चरी भए आउथे उडेर || New live Dohori || Raju Pariyar VS Sunitami Pariyar ||

แชร์
ฝัง

ความคิดเห็น • 1.2K

  • @krishnabasyal5842
    @krishnabasyal5842 4 ปีที่แล้ว +21

    मलाई एक दमै मन पर्ने भाका मा गित गाउनु राजु सर लाई हिर्दय देखि नै नमन गर्छु

  • @deepakrokay
    @deepakrokay 4 ปีที่แล้ว +16

    राजु दादा काे लाइभ भन्ने बित्तिकै हुरुक्कै म साथै #sunitami परियार काे स्वर पनि राम्रो छ congratulations Veri nice performance 👍👍👍

  • @abistayatri9931
    @abistayatri9931 4 ปีที่แล้ว +33

    21 सताब्दिकाे लाेकगित लाेकदाेहाेरि काे दुनिया मा राजु परिवार नै हुन सुपर स्टार सिङगर।।।

  • @prakashadhi3266
    @prakashadhi3266 4 ปีที่แล้ว +2

    जादुमय स्वोर छ हजुर हरु दुबै जनाको शब्द चयन अति मार्मिक छ मन मुटु चसक्क छुने खाल को गित यस्तै गित को अपेक्षा राख्दछु । राजु दाजु लोक दोहोरी को राजा हुनुहुन्छ ।सुनितमी जि को प्रगती को कामना गर्दछु

  • @sanjeebkumarkhatiofficial4245
    @sanjeebkumarkhatiofficial4245 4 ปีที่แล้ว +5

    हजुरहरूको प्रस्तुति एकदमै राम्रो लाग्यो सफलताको शुभकामना दाइ दिदी 💕🙏

  • @bhupalbashal1326
    @bhupalbashal1326 4 ปีที่แล้ว +1

    आहा कति राम्रो दोहोरी चरी भये आउथे उडेर सारै मन परेओ बधाई छ येहा हरुलाइ म बहराइन बाट हेर्दै छु 🙏🙏🙏♥️♥️♥️

    • @SunitamiPariyar
      @SunitamiPariyar  4 ปีที่แล้ว +1

      Tq bhupal ji🙏

    • @bhupalbashal1326
      @bhupalbashal1326 4 ปีที่แล้ว

      @@SunitamiPariyar स्वागत छ तपाईं लाई ♥️🙏

  • @BasantKumar-dm1ns
    @BasantKumar-dm1ns 4 ปีที่แล้ว +38

    यो गीत सुन्दा फेरि पनि उनकै याद आयो जो साथ मा छैन सारै राम्रो लाग्यो गीत हिर्दय देखी नै बधाई छ लोक दोहोरी किङ राजा वादशाह राजु परियार दाइ र सुनितामी परियार जि लाई हिर्दय देखी नै बधाई छ स्वर मिठो लाग्यो

  • @ayushentertainment2404
    @ayushentertainment2404 4 ปีที่แล้ว +5

    अति राम्रो ! सफलताको कामना सुनिता जि

  • @pariyarhira2230
    @pariyarhira2230 4 ปีที่แล้ว +3

    राजु दाईको स्वरको त आफू निकै ठूलो फ्यान परियो।। सायद आज पहिलोपटक होला सुनितामी को स्वर सुनेको धेरै राम्रो लाग्यो।।।
    सबैजनालाई धन्यवाद 🙏🙏🙏

  • @kamaljoshi1117
    @kamaljoshi1117 4 ปีที่แล้ว +17

    पुरानो दिनको याद आयो
    नमन राजु दादा लगायत सम्पुर्ण कलाकार र बाध्यबाधक साथीहरू मा 🙏🙏🙏

  • @tilakprasadtimilsina1368
    @tilakprasadtimilsina1368 4 ปีที่แล้ว +5

    स्वर अनि शब्द चयन र जवाफ फर्काउने शैली राजु परियारको भन्दा पनि अझै उत्कृष्ट छ सुनितामीको..keep it up..all the best🙏🙏🙏

  • @Durganiraj2044
    @Durganiraj2044 4 ปีที่แล้ว +1

    दोहोरीको राजा राजु परीयार आहा कति रमाइलो । सानो सुझाव छ सुनीता जी लाई जति बेलानी कानेखुसी गरेको देखियो अली कम गराउनु अर्को एपिसाेडमा ल ।

