रवी स्वर्णिमले घण्टी पार्टी लिलाम गरे ।। यिनले पद र पैसाका लागि देशै लिलाम गर्न पछि पर्दैनन्_Maniram

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • Churo Kuro Tv
    मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    #kpoli
    #prachanda
    #ravi
    #rishidhamala
    #sidhakurajanatasanga
    Program : Churo Bahas With Umesh Subedi
    Presenter : Umesh Subedi
    Guest: Maniram Upadhyaya
    Camera : Kabindra Oli
    Editor : Kabindra Oli
    Don't forget to Like, Comment, Share and Subscribe.

ความคิดเห็น • 13

  • @ananathsapkota2032
    @ananathsapkota2032 2 หลายเดือนก่อน +2

    ए, हजुर, राजसंस्था र राजा बाएक, नयाँ पुराना पार्टी नेता, प्राडा बौँदिक बर्ग, धार्मिक न्याय, रास्ट्र बादि भनौदा सबैमा, सयमा नब्बे, त बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत्, तैपनि राम्रा ब्यक्तिहरु ठाऊमा पुग्नको लागि र नेपाल नेपालिको अस्तित्व जोगाउन भएपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे चेतना भया ?

  • @kashappandey3440
    @kashappandey3440 2 หลายเดือนก่อน

    यस्मा पत्रकार जु को कुरा चाइ १०० प्र सत्य छ ल जय होस

  • @mallok3425
    @mallok3425 2 หลายเดือนก่อน +3

    स्वणिमकोत तिन्टा देश 😁

  • @UhdamPoudel
    @UhdamPoudel 2 หลายเดือนก่อน +2

    राप्रपा बाहेक रासोपा, काङ्ग्रेस , एमाले , माओवादी सबै देश बिलय गराउने बाटो मा छन
    त्यो कुरा कार्यकर्ता लाई हेरेर थाहा हुन्न , पार्टी को नेतृत्व का अभिव्यक्ति लाई सुनेर प्रष्ट छ !🤔

  • @humbahadurbasnet8162
    @humbahadurbasnet8162 2 หลายเดือนก่อน

    अइले हरेक नेता कार्यकर्ता सचीप तथा बाैद्धीक बर्ग सबै बिदेषीका पाल्तु छन्,जनताले कसैलाई बिस्वास गर्दैनन्।

  • @janamjanteli8551
    @janamjanteli8551 2 หลายเดือนก่อน

    good

  • @indirakarki5858
    @indirakarki5858 2 หลายเดือนก่อน +1

    के नयाँ के पूरा ना यीनै मात्रै पालो गरि लुट मात्रै छ अब यी सबै दल तेस्का नेता कार्यकर्ता लाई थुतेर मार्नु पर्छ राजा साझा नै बेस्ट

  • @tekkarki8900
    @tekkarki8900 2 หลายเดือนก่อน

    Maniram sirle sahi bhannu bhayo, Swarnim Wagle matrai hoinan nepali rajnitima aaja samma dekhiyeka sabai Bharuram ramsaran dekhi swarnim samma sabai biddhya baridhi baahaakharu nepal rastra ahitka laginai aayeka ra lyaiyeka xan.... Nepal ko yo bartaman byawastha rahunjel yesta biddhwanharuko mukhya kaamnai rastraghat ra gaddari hunxa bhanne yo 35 barsha ko itihansle dekhayekoxa.....

  • @shonayashakya-bs9vp
    @shonayashakya-bs9vp 2 หลายเดือนก่อน

    कति चोटि माफी दिने हो र देश बेचिसके पछि सबै सके पछि टाउकोमा हात राखेर रोएर बस्नु बस्नु भन्दा यिनिहरुलाई लखेटेर नयाँ ब्यबस्था ल्याउनु पर्छ

  • @Lalit-chanda
    @Lalit-chanda 2 หลายเดือนก่อน

    झुकावले मान्छेलाई कहिल्यै पनि तटस्थ बन्न दिन्न र यसरी आउने outcome ले देशको इमेज reflect गर्न सक्दैन।

  • @chandrapandey1063
    @chandrapandey1063 2 หลายเดือนก่อน +1

    यो पनि ओली को भान्जा हो कि के हो

  • @Fire10101
    @Fire10101 2 หลายเดือนก่อน

    Rabi r ushko party ley j chaahanxa Swornim ley pni tehi bolney ho. RaSwaPa deshdrohi party ho