विष्णु माझी पाल्पाको हुनुहुन्न उहाँ स्याङ्गजा को हुनुहुन्छ र बीमा कुमारी दुरा अहिले नेपालमा हुनुहुन्छ अमेरिका बाट फर्की सक्नु भएको छ र विश्व लिम्बू जी अब जनगायक जीवन शर्मा लाई पनि हजुरको युटुबमा देख्न पाउँ छिट्टै है
एकदमै मन पर्ने लोक दोहरी गायिका शान्ती श्री परियार सँगको कुराकानी सुन्न पाईयो, विश्व जी लाई पनि धन्यवाद। हामी पुर्वेली वातावरणमा हुर्किएको लाई पनि उनको गीत असाध्यै मन पर्छ, All the best, keep it up 🎶 👌
म पनि सङ्गीत कर्मिको हिसाब ले बोल्दा सान्ती श्री बहिनि सास्त्रीय सङ्गीत मा पनि अब्बल हुनुहुन्छ । यो बिसय पनि उजागर हुनु पर्छ भन्ने कुरा हो । किन भने सङ्गीत को ग्यान पनि छ भने महत्वपूर्ण बिसय हो । यो भिडियो हेरिराख्दा खेरी कोइ साथिहरुले मिस बिहेब गरेको कुरा ले मन छोयो । मिस बिहेब गर्ने साथिले भन्दा बढी सङ्गीत बहिनी सिकेको छ भन्ने हाम्लाइ लागेको छ । प्रगती गर्दै जानू बहिनी सुभ कामना ।
हाम्रो मिलन लामा ज्यु ले कति राम्रो सहयोग गर्नुभएको रहेछ खुशी लागेयो अहिले शान्ती श्री सिस को फ्यान म नि हो प्रकाश सपूत भाइ को नि ठुलो हात छ अझै राम्रो गर्दै जानू ल लब यु 💜💜💜💜🇳🇵🌷👍️
शान्ती श्री परियार कहिले नमेटिने इतिहास हो लोक दोहोरी क्षेत्र को आज को यो स्थान सम्म पुग्न उहाले गरेको स्टगल र अहुले लोक गित मा उहाको उपस्थित र योगदान साच्चै अतुलनिय छ। बिस्व लिम्बु सर लोक दोहोरी क्षेत्र का दिग्गज दिग्गज अग्रज देखी अहिले को पुस्ता का कलाकार र सुदुर पस्सिम का डेउडा का कलाकार हरु लाइ स्थान दिनु भनेको तपाइ को पनि दर्सक श्रोता बढ्नु हो है अब झन झन बेग्र गतिमा तपाइको पाइला अगाडी बढिरहेका छन जस्तो लाग्छ।
नेपाली लोकसङगितको एउटा होनाहर कलाकार शान्ती श्री परियार, विश्व जि को podcast मा देख्न पाउँदा धेरै खुसी लग्यो🙏🙏
मलाई मन पर्ने गाईका मध्ये एक हो शान्ति श्री दिदी हजुर को बोल्ने शैली अनि voice अति राम्रो लाग्छ ।
लोक कलाकार मध्य मलाई एकदमै मन पर्ने कलाकार Santi Didi always miss you ❤️
बोल्नी शैली शान्ति ज्यु को अति उत्कृष्ट हुन्छ पढाई जति भएनि👌👌👌
यो इन्तर्भियु हेर्दै गर्दा अँखा बात झरेको आँसु को थोपा रोक्न सकिन आफ्नै संघर्स को याद आयो हैत धन्यवाद शान्ती बैनि
विष्णु माझी पाल्पाको हुनुहुन्न उहाँ स्याङ्गजा को हुनुहुन्छ र बीमा कुमारी दुरा अहिले नेपालमा हुनुहुन्छ अमेरिका बाट फर्की सक्नु भएको छ र विश्व लिम्बू जी अब जनगायक जीवन शर्मा लाई पनि हजुरको युटुबमा देख्न पाउँ छिट्टै है
उत्प्रेरणा दायी कथा,सदैव सम्मान संतिश्री लाई
हेर्नू नै पर्ने सर्जक को अन्तरबार्ता 😍शान्तिश्री लोकगित को महारानी 😘
धेरै राम्रो कुराकानी कतार बाट हेर्दै छु।।
संसारकै उत्कृष्ट रचनाकार काे उपन्यास पढिरहेको छु।धन्यवाद youtube हेरेछु।
आहा आज चाहिँ मन पर्ने गायिका ल्याउनु भएछ मज्जा ले हेरिन्छ / अर्को पटक लोक दोहोरी को राजा राजु परियार लाई ल्याउनुहोस 🌹🌹
शान्ती श्री जी!को परिवारिक पृष्ठभूमि र मेरो ठ्याक्कै एउटै रहेछ।अझै सफलताको कामना गर्न चाहान्छुँ।धन्यवाद!
