नमस्ते म अलिफ खान आज तपाइ हरु माझ अधेरी मा जुन लिएर आएका छौ के कस्तो लाग्छ प्रतिकृया दिन नभुल्नु होला मिज्जु मोहन खड्का अनि मेरो आवाज साथै तुल्सि घर्ति र सुनिता बुढा को आवाज रहेको यो गित के कस्तो लाग्छ तपाइ हरु को लागि ...
धेरै पछि RockStar दाजु लाई यस्तो सेन्टी गितको मोडलिङ् मा देखियो❤️ सबैकुरा प्रफेक्ट छ specially acting side (RockStar Durgesh thapa and Aayushman karki) good work❤️❤️
आहा निकै मीठो मार्मिक लोक गीत ।।।स्वरका खानी सुनिता ,मोहन खड्का ,अलिफ र तुलसी को स्वर मा जादु छ।।त्यसैमा भिडियो झनै दर्दानाक रहेछ।।।गीत ले निकै भावुक बनायो।।बधाइ छ सुनिता लगायत सम्पुर्ण ललकारहरुलाइ।।।
मेरो लागि बेस्ट गाएका 🗣️🎙️मोहन खड्का उहाँ प्रती उच समान छ💞🙏 मार्मिर सब्द👌 अती मन् छुने गित 🙏🙏 तेल बिना को अधुरो पाला झै भाछु ☀️घाम ले सुकेको माला झै आथेरी मा जुन 🌙 म लाई रूवानी मेरै माया हुन् 😭
गायिकाहरू तुलसा घ्रर्ति , सुनिता बि. सि र गायकहरू माेहाेन खड्का , अलिफ खान सबैलाई धन्यवाद छ। साथै याे गितमा भयका सम्पूर्ण टिमलाई यकमुष्ठ बधाई छ। गित यकदमै मनपरेयाे मलाई । कुबेत बाट
आहा मोहन दाईका हरेक शृजना अनि उहाँको आवाज मा सजियको हरेक गितले मुटु छुन्छ यसरि नै अहिले को उदाउदो गायिका सुनिता सिस अनि सबैको पृय गायक अलिफ जि को आवाज मा रहेको अधेरिमा जुन अति मार्मिक गित सारै मन पर्यो🙏💐💋❤️🙏सफलताको कामना💐💐
यो गीत ले यति रुवायो कि ? मेरो त आँसु नै सकियो रुदारुदा😓😓साह्रै मिठो मेरै वास्तविकता बुझेर कोरिएको शब्द झै लाग्यो।सफलताको शुभकामना सम्पुर्ण मा❤️❤️❤️❤️❤️❤️
नमस्ते म टेकबहादुर ओलि दाङ देखि हो आहा गित भनेको यस्तो हुनुपर्छ साच्चिकै तपाईंको हरेक गित नेपालीको मन मुटुमा बसिरहेको सुन्न पाईयोस सर कुनै कुराको अभाव नहोस् सम्पुर्ण टिमलाई धन्यवाद अनि तपाईंको हरेक गित नछुटाई हेर्नी र सुन्ने गर्छु 🌹🌹
आहा दुई मित्जुहरुको यो मिलन सार सहयात्रा सारै मीठो बनेको छ । सफलताको अनगिन्ती सुभकामना । सारै राम्रो बनेको छ गीतको सबै पक्ष । लोक कला र गलाको मनको हाबी अजम्बरी होस । यहि कामना व्यक्त गर्न चाहान्छौ । 🙏🙏🙏🙏👌👌👌👌🌷🌷🌷🌹🌹🌹🌹💖💖💖💖
धेरै लेखिन आफै हेरेर भन्नु होला कस्तो भयो हाम्रो नयाँ काम धन्यवाद ... ...
Aahaa nikai mitho git safaltako subhakamana dada❣️❣️😍
Tq
ɢᴇᴇᴛ ᴅʜᴇʀᴏɪ ʀᴀᴍʀᴏ xᴀ ᴅᴀɪ ꜱᴀꜰᴀʟᴀᴛᴀᴋᴏ ꜱʜᴜʙʜᴀᴋᴀᴍᴀɴᴀ
Wow
Owo.........
good song......
