@Alean k ho yasto gadi yahi bhayarw manche khatam hunxa k maile yati ramro sanga prashna gareko xo yo baje bichma aayarw k kura garxa yrr majak jasto lageko xa ki ho jiban
म बिदेश मा छु थाकेर काम बाट फर्केर सुत्ने बेला मा सधै यो कार्यक्रम हेर्ने गर्छु र सुन्दै सुन्दै सुत्छु कति मधुर आवज छ बलाराम दाजु को कति राम्रो कार्यक्रम 🙏❤️🇳🇵🕉️🚩 ॐ नम शिवय हर हर महादेव ॐ
असाध्ये रमणिय । म पनि गणितमा सिपालु थिए , कक्षामा पढाउनु अगाडिनै घरमै सिकि सकेकि हुन्थे तर जाचँमा मैले साईडतिर example लेखेर प्रमाण पनि देखाउँथे र पनि , कक्षाकाे first बिद्दयार्थि र मैले सबै हिसाब मिलाएता पनि first girl लाई १०० मा १०० नै दिईयाे उस्ले side मा example पनि देखाएकाे थिएन , मलाई चाहिँ ९५ मात्र दिईयाे । कारण साेध्दा ५ नं सफाईकाे थियाे रे । मैले सफा पनि लेखेकि र ३ घण्टा समयकाे मा २ घण्टामानै लेख्न सकाएकि थिए । त्यतिबेलादेखि हिसाब पढ्ननै मनलागेन र पढ्न थाले पनि टाउकाे दुख्न थाल्छ। ( एउटा अचम्मकाे कुरा के भने नकारात्मक साेच्नु हुदैन भन्छन तर अाफुलाई समस्या परेर १ अाश्रममा पुग्दा भजनमा भगवानकाे दर्शन देउ भनी भजन गरेकाे अबस्थामा मैले याे त हुनैसक्दैन , भक्तहरूलाई झुक्याउने काम भनी साेचेकि थिए , तर मसहित अर्काे २ जनाले भगवान दरशन पाएँ। )
Malai nepali channel ni yasto khalko xa vanne tha thiyena first time hereko dherai video here aaja ani Channel ni subscribe garideko xu khusi lagyo yasto fact channel nepalima vaneko sunda thanks for this channel creator 😘
.... Wow ! यहुदी परिवार .... !! अचम्म लाग्छ यो यहुदी जातिमा कस्ता कस्ता genius व्यक्ति हरू जन्मने गर्छन !! यो प्रकृतिको करामत हो ?! .. जस्तै - आइनस्टाइन ..... 🤔🤔 ... anyway , thanks for wonderful information !! 🙏🙏❤️❤️
समय तथा संयोगले बनाएको महान व्यक्तित्व।आफ्नो एक शब्दको एक डलर लिने जर्ज बर्नाड शा र यी जर्ज बर्नाड एकै हुन कि बेग्लै हुन? यदि बेग्लै हुन भने जर्ज बर्नाड शा को पनि भिडीयो बनाउनुहोला र यदि अगाडि नै बनाइसक्नुभएको छ भने जानकारी पाउं।
सम्पूर्ण दर्शकहरुमा नमस्कार । यो कार्यक्रम अहिले साँझ 7:00 बजे प्रसारण हुनेछ । कृपया लाईक कमेन्ट अनि सेयर र सब्सक्राईब गर्न नभुल्नु होला । धन्यवाद
सर जीवन के हो र जिबनको बारेको दियको भनाइको बारेमा पनि यक video बनाउनु न
U are great sir😎
@Alean k ho yasto gadi yahi bhayarw manche khatam hunxa k maile yati ramro sanga prashna gareko xo yo baje bichma aayarw k kura garxa yrr majak jasto lageko xa ki ho jiban
@Alean अरु त सबै राम्रो कुरा गर्नु भो दाजु तर यो जिबन्लाइ मजाक भनेको चाहिँ मलाइ उचित लागेन है त
Video subtittle ma pani launu paro sir
म बिदेश मा छु थाकेर काम बाट फर्केर सुत्ने बेला मा सधै यो कार्यक्रम हेर्ने गर्छु र सुन्दै सुन्दै सुत्छु कति मधुर आवज छ बलाराम दाजु को कति राम्रो कार्यक्रम 🙏❤️🇳🇵🕉️🚩
ॐ नम शिवय हर हर महादेव ॐ
बिस्सो घटना दैनिक दिन नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हु है साथी हो
Huss bro
Huss
Yes
Yes I'm here sir
The best fact channel of Nepal 🇳🇵, I love each and every episodes. Hope you all love too 💞.
