Brain Hemorrhage |PROF. DR. RAJIV JHA| Consultant Neurosurgeon

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ม.ค. 2025

ความคิดเห็น • 9

  • @Self_dependent_movement_nepal
    @Self_dependent_movement_nepal 2 ปีที่แล้ว

    Bir hospital is a good hospital for Brain hemorrhage. Prof Dr. Rajiv Sir thanks a lot you saved my mother's live 🙏

  • @Self_dependent_movement_nepal
    @Self_dependent_movement_nepal 2 ปีที่แล้ว

    मेरो आमालाई मस्तिष्क घात भएको कुरा मणिपाल हस्पिटल पोखराबाट त्यहाँको डाक्टर बाल गोपाल कर्मचार्य ज्यूले भन्नुभयो। सर्जरी कम्लिकेटेड छ भनेर उहाँले मलाई न्युरो अस्पताल बाँसबारीमा रिफर गर्नुभो। मणिपाल हस्पिटलले मेरो धेरै समय लिइदियो। बिहान ८:०० बजे मेरो आमालाई मणिपाल पुर्याएको थिएँ बेलुकाको ४:०० बजेसम्म मेरो आमालाई त्यहाँ राखेर बिभिन्न टेस्ट गराउनुभो, मुख्य डाक्टर OT भएको भनेर कुर्नुपर्यो। मैले समयमा आमालाई काठमाण्डौं ल्याउनलाई त्यहाँबाट समयमै थाह दिनलाई उहाँहरु असमर्थ हुनुभो। नसक्ने यस्ता समस्याहरु आउँदा सबैभन्दा राम्रो समयमै डायग्नोसिस भएपछि जतिसक्दो छिटो बेरामीलाई त्यहाँबाट रेफर गरिदिएको भए हुने। किनकी मैले हवाई यात्राको विकल्प रोज्न सक्थे। समयमै काठमाण्डौं ल्याउन सक्थें। एकजना अनुभवी न्युरो सर्जेण्ट सोधखोज गर्न प्रयाप्त समय पाउँथे।
    तर, मणिपालबाट साँझ ५:०० बजे एम्बुलेन्स हुदै मध्यराती डाक्टर साहेबले रिफर गरेको न्युरो बाँसबारीमा आमालाई ल्याइपुर्याए।कस्सो बाटोमा कुनै अप्रिय घटना भएन।
    बाँसबारीमा मलाई डाक्टर सबिन फुयाँल ज्यूले नयाँ प्रबिधिबाट सर्जरी गर्नुपर्छ, ब्रेन खोलेर सर्जरी गर्नु मिल्दैन किनकी, ब्रेनको aneurysm (एन्युरिज) निकै ठूलो छ सर्जरी इन्टर्भेन्सन अर्थात क्वाइलिङ्ग प्रबिधिबाट गर्नुपर्ने भन्नुभयो। डाक्टरले भने अनुसार मान्नुपनि पर्यो।
    मलाई खासमा ब्रेन खोलेर गरिने सर्जरीमा धेरै खतरा छ, त्योभन्दा ब्रेन नखोलिकन क्वाइलिङ्ग मेथडबाट गर्दा खतरा थोरै कम छ तर खर्च महङ्गो छ भन्नुभो।
    जब त्यहाँको ब्यबस्थापनले सर्जरी गर्नुभन्दा एकदिन अगाडि मलाई सर्जरीको को बिषयमा भेट्न बोलाउनुभो म गएँ।
    उहांँहरुले मलाई सर्जरी गर्नका लागि सर्जिकल सामानको मात्रै रु २५ लाख रुपैयाँ र सर्जरीको डाक्टर नर्स fee थप २ लाख गरि रु. सत्तास लाख (२७ लाख) भोलीनै जम्मा गर्नुपर्ने भन्नुभो। मूल्यमा कुनै सहुलियत नहुने कुरापनि प्रष्ट पार्नुभो।
    मैले लामो स्वाष फेर्दै अब यति धेरै पैसा suddenly कताबाट जम्मा गर्ने भनेर सोच्न थालेँ। प्रयास गर्नुत पर्यो। संसारमा आमाको जिवन बचाउन आफ्नो छोराले के गर्न नसक्ला र? नजिकका सङ् loan खोज्ने प्रयास गर्न थाले किनकी, मसङ्ग भएको बैंकको ब्यालेन्स मणिपाल र न्युरोको झण्डै तीन दिनको charge le garda all surgery amount cover garna nasakine अवस्थामा थियो।
    पैसा जम्मा गर्ने क्रममा मैले काम गर्ने अफिसको एकजना नजिकको दाईसङ्ग पनि अलिकति ऋण सहयोग माग्नलाई फोन गरें। उहाँलाई सबै कुरा प्रष्ट बुझाएँ। उहाँले मलाई मेरो आफ्नै दाईले जसरी सम्झाउदै गाली गर्नुभो। "भाउजु उहाँ वीर हस्पिटलमा छ मलाई फोन गर्नु पर्दैन?" बल्ल घैटोमा घाम लागेको जस्तो भो। Bhauju Bir Hospital ko senior nurse plus neuro surgery ma Pani involve hunuhudo rahecha. त्यसपछि मेरो आमाको सम्पूर्ण रिपोर्टहरु भाउजुलाई पठाएँ। खासमा मेरो आमाको ब्रेन खोलेर नै गर्नुपर्ने सर्जरी हो भन्ने कुरा सरकारी अस्पताल वीर हस्पिटलको चिकित्सकले रिपोर्टहरु अध्ययन गरेपछि भाउजुलाई भन्नुभो। भाउजुले मलाई थाह दिनुभो।
    अब निर्णय गर्ने काम मेरो थियो। 3-4 लाखमा सबै उपचार गर्नेकी 45-50 लाख् खर्च गरेर न्युरोमा उपचार गर्ने? मेरो पालो न्युरो अस्पताल बाट आमालाई सरकारी अस्पतालमा सिफ्ट गर्ने निधो गरें न्युरो अस्पतालबाट डाक्टरले काउन्सिलिङ्ग गर्नुभो। तर मैले mero Aamalai लैजानेनै निर्णय गरें। लगेर करिब एक हप्तामै Bir hospital मा आमाको सफल सर्जरी भो। क्लिप्पिङ्ग मेथड अर्थात ओपन ब्रेन सर्जरी भो। One week after surgery थेरापी गराउदै छु। सायद अब छिट्टै ठिक हुने आसा गरेको छु।
    उपचारको यो दौरानमा सहयोग गर्ने सम्पूर्णलाई (Doctors, Nurses, friends and relatives) धन्यबाद। बिशेष गरी नेपालको one of the top neuro surgeon "प्रोफेसर डाक्टर राजिब झा" सर Thanks alot 🙏 र मेरो "आदरणीय दाई अनि भाउजु" Basu plus Sindhu जसले मलाई सहि समयम एकदम ठिक सल्लाह दिनुभो Thank you so much ❤️।
    If you have lots of money then you have two options, private or public. I can't say here is good and there's not. It seems I am biased. Every patient case is different from one another so is the treatment methods. In my mother's case, the surgery was more complicated and the aneurysm size was huge. I was unknown about the best option Coiling method or open surgery. Both have Risk. But with the huge amount of surgery in Neuro hospital, they could not give the guarantee of the result. The doctor of Neuro Baasbaari told me coiling method does have Risk too. I thought rationally and came to the conclusion; that's open surgery. And Bir hospital was my choice.
    Finally, I knew that I have decided the best option: Bir hospital kathamandu. Prof Dr. Rajhiv Jha and his Team. In Bir hospital you can get best treatment for Brain Stroke, brain aneurysm, brain tumors etc. Cases. Bir is a government and the first hospital of Nepal. Less money but better quality of treatments. But hospital management is a bit poor. Anyways, you have to compromise some demerits too.