  • @kumarnaresh6405
    @kumarnaresh6405 4 ปีที่แล้ว +6

    परीयार ,परीयार बिचको मायाँप्राप्तिको लागी युद्ध!!! एकदमै रमाईलो लाग्यो!!! सफलता को शुभकामना छ Admin ज्यु

  • @prithivibhujel6411
    @prithivibhujel6411 4 ปีที่แล้ว +1

    धेरै दोहोरी गितहरु हेर्ने गर्छु तर हजुर यो गित दोहोरी संगित संयोजन अनि team सबै मन पर्यो

  • @prabinthapa5653
    @prabinthapa5653 4 ปีที่แล้ว +7

    गीत त यस्तो हुनु पर्छ जति सुन्दा पनि सुनी रहु लाग्यो शब्द नै दामी लाग्यो,

    • @SunitamiPariyar
      @SunitamiPariyar  4 ปีที่แล้ว

      Tq sir🙏

    • @kumarkhanal9754
      @kumarkhanal9754 3 ปีที่แล้ว

      @@SunitamiPariyar व्त्क्स@#त्त्## न@@उ

  • @kamalmilan3261
    @kamalmilan3261 4 ปีที่แล้ว +1

    राजु दाइ लोकदोहोरी को राज हुनु नछा साराई मीठो भाका को साथ मा खुसी लागेयो

  • @birenchannel8452
    @birenchannel8452 4 ปีที่แล้ว +9

    महागायक राजु परियार्🙏💞सुमितामी जि को सुमधुर स्वरको प्रभाव धेरै नै छ म मा🙏

  • @Rajkumarshrestha7
    @Rajkumarshrestha7 4 ปีที่แล้ว +2

    जादुमय स्वरकी धनी बैनी तिमीलाई धेरै धेरै शुभकामना

  • @ज्याग्दीलामडाडाकमल

    नानिको शव्दहरुमा क्या दम छ बधाई छ आगामी दिनको सफलताको 4/5 चोटी हेरे मन अघाको छैन अझै

  • @jhaksunar7628
    @jhaksunar7628 4 ปีที่แล้ว +5

    बहिनी धेरै राम्रो गीत सुन्न पाउदा खुशी लायो सफलताको शुभ कामना

  • @प्रकाशसुनाम
    @प्रकाशसुनाम 3 ปีที่แล้ว +3

    आदरणीय दाजु राजु परियार अनि दिदि सुनितामी परिवारलाइ उच्च सम्मान अनि सांगितिक अभिबादन 🙏🙏🤗❤️

  • @apochhapiya9185
    @apochhapiya9185 4 ปีที่แล้ว +1

    ए मेरो दाजु कमाल छौ राजु तपाईको स्वर ले मन त छुन्न छुन्छ तर गित गाउदा शुरुकै टुक्का कति फरक फरक तरिकाले गाउनु हुन्छ सलालम छ दाजु ।

  • @naya_goreto
    @naya_goreto 4 ปีที่แล้ว +3

    आहा कति राम्रो ❤️❤️❤️कुनै शब्द छैन म सँग चर्चा गर्नलाई ...💞💞💞हरेक शब्द अपुग हुन्छन् राजु दाइ अनि सुनितामी सिस को तारिफ गर्नलाई 💞💞💞💖💖💖

  • @ganeshslb5398
    @ganeshslb5398 4 ปีที่แล้ว +1

    मलाई अतिनै मनपर्ने भाका मा दोहोरि सुन्न पाईयो धन्यबाद दुबै जनालाई हजुरको च्यानल सस्कराईब गरेको छु सुनितामि जि

  • @anupb.k7183
    @anupb.k7183 4 ปีที่แล้ว +13

    सुन्तामि दिज्यु एकदमै राम्रो छ हजुरको प्रशुति।👍️

  • @BihaniTV
    @BihaniTV 4 ปีที่แล้ว +2

    बबाल दोहोरि सुनिता जी र राजु दाई

  • @krishnakhadka9518
    @krishnakhadka9518 4 ปีที่แล้ว +7

    राम्रो छ दोहोरी दुबै जना को धेरै धेरै धन्यवाद

  • @prakashadhi3266
    @prakashadhi3266 4 ปีที่แล้ว +1

    अति नै मार्मिक सान्दर्भिक दोहोरी यस्तो पो होत दोहोरी मेरो सारै मन छोयो । बधाई छ राजु दाजु अनि सुनितामी दिदी लाई । आगामी दिन हरु मा पनि यस्तै मार्मिक दोहोरी को अपेक्षा राख्दछु ।