which is damn true.. love this channel so much
Ma pani
Samachar ko lagi best chai Anand Nepal ho
L
हरेक भिडियाे नछुटाइ हेर्ने गर्छु सर्है राम्रो लाग्छ 💖 धन्यवाद हजुरहरु सबै team लाई 🙏
Me too
अत्यन्तै राम्रो कार्यक्रम मैले कुनै पनि episode छुटाएको छैन हेर्ने सुन्ने गरेको छु.
wow amazing scientist.yo saab kasari possible vayo hola
धेरै धेरै रामरो च्यानल.. बास्तबिकता सत्य तथ्य निकै रोचक रमाइलो सुचना.... विश्व घटना लाई धन्यबाद छ🙏
Inspiring... never heard before
Indeed .
00 0
Thank for good information ❤❤❤reapect
Best channel in nepal ❤️❤️❤️🇳🇵🇳🇵
धेरै राम्रो प्रस्तुति । येस्तै अरु पनि प्रस्तुति ल्याउनु होला ।
धेरै धेरै राम्रो प्रस्तुति लाग्यो !!!
अति सुन्दर प्रस्तुति लाग्यो!!!
अद्भुत आश्चर्यजनक अकल्पनीय आकर्षक !!!
Best video for me
Dami
Ramri lagyo
Dami xa
I think math is so hard but when I listen that story I feel it is not so hard but it is logical power of brain 🧠🧠🧠 thanks u so much.
Ajako shrinkhala sarai ramro lagyo.thank you so much for the vedio
I always listin and watch this channel due to more informative knowledage providing us. I hope new informative knowledage providing to us .
असाध्ये रमणिय ।
म पनि गणितमा सिपालु थिए , कक्षामा पढाउनु अगाडिनै घरमै सिकि सकेकि हुन्थे तर जाचँमा मैले साईडतिर example लेखेर प्रमाण पनि देखाउँथे र पनि , कक्षाकाे first बिद्दयार्थि र मैले सबै हिसाब मिलाएता पनि first girl लाई १०० मा १०० नै दिईयाे उस्ले side मा example पनि देखाएकाे थिएन , मलाई चाहिँ ९५ मात्र दिईयाे । कारण साेध्दा ५ नं सफाईकाे थियाे रे । मैले सफा पनि लेखेकि र ३ घण्टा समयकाे मा २ घण्टामानै लेख्न सकाएकि थिए । त्यतिबेलादेखि हिसाब पढ्ननै मनलागेन र पढ्न थाले पनि टाउकाे दुख्न थाल्छ।
( एउटा अचम्मकाे कुरा के भने नकारात्मक साेच्नु हुदैन भन्छन तर अाफुलाई समस्या परेर १ अाश्रममा पुग्दा भजनमा भगवानकाे दर्शन देउ भनी भजन गरेकाे अबस्थामा मैले याे त हुनैसक्दैन , भक्तहरूलाई झुक्याउने काम भनी साेचेकि थिए , तर मसहित अर्काे २ जनाले भगवान दरशन पाएँ। )
Inspiring story thank you for legned George sir..
Last Lesson was Amazing.
Dherai dami lagyo video ❤️👍
great information sir
मुख देखाउनु परयाे 😆😆🤨🤗👨🏫👨🏫
Next video maa
Malai nepali channel ni yasto khalko xa vanne tha thiyena first time hereko dherai video here aaja ani Channel ni subscribe garideko xu khusi lagyo yasto fact channel nepalima vaneko sunda thanks for this channel creator 😘
Hajurko video's dherai man parcha
India.
अति राम्रो
Really, inspiration story.
वा !! क्या खत्रा अन्तिम लाईन ।
Wow nic mahan baigaynik jarj adardiya sir
सर नेपालको जान्ने पर्ने नेपालको राजनीतिक ईतिहास बारे एउटा video बनाई दिनु न plz##
The best informative channel!!!
