"ऐना पहरा"ANA PAHARA मनै लोभ्याउने कलात्मक मुर्ति लगायत आकर्षण संरचनाले गर्दा सर्बसाधारणको निकै भीड

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • ऐना पहरा झरना (MIRROR WATERFALLS) आबु खैरहनी ,जसले पछिल्लो समय पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ भएर यात्रा गर्ने हरेक यात्रुको ध्यान तान्ने गरेको छ । ऐना पहरालाई गणेश भगवानको शिरबाट झर्ने झरना, काखमा बच्चा लिएको आमाको आकृति, परी लगायतको स्वरूपले थप आकर्षित बनाएको छ । बर्खा याममा उच्च गतिमा बग्ने झरनामा भिडिओ, टिकटक बनाउन सर्वसाधारणको निकै भीड लाग्ने गरेको छ । तनहुँकै अग्लो छिम्केश्वरीको फेदीको सिउँढी खोलाको पानी पहरामा ठोक्किँदा निकै आकर्षक देखिन्छ ।
    #gandakipradesh #mugling #tanahun

ความคิดเห็น • 6

  • @LuhunRai
    @LuhunRai หลายเดือนก่อน +1

    बबाल राम्रो छ
    डिजाइन राम्रो,
    योजना राम्रो
    सजावट राम्रो, रोजगार साथै, ब्यापारिक प्रयोजन पनि राम्रो लाग्यो

  • @anjupujari1150
    @anjupujari1150 หลายเดือนก่อน +1

    Wow nice place 🙏🙏

  • @RamuKumar-iz5lm
    @RamuKumar-iz5lm หลายเดือนก่อน +1

    Very nice place to visit ❤

  • @yamooncdy
    @yamooncdy หลายเดือนก่อน +1

    Wow dada nice video and nice place ❤❤

  • @Epic_everyday22
    @Epic_everyday22 27 วันที่ผ่านมา

    ❤❤❤

  • @punaramkkhanalram2267
    @punaramkkhanalram2267 23 วันที่ผ่านมา