  • @ramkunwar3429
    @ramkunwar3429 4 ปีที่แล้ว +13

    उत्कृष्ट गीत अति उत्तम शब्द चयन ! राजु भाइले आज बिचारा अचार बनाए यति सारो नपेलेको भएनी हुनि नि अलि अलि माया दिएको भए त हुन्थ्यो आखिर गीतै त हो ! लम्जुङ्ग 😘

  • @nplpower3601
    @nplpower3601 4 ปีที่แล้ว +1

    राजा को फोटो देख्नी बितिकै हेर्न मन लाग्छ राजु दाजु अनि सबै लै बधाई छ्

  • @bishalmahar9269
    @bishalmahar9269 4 ปีที่แล้ว +3

    धेरै धेरै धन्यवाद दोहोरि का राजा राजु दाइ र सुनिता बहिनि लाइ धेरै राम्रो लाइभ दोहोरि फेरी फेरी देख्न पाउ यस्ता यस्तै रामाईला दोहोरि

  • @krshrestha2038
    @krshrestha2038 4 ปีที่แล้ว +1

    Namaskar🙏all team lai ekdamai ramro xa majja aayo herdai xu on duty malaysia bat thnak you

  • @keshabsapkota3974
    @keshabsapkota3974 4 ปีที่แล้ว +3

    धेरै राम्रो लोक गीतको राजा र रानीको स्वरबाट आनन्द आयो सुनेर

  • @ombahadurgharti.5228
    @ombahadurgharti.5228 4 ปีที่แล้ว +2

    साह्रै मिठो स्वरको धनि राजु परियार सर र सुनितामि परियारको एकदम नजिकको फ्यान हरु यता हाजिर हौँ ल।

  • @b.karjun9766
    @b.karjun9766 4 ปีที่แล้ว +4

    हाम्रो महुकिक लोक दोरिको राजा राजु दाइ को फ्यान जत्ती एता है ✊✊✊✊✊🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tikarambagale919
    @tikarambagale919 4 ปีที่แล้ว +2

    आहा !!! भाका पुरानो तर उस्तै ताजा अनि उस्तै ताजगी प्रस्तुती ! लोकदोहोरीका एक उज्ज्वल तारा अनि निकै मीठो स्वरकी धनी बहिनिको बिचको दोहोरी निकै मीठो लाग्यो !! सुभकामना !!! 🙏🙏🙏❤️❤️

  • @davidkaale5704
    @davidkaale5704 4 ปีที่แล้ว +9

    वादसाह बाट कहिले तल नखस्नु यहि शुभकामना राजु सर।

  • @अर्जुनराना-द3ङ
    @अर्जुनराना-द3ङ 4 ปีที่แล้ว +1

    राजु दाइको दोहोरि भनेर सुनेको सुनितामि मिस लाई पहिलो पटक सुनेको स्वर शब्द राम्रो लाग्यो

  • @sagarmagar8886
    @sagarmagar8886 4 ปีที่แล้ว +7

    दामि छ सबै कलाकारहरूलाई धन्यवाद

  • @pujanemo4850
    @pujanemo4850 4 ปีที่แล้ว +2

    wow kati mitho vakama dohori gaunu vako ho lok dohori ko king sor samrat raju pariyar ra sunitami dd ko prastuti damdar x badai x all team.

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 4 ปีที่แล้ว +27

    Nikai mitho Dohori

  • @prakashkunwar6379
    @prakashkunwar6379 4 ปีที่แล้ว +1

    sunita pariyar baini ko dohori dherai time paxi suna paiye badhai xa sunita sister & all timlai

  • @sabitagyawali6432
    @sabitagyawali6432 4 ปีที่แล้ว +14

    Raju da ko sower ra dohori dubai ko fan ma tha🙏🙏🙏🙏❤❤❤❤❤

  • @haribabu9912
    @haribabu9912 3 ปีที่แล้ว +2

    वा राजु दादा कति मिठो आवाज हो के हजुरकाे आवाज जति सुन्यो उति सुन्न मन लाउने दिदी को नि दामी छ है । 👌👌👌🇳🇵🎤👍

