काभ्रे जिल्लाको एउटा ऐतिहासिक रमणीय ठाउँ हो तेमाल गाउँ यहि ऐतिहासिक ठाउँमा जन्मेर आज यहि ठाउँ तेमालको ऐतिहासिक गित ( सुन्दर हाम्रो तेमाल गाउँ ) हजुर हरुको लागि मेरो आफ्नै YuTube च्यानल Uttar Lama बाट सर्बजनिक गरेको छु आशा छ सुनेर हेरेर साथ दिनु हुनेछ । अगामी दिन हरुमा अजै राम्रो राम्रो गित सङ्गीत हजुर हरुको लागि ल्याउने जमर्को गर्ने छु TH-cam च्यानल Like र subscribe गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु । धन्यवाद । ल्हास्सो फ्याफुल्ला 🙏 गायक तथा संगितकार: उत्तर लामा

कडा ❤
Wow sarai mitho git congratulations 🎉
Dami
Dherai ramro xa badhai sampurna team lai 🎉
❤❤❤
"सुन्दर हाम्रो तेमाल गाउँ" हामी सबैले माया गरौं❤🤗
हार्दिक बधाई ज्योज्यो
गित धेरै राम्रो लाग्यो हार्दिक बधाई छ सम्पुर्ण टिम लाई
Kavreko jay hos
Git dherai ramro lagyo congratulations 🎉
मेरो प्यारो जन्मभूमि तेमाल❤❤
Congratulations entire team ❤️🎊🎉🎈 🎉
बबाल एकदम राम्रो सिर्जना दाजुभाइ भव्य,सफलताको शुभकामना म राजन बल तामाङको तर्फबाट 🙏
Congratulations🎉 to all team sundar temal gau
Beautiful song congratulations ❤
dhyraie Ramro song
Congratulations 🎉🎉🎉🎉
शब्द संगीत निकै राम्रो गीत❤
Nice song 🎵 🎉
Perfect song
Nice
Congratulations 👏🎉❤
Congratulations al team
हार्दिक बधाई सम्पुर्ण टिमलाई💐💐💐
❤🎉🎉🎉Wow dami
Congratulations to all
❤❤❤❤
🥰🥰🥰🥰
तेमाल गाउँ को गित लाई माया गरौं
❤❤❤❤❤
सर्वप्रथम सम्पुर्ण परिवारलाई हार्दिक बधाई ब्यक्त गर्दछु। सबैले माया गर्नुहोला हाम्रो तेमाल गाउलाई।
ma chai temal 2 bata hai
समपुर्न टिम लाई बदाई छ ।