालिले राजेश दाईलाई फिल्म मा पाउनु

  • @rajeshkhatakho3096
    @rajeshkhatakho3096 7 ปีที่แล้ว +14

    Rajesh Hamal is most intellectual and well educated actor in Nepal film industry. He is icon. Salute Rajesh ji.

  • @hemantabhattarai
    @hemantabhattarai 7 ปีที่แล้ว +12

    धेरै राम्रो अन्तरबार्ता । वा !! गजब ।

  • @ayushlimbu4468
    @ayushlimbu4468 7 ปีที่แล้ว +17

    I olways feel proud to have an lagend actor Rajesh Hamal not only bcoz he is actor but bcoz of his intelligents. He is the real hero and he is truly inspiring person.

  • @suryajairu575
    @suryajairu575 4 ปีที่แล้ว

    महानायक राजेशदाईकाे बाेलिमा पनि मिठास छ सालिन र नरम स्वभाव असल व्यक्तित्व सफल कलाकार तर पत्रकार महासयले एउटै कुरा मात्र घुमाई घुमाई साेध्नु भयाे ठिक लागेन सम्मान गर्ने गर्नुस् । राजेश दाइ हुनु हुन्छ ।

  • @kamalghimire7384
    @kamalghimire7384 7 ปีที่แล้ว +14

    What a logical interview .
    Hatts off for this great personality of our country.

  • @rajkumarnepal3301
    @rajkumarnepal3301 7 ปีที่แล้ว +32

    Kasari answer diney yo tarika thik xa Rajesh daiko cool person hunuhunxa uahako hami sabailey ejjat garnu parxa jasto lagxa malai

  • @PramodkoirlaPramod-op5ry
    @PramodkoirlaPramod-op5ry ปีที่แล้ว

    समय चक्र बिजय कुमार पान्डे जुन खुसी किताब राजन अधिकारी भाइ को पसल मा छ सुब होति हे साम होति हे जिन्दगि इउ उम्र तमाम होति हे ॐ शिव

  • @nirojrowudy3015
    @nirojrowudy3015 2 ปีที่แล้ว

    दुबै जना प्रिय् आदरणीय ब्याक्तित्व✊बिजय सर,को साहित्य भासामा,खुशी लाग्यो?💖

  • @nimapakhrinlama
    @nimapakhrinlama 4 ปีที่แล้ว +2

    दिसा निर्देसक tv को पत्रकार बिजय सर चै rajesh hamal सङ्गा intervew लिनको लागि like को हुनुहुदो रहेछ राजेश हमाल दाइ को इन्टर्भिउ जो पायो तेइ मान्छे ले लिको सुहाउदैन ।।। i love rajesh dai अज को पत्रकार बिजय सर पनि मजाले बोल्ने धेरै ट्यालेन्ट राजेश दाइ त भन्नै नपर्ने धेरै ट्यालेन्ट 😊😊 wow wow wos

  • @satyaramthecool
    @satyaramthecool 7 ปีที่แล้ว +20

    The intellectual figure of Nepalese art and cinema.Hero of the ERA THE RAJESH HAMAL.

    • @tejkumarbasnet7744
      @tejkumarbasnet7744 6 ปีที่แล้ว

      nayako pni nayk mahanayk rajes hamal ho

    • @sawmeer8142
      @sawmeer8142 4 ปีที่แล้ว +1

      Ram adhikari . Dhiren shakya aaruko badhi rish garchha chor newar randiko ban

  • @mayalama2167
    @mayalama2167 7 ปีที่แล้ว +31

    सलाम छ राजेश जी

  • @krishnajaishi3541
    @krishnajaishi3541 5 ปีที่แล้ว +1

    राजेश दाई जस्तो हिरो नेपाल मा छैइन माहान हुन राजेश दाई

  • @kanchama9078
    @kanchama9078 7 ปีที่แล้ว +14

    महानायक हामी सबै को एल द टाइम🌹🌹

  • @subashhingmang9857
    @subashhingmang9857 5 ปีที่แล้ว +14

    ज्ञानकै लागि भए पनि हेर्नू पर्ने ,जीवन का बारेमा केही बुझ्ने मौका मिल्यो

  • @lilamanishrestha6390
    @lilamanishrestha6390 3 ปีที่แล้ว

    यो विडियो हेरेपछि राजेश दाइप्रतिको सम्मान अझ चुलियो।

  • @triyugafilms
    @triyugafilms 4 ปีที่แล้ว +7

    Deep respect and love for Rajesh Hamal...You are really a amazing person. We are so fortunate to be audience of this living legend.

  • @sudipsapkota5677
    @sudipsapkota5677 7 ปีที่แล้ว +8

    Intellectual manxe haruko intellectual gaf ... Respect both of this living legend

  • @kusalrana2094
    @kusalrana2094 4 หลายเดือนก่อน

    I genuinely value the serenity and intellectual demeanour of both of you.

  • @mayapun2868
    @mayapun2868 2 ปีที่แล้ว

    I agree with your kind talk . It's true.

