badimalika documentary video

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ก.ย. 2024
  • badhemilake documente video
    please subscribe my channel for more videos

ความคิดเห็น • 30

  • @Gamee_
    @Gamee_ 2 ปีที่แล้ว

    Wow nice 🙂

  • @narayangiri588
    @narayangiri588 3 ปีที่แล้ว +1

    Nice xa vatij

  • @nabinranamagar2695
    @nabinranamagar2695 3 ปีที่แล้ว +1

    एक दिन अवश्य पुग्ने छु बडिमालिका मन्दिर

    • @targetsarkarisawa.
      @targetsarkarisawa.  3 ปีที่แล้ว +2

      तपाईंको सपना पूरा होस्..😘❤️🥰🥰

  • @rameshthapa4788
    @rameshthapa4788 ปีที่แล้ว

    यति राम्रो भिडीयो वनाउँदा काइन मास्टरको लोगो हटाउन सक्नुभएनछ । एक पटक गुगल गर्नुहोला नसके मलाइ म्यासेज गर्नुहोला । भीडीयो गज्जव लाग्यो ।

  • @hemantamahatara816
    @hemantamahatara816 2 ปีที่แล้ว

    धन्यवाद नारायण जि ज होस भिडियो राम्रो लाग्यो camera men lai chai man ko soche ko ni pura hoss ❤️❤️❤️❤️👌👌

  • @evransingh2242
    @evransingh2242 3 ปีที่แล้ว +2

    Beautiful place
    Jay badialika mata

    • @targetsarkarisawa.
      @targetsarkarisawa.  3 ปีที่แล้ว

      Thank you so much for your sweet comments 😊❤️

  • @rameshbhandari7339
    @rameshbhandari7339 ปีที่แล้ว

    Jai badmalika mata ke jai

  • @sajanchalaune9971
    @sajanchalaune9971 3 ปีที่แล้ว +1

    Love you

  • @sabitripadhaya2589
    @sabitripadhaya2589 3 ปีที่แล้ว +1

    Wow ❤️👌👌❤️❤️🥰🥰

  • @birbalbirbal9226
    @birbalbirbal9226 2 ปีที่แล้ว

    Yo camera man Ali abayenai 😂asto dami video autheu hat ali chito hallayera khatam pareuni khair thikai xa

  • @parashbohara5446
    @parashbohara5446 ปีที่แล้ว

    ❤❤

  • @dipendrabudha4909
    @dipendrabudha4909 3 ปีที่แล้ว +2

    My place
    My birthplace
    My first view
    बाजुरा ❤️❤️❤️

  • @Mahesh_Giri
    @Mahesh_Giri 3 ปีที่แล้ว +2

    Pugnu hola 1 patak sabai jana

  • @saunavneupane4216
    @saunavneupane4216 3 ปีที่แล้ว +1

    🇳🇵❤️👏👍️🙏🌳

  • @suneetagajurel1064
    @suneetagajurel1064 3 ปีที่แล้ว +1

    के ६-७ वर्षको बच्चा लिएर त्याहाँ जान सकिन्छ?

    • @targetsarkarisawa.
      @targetsarkarisawa.  3 ปีที่แล้ว

      ४३ सय मिटर को उचाइमा रहेको हुदा । धेरै चिसो हुने भएको कारण ६,७ बर्षको बच्चा लाई लिएर जान गारो छ।

  • @sandhyagiri04
    @sandhyagiri04 3 ปีที่แล้ว +1

    ❣️❣️❣️❣️

  • @yubrajjoshi55
    @yubrajjoshi55 3 ปีที่แล้ว +1

    ❤️❤️❤️❤️👌👌👌

  • @padamdhamiprabhas8932
    @padamdhamiprabhas8932 3 ปีที่แล้ว +1

    दाइ धनगढी बाट कति लाग्छ।र त्यो ठाउमा कतिदिन बस्नु पर्ने हुन्छ र आबस्यक सामाग्रि के के लग्नु पर्छ🙏।

    • @targetsarkarisawa.
      @targetsarkarisawa.  3 ปีที่แล้ว +1

      यो ठाउँमा पुग्न लाई बाजुरा जिल्लाको सदरमुकाम मार्तडी देखि करिब तिन दिन मालिका मन्दिर पुग्न लाग्छ भने तेस्तै गरी फर्किन दुई दिन गरि जम्मा पाँच दिन लाग्छ। यदि तपाईं धनगढी देखि हो भने करिब सात दिन जति लाग्छ। माथि लेखमा पुग्दा होटल हरु प्रशस्त नभएको हुँदा खान, बस्नेको बन्दोबस्त आफैले गर्नु पर्ने हुन्छ। धेरै उचाइमा रहेको हुदा यो ठाउँमा पुग्न तेती सजिलो पनि छैन र यो ठाउँमा जनैपूर्णिमाको दिन पुजा लाग्ने गर्दछ । र तेहि समयमा मात्र जान लाई संभब छ।
      मेरो भिडियो हेरैर comment गरदिनु भएको मा धन्यबाद। कृपया भिडियो राम्रो लागे shareअनि च्यानल लाई subscribe गरिदिनु होला धन्यवाद 🥰🙏

  • @sunilsubedi1530
    @sunilsubedi1530 3 ปีที่แล้ว +1

    bike ma jana katiko possible xa? Ra kun thau samma janxa bike ?

    • @targetsarkarisawa.
      @targetsarkarisawa.  3 ปีที่แล้ว +2

      Not possible in bike ride, Only by walking, There is Mountain area, no motorcycle road. possible motorcycle riding Bajura headquarters Martadi, End station ride in motorcycle.🖤😊