बेचनको प्रमाण खोज्दै तीन देशमा प्रहरी, भारत र नेपालमै सेटिङ, राजनीति मिसिँदा अन्योल

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 136

  • @sonscreations8880
    @sonscreations8880 หลายเดือนก่อน +41

    २/४ बुट नबजारे,बन्दुक को नालले नठोके कसरी ओकल्छ? सामान्य मान्छेलाई त कन्चटमा बन्दुक ताकेर पनि सोधपुछ गर्छ तेसै गर्नुपरो नि। बकेन भन्नू त सरासर पुलिसको कमजोरी ,लापर्बाही ठहर्छ।

  • @mohanprasadacharya
    @mohanprasadacharya หลายเดือนก่อน +11

    बेचन भारतिय एक नम्बर एजेन्ट हो ॥

  • @BhuwansingsamalBhuwansing
    @BhuwansingsamalBhuwansing หลายเดือนก่อน +25

    यो केशमा आरजु भाउजु मात्रै होईन kp दाई को पनि 100 हात छ।

  • @rameshjhankri6963
    @rameshjhankri6963 หลายเดือนก่อน +19

    ज्यान जाला वेचनले कुनै कुरा खाेल्नेवाला छैनन्

    • @naiyarajam9354
      @naiyarajam9354 หลายเดือนก่อน

      KHOLOS PANI KASARE THULAI MAN CHAY KO TATHASTO CHA

  • @user-dz7cx5rv4c
    @user-dz7cx5rv4c หลายเดือนก่อน +5

    साधारण जनतालाई कठोर सजाय दिएर बयान लिने प्रहरीले यो बेचैन झा भन्ने जन्तुलाई किन कटबाँस को प्रयोग गर्न सकेको छैन ?😊

  • @krishnagautam6781
    @krishnagautam6781 หลายเดือนก่อน +8

    यि सबै को जेल यात्रा कहिले होला।०८४ को चुनाव मा त निस्चित नै छ, यिनिहरू लाई अब कस्ले भोट दिन्छ र। आफनै देश का नागरिक लाई नक्कली भुटानी बनाइ पैसा असुलेर खाने???

    • @kajisujanthapa4344
      @kajisujanthapa4344 หลายเดือนก่อน

      sabai le dinxa masu vata ma bikxan nepali vedaa haru

  • @user-ly6cv2kd7c
    @user-ly6cv2kd7c หลายเดือนก่อน +1

    केपी ओली , शेरबहादुर र आरजुको मिलेमतो भएको हुनाले बेचनले इन्कारि बयान दिएका हुन्।

  • @manojrai2738
    @manojrai2738 หลายเดือนก่อน +3

    त्यहि अन्योल सृजनागर्नलाइ त सत्ता ढालियो साथै डि.आइ.जि. सरुवा गरियो यो कुरा लाटो गज्याङग्रोलाइ पनि सहजै थाहा हुन्छ ।

  • @chitrakunwar-np8kr
    @chitrakunwar-np8kr หลายเดือนก่อน +6

    भुटानि सरनार्थिको नाइके काङ्रेसि भाउजु

  • @kumarkoirala4565
    @kumarkoirala4565 หลายเดือนก่อน +1

    एसी मा फटाह लाइ थर्ड डिग्री लगायर ठोक्नुस। अव जस ले यो दलाल लाइ पोलेका छन ती सबै लाइ साथै राखेर पुरक बयान लिन पर्छ सःगै संगै राखेर ।

  • @shyamdeshar9767
    @shyamdeshar9767 หลายเดือนก่อน +5

    जस्तो जस्तो मादल को ताल उस्तै उस्तै बेचनको चाल

  • @bidur4469
    @bidur4469 หลายเดือนก่อน

    दाजु भाउजू सबैलाइ चिल्लो पाइपले पैताला मा सेक्नुपर्छ अनि तातेपछी ४° सेन्टिग्रेड को पानीमा चोपाल्दै निचोर्दै २ हप्ता सम्म धोएसी सबै सफा हुन्छ्न। चेतना भयो।🙏🇳🇵❤️

