Aameen Aameen Aameen hallelujah jaimashi ha dhanebath Prampita Parmeshor lai dhanebath Pastor Buwa mitho Ani saktisali bachan ko lagee Aameen dhanebath
Thanks a lot PS babu, I am so blessed and our battle is in your mind and we set our mind for everything to positive to victory,when there is no way to do.This massage is truly inspired me. I Win the every battle in my life. You are speaking from his holy spirit. Praise the Lord Jesus.
Prabhu pabitra naauma jay jay Kar gardaxu.aamen.ani mero Dai paster balai Pani jaymasi.ma ramechhap baat ma na pa 13 phulasi.prabhu ko naam pabitra vhayko gjosna gardxu.aamen
प्रेरित २:१-४ १. जब पेन्तिकोसको दिन आयो, तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए। २. अनि स्वर्गबाट अचानक ठूलो बतासको झोक्काजस्तै एउटा आवाज आयो, र तिनीहरू बसेको पूरा घरै भरिदियो। ३. आगोका जिब्राहरूजस्ता तिनीहरूकहाँ देखा परे, र भाग-भाग भएर तिनीहरू हरेकमाथि बसे। ४. अनि तिनीहरू सबै जना पवित्र आत्माले भरिए, र पवित्र आत्माले तिनीहरूलाई दिनुभएको उच्चारणबमोजिम तिनीहरू अन्य भाषाहरूमा बोल्न लागे।
१ कोरिन्थी १२:५, ७-१२ ५. सेवाहरू धेरै थरीका हुन्छन्, तर प्रभु एउटै हुनुहुन्छ। ७. सबैका हितको लागि नै पवित्र आत्माको काम प्रकट हुन हरेकलाई दिइएको छ। ८. कसैलाई पवित्र आत्माद्वारा बुद्धिका कुरा बोल्ने, कसैलाई उनै पवित्र आत्माअनुसार ज्ञानका कुरा बोल्ने, ९. कसैलाई उनै पवित्र आत्माद्वारा विश्वास गर्ने, कसैलाई उनै एक पवित्र आत्माद्वारा रोग निको पार्ने वरदानहरू दिइएका छन्, १०. कसैलाई आश्चर्य कामहरू गर्ने, कसैलाई अगमवाणी बोल्ने, कसैलाई आत्माहरू छुट्ट्याउन सक्ने, कसैलाई भिन्न-भिन्न किसिमका भाषाहरू बोल्ने, कसैलाई चाहिँ ती भाषाहरूको अर्थ खोलिदिने। ११. तर यी सबै उनै एक पवित्र आत्माका कामहरू हुन्। उहाँले हरेकलाई उहाँको इच्छाअनुसार वरदान दिनुहुन्छ। १२. किनकि जस्तो शरीर एक छ, र त्यसका धेरै अङ्गहरू हुन्छन्, र शरीरका सम्पूर्ण अङ्गहरू धेरै भए तापनि शरीरचाहिँ एउटै हुन्छ, ख्रीष्ट पनि त्यस्तै हुनुहुन्छ।
मत्ती २:१-३ १. हेरोद राजाको समयमा यहूदियाको बेथलेहेममा जब येशूको जन्म भयो, पूर्वका ज्योतिषीहरू यरूशलेममा आइपुगे र तिनीहरूले भने, २. “यहूदीहरूका राजा भई जन्मने कहाँ हुनुहुन्छ? किनभने हामीले उहाँको तारा पूर्वमा देख्यौं र उहाँलाई दण्डवत् गर्न आएका छौं।” ३. जब हेरोद राजाले यो सुने, तिनी बेचैन भए, र तिनीसँग सारा यरूशलेम पनि बेचैन भयो।
प्रेरित २:५-७ ५. स्वर्गमुनि भएको हरेक देशबाट ईश्वरभक्त यहूदीहरू त्यस बेला यरूशलेममा बसेका थिए। ६. तब यो आवाज सुनेर भीड जम्मा भयो। तिनीहरू आश्चर्यचकित भए, किनकि हरेकले आ-आफ्ना भाषामा तिनीहरू बोलिरहेका सुन्यो। ७. तिनीहरू सबै आश्चर्यचकित भए, र अचम्म मानेर भन्न लागे, “के यी बोल्नेहरू सबै गालीलीहरू होइनन् र?
अामेन परमेस्वरलाइ धन्यवाद छ🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤
Praise the Lord 🙏✝️
जैमसि आमैन
Aamen amen 🙏
Amen Amen haleyuha haleyuha
Amen🙏 I believe in Jesus name
Yes❤amen
Wow praise the lord amen
अच्चमका। काम। हाेस
❤❤❤❤❤yes amen❤❤❤❤❤😊
जय मसिह पास्टर बाव Selvanus Tamang Aaja Dec 11:12-2024 मंसिर २६:८-२०८१ बुधवार बिहान प्रभु को वचन लिएर आउनुभएको छ। धन्यवाद आमेन आमेन हालेलुयाहा
Aameen Aameen Aameen hallelujah jaimashi ha dhanebath Prampita Parmeshor lai dhanebath Pastor Buwa mitho Ani saktisali bachan ko lagee Aameen dhanebath
Thanks a lot PS babu, I am so blessed and our battle is in your mind and we set our mind for everything to positive to victory,when there is no way to do.This massage is truly inspired me. I Win the every battle in my life. You are speaking from his holy spirit. Praise the Lord Jesus.