Congratulations all team
आहा! निक्कै मिठो गीत। हार्दिक बधाई मेरो प्यारो भाई मोहन खड्का लगायत सम्पुर्ण टिमलाई😍😍😍😍😍
Super😍😍😍😍
Best
Mali man parna very good for
🙏🙏🥲👍♥️❤️🥲❤️❤️❤️👍👌👏👏
@@baburamkcbaburamkc1528 XvzvzvzvbcVZ SD zzvzv
नमस्ते म अलिफ खान आज तपाइ हरु माझ अधेरी मा जुन लिएर आएका छौ के कस्तो लाग्छ प्रतिकृया दिन नभुल्नु होला मिज्जु मोहन खड्का अनि मेरो आवाज साथै तुल्सि घर्ति र सुनिता बुढा को आवाज रहेको यो गित के कस्तो लाग्छ तपाइ हरु को लागि ...
nicee
Tq
Wow nice song
Dami
CONGRATULATIONS 🎊 👏 💐
धेरै पछि RockStar दाजु लाई यस्तो सेन्टी गितको मोडलिङ् मा देखियो❤️ सबैकुरा प्रफेक्ट छ specially acting side (RockStar Durgesh thapa and Aayushman karki) good work❤️❤️
Wow🥰🥰🥰
Wow song dada and
निकै मिठो गित उस्तै भिडियो शुभकामना सबै टिम लाइ
आहा कति मिठो क्या 🙏🏽🙏🏽🙏🏽धेरै धेरै सफलताको शुभकामना साथसाथै नयाँबर्षको पनी 🙏🏽🙏🏽🙏🏽
आहा अति मीठो स्वरको धनी अनि निकै मीठो गित अाहा यस्तै भिडियो शुभकामना सबै टिमलाई
सुनेको दुई second मै मन छोयो अाहाँ कति मीठो सब्द स्वोर big Congratulations to entire team🙏💖
आहा निकै मीठो मार्मिक लोक गीत ।।।स्वरका खानी सुनिता ,मोहन खड्का ,अलिफ र तुलसी को स्वर मा जादु छ।।त्यसैमा भिडियो झनै दर्दानाक रहेछ।।।गीत ले निकै भावुक बनायो।।बधाइ छ सुनिता लगायत सम्पुर्ण ललकारहरुलाइ।।।
आहा❤️मर्मस्पर्शी गीत सुमधुर स्वर को धनि प्यारो भाइ मोहन खड्का लगायत सम्पुर्ण Team प्रति नमन गीत लाइ सफलताको भब्य शुभकामना 🎤🎵
अाहा उत्कृष्ठ शब्द रचना ❤️❤️❤️
यो भिडियो सब कम्बिनेसन मिलेको छ ❤️❤️❤️
आहा कति राम्रो गीत सम्पूर्ण टिमलाई सफलताको शुभकामना जय गीत जय सङ्गीत।।।
यकदम मार्मिक शब्द, अनि स्वर,लयपनि अत्यन्तै मिठो❣️❣️❣️
भिडियो पनि निकै उत्कृष्ट छ ।❣️❣️❣️🥰🥰💞
सम्पूर्ण टिमलाई बधाई अनि सफलताको सुभकामना😘😘🥰💞
आहा मन छोयो गित ले बधाइ टिमलाइ
आहा कति मिठो गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🥰🎼
हजुर लाई पनि बधाई छ न्यु गितमा जताततै देख्न पाको छु जय गित जय सङ्गीत ❤️❤️🎸🎼🎵its me music lover
Bahuti badiya song he Nepali song
@@susilmagar4912 .m
M l. Mo ..
.m.
.p. .....
Mo ..
Mo.p m .p nn .
@@susilmagar4912 zzz
S
.