Full episode heriyo.. skip pani na gari ...thank you so much bishwo sir .. big fan santi shree sis..
Malai एकदमै मन पर्ने गायिका santi shree pariyar best voce❤🥀❤💗💗
बिश्वजीको कार्यक्रम फुर्सद मिल्दा सम्म हेर्नेगर्छु ।शान्तिश्री बहिनीको यो रमाइलो संवाद हेरेर अत्यन्तै रमाइलो लाग्यो ।बहिनीको शालीन प्रस्तुतिले निकै पुलकित बनायो ।तपाईंको प्रतिभाको ठूलो प्रशंसक हुँ बहिनी ।तपाईंको साङ्गितिक यात्रा अनवरत चलिरहोस ।
रोल्पाको एक मात्र सान शान्ति श्री परियार लेजेन्ड लोकप्रिय लोकदोहोरी गायिका
Legendary singer Santishree pariyar sister ❤ I’m big of her
मलाई असाध्यै मन पर्ने गायिका शान्ति श्री परियार ❤️❤️❤️
एकदमै मन पर्ने लोक दोहरी गायिका शान्ती श्री परियार सँगको कुराकानी सुन्न पाईयो, विश्व जी लाई पनि धन्यवाद। हामी पुर्वेली वातावरणमा हुर्किएको लाई पनि उनको गीत असाध्यै मन पर्छ, All the best, keep it up 🎶 👌
मलाई असाध्यै मनपर्ने गायिका शान्तिश्री परियार ❤❤❤
आज धेरै खुसी लागि बिशो सर लोगगित को कुइन लाई लिनु 😍😍😘😘
कस्तो मज्जाले बोल्नुभएको शान्ति जी ।गायिकामा भनेको यस्तो हुनुपर्छ दामी लाग्यो।
लोक कलाकारले पनि यहाँ ठाउँ पाउनु भएछ विश्व जि लाई धन्यवाद 🙏
God bless you santi sis.. good achievement in your life😍😍
कति मीठो बोलि हो आहा सुनिरहन मन लाग्यो हजुरलाइ अझ सफलता मिलुन
I am huge fan of shanti Shree d ❤️best wishes for upcoming days ☺️☺️☺️
शान्ती श्री बैनीको गायन आवाजको म पनि फ्यान थिएं अझ यो अन्तर्वार्तामा बोलेको शब्दले महाफ्यान बनायो । सधा सफलताको शुभकामना छ बैनीलाई ।
Love shanti shree pariyar…
Malai asaddhe man parni gayika shantisree ra preety ale🙏🏼❤❤❤
म पनि सङ्गीत कर्मिको हिसाब ले बोल्दा सान्ती श्री बहिनि सास्त्रीय सङ्गीत मा पनि अब्बल हुनुहुन्छ । यो बिसय पनि उजागर हुनु पर्छ भन्ने कुरा हो । किन भने सङ्गीत को ग्यान पनि छ भने महत्वपूर्ण बिसय हो । यो भिडियो हेरिराख्दा खेरी कोइ साथिहरुले मिस बिहेब गरेको कुरा ले मन छोयो । मिस बिहेब गर्ने साथिले भन्दा बढी सङ्गीत बहिनी सिकेको छ भन्ने हाम्लाइ लागेको छ । प्रगती गर्दै जानू बहिनी सुभ कामना ।
Shanti share ko thinking ramro lageyo all the best Santi shree
सान्ती श्री सेवारो 🙏 पुर्व पाँचथरबाट 🙏
हाम्रो मिलन लामा ज्यु ले कति राम्रो सहयोग गर्नुभएको रहेछ खुशी लागेयो अहिले शान्ती श्री सिस को फ्यान म नि हो प्रकाश सपूत भाइ को नि ठुलो हात छ अझै राम्रो गर्दै जानू ल लब यु 💜💜💜💜🇳🇵🌷👍️
Wow nice to see Shanti shree Baini.