  • @narendrapariyar3816
    @narendrapariyar3816 4 ปีที่แล้ว +3

    वा कति राम्रो सोर को धनि सिस्टर मेरो अन्रोद छ इन्द्रेनि मा आयर गाउनु पर्यो राजु दाइ को त के कुरागर्नु दाइ त तेसै हिरो 🙏🙏🙏🙏🙏🙏🙏💟💟💟💟💟💟💟🇳🇵🇳🇵🇳🇵

  • @subashranamagar3610
    @subashranamagar3610 3 ปีที่แล้ว +2

    Wow very nice dohori mo hjr ko voice ko big Fan sundari singer 🙏🌺💘🎶

  • @dipendrasunar1845
    @dipendrasunar1845 4 ปีที่แล้ว +3

    अति सुन्दर मनोरन्जानात्मक दोहोरी राजु दाईत दोहोरीको राजा नै हुनुभयो त्यासैमा प्रतिद्न्दी सुनितामी जी को पनि सबाल जवाफ निको मन पर्यो । सुन्द सुन्दै कत कत मत मायाँ पिरातीमा झुमेछु बधाई छ सफल साङगितीक यात्रको शुभकामना सुनितमी जी लाई पनि👌👌👌👌🤝🤝

  • @surajraskotimagar3507
    @surajraskotimagar3507 4 ปีที่แล้ว +2

    कम्तिमा पनि दशपटक त सुने हुला आहा कति मिठो प्रतिभा 🙏💕

  • @rambudhathoki1063
    @rambudhathoki1063 4 ปีที่แล้ว +7

    नेपाली लोक दोहोरी का बादशाह राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला ल।

  • @ayruslasmal278
    @ayruslasmal278 4 ปีที่แล้ว +1

    क्या काल झैँ गित छ म वच्चा हुँदा पनि उत्तिकै थियाे एलै पनि उत्तिकै उत्कृष्ट छ गित गाउने दुवै दाइ दिदिलाइ धेरै धेरै बधाइ तथा शुभकामना । (इन्जिनियर सुर्य लम्साल हाल पाकिस्तानवाट )

  • @rukmangrg1240
    @rukmangrg1240 4 ปีที่แล้ว +4

    Namaskar all dohori teams Sunita baini ko you tube Chanelle Edam ramro xa god bless you all.

  • @Padam.Shreepali.
    @Padam.Shreepali. 3 ปีที่แล้ว +1

    लोक गीतको किङ राजु डाइको स्वर कति मीठो छ

  • @khimshiladhar749
    @khimshiladhar749 4 ปีที่แล้ว +22

    अति सान्दर्भिक लाईभ दोहोरी सबैले हेरेरा साथ सपोट गरिदिनु होला र राजु दाजु र सुनितामी लाई माया गर्ने जति ले सक्दो share गरि दिनु होला है💞💞💞💞

    • @SunitamiPariyar
      @SunitamiPariyar  4 ปีที่แล้ว +2

      Tq khim ji🙏

    • @sarswatipaudel2763
      @sarswatipaudel2763 4 ปีที่แล้ว +2

      Sunitami pariyar iiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii

    • @sarswatipaudel2763
      @sarswatipaudel2763 4 ปีที่แล้ว +2

      Sunitami pariyar ईई

    • @sarswatipaudel2763
      @sarswatipaudel2763 4 ปีที่แล้ว +1

      Sunitami pariyar iiiii

    • @sarswatipaudel2763
      @sarswatipaudel2763 4 ปีที่แล้ว +1

      Sunitami pariyar इjjjjjjjjojojjjjjjjjjojjjjojojjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjojojjjjj

  • @abpanuptiktak6837
    @abpanuptiktak6837 4 ปีที่แล้ว +2

    Raju dada ko voice ra geet sunne bitikai vako dukha vulxu ..dherai ramro sunatimi medam ko pani voice dherai ramro 🙏🙏🙏💕💕