  • @subhadradulal4828
    @subhadradulal4828 2 ปีที่แล้ว

    Kasto Ramro Kura Thaha Bhayo Hajur Lai Aldabes

    • @HospitalNorvic
      @HospitalNorvic  2 ปีที่แล้ว

      Thank You..Norvic wishes you good health

  • @tikabasnet1027
    @tikabasnet1027 3 ปีที่แล้ว

    मेरो ताउकोमा दाग छ सर मेरो मुख बगियो र एउता हात चलेन मैले हजुर सङग चेग गरेको mri ra eeg पनि गरेको हजुर्ले दियको औसधि खाइराको छु मलाई फेरि तेस्तै भयो अब के गरेने फेरि तेहि औसधि किनेर खाम कि के गरम सर

    • @HospitalNorvic
      @HospitalNorvic  2 ปีที่แล้ว

      Hospital mai aayera doctor lai dekhauda ramro hunxa..Tika Ji

  • @rajeshmahara2922
    @rajeshmahara2922 3 ปีที่แล้ว +1

    Hello sir

  • @lssaru7353
    @lssaru7353 4 ปีที่แล้ว +1

    नम्बर पाउन सकिन्छ सर तपाइको

  • @tikabasnet1027
    @tikabasnet1027 3 ปีที่แล้ว

    Sir maile hajur sanga chega gaero thiya hajurle diyako ausadi khairako xu feri mali sijara aayo aba ma garma