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,z,,aaa ,,😙,,,,,,,😙🎗🎗😙is ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,aas,,,,a,,,
मिठो गित सफलता को शु भकामना । होल टिम लाइ
Nice song
मेरो लागि बेस्ट गाएका 🗣️🎙️मोहन खड्का उहाँ प्रती उच समान छ💞🙏
मार्मिर सब्द👌
अती मन् छुने गित 🙏🙏
तेल बिना को अधुरो पाला झै भाछु ☀️घाम ले सुकेको माला झै आथेरी मा जुन 🌙 म लाई रूवानी मेरै माया हुन् 😭
आहा कती मीठो अनी मार्मीक गीत धेरै धेरै सफलता को शुभकामना सबै टीम लाई 🙏🎻🎼🎤
आहा कति मार्मिक गित😢 बधाई अनि सफलताकाे शुभकामना ।
जय गित
जय संगित
आहा कति मारमीक गित हो सारै मन छोयो सम्पुर्ण तिमलाइ सफलताको शुभकामना 👌👌🙏🙏🙏
आहा निकै मिठो सब्दा अधेरिमा जुन सफाल्ताको शुभकामना अलिफ मोहन दाजु❤️
गायिकाहरू तुलसा घ्रर्ति , सुनिता बि. सि र गायकहरू माेहाेन खड्का , अलिफ खान सबैलाई धन्यवाद छ। साथै याे गितमा भयका सम्पूर्ण टिमलाई यकमुष्ठ बधाई छ। गित यकदमै मनपरेयाे मलाई । कुबेत बाट
निकै मिठाे गित अनि उस्तै अभियान बधाई छ सम्पुर्ण टिमलाई 🙏🙏🙏🙏
अत्यन्तै मिठो गीत,सारै मन छोयो नि?सबै team लाई बदाई🙏lots of love...मोहन दादा,अलिफ दादा❤️❤️❤️
स्टोरीले मन छोयो अर्को पार्ट आउन पर्छ ❤️
आहा निकै मीठो गीत,
भिडियो पनि मर्मस्पर्शी रहेछ ,सफलताको शुभकामना 🌹
आहा मोहन दाईका हरेक शृजना अनि उहाँको आवाज मा सजियको हरेक गितले मुटु छुन्छ यसरि नै अहिले को उदाउदो गायिका सुनिता सिस अनि सबैको पृय गायक अलिफ जि को आवाज मा रहेको अधेरिमा जुन अति मार्मिक गित सारै मन पर्यो🙏💐💋❤️🙏सफलताको कामना💐💐
Aaha sunita budha chhetri DD ani dada haru ko voice Kati mitho ani sabda haru pne ani acting ustai Sarai man paryo yo geet ♥️😘❤️😭😭
नमस्कार म गायिका सुनिता बुढा छेत्री यहाँ हरु लाई हाम्रो नयाँ गित "आधेरी मा जुन "कस्तो लायो प्रतिक्रिया दिनुस है धन्यवाद ।।
Sis Dherai Ramro xa Jati Sunepani Sunirahu lagne song
So beautiful and storytelling ❤️ song ❤️ xa hjr
गित राम्रो छ तर दुर्गेस थापाको अभिनय भएको हुनाले मैले त लाईक गरिन सरि
yo मार्बिक गीत 💕
Xnx xxx
आहा❣️❣️स्वर शब्द कथा सबैको मिश्रणको मिठास ,गितले कान मात्र हैन मन छोयो गजब छ सुभकामना सम्पुर्ण entire team लाइ
सारै मन छुने गित ।अझै प्रगति को शुभकामना छ।सम्पूर्ण टिमलाई ।
धेरै धेरै बधाई छ
अाहा निकै मार्मिक गित अनि अभिनय ❤️❤️🙏🙏सफलताको कामना सम्पुर्ण युनिटमा❤️❤️
आहा अलिफ खान र मोहन खड्का को फ्यान जति हाजिर गरसम त
wow.क्या आनन्दित बनायो सफलता को कामना सम्पुर्ण टिमलाइ❤️❤️
आहा!! मामा-भान्जाको स्वर नि एउटै सुनियो ।सारै मन छुने जिवनका कहानि।सिरियस मोड ।
Heart Touching Song💙💙💙💙 & Congratulations To All Entire Team Of Adherima Jun Song💙💙💙💙💙💙