Your voice is amazing 🤩
Bayan garna lai sabdha nai xaina
Thank you sir for share and learn such many more unique knowledge toward us
Thanks sir for great informing.
waiting for 1 million subscriber😊🌷
THANK U DAI 🙏🙏🙏🙏
तपाईंको voice यति राम्रो छ face कस्तो होला हेर्न मन छ दर्शकहरू लाई plz एउटा face सहित भिडियो बनाउनु हैं
Super duper!!
यो हिसाब भन्ने चिज चै मैले सात जन्म मा नि बुज्दिन होला।। त्यस्तो छ दिमाक।
GREAT LEGENDARY STORY. DON'T ALWAYS BE LAZY.
THANKS FOR KNOWLEDGE.
सर जीवन के हो भन्ने बारेमा पनि यक video बनाउनु न
Lakkadey ta nalayek lai thaxaena jiban k ho
@@bhabeshjoshishankhardass6896 thaxaina mula sale kukur gi talai tha xa bhne bhan na
Regularly watching this channel
Interesting episode I love the voice too 😍💜
Dherai ramro lagyo yastai motivational video banaunu hjr ko voice ni ramro xa
Thank you knowledge ko la❤❤❤
Dherai vabuk video ✍️
Best information sir ❤
❤️❤️❤️❤️❤️
.... Wow ! यहुदी परिवार .... !! अचम्म लाग्छ यो यहुदी जातिमा कस्ता कस्ता genius व्यक्ति हरू जन्मने गर्छन !! यो प्रकृतिको करामत हो ?! .. जस्तै - आइनस्टाइन ..... 🤔🤔
... anyway , thanks for wonderful information !! 🙏🙏❤️❤️
Those who study simplex method have next level appreciation for this guy. 🤣🙏
बेस्ट लाग्यो
sochnai nabhyaune khalko ghatna.
Inspiring episode
Aokigahara forest को बारेमा पनि एउटा भिडियो बनाउनुपर्यो ।
समय तथा संयोगले बनाएको महान व्यक्तित्व।आफ्नो एक शब्दको एक डलर लिने जर्ज बर्नाड शा र यी जर्ज बर्नाड एकै हुन कि बेग्लै हुन? यदि बेग्लै हुन भने जर्ज बर्नाड शा को पनि भिडीयो बनाउनुहोला र यदि अगाडि नै बनाइसक्नुभएको छ भने जानकारी पाउं।
Interesting and knowledgeable
Nice information sir ✍️🙏🇳🇵
Wow inspiration video .
Great work 👍🙏
Nice very much in this story.
प्रश्न र उत्तर पनि उल्लेख गर्नुभएको भए हुन्नथ्यो र?????????
Very inspirational !!
Your voice was so soft
My heart touching Chanel sir .......baki ta bujnus la sir love u
Good story.....
Waiting for...same
Communism federalism yesko barema video banunu paryo
Great minded man George wintzag 🙏but I am loojar mathmatics 😭😭
Thanks you ❤️❤️ sir student motivation dinu
Dammi
एकदमै राम्रो
I love this channel
lovethis video
Best channel
Nice sir
Nice video bro
Amazing amazing
Sir I'm your biggest fan
विश्व का ७ आश्चर्य को बारेमा एक एक गरि डिटेल मा खोजमुलक तरिकाले गहिराइमा पुगेर भिडियो बनाउनु परो हजुर
Wawa very intelligent man
Super 🤟🤟
Doog news sir Namaste 🙏
Wow Nice
Keep it up sir
Wow
Ramro layo 🙏🙏
Big fan
We need more like this
Rally amazing..
Look about Leonid Vitalevich Kantirovich "Леонид Витальевич Канторович"
Amazing scientist
Dheere ramto xa
म ढिलो जाँदा त कुटाई मात्र खाइन्थ्यो
हाम्रो नेपालको देशको teacher नाता र नेताको आशीर्वाद बाट भएका छन् । student लाई पिट्न बाहेक अरु थाहा हुदैन ।
Dhulai
प्रकृतिको कृपा ।
Good
Last sentence 8:40 really touch me hahaha😂😁
Wow 😳
Dai hjr ko big fan ho sadhi herxu hai tar hjr ko mukha hern man x please
Please sir Nex part video making ❤❤❤