मेयर साम्पाङ एकाबिहानै धमला पात्र र प्रवृत्तिको भित्री कुरा खोल्दै, प्रमाण रहेनछ Harka Sampang

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ก.ค. 2024
  • सन्जीता धमलासँग प्रमाण रहेनछ, जोगाउन ५ दल र झुन्ड लागेको देख्दा, फोहोरी राजनीति र षडयन्त्र भन्ने बुझें
    Harka Sampang Mayor Dharan Sub Metropolitan City
    #Harkasampang
    #dharan
    #mayor

ความคิดเห็น • 144

  • @jyotilalrana8375
    @jyotilalrana8375 18 วันที่ผ่านมา +41

    कुन category काे पत्रकार हो त्यो परिचालित झ्यास् पात्र। यस्ता पित पत्रकार लाइ कडा भन्दा कडा सजाय दिनु पर्छ

  • @Bikram1.0m
    @Bikram1.0m 18 วันที่ผ่านมา +25

    खुस्केको रैछ त्यो आइमाई त्यसको दिमाग छैन मेन्टल हस्पिटल मा राख्नु पर्छ

  • @RaiKirat-gs8jw
    @RaiKirat-gs8jw 18 วันที่ผ่านมา +18

    त्यो केटि ले प्रमाण छ वडा अध्यक्ष ले घुसखोरी गरेर फरार दुइ महीना भनी रहेको छ त्यसैले सबै वडा अध्यक्ष हरु लाई कारवाई गर्नू पर्छ सिडियो हरुले के हेरी रहेको अहीले सम्म कारवाई नगरी रबि लामिछाने ले खटाउनु पर्याे कारवाई मा नगरीता को केश लाई, जय हर्क साम्पाङ जय धरान जय नेपाल

  • @deshbahadurrai-7124
    @deshbahadurrai-7124 18 วันที่ผ่านมา +11

    उप मेयर र वडा अध्यक्ष हरु किन चुप चाप छन् यही बाट स्पष्ट छ भित्र भित्र त्यो झ्यास लफाउरी सँग 100% मिली मतो छ। हर्क जी तपाई सच्चा लिडर हो कहाँ कतै न डगमगाउन आग्रह गर्छु हामी देश विदेश जहाँ रहे पनि तपाईंको साथ मा छौं।💪💪💪

  • @RAJAN-ALE-MAGAR
    @RAJAN-ALE-MAGAR 18 วันที่ผ่านมา +22

    झ्यास पात्र नै हो त्यो आइमाई

  • @RaiKirat-gs8jw
    @RaiKirat-gs8jw 18 วันที่ผ่านมา +17

    याे गुइथे हरूको ग्रुप रहेछ हामी धराने जनता बुझिम, अब हामी धराने जनता उठौं यस्ता किरा हरू लाई दबाइ गरी हाल्नु पर्छ नत्र येसरी नै देश डुबाउँछ यस्तै बेथिति हरूको अंत गर्नू पर्छ हामी छौ धराने जनता तपाईंको साथ बिकास को लागि एक हौं जय हर्क साम्पाङ जय धरान जय नेपाल

  • @dhanrana2558
    @dhanrana2558 18 วันที่ผ่านมา +10

    Good reaction mayer jyu

  • @ramjighale845
    @ramjighale845 18 วันที่ผ่านมา +26

    यो दुई वटै विशय गम्भीर छ संचिता धमला ले प्रमाणित गर्नु पर्छ परिचालित भनेर हुन्न प्रमाणित गर्न न सके तेस्तालाइ कानुनी कार्वाही गर्नै पर्छ , नभये तेस्ता परिचालित हरुको लरको लाग्ने छ

  • @sabitrarai7859
    @sabitrarai7859 18 วันที่ผ่านมา +4

    JAI HARSHA SAMPANG !Salute You !