शान्ति ज्यू को दुख र प्रगति सबैलाई नियाल्दा जत्ति दुख गर्नु भयो त्यै हजुर को सबैको सामु चिनाउने श्रोत रहेछ सुपर्ब शान्ति ज्यु
जीवनमा १६कला हुन्छन। सर्टीफिकेट हुनु एउटा कला मात्रहो।
Awesome human being shantishree, hatsoff ❤❤❤
Thank you so much bishow sir santishree pariyar lai bolaunu vako ma khsui lageyo keep it up
Very nice inspiration interview
God bless you more sister🎉
लोक दोहोरिको रानि आज ल्याउनु भएछ खुशी लाग्यो
शान्ती श्री परियार कहिले नमेटिने इतिहास हो लोक दोहोरी क्षेत्र को आज को यो स्थान सम्म पुग्न उहाले गरेको स्टगल र अहुले लोक गित मा उहाको उपस्थित र योगदान साच्चै अतुलनिय छ। बिस्व लिम्बु सर लोक दोहोरी क्षेत्र का दिग्गज दिग्गज अग्रज देखी अहिले को पुस्ता का कलाकार र सुदुर पस्सिम का डेउडा का कलाकार हरु लाइ स्थान दिनु भनेको तपाइ को पनि दर्सक श्रोता बढ्नु हो है अब झन झन बेग्र गतिमा तपाइको पाइला अगाडी बढिरहेका छन जस्तो लाग्छ।
Malai manparne lokdohori gayeeka 👏👏👏🙏🙏🙏🙏
proud of you shanti shree ji
Very motivational interview
राजु परियारलाई ल्याउनु पर्यो😊
Kati ramro kura bichara God bless you 😍😍😍
So inspiring Shanti Shree dd🙏🏼🙏🏼🙏🏼Wish u more success 👍🏽👍🏽👍🏽
अन्तरबार्ता मन पर्यो
So nice shanti shree pariyar
मलाई मन पर्ने गायिका शान्ति जी
Hajur Mahan hunuhunchha Shantishreejyu💕🙏🏽💕
My favourite singer shanti dd...afu ma yakdam abal singer na kunai ghamanda boli kati mitho dd ko
नक्कलि उत्तिनै खेर हसाउने अनि उत्तिनै खेरै सिरियस बनाउने बानि चाहि अझै गाको छैन रहेछ ❣️❣️❣️
मेलिना राई बराईली बहिनी हो, शान्ति परियार बहिनीले उठाएको प्रसङ्गको ब्यक्ति ।
Santi rani Hun ani Gyani Sushil saby klakar ho❤❤❤
Wow very nice socha Shanti Didi ko
Very nice interview Biswo ji
You are great,Shanti sister
Legend lok singar Santi shree DD love you ❤️😘
स्वरकी रानी शान्ति श्री !!
Mero man parne singar shanti shree bahini ❤❤
Iam big fan diju hjrko derii geet sunxu
Heart touching story
Best wishes
Macau china bata herdai chu
राम्रो छ दिदि
Saral ani sorki qoin hamro gayaki shanti shree g my best singer
Shanti Sree is one and only one Female Singer of Nepal, who is simple and down to earth and never show proudness. Hats off to you...
Great Singer shantee shree ji
Malai yakdamai man parne Santi Shree g ❤❤❤babal lagxa uhako junai song ni🙏🙏🙏🙏
Always respect 🙏 u and your singing profession..💝💝
Respect 🙏
Kati understand garnu sakne Shanti ji I selut you
I am great fan of shanti myam
Wow wow
बिष्णु माझीको जन्म घर स्याङ्जा हो है।
Santi shree ko voice ramro testai aafu pani ramri pargatiko suvakamana
रोल्पाली चेली ❤️❤️
तर मलाई अन्जु पन्तभन्दा मेलिना राई नै मन पर्छ। रचनाको कान्ड आएर समीक्षाको कान्ड नआको भए समीक्षा भन्थिन् होलिन्।आ- आफ्नो इच्छाको कुरा.....।
Great episode.
Best wishes 💐
Awesome singer
mero ni anshu aayo lau my favourite singer Shanti shree❤
Kamal ful Hilo Mai fulne garxa hjur sadhai fulirhnu from rolpa hwama🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हामी पनि परिवार ९ जना को हो सान्ति जि
Rolpa Bhanda Ramailo Hajur
Ko Gaou Ramailo Samjhana
Virsana Hajurko Gaou
Ramailo 🇳🇵🇳🇵 . 👏
You are my favourite singer🥰 keep it up
Shanti mem
Sweet स्वर कि धनी
I'm big fan of Santi Shree
Sabaiko peyro idol hajur, my favorite 🥰🥰🥰
Santi shree❤️❤️
Dami Kura Didi ko🥰🥰🥰🥰👑👑👑👑👑
Verry nice
tika sanu lai pani lyaunu paryo hai biswa sir .🙏👍️
My favourite singer 🙏😍
My favorite singer..❤️❤️
wow nice interview
Bishwa bhai , Chij Gurung bhai lai pani tapai ko show ma launu paryo.
चर्चित गाइका शान्ति श्री
Mitho Bolne Manxe Lai Shiksha
Ko Jarut Xaina Aafu Bhanda
Thulo Shiksha Nai Xaina 🥰 🧎
Wow so nice
❤❤❤❤so good 🎉🎉🎉🎉