मधुवन नगरपालिका वडा नं. ७, ताराताल, कुशुम्वा बजार क्षेत्र संगै वडा अध्यक्ष राजेन्द्र हमालका विचारहरु

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • #मधुवननगरपालिका#ताराताल#कुशुम्वाबजार#राजेन्द्रहमालकाविचारहरु
    आदरणीय महानुभावहरु नमस्कार । गाेपाल सिग्देल अफिसियल च्यानलमा हार्दिक स्वागत छ । यस च्यानलमा हजुरहरुले फूल, पुष्प, कुसुम, प्रसुन, सुमन, मञ्‍जरी महिमा हेर्न र सुन्‍न पाउँनुहुन्‍छ । जसले गर्दा यहाँहरुकाे जीवनमा थप शान्‍ति, माया, प्रेम, दया, करुणा र सकारात्मक साेचका साथै उद्यमशीलता विकासमा समेत महत्वपूर्ण सहयाेग गर्दछ । मलाई पूर्ण विश्‍वास छ, यहाँहरुले यस च्यानलमा राखिएका भिडियाे मन पराउँनु भई अवश्य सस्क्राईव गर्नुहुनेछ ।
    due to which you will achieve love, sympathy, pease, mercy and positive thoughts in your life. regardless you will also be able to figure out the development of entrepreneurship. i have total faith that you will love our content and subscribe our channel

ความคิดเห็น • 17