  • @Fitnessbylimbu
    @Fitnessbylimbu 18 วันที่ผ่านมา +10

    id बिना को पत्रकार लाई नगर मा प्रवेश निषेध गर्नु पर्छ

  • @user-ol6ds4en9n
    @user-ol6ds4en9n 18 วันที่ผ่านมา +5

    अती राम्रो कुरा सलाम छ

  • @lalitchandrarai3102
    @lalitchandrarai3102 18 วันที่ผ่านมา +7

    अब नेपाल मा दलिय शासन हटाउनु पर्छ ।

  • @pasanglama2744
    @pasanglama2744 18 วันที่ผ่านมา +3

    Salute Sewa Sewaro Tashidelek Rastrapremi vikashpremi prakitipremi Sanskritipremi urjashil vibekshil pardarshi needer saral sakcham yogya bahuaayamik byaktitwoko dhani Dharan's honorable mayor Sir Harka Raj Sampang Rai jiu prati naman uchha samman 🙏 ❤️👌👍

  • @hemchhetri2035
    @hemchhetri2035 18 วันที่ผ่านมา +1

    Thank you sir good news

  • @PradipBantha
    @PradipBantha 18 วันที่ผ่านมา +3

    Good hark ji

  • @user-yq5uz7vd7y
    @user-yq5uz7vd7y 18 วันที่ผ่านมา +1

    ग्रेट लिडर❤❤

  • @user-be5cu1hc4r
    @user-be5cu1hc4r 18 วันที่ผ่านมา +7

    वडा अध्यक्षहरु मौन बस्नुको अर्थ साच्चिकै नागरिता बनाउन पैसा लिएको होकि भन्ने हामिलाई लाग्या छ

  • @samtendholmotmg7084
    @samtendholmotmg7084 18 วันที่ผ่านมา +4

    Jai harka sampang

  • @GamGurung-l6p
    @GamGurung-l6p 18 วันที่ผ่านมา +1

    Very good news harka

  • @AsdAsd-wr4ge
    @AsdAsd-wr4ge 18 วันที่ผ่านมา +4

    100%right meyar Harka sampang jeu xhodnu hunna testa dharti ko boj aimai.

  • @surmangallopchanofficial3627
    @surmangallopchanofficial3627 18 วันที่ผ่านมา +1

    sahi ho harka sir

  • @JinsWife-jz5wr
    @JinsWife-jz5wr 18 วันที่ผ่านมา +3

    be strong sir

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 18 วันที่ผ่านมา +4

    छोड्नु हुन्न धमलालाई

  • @raogama5655
    @raogama5655 18 วันที่ผ่านมา +4

    नागरिकता बारे मेयर होइन वडाधक्ष्य आरोपित हुन्छन।
    ठिक बेठिक बारे मेयरले चासो दिएका छन।
    तारो मेयर बनेका छन।
    अनि पार्टीका पत्रकार नै आरोपितलाई जोगाउन घेराबन्दी गर्दैछन।
    पार्टीहरुका वडाधक्ष्यहरु भने मेयर र त्यो हल्ले महिलाको विवादमा चुपचाप छन।
    यो देशमा हर्क राई जस्ता इमानदारको काम छैन।
    फटाहा हरुकै रजगज ठिक रहेछ।

  • @user-iu7lk9hd1t
    @user-iu7lk9hd1t 18 วันที่ผ่านมา +4

    Hajur ko xori ko case k ho tyo pani aarop laudai thiyo ta

  • @SandipRai-gq1ck
    @SandipRai-gq1ck 18 วันที่ผ่านมา +2

    कारबाहि गर्नु पर्छ तियो नखरमौलि लाइ✊✊

  • @SarathiThapa2815
    @SarathiThapa2815 18 วันที่ผ่านมา +1

    हर्क जि 🙏❤️❤️

  • @KabirajSunuwar
    @KabirajSunuwar 18 วันที่ผ่านมา +5

    हैन तियो झ्यास् हैन बेस्से को नाईके उहिहो र कंरेजको झोले पनिहो

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 18 วันที่ผ่านมา +7

    मेर साप तपाईंको छाेरि भनेर भनदइ थियाे तपाईंको काे छाेरि काे मानहानि हुनछ धराने जनता जानन चाहनछ छाेरि भनेर के भन्नू खाेजेकाे धमला बइनिले