This message is truly for me...Pastor jew...
Paries the lord amen amen amen 🙏 lord 🙏 amen amen 🙏
Amen I m so blessed.
❤❤❤❤❤aamen haleluya
Amen Amen Amen
Amen ❤❤❤
Amen amen halluyah praise the lord Jesus Christ 🙏🙏🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌
Praise the Lord 🙏🙏
Amen hallelujah 🙏🙏♥️♥️
Amen
Prabhu pabitra naauma jay jay Kar gardaxu.aamen.ani mero Dai paster balai Pani jaymasi.ma ramechhap baat ma na pa 13 phulasi.prabhu ko naam pabitra vhayko gjosna gardxu.aamen
Ma Suraj moktan Silvanus Dai nmbr jo koi sang xa malai pathai dinuhola amen.prabhu KO pabitra naauma.changai vhayko sampurna mandali harulai.aamen
Amen..hallelujah glory to mighty name of Jesus Christ 🙌
आमेन्
Yes yo ta sachi ho respected dada...
Amen 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Thank you yo Maro lagi ho mo receive garxu
प्रेरित २:१-४
१. जब पेन्तिकोसको दिन आयो, तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए।
२. अनि स्वर्गबाट अचानक ठूलो बतासको झोक्काजस्तै एउटा आवाज आयो, र तिनीहरू बसेको पूरा घरै भरिदियो।
३. आगोका जिब्राहरूजस्ता तिनीहरूकहाँ देखा परे, र भाग-भाग भएर तिनीहरू हरेकमाथि बसे।
४. अनि तिनीहरू सबै जना पवित्र आत्माले भरिए, र पवित्र आत्माले तिनीहरूलाई दिनुभएको उच्चारणबमोजिम तिनीहरू अन्य भाषाहरूमा बोल्न लागे।
१ कोरिन्थी १२:५, ७-१२
५. सेवाहरू धेरै थरीका हुन्छन्, तर प्रभु एउटै हुनुहुन्छ।
७. सबैका हितको लागि नै पवित्र आत्माको काम प्रकट हुन हरेकलाई दिइएको छ।
८. कसैलाई पवित्र आत्माद्वारा बुद्धिका कुरा बोल्ने, कसैलाई उनै पवित्र आत्माअनुसार ज्ञानका कुरा बोल्ने,
९. कसैलाई उनै पवित्र आत्माद्वारा विश्वास गर्ने, कसैलाई उनै एक पवित्र आत्माद्वारा रोग निको पार्ने वरदानहरू दिइएका छन्,
१०. कसैलाई आश्चर्य कामहरू गर्ने, कसैलाई अगमवाणी बोल्ने, कसैलाई आत्माहरू छुट्ट्याउन सक्ने, कसैलाई भिन्न-भिन्न किसिमका भाषाहरू बोल्ने, कसैलाई चाहिँ ती भाषाहरूको अर्थ खोलिदिने।
११. तर यी सबै उनै एक पवित्र आत्माका कामहरू हुन्। उहाँले हरेकलाई उहाँको इच्छाअनुसार वरदान दिनुहुन्छ।
१२. किनकि जस्तो शरीर एक छ, र त्यसका धेरै अङ्गहरू हुन्छन्, र शरीरका सम्पूर्ण अङ्गहरू धेरै भए तापनि शरीरचाहिँ एउटै हुन्छ, ख्रीष्ट पनि त्यस्तै हुनुहुन्छ।
मत्ती २:१-३
१. हेरोद राजाको समयमा यहूदियाको बेथलेहेममा जब येशूको जन्म भयो, पूर्वका ज्योतिषीहरू यरूशलेममा आइपुगे र तिनीहरूले भने,
२. “यहूदीहरूका राजा भई जन्मने कहाँ हुनुहुन्छ? किनभने हामीले उहाँको तारा पूर्वमा देख्यौं र उहाँलाई दण्डवत् गर्न आएका छौं।”
३. जब हेरोद राजाले यो सुने, तिनी बेचैन भए, र तिनीसँग सारा यरूशलेम पनि बेचैन भयो।
Thank you 🙏 for blessed message
प्रेरित २:५-७
५. स्वर्गमुनि भएको हरेक देशबाट ईश्वरभक्त यहूदीहरू त्यस बेला यरूशलेममा बसेका थिए।
६. तब यो आवाज सुनेर भीड जम्मा भयो। तिनीहरू आश्चर्यचकित भए, किनकि हरेकले आ-आफ्ना भाषामा तिनीहरू बोलिरहेका सुन्यो।
७. तिनीहरू सबै आश्चर्यचकित भए, र अचम्म मानेर भन्न लागे, “के यी बोल्नेहरू सबै गालीलीहरू होइनन् र?
Amen❤❤❤❤
Amen Amen
Amen haleluya
आमेन
Praise 👏 the lord 🙏
Praise the lord 🙏
Amen
Amen amen amen
Amen 🙏🖐️
Amen🙏
Amen
Amen 🙏
Amen❤
Amen
Amen 🙏
Amen 🙏