आहा साह्रै मन पर्यो?सबै टिमहरुलाई हार्दिक शुभकामना❣️❣️🙏🙏
नमस्कार म शिव पौडेल, मेरो शब्द रचनामा रहेको यो गीत हेरेर कस्तो लाग्छ प्रतिकृया दिनुहोला है💗💗💗
Hus bro
I'm watching now Sweet Melody Songs 🎵
mitho sirjanaa bhai
Dherai ramro xa hjr
सोछे भन्दा राम्रो छ सफलताको कामना सम्पुर्ण टिमलाइ
आहा
सारै मन छोयो DaDa❤️
बधाई तथा शुभकामना सम्पुर्ण टिम प्रति❤️❤️❤️👏👏👏
अधेरी म जुन मलाई रुहाउने मेरै माया हुन
धेरै मिठो आवाज उस्तै राम्रो भिडियो
सुभ कामना सबै टीम लाइ💓🙏
मया प्रेम सान्दर्भिक कति मिठो गित सफल्ताको शुभ कामना सम्पुर्ण टिम लाई 💗💗💗
Wow😥😥😥 is really nice song💝💝😭
best wishes and congratulations!!! whole entire team🙏🙏
अाहा कति मीठो गित जय गित जय सङगित🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
निकै मार्मिक गित बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई 💐💐
निकै मिठो र मार्मिक गित गाउनु हुने समपूर्ण लाई धैरै धेरै बधाई तथा शुभकामना छ है
आहा धेरै धेरै बधाई छ दाइ हरु एकदम मीठो गित को लागि ❤️❤️🙏
Hamro palpali mohan sr rw alif srko gitle saharai ramro xa best of luck all team
वाउ नाइस लय गित त सबै सुन्न भ्याएन सफलताको कामना सम्पुर्ण टिम लाई 👌👌👏👏👏🌺🙏🌺
मिठो र मार्मिक गीत, अधिक सफलताको शुभकामना सबै टीमलाई।
🙏🏽🙏🏽🙏🏽आहा साह्रै मिठो गित 🙏🏽🙏🏽🙏🏽धेरै धेरै सफलताको शुभकामना अनी साथसाथै नयाँ वर्षको पनी शुभकामना 🙏🏽🙏🏽🙏🏽
मन पर्यो सारै । दुर्गेश दाईको पनि राम्रो प्रस्तुती देखियो ।। 👌❣️
wau😍😍what a concept
Very Beautiful song : many CONGRATULATIONS and best wishes for the Grand popularity among the people !!! Great Team Work !!!!
यो गीत ले यति रुवायो कि ? मेरो त आँसु नै सकियो रुदारुदा😓😓साह्रै मिठो मेरै वास्तविकता बुझेर कोरिएको शब्द झै लाग्यो।सफलताको शुभकामना सम्पुर्ण मा❤️❤️❤️❤️❤️❤️
अाहा कति मिठाे गित सबै तिम्लाई शुभकामना छ👌👌👍️👍️
Congratulations all team. My favorite singer Mohan khadka rw Alif khan sir really ❤😘💯
Wow
वाव कति राम्रो गित सफल्ता को शुभकामना सम्पुर्न टिम लाई ❤️❤️❤️❤️
Song acting color edit sabai dami xh..cameraman ko khichai jhan dami lagyo...git anusar ko utkrista khichai...overall dami lagyo video...🙏🙏❤❤
आहा निकै मार्मिक शब्द स्वर अभिनय उतिनै राम्रो सफलताको शुभकामना सम्पुर्ण टिम लाई
Watching From UAE Stay Home 🏡 Stay Safe Take Care Jay Desh Jay Nepal Hamro Nepal Hamro Sapana Congratulations 🎉💐 All Team
Aaha💕💕💖
धेरै राम्रो गीत सम्पूर्ण टिमलाई सफलताको शुभकामना।
आहा सारै मीठो गित के खाएर एति मीठो गाउनु हुन्छ । होल्ल टिम्मलाई बधाई छ
Congratulations Dai 👏 And Happy New Year 2022 Dai !