  • @user-vi6rh7kw5y
    @user-vi6rh7kw5y 18 วันที่ผ่านมา +1

    Jai harka sampang 🥰 🙏

  • @sangitaghale1138
    @sangitaghale1138 18 วันที่ผ่านมา +2

    jai harka sampang 💪💪💪💪❤❤❤❤❤❤🙏🙏🙏

  • @roshanlabung1707
    @roshanlabung1707 18 วันที่ผ่านมา +3

    ❤❤❤

  • @user-wp9sk4vs9p
    @user-wp9sk4vs9p 18 วันที่ผ่านมา +3

    Yo aaimai Lai jaha vetyo tehi mukh vakkine gari dinu parxa.🤬🤬🤬

  • @user-vg6cv2xw4o
    @user-vg6cv2xw4o 18 วันที่ผ่านมา +1

    नागरिकता बेचुवा ती आईमाईलाई परिचालन गरेको तिनीहरुले हो

  • @HikmatShrestha-i2i
    @HikmatShrestha-i2i 18 วันที่ผ่านมา +5

    Dhamalalai,gu,,khuwanu,parxa

  • @parshuramrai4209
    @parshuramrai4209 18 วันที่ผ่านมา +2

    तेसै त्यो आइमाई लाई छाड्नु हुन्न कडाभन्दा कडा कारवाही हुनुपर्छ पागलनि धमला त्यो आफै भालु रछ

  • @younzanraj1270
    @younzanraj1270 18 วันที่ผ่านมา +5

    dhamala lai feri patrakari ta ko class lina pathaunus....

  • @surenfago
    @surenfago 18 วันที่ผ่านมา +3

    sotantra lai alik hepindo raxo

  • @sangitarai3426
    @sangitarai3426 18 วันที่ผ่านมา +2

    Tyo jhyas nai ho harka sir tyasko jagalta xarnu parx

  • @MiraRai-es5fe
    @MiraRai-es5fe 18 วันที่ผ่านมา +1

    राम्रो राम्रो मान्छेलाई फसाउनलाई एउटा गिरो नै खडा भइरहेको छ नेपालमा सम्पूर्ण इमान्दार व्यक्तिहरू सचेत्र रहनुहोला नैतिक हिन। व्यक्तिबाट टाढै बस्नु होला 🙏🙏🙏🙏

  • @AsNew-zh1kn
    @AsNew-zh1kn 18 วันที่ผ่านมา +1

    यो घुस लिनेलाई मात्र होइन दिनेलाई पनि कारबाही गर्नुपर्छ लिने दिनेलाई दुईटैलाई कारबाही

  • @sherjitrana3315
    @sherjitrana3315 15 วันที่ผ่านมา

    सबै सचेत नेपाली जनसमूहले यो कुरा बुझेर मनमा राख्नु पर्छ र अब आउने ८४ मा सयौं हर्क सयौं बालेन सयौं गोपी हमाल जन्माउन तम्तयार हुनुपर्छ।जय स्वतन्त्र नेपाली!🙏

  • @SakanaSushi-rs6ew
    @SakanaSushi-rs6ew 18 วันที่ผ่านมา

    You doing great job

  • @TanindraPrasad
    @TanindraPrasad 18 วันที่ผ่านมา +3

    धरानमा दल हरु को नेतन भनाउला हरुमा मान मर्यदा प्रतिष्टा शकिएकै हो ..?

  • @purnathapa4310
    @purnathapa4310 18 วันที่ผ่านมา +1

    Harka sampang asal leader.

  • @rabinkumarrai2262
    @rabinkumarrai2262 18 วันที่ผ่านมา +1

    यो सञ्जिता धमला लाई हामीले पहिल्यै देखि वाच गरिरहेको थियो जस्तो सङ्गका उस्तै रहिछे यो आइमाई पार्टी को हो भन्ने हामी लाई 90%थियो । यसलाई उचाल्ने में कोहो अब पत्तालाग्ने छ । यसलाई कारबाई हुनु पर्यो ...............

  • @dip1986
    @dip1986 18 วันที่ผ่านมา +1

    जतिसुकै दलहरूले बिग्यपति निकालोस, जतिसुकै पत्रकार संगठनहरूले बिग्यपति निकालोस पछि नहट्नु मेयर साब l यस्तो अराजकतापनको जुटेर सामना गर्नु पर्छ l

  • @mikiphung2281
    @mikiphung2281 18 วันที่ผ่านมา +2

    Salm chha meyar saap

  • @RSpumarai9122
    @RSpumarai9122 18 วันที่ผ่านมา +1

    त्यो पागल आइमाईको पछाडी ठुलै हुलको झोलेहरु छन्,तेस्ताहरु विरुद्ध हामी सबै नेपाली जनता लाक्नु पर्छ

