बोक्सी फुक्ने मन्त्र भाग (६) शुद्ध संस्कृतमा लिखित मन्त्रसहित । boksi fukne mantra epi (6)
ฝัง
- เผยแพร่เมื่อ 16 มี.ค. 2024
- बोक्सी फुक्ने मन्त्र भाग (६) शुद्ध संस्कृतमा लिखित मन्त्रसहित । boksi fukne mantra epi (6) #बोक्सी
Sadhana_jyotish_Sewa_Kendra
#boksi_fukne_mantra
#pinas_fukne_mantra
#sato_fukne_mantra
#chamalabat_Aakhat_herne_Tarika
#sapanafal
#shilanyas_vidhi
#grihapravesha_muhurt
#Taranath_Bhandari
#साधना_ज्योतिष_सेवा_केन्द्र
#बोक्सी_फुक्ने_मन्त्र
#पिनास_फुक्ने_मन्त्र
#सातो_फुक्ने_मन्त्र
#चामलबाट_आखत_हेर्ने_तरिका
#शिलान्यास_विधि
#गृह_प्रवेश _मुहुर्त
#सफना_फल
#Sadhana_jyotish_Sewa_Kendra
#boksi_fukne_mantra
#pinas_fukne_mantra
#sato_fukne_mantra
#chamalabat_Aakhat_herne_Tarika
#sapanafal
#shilanyas_vidhi
#grihapravesha_muhurt
#Vastu_Tips
#Hastarekha_vigyan
#jyotish
#Adhyatma
#Sahitya
#Angka_jyotisha
#Tantra
#mantra
#yantra
#katha
#Pravachan
#Aayurved
#Bhagwat_Katha
#Hanuman_katha
#Hanuman_Chalisha
#Taranath_Bhandari
#साधना_ज्योतिष_सेवा_केन्द्र
#बोक्सी_फुक्ने_मन्त्र
#पिनास_फुक्ने_मन्त्र
#सातो_फुक्ने_मन्त्र
#चामलबाट_आखत_हेर्ने_तरिका
#शिलान्यास_विधि
#गृह_प्रवेश _मुहुर्त
#सफना_फल
#वस्तु_टिप्स
#ज्योतिष
#अध्यात्म
#साहित्य
#हस्तरेखा_विज्ञान
#अङ्कज्योतिष
#शकून_शास्त्र
#कथा
#भागवत_कथा
#तन्त्र
#मन्त्र
#यन्त्र
#आयुर्वेद
#हनुमान_कथा
#हनुमान_चालिसा
#तारानाथ_भण्डारी
जय श्री राम -
मलाईनी सारै बोक्सी लाग्छ सबैले आरिस गर्छ्न। हजुरको यी मन्त्रहरु सुनेर आफुलाई सन्च बनाउनु।धन्य हुनु हुन्छ गुरु हजुर Tkank you so much 🙏🙏🙏
भाग ६ सम्म सुन्दै जानुहोला हजुरलाइ जे जे लागेको भए पनि सन्चो हुनेछ , त्यति गर्दा पनि भएन भने मैले स्वयं हजुरलाई फुकिदिनेछु चिना पनि हेरौला
Jaya hos Guruji 🎉🎉🎉🎉😢
जय गुरदेव राधे राधे राधे।
गुरु मुखि भनेको के हो नि ?गुदेव
Guru paranam
गुरु🙏🙏🙏🙏
म पनि पत्याउ छु तर केटा पनिहुन्छ करा झन
Guru ji namaskar malaini sarei boksile dukha deko x 3:21
गुरुजी सपनामा खाली रातो चुरापतेला लायेको आइमोइ देखिन्छ अनि जंगल मात्रै जान मन लाग्छ किन होला केही भनिदिनु न मलाई केइ आदर हुन्छ
whatsapp मा आउनू
Guru maina bari bigreko fukni mantar dinun l plize guru
हस् केही दिनमा त्यो मन्त्रको भिडियो पनि बनाउनेछु नित्य मेरो च्यानल हेर्दै गर्नुहोला,कहाँ बाट हुनुहुन्छ ?
बोक्सी त छोरा माछे पनि हुन्छ कि केटी लाई मात्रा देखउनु हुन्छ
कसले केटा बोक्सी हुन्नन भनेको छ र ? झन् हुनेछन् धेरै केटा मान्छे बोक्सी
Ani guru ji mantra siddi voki vayena vanne kasari thaha paune hajur
पाइन्छ हजुर पहिला शिद्ध गरेर त हेर्नुस् , ईश्वरको सङ्केत बुझ्नुहुनेछ
गुरुजी सपनामा खाली आइमै देखिने अनि जंगल जान मन लाग्ने किन होला
राम्रा नारी देखेको राम्रो हो स्थिति हेरेर हुन्छ फल पनि
किचकिनि त होइन गुरु
Noran KO name lokanatha ho mesh rashi bolaune Arjun ho guru ji fuki dinu na hajur KO Jaya hos
whaatsapp मा आउनु
Guru namaskar Surya garna lagda 108. Patak jap gareyo k ab fukda lagxa thik hunxa hola ta guru
अवस्थ ठिक हुनेछ , यो मन्त्र प्रयोग गर्न सक्नुहुन्छ ,धन्यवाद
Fukda aakha aasu nak bat pani nai niskane fukda fukdai kin guru aaphno sarir nai jiringa hune
Name bat fukada hunxa guru hajur le
हुन्छ
गुरु जि यो मन्त्र इसकिरिन मा दिनु न
छ त मन्त्र पुरा भिडियो हेर्नू न
माथिल्लो लाइन को देखिएको छैन् गुरुजि
राम्रो फोटो खिचेर पठाइदिनु भयमा आभारि हुनेथिए गुरु जि
अछेता बाट आखत हेरने मन्त्र पनि अलि राम्रो सँग खिचेर पठाउन अनुरोध गर्दछु गुरु जि