निकै मीठो गीत अनि उस्तै राम्रो vdo बधाइ छ सम्पूर्ण टिमलाई
Aaha damii geet mohan dai all team congratulations 👏 and best of luck team members 😍😍😍😍
My fav singer mohan dada धेरै धेरै बधाई छ अनि सम्पूर्ण टिमलाई शुभकामना छ 💚🌻नयाँ गित लिएको मा💚❤️😘
आहा congratulations and all the best 🥰🥰🥺
अाह अति मिठाे song बधाई छ सम्पूर्ण कलाकारहरुलाइ💞💞💞💞💞
Wow heart touching songs Lyrics, music & vocal keep it up best of luck, congratulations all entire team 👍❤️❤️❤️❤️
Nice song
आहा कति मिठो गित
Aa ha kati meet geet beautiful voice big fan wow❤❤❤
Mohan daju alif daju yo gana atti mitho xa uchha uchai ko sikhar ma pugos thank you daju
Congratulations daji ❤️🥰an Happy new year daji
Durgesh Thapa❣️ 👏🙏
Durgesh always king❤️
Sai ho
नयाँ काम कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला 🙏😘❤️❤️
What nice song taaja Teri Ne Mane varina Tere Shubhkamna safalta ko
मन छुने गित सारै मन पर्यो सफलताको शुभकामना सम्पुर्ण अधेरिमा जुन टिमलाई 🙏🙏🙏🙏🙏
सम्पुर्ण न् तिम लाई बधाई है ह्जुर यकमुस्ट मा👏👏👏from धादिङ बेसि
आहा 💖सारै राम्रो गित सफलताको शुभकामना💖💖
आहा दाइ कति मीठो गित मैले हिजो देखि आज सम्म 20 चोटि हेरि सके तर पनि धित मर्दैन जति हेरे पनि सफलताको शुभकामना मेरो प्यारो दाइहरु❣️❣️❣️❣️❣️❣️
आहा कति मिठो गीत सङगै अभिनय पनि उत्तिकै सान्दर्भिक छ । सफलताको शुभकामना सम्पूर्ण टिमहरुलाई ❤️❤️❤️🙏
बधाइ अनि शुभकामना अलिफ भाइ अनि मोहन सर लगाएत दुबै बहिनी लाइ❣️❤️😀💟💞💝💖💜💛💚💙💗💕💔💘🌹💖💖💛💚💙💗❣️😀💟💞💝💖💖💘💕💕
नमस्ते म टेकबहादुर ओलि दाङ देखि हो आहा गित भनेको यस्तो हुनुपर्छ साच्चिकै तपाईंको हरेक गित नेपालीको मन मुटुमा बसिरहेको सुन्न पाईयोस सर कुनै कुराको अभाव नहोस् सम्पुर्ण टिमलाई धन्यवाद अनि तपाईंको हरेक गित नछुटाई हेर्नी र सुन्ने गर्छु 🌹🌹
आहा दाइ हरुको जति मोठो स्वोर उत्तिनै मीठो गित धेरै धेरै बधाई दाइ हरु 🙏
सुमधुर स्वरको धनी दाइ मोहन खड्का
लागयत सम्पुर्ण टिम प्रति सफलताको शुभकामना छ।
गीत ले सफल्ता चुमी सकेको छ ।यो भन्दा भन्नु केही छैन्। अग्रिम शुभकमना मोहन खड्का लगायत सम्पूर्ण टीम लाई।
आहा सारै मिठो रहेछ गीत बधाई छ सम्पूर्ण टीम लाइ
jati suneni man navarini song Mero daju haru alz love You both❤
धेरै राम्रो छ बधाई छ सम्पुर्न तीम लाई
आहा दुई मित्जुहरुको यो मिलन सार सहयात्रा सारै मीठो बनेको छ । सफलताको अनगिन्ती सुभकामना । सारै राम्रो बनेको छ गीतको सबै पक्ष । लोक कला र गलाको मनको हाबी अजम्बरी होस । यहि कामना व्यक्त गर्न चाहान्छौ । 🙏🙏🙏🙏👌👌👌👌🌷🌷🌷🌹🌹🌹🌹💖💖💖💖
आहा❣️
धेरै राम्रो गीत सुन्न पाईयो😍😍😍😍
साच्चै नै मिठो सिर्जनाको धनि ब्याक्ति मोहन खड़का लाई सफल्ताको शुभकामना
Wow geet testai ramro ani aayushma ko acting jhan testai ramro overall wow 🔥🔥🔥
सुमधुर स्वरका धनी हाम्रो नेपालको गहनाको गित सुन्न सधैं waiting मा छम
कति मार्मिक गित उत्कृष्ट भिडियो
अलिफ खान तथा सम्पुर्ण टिमलाई सफलताको शुभकामना !! हाल बहराइन देखि .....
aaha Nikai mitho xa geet mohan dai alif dai Dherai dherai maya sadhai yestai mitho geet sunna paiyos❤From rampur palpa
आहा कति मीठो गित बधाई स सम्पुर्ण टिम लाई
आह कति राम्रो गीत मन छोयो 😍😍😍😍😍
Daju vhery nice songs daju geet Sunda pni kasto vayo Mero ma daju