  • @gyastikmorefyastik5403
    @gyastikmorefyastik5403 6 ปีที่แล้ว +17

    मलाई त अरु कलाकार भन्दा राजेश हमाल नै मन पर्छ

  • @ganeshsigdel4382
    @ganeshsigdel4382 7 ปีที่แล้ว +23

    आजभोलि का हिरो भनाउदो हरु सीक माहनायक सग न ओने हिरो राजेश हमाल 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💌💌💌💌💌💑💕💕💕💕💕💕💔

  • @Anupgurung-01
    @Anupgurung-01 2 ปีที่แล้ว

    2022 मा हेर्ने म मात्र छु कि अरु पनि हुनुहुन्छ ?
    आहा !!! ज्ञान बर्दक कुराकहानी । कति सालिन कति भद्र , कति बुद्धिमता जस्ले सबैलाई एक दिशानिर्देश गर्न सक्ने बिचार साच्चै गजब लाग्यो।
    राजेश सर सदैब मन मस्तिष्क्मा बस्ने एक महान नायक महा नायक्💓🇳🇵।

  • @krishnagiri114
    @krishnagiri114 7 ปีที่แล้ว +43

    Hira aakhir hiranai ho rajeh hamal

  • @anupdhakal27
    @anupdhakal27 7 ปีที่แล้ว +25

    RAJESH HAMAL truly mahanayak superb love u

  • @arjunnepali9278
    @arjunnepali9278 7 ปีที่แล้ว +10

    सबै र सबै क्षेत्र का लागि उत्प्रेरित गर्ने अन्तरबार्ता ।

  • @jiikii6106
    @jiikii6106 5 ปีที่แล้ว +1

    नेपाल को बौद्धिक महानायक राजेश हमाल

  • @kamlakamlarai5626
    @kamlakamlarai5626 5 ปีที่แล้ว

    हिरो महान्यक नाक नेपालको राजेश जि नै हो

  • @mikeacca5541
    @mikeacca5541 7 ปีที่แล้ว +2

    Biggest brand of Nepal ever The great Rajesh Hamal.... Nepali itihaas maa sabai bhanda charchit ra famous name kunai pani name chaaye teo product, company yaa maanis hos...

  • @kribinapathak2987
    @kribinapathak2987 7 ปีที่แล้ว +7

    Ever youthful Rajesh Hamal ....he is dignified one

  • @bhaktabudha8961
    @bhaktabudha8961 4 ปีที่แล้ว

    राजेश सर कति मिठो र सहज तरिकाले बोल्नु हुन्छ अति मजा आउँछ सुन्ने

  • @sasartstudio9167
    @sasartstudio9167 3 ปีที่แล้ว

    दुवैजना मनपर्ने व्याक्तित्व मेरो लागि, खुबै मन पर्यो यो अन्तर्वार्ता🙏🇳🇵🙏

  • @raaikoyouchams3913
    @raaikoyouchams3913 7 ปีที่แล้ว +15

    I just watched this such a fantabulous interview..
    Both are diplomatic in nature 😎

  • @rajusapkota7711
    @rajusapkota7711 5 ปีที่แล้ว +1

    बिजय कुमार सर राजेश हमाल सर पनि यो देश बनाउने भित्र परनुहुन्छ याहा हरु पनि leader मा पुग्नु प्रछ।

  • @hiramanisapkota2116
    @hiramanisapkota2116 3 ปีที่แล้ว +1

    Super duper

  • @rabink.lohorungrai8750
    @rabink.lohorungrai8750 4 ปีที่แล้ว +6

    Thanks bijay sir... He's is one of the best actors and eaqually human beings of the world.. I have seen this vid earlier repeating yet another time. Namaste

  • @harigobindadarji2350
    @harigobindadarji2350 5 ปีที่แล้ว +1

    Rajesh daiko kura sai ho aafno kamko Maya sakaratmak soch Wala bektilai absenai hunxa tehibhaera Jo kam ho to kamko nam chalosh ra sadai aghi badnuma ati khushi hunu ramro kura ho...

  • @PrakashKshtriSOS
    @PrakashKshtriSOS 5 ปีที่แล้ว +21

    Greate personalities.... both Vijaya Kumar Panday and Rajesh Hamal..... highly inspiring....

  • @spbmyoutubegaming
    @spbmyoutubegaming 2 ปีที่แล้ว

    ४ बर्स पुरानो अन्तर्बार्ता रहेछ,आज हेर्ने पुगे र धेरै गुणस्तर शिक्षा पाउन सफल भए,आज देखि मेरो life मा खुसी र शान्ती झन पाउन मौका मिल्यो धन्याबात 🙏🙏

  • @rajutamang8869
    @rajutamang8869 7 ปีที่แล้ว +16

    आदर्शवान् महानायक

  • @sureshkhadka4248
    @sureshkhadka4248 6 ปีที่แล้ว +4

    No one like Rajesh Sir, nor will there be in this industry.... Respect... Inspiration ...... Idol ....

  • @kamalbahador2169
    @kamalbahador2169 4 ปีที่แล้ว +1

    तेसै महानायक कहाँ भनेका हुन र यक अरका मा बोल्ने सभेता यकदम राम्रो लागेयो