  • @dilkumar1886
    @dilkumar1886 18 วันที่ผ่านมา +9

    हैन मैले नबुजेको कुरो टेम्फु कुदाउने खाडीमा काम गरने मान्छे सबै लाटा हुन्छ भन्ने खालको कुरा गरदैछत अन्तर बारतामात धमला लेत

    • @ritagurung3844
      @ritagurung3844 18 วันที่ผ่านมา

      Mailay pani yo kura sunay ko thiy
      Taysko daju bhai chai khadi muluk maa xaina?
      Tempo kudau thiyo ray
      Taysko daju bhai chai sabai pilot xa ray kura sunda pani paro tatenay 😡😡😡😡

    • @dilkumar1886
      @dilkumar1886 18 วันที่ผ่านมา

      @@ritagurung3844 होनी

  • @user-ol6ds4en9n
    @user-ol6ds4en9n 18 วันที่ผ่านมา +3

    यो केटी परिचालित छ

  • @KrishnaKandangwa
    @KrishnaKandangwa 18 วันที่ผ่านมา

    जय हर्क सर

  • @rajeshthanrai7764
    @rajeshthanrai7764 18 วันที่ผ่านมา +1

    सडन्त्र रचेछन क्यारा

  • @chakrachakra7509
    @chakrachakra7509 18 วันที่ผ่านมา +3

    यो धमला १००% परिचालित रहेछ प्रमाण दिनु मिल्दैन मेरो ज्यानको सुरक्षा चाहिन्छ भदै थियो रेखा केवाहाङ्ग राईको भिडियोमा एक जना महिला चेलिले कडा प्रश्न गर्नु भएको थियो जय हर्क साम्पाङ्ग

  • @visgrg4625
    @visgrg4625 17 วันที่ผ่านมา

    HS ju, you are right about these Jhyas manchheharu. Shame to CDO, SP. I heard to CDO’s weak speech. You said I would have said. Excellent….long live your chir phar action and your vision..salute to you..!

  • @user-fg4lm4hc4s
    @user-fg4lm4hc4s 18 วันที่ผ่านมา

    Salute to you respected Mayor Sir 🙏

  • @sahaprasadrai7195
    @sahaprasadrai7195 18 วันที่ผ่านมา

    Sahi

  • @peterthulung8207
    @peterthulung8207 18 วันที่ผ่านมา +2

    84 MA PARTY RA JHOLE HARU LAAI KICK OUT GARERA SWATANTRA TEAM LE DHARAN HAKNU PARCHHA.

  • @anjanarai-fe6kh
    @anjanarai-fe6kh 18 วันที่ผ่านมา +1

    मेरो गाउँ मा यस्तै भेडा छन जो धमल्नी जस्ती मुख ले अनेक बोल्छन् तर व्यबहार ले पुर्याउदैनन मै हु भन्ने गर्छन् तर खुल्क्याउने केही होइनन् जहिले अर्काको खुट्टा तान्ने गर्छन्् हो यहि लाग्छ मलाई काजु धमल्नी 🙄

  • @user-lx7ee7gh3p
    @user-lx7ee7gh3p 18 วันที่ผ่านมา

    Yo haru sabai tapare group hola mayor saap..yo haruni bahira aauxa bistarai..yo sabai sadyentra kari hun mayor saaple sammemtta apnaaunu hola mayor saap❤🙏🙏jaye dharan❤🙏🙏jaye harka sampang❤🙏🙏

  • @Lovelyjournal24
    @Lovelyjournal24 18 วันที่ผ่านมา

    👏👏👏👏👏👏👏👏👍

  • @tenzinchokey8983
    @tenzinchokey8983 18 วันที่ผ่านมา

    Jai harka sampang 🙏🏻❤

  • @Sajana-426
    @Sajana-426 18 วันที่ผ่านมา

    Jay harka sampang

  • @madanrai2596
    @madanrai2596 18 วันที่ผ่านมา

    यो सबै मेयर ज्यु लाई असफल बनाउनु को लागी पार्टी हरुले चालेको चालबाजी हो

  • @kamalrai-qd6rh
    @kamalrai-qd6rh 18 วันที่ผ่านมา +1

    Patrukar Damalako karan meyor tanabma

  • @sarurai9426
    @sarurai9426 18 วันที่ผ่านมา

    Sanjitale pramanit garnai parxa

  • @umarai8042
    @umarai8042 18 วันที่ผ่านมา

    Dharan ma Harka shampang le Dharan ko bikash garnu vayeko xa .
    Kunai Netaa hos ya janata hos . Kanun sabai lai lagxa .
    Aba yestai ho vane Ugra roop linxa . Janata tesai sahera basne wala xaina .
    Neta hos ya kunai dall hos Aba hami Janata. Le nai karbahi garne xau .
    Jai Dharan Jai Harka Shampang .💐💐👏👏💐💐👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rup.narayannembang1438
    @rup.narayannembang1438 18 วันที่ผ่านมา