  • @kumargurung8158
    @kumargurung8158 4 ปีที่แล้ว +4

    👌👌👌👌अाँहा कति मिठो दोहोरी

  • @laxmanthapa1050
    @laxmanthapa1050 4 ปีที่แล้ว +1

    अाहाँ अाज त भाई राजु परिवार र बैनि सुनितामी परिवार को अति सान्दर्भिक लोक दोहरी उत्कृष्ट शब्द चयन साथमा दुबै जानले अति नै मीठो गीत प्रस्तुत गर्नु भयो धेरै खुशी लाग्यो।बैनिको स्वार धेरै राम्रो लाग्यो ।अाउने दिन हरुमा दुबै जान लाई उत्तरउतर प्रगतिको शुभकामना।

  • @deepaknepali8750
    @deepaknepali8750 4 ปีที่แล้ว +7

    धेरै राम्रो छ दाजु काे गित

  • @bhupalbashal1326
    @bhupalbashal1326 4 ปีที่แล้ว +1

    राजु जि को त पर्सन्सा गरेर सकिँदैन सुनितामि ज्यु ले पनि एक्दम मिठा शब्द मा दोहोरी गाउनु भयो एक्दम मन परेओ बधाई छ तपाईं लाई । रुवायो आज अर्कै को बन्न्ने ले तिम्रै काख मा निदाउछु भन्न्ने ले । वा हुर्‍र्‍र सै सै

    • @SunitamiPariyar
      @SunitamiPariyar  4 ปีที่แล้ว +1

      Tq bhupal ji🙏

    • @bhupalbashal1326
      @bhupalbashal1326 4 ปีที่แล้ว

      @@SunitamiPariyar मलाई एक्दम मन पर्ने गित अतिनै मिठो शब्द मा गाउनु भयो एक्दम रमाइलो लागेओ तपाईंको कला को उच्च सम्मान होउस सफलता को सुभ कामना छ ♥️♥️🙏

  • @nabinkpariyar1187
    @nabinkpariyar1187 4 ปีที่แล้ว +3

    दाई😍दिदिको दोहोरी सुनेर छुट्टि कटाईयो🙏🙏

  • @bharatbirsinjapati3766
    @bharatbirsinjapati3766 4 ปีที่แล้ว +1

    अति मार्मिक सरल र सहज निकट ले प्रहार गर्न सक्ने कलाकि धनी 🌹👍️🌹👌🌹

  • @sharmashrestha9096
    @sharmashrestha9096 4 ปีที่แล้ว +10

    Aaha dherai ramro lagyo best of luck intair team

  • @wannapha9147
    @wannapha9147 4 ปีที่แล้ว +2

    सुनितामि जि लाइ भगवान् ले केहि कुरा ठग्नु भयनछ । केहि कुरा को कन्जुस गर्नु भयनछ् सुनितामि जि लाइ बनाउने बेलामा। रुप अनि कोइलि को जस्तो सोर सबै कुरा मा भरिपुर्ण्। best of luck .

    • @SunitamiPariyar
      @SunitamiPariyar  4 ปีที่แล้ว +1

      Heee hai?😍tq so much sir🙏

    • @wannapha9147
      @wannapha9147 4 ปีที่แล้ว

      Sunitami pariyar 🙏🙏🙏

  • @dilbahadur1004
    @dilbahadur1004 4 ปีที่แล้ว +3

    आहा निकै मिठो दोहोरी

  • @sanambhusal7457
    @sanambhusal7457 4 ปีที่แล้ว +1

    हाम्रो अर्घाखाँची को बैनिको गीत सुन्दा सार्है आनन्द आयो।
    Keep it up dear sis
    Fb ma chai add garnu hai sis

  • @santoshkc8513
    @santoshkc8513 4 ปีที่แล้ว +8

    आहा गजब लायो

  • @mayabhujel6873
    @mayabhujel6873 4 ปีที่แล้ว +1

    राजु भाइ लाइ नमस्कार अनि हिदयादे सन्मान गरन चाहन्छु राजु भाइ हजुरकाे गित सुनेर मत कहिले नअघाउने भय भाइ जति सुनेनि सुनम सुनम लाग्ने हजुरकाे ताे सुमधुर साेरले मलाइत भाबुक बनाउँछनि राजु भाइ

  • @ramkumarbishwokarma1066
    @ramkumarbishwokarma1066 4 ปีที่แล้ว +4

    Namaste sabai jana lai raju dai sunatami ko Damichha dohari

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 4 ปีที่แล้ว +2

    अति राम्रो दोहोरी सुन्न पाईयो पुरानो भाका सारै मन पर्ने भाका तेसैमा राजु परियार भएसी तेसै राम्रो हुन्छ दोहोरिको बाशाहा धेरै धेरै धन्देबात दुईबै जनालाई यस्तै गित हरु सुन्न पाम आगामी दिनहरुमा नि

  • @roshantikhatri9898
    @roshantikhatri9898 4 ปีที่แล้ว +3

    आहा! सम्पुर्ण टिमलाई नमन्🙏🙏🙏

  • @Suvanjustslayed
    @Suvanjustslayed 4 ปีที่แล้ว +2

    मान्छे पनि कति राम्री हो भन्या😘 स्वर झनै राम्रो।

  • @PawanKumar-mq3cc
    @PawanKumar-mq3cc 4 ปีที่แล้ว +19

    Lok dhori king Raju dada

  • @bharatbista2423
    @bharatbista2423 3 ปีที่แล้ว +1

    अाहा कति राम्रो गित म ७/८ बर्षकाे हुदाकाे याद दिलायाे लाेगदाेहाेरिकाे राजा राजु दाइ लगायत सम्पुर्ण टिम पर्ति हार्दिक धन्यवाद 🙏🙏

  • @narayanbahadurgurung4752
    @narayanbahadurgurung4752 4 ปีที่แล้ว +3

    Raju bhai dohari ko raja ho.yo kura sabaile samjhhanu hai.nepal ma aru kasaile nasoche hunchha. Sunitami Bahini ko gayiki ra swor dami chha.

  • @lokmanibasnet5750
    @lokmanibasnet5750 2 ปีที่แล้ว +1

    My favourite all nepal no 1 singer raju pariyar भाई ra..suntami pariyar बैनी lai salaam sa thank you so much my brother my sister

  • @krishnasunar364
    @krishnasunar364 4 ปีที่แล้ว +3

    दोहोरी सुनेर झुम्दै गर्दा पहेलो पोते लगाएर छेउमा बस्ने सोल्टिनी मेरो ज्यान खायो , दोहोरी सुनेर आनन्द आयो सुभकामना तपाई हरु लाई

  • @reetukhadka4660
    @reetukhadka4660 4 ปีที่แล้ว +1

    Sarai ramro lagyo aha yo bahini ko mata first choti sune Raju dai ta Rajai ho hamro tara yo bahini pani sabda ma khelera gaudo rahechha majja Ayo

  • @dineshtamang1961
    @dineshtamang1961 4 ปีที่แล้ว +3

    Lok dohori vaneko yesto hunu parx dharai ramro ...

  • @sombdtamang7838
    @sombdtamang7838 4 ปีที่แล้ว +1

    अति मीठो कर्णप्रीय गीत दुवै जनाको डिजिटल अवाज सुनेर म त सहरै आनन्दित भएँ।

  • @kishorbhusal8757
    @kishorbhusal8757 4 ปีที่แล้ว +3

    Raju dada vnepaxi ta naherne kurai vyna ni 😍😍😍😍😍👍👍👍

  • @nabinmagar9233
    @nabinmagar9233 4 ปีที่แล้ว +2

    अाहा अतिनै मार्मिकछ दोहरि सार्है मनछुयो बधाईछ तर गाईका सुनितामि को स्वरमा साच्चीकै जादुनैछ 🙏🙏👌❤️

  • @sukmagar8012
    @sukmagar8012 4 ปีที่แล้ว +9

    aha kati dami xa ho dohori

  • @anishwaiba5039
    @anishwaiba5039 4 ปีที่แล้ว +1

    Tapai haru ko yehi bhaka ma part 2 aunu paryo Hjr
    Repeatedly sunne dohori ma parchha yo dohori

  • @sonikasoorat64
    @sonikasoorat64 4 ปีที่แล้ว +25

    राजु जि आफ्नो स्थान सधैं अग्र पङ्क्ती मा राख्नु होला दोहोरी सोछे भन्दा धेरै राम्रो

  • @laxmankanxo1387
    @laxmankanxo1387 4 ปีที่แล้ว +1

    मलाई गर्ब छ राजु परियार को मामा हुनु म always lookdhori ko king mine bhanja g ❤️❤️ n sunita sis