    प्रहरीले सादा पोसाकमा ड्रग्स बेच्छ पनि भनेको छ त्यो धमलीले

  • @BenjuSunuwar
    @BenjuSunuwar 18 วันที่ผ่านมา

    ❤❤❤❤❤

  • @AsNew-zh1kn
    @AsNew-zh1kn 18 วันที่ผ่านมา

    गाईवस्तुलाई त तह लाउन सकिँदैन भने मान्छे के मान्छेको गोठालो बस्न सकिदैन

  • @user-iw2im5zo7c
    @user-iw2im5zo7c 18 วันที่ผ่านมา

    काम छै न मेयर को

  • @user-im1mz2vt9k
    @user-im1mz2vt9k 18 วันที่ผ่านมา

    उपमेयर र वडा अध्यक्षहरु किन चुपचाप बसिरहेका छन् ????????????????????

  • @TolakantaBhattarai
    @TolakantaBhattarai 18 วันที่ผ่านมา

    Hark sir yini haru desh ko kalank ho hami tapai ko sath ma xau

  • @rajeshthanrai7764
    @rajeshthanrai7764 18 วันที่ผ่านมา

    पार्टीबाट परिचालुत हो भन्ने स्पष्ट देखिगयो बास्ताबमा तिनी भ्रस्टाचार बिरुद्द बोलिकिनै होइन मेयर हर्क बिरुद्ध बोलिकी हो यदि भ्रष्टाचार बारे बोलिकी भये किन झुत आरोप लाउछन्ब झुठो आरोपमा बिग्याप्ती जारी गर्ने😂 कस्ता हुन्छ अरु कहिहोइन त्यो धमली लाई त्यसै छोडनु हुन्न

  • @ibrahimmuslim4594
    @ibrahimmuslim4594 18 วันที่ผ่านมา +2

    Wara ka janpartinidhe haro sabai lay lagai arop ho kina meyar saab li bolna parni ho?

  • @hponbharatchamling772
    @hponbharatchamling772 18 วันที่ผ่านมา +9

    मरेको मान्छे सडेको बस्ती भ्रष्ट र दुष्टकै छन शासन मस्ती
    सिनौको टुक्रामा झिगा रमाउछन गिद्ध र हुडारको छ मस्ती
    देशको माया के लाग्दो रहेछ र पार्टीकै शक्ति भाब ठूलो
    हिमाल ढलोस कि सिमा सरोस बस्ती जलाउदै हिड्छन यार
    लोकतन्त्र भन्दै दासत्व भित्र पार्टीको झन्डाले आँखा छोपेर हिड्छन...डिएर...?

  • @user-nz2lz2fu6h
    @user-nz2lz2fu6h 18 วันที่ผ่านมา +1

    Abo media ma biswas udyo ..afna afna party ko media huda rahacha bharat ma jasto ( bjp ra congress ka afnu afnu media house bhako jasto nepal ma pani aaa afnu party ka media rahacha ) swatantra party ko sath ma ta Janta matra huda raicha .

  • @Bihan73140
    @Bihan73140 18 วันที่ผ่านมา

    Thailand 🇹🇭 vaisakyo haamro Dharan 😊😊😊

  • @rajurai8809
    @rajurai8809 18 วันที่ผ่านมา

    Pheri pani yestai garen vane yeslai ramroo bewastha garnu parxa Mayor sab yesko xala kattnu parxa😡😡😡😡💪💪💪💪

  • @jitendralimbu9233
    @jitendralimbu9233 18 วันที่ผ่านมา

    Swatantra lai khutta tanna suru vayo 84 ko dar le. Sabai janta sachet huna jarurica
    Jai Harka sampang ✊✊

  • @dewanmatri5476
    @dewanmatri5476 18 วันที่ผ่านมา +1

    Mayor sahb lai badnam garaune surma katai aafai gumnam hunu naparos hekka rahoss kochuma