  • @lomanpariyar
    @lomanpariyar 4 ปีที่แล้ว +6

    आहा कति राम्रो स्वर राजु दाइ सुनितामी दिज्जु।।।best of luck

  • @vikramdarlami
    @vikramdarlami 4 ปีที่แล้ว +1

    Raju sir is king of dohori Geet, jun dohori Geet pani nyaya purbak gaunu hunchha tyo nai bises lagxa

  • @sumitmagar12
    @sumitmagar12 4 ปีที่แล้ว +12

    आहा मार्मिक दोहोरी गीत

    • @SunitamiPariyar
      @SunitamiPariyar  4 ปีที่แล้ว +1

      Tq🙏

    • @diayasunar1095
      @diayasunar1095 4 ปีที่แล้ว

      राजू दाई दोरी सोचेभन्दा राम्रो छ ।

  • @dayarampariyar2360
    @dayarampariyar2360 4 ปีที่แล้ว +1

    चरी भए आउथे उडेर,,,,पुराना दिनहरु याद आयो, राम्रो प्रस्तुति 👩‍❤️‍💋‍👨👨‍❤️‍💋‍👨

  • @madansunar8616
    @madansunar8616 4 ปีที่แล้ว +3

    धेरै राम्रो गीत साथै अत्यन्तै मिठो अावाज👏👏👏👏👏👏👏👏👌👌👌👌

  • @manbahadur1434
    @manbahadur1434 4 ปีที่แล้ว +2

    सुनिता तामी, परियार ले राजु दादा गीत को सब्दा कड़ा डीइं न, सुपर दोहोरी गुड सोंग नंबर वन सोहर को धन सुनिता नाइस जोड़ी लाई बधाई छह, New Delhi

    • @SunitamiPariyar
      @SunitamiPariyar  4 ปีที่แล้ว +1

      Tq so much sir 🙏🙏

    • @manbahadur1434
      @manbahadur1434 4 ปีที่แล้ว

      @@SunitamiPariyar , सुपर सोहर को धनी गुड सोंग,tq सुनिता जनता को लागी हितम छह गीत गुट

  • @mahonpariyar242
    @mahonpariyar242 4 ปีที่แล้ว +7

    Wow dherai nai ramro lagyo dohori nyc xa sis

  • @jhapendrakc9753
    @jhapendrakc9753 4 ปีที่แล้ว +1

    धेरै रामरो राजु परिबार मनमोहोक

  • @shantikokhojima6040
    @shantikokhojima6040 4 ปีที่แล้ว +4

    हे, टाढा भएउ मन कति रोला है😢
    अब हाम्रो भेट कहिले होला खै.🤔
    चरी भए आउथे उडेर...🤗😍😋
    उत्कृष्ट दोहोरी सुनितामी & राजु 🤗🙏

  • @vikramnepali8138
    @vikramnepali8138 3 ปีที่แล้ว +1

    लोक दोहोरी गीत का स्वर सम्राट राजु परियार र चर्चित गायिका सुनितामि परियार को दोहोरी गीत एकदमै मन छोयो

  • @tejendrapariyar7361
    @tejendrapariyar7361 4 ปีที่แล้ว +4

    Dherai ramro xa sunitami bahini but Ali dherai aauna paryo k media ma katai dekhidaina dherai paxi suna paiyo tapaiko git khusilagxa

  • @dilkumar1343
    @dilkumar1343 4 ปีที่แล้ว +1

    राजु जि र सिनिता बैनिको दोरि क्यमिठो छ हेर्ने जितीले तालिदिनु होला सथि हरू

  • @arjunpariyar8384
    @arjunpariyar8384 4 ปีที่แล้ว +4

    Aajata ramra ramra beautiful singer haru xanta best of luck sunitami ji

  • @kopilabayalkotibayalkoti8785
    @kopilabayalkotibayalkoti8785 4 ปีที่แล้ว +1

    रमाइलो दोहोरि अनि दोहोरि मा प्रयोग भएको सब्दनी अति नै कडा 🥰😍🥰🥰

  • @namarajdarnal7750
    @namarajdarnal7750 4 ปีที่แล้ว +5

    Dami xa raju dae ko dhohore

  • @maheshrukum9740
    @maheshrukum9740 4 ปีที่แล้ว +1

    राजु परियार सरको कुनै पनि नछुटायर हेर्ने म मात्रै हो क्या हो