  • @minkumarshrestha9203
    @minkumarshrestha9203 18 วันที่ผ่านมา +1

    Tapiko kura ramyo ho Facebook batal la garra yo thha huncha ,tyo binela baryoj ko kura garko chha tyota tapi lako ho aaba dharan taha nepal varka jantali baryojo 0chha vanra prove gardenu tapili sabla salam garchan mahar sab

  • @AsNew-zh1kn
    @AsNew-zh1kn 18 วันที่ผ่านมา

    धरानमा यौनभन्दा चल्छ भनेपछि थाहा पाए भए त पत्रकार

  • @suraj1516
    @suraj1516 18 วันที่ผ่านมา +1

    I HAVE A MANY PROF 😂😂😂😂

  • @user-nc9df5lw8b
    @user-nc9df5lw8b 18 วันที่ผ่านมา

    🥰🥰🙏

  • @SnehaLama-fo4hl
    @SnehaLama-fo4hl 18 วันที่ผ่านมา

    Put her in jail.

  • @AsNew-zh1kn
    @AsNew-zh1kn 18 วันที่ผ่านมา

    यौन धन्दा गर भनेर के हर्क साम्पाङले पठाएको हो र

  • @Bihan73140
    @Bihan73140 18 วันที่ผ่านมา

    Xan xan dhereixan

  • @BhimkumarRai-yv9th
    @BhimkumarRai-yv9th 18 วันที่ผ่านมา

    Jai harka

  • @nabinrai9505
    @nabinrai9505 18 วันที่ผ่านมา +1

    Nepal MA loktantara lai misuse garera loktantara ko badnam garne prabriti ho yo..... Bolne freedom xa bhandai ma j pani bolnu bhaneko loktantara haina jangalitantra ho... Jasma kasai le pani kasai ko respect gardai na... Bina karan Bina pramad bolda yesle kati ko aasar garxa bhanne soch Huna sabai ma jaruri xa... Wak sawatantra ra patrakar haru le dherai jaso yesto kura lai misuse garera samaj lai dherai aastabyasta banayeko dekhinxa....

  • @GentechMbl
    @GentechMbl 18 วันที่ผ่านมา

    Yo keti Lai bachau garne patro harulai desh drohi vaninx

  • @rohitkrai6195
    @rohitkrai6195 18 วันที่ผ่านมา

    यो फऊरी 100% परिचालित हो ?

  • @depklimbu2447
    @depklimbu2447 18 วันที่ผ่านมา

    Jharpat harule Ni kahile kahhi hidne kramma aljhauxa sir tuasta haru laie nager wa juttale KO khuttale teker pitho banaunu parxa aafnubato sapha...💪👍

  • @jrs696
    @jrs696 18 วันที่ผ่านมา

    घुसपैठहरू को jhunda hyna haru le देश kharani बनायो yo dhamali ta euta gotti मात्रा हो yeslai chalne yehi jhole haru हो natra kina chupchap छ ki घुस khayekai हो...

  • @seruntamang1274
    @seruntamang1274 17 วันที่ผ่านมา

    Halnu parx khorma turuntai

  • @santilimbu54
    @santilimbu54 18 วันที่ผ่านมา +1

    teyo xhamala bhanne aimai parichalit nai ho hejako interview ma ma parman dehaudin mero jyanko khatra huncha bhandai boleko cha.

  • @user-rv3tq6ih4u
    @user-rv3tq6ih4u 18 วันที่ผ่านมา

    Sabai kshetra ra sthanma kharab manis xan ra ahileka birodhi Patra pani evitra parxan

  • @suryaramrai3869
    @suryaramrai3869 18 วันที่ผ่านมา

    Afno dal ko manchhe le aparad gare pani bachaune garchha party le tesaile dholo security ko question auchha

  • @sarurai9426
    @sarurai9426 18 วันที่ผ่านมา

    Lu wada adhakchya haru chupchap xan ta esko matlab k bujhnu parne vo hami janatale🤔

  • @harishbhatt6137
    @harishbhatt6137 18 วันที่ผ่านมา

    Kura aaisakepaxi ali gamvhir tt huni paryo,dhamala le uthayko kura lai galat vhandi panchinu ramro vhyn akhir kin uthan vhyo tt