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 หลายเดือนก่อน +1

    पुरा पुर भाउजुको भरोसा छ कसरी वोल्छ? प्रमाण पुगेपछि के को स्वीकार गर्नु पऱ्यो?ट्र्याकमा ल्याउने डिईजी सरुवा गरेर आफ्नो आज्ञा पलना गर्ने डिईजी ल्याएको छ केरे🤗

  • @binabina7708
    @binabina7708 หลายเดือนก่อน +1

    दिनप्रतिदिन किन मिडियाबाजी गरिरहनु प्रस्ट सबुत प्रमाण फेलापरी सकेका छन बाहिर मिडियामा छताछुल्ल भईसक्याे त्यही अपराधिहरुलाई बचाउनलाई काङ्ग्रेस , र , एमाले मिलेर सरकारमा गठन गरेकाेपनी कुरा खुलिसक्याे ।

  • @bingurung9928
    @bingurung9928 หลายเดือนก่อน

    Okil le 100% Right kura garnu bhayo .❤❣👍👍❣❤

  • @PrakashBist5926
    @PrakashBist5926 หลายเดือนก่อน +4

    यसलाई बाहिर निकालेर counter गरिदिनु पर्छ

  • @KamansinghRana-om9ng
    @KamansinghRana-om9ng หลายเดือนก่อน

    नेपाली जनता लाइ नेपालको ऐन के पी ओली र देउवाको चेन असार १३ बेचन झा पक्राउ परेका असार १४ गते देवपा र के पी बीच भेट असार १७गते सरकार ढलेपछि नेपालको सर्वोच्च अदालतले के को आधार मा कानून बमोजिमको मुद्दा मामिला समाधान खोज्न देउवालाई र के पी ओली मुलुकको आवश्यकता को फैसला सुनाइयो भने लोकतन्त्र गणतन्त्र को कानून बिनाको संविधान ठहर्छ त कानुन बिनाको राज्य अन्धो के पी ओली र शेरबहादुर देउवा बिनाको नेपालको राज्यमा अन्धो हुनेछ सर्वोच्च अदालतको फैसलालाई हेर्न बाकी छ

  • @chitrakunwar-np8kr
    @chitrakunwar-np8kr หลายเดือนก่อน +3

    अब सबै भ्रस्टचारि छुट्छन यसैलेत सरकार बदलियको छ २०८४ मा जवाफ जनताले माग्छन

    • @pardesikanchha1134
      @pardesikanchha1134 หลายเดือนก่อน

      कमेन्ट लाइक र थोत्रा भाषणले बन्दैन अब।साँच्चैकै अब देश बनाउने हो भने नेपालीहरूको एक नारा नेतालाई जता भेटे उतै ठोक्नुपर्छ।अनि मात्र देश नेपाल बन्छ अनि मात्र हाम्रो पुर्खाले हामीमाथि गर्व गर्छन् जय नेपाल 🇳🇵🇳🇵🇳🇵

    • @tekbahadurpulami6259
      @tekbahadurpulami6259 หลายเดือนก่อน

      जनताले कहिले पनि सम्झिदैन हिजोका दिनका कुराहरु फेरि तेहि चोर नेताहरुले अनुहार देखाउन सफल हुन्छ।

    • @pardesikanchha1134
      @pardesikanchha1134 หลายเดือนก่อน

      @@chitrakunwar-np8kr होइन यो नेपाली जनता कस्तो खालको हो के भोट दिने एक दिन मासुभात रक्सी बियरमा बिक्छ के जादु गर्छन् त्यतिखेर नेताहरुले त्यसपछि पाँच वर्ष गाली गर्छन् त्यही नेतालाई नेपालीको सद्बुद्धि कहिले आउँछ होला हे प्रभु जय नेपाल जय स्वाभिमान जय राष्ट्र नेपाल🇳🇵🇳🇵🇳🇵

  • @SurajKumal-pw3vc
    @SurajKumal-pw3vc หลายเดือนก่อน +4

    राणा फाले भन्ने काङ्ग्रेस अझै पनि आरजु राणा भाउजू कै शासन छ

  • @sugamsangitmagar2867
    @sugamsangitmagar2867 หลายเดือนก่อน

    सन्तोष bk को नक्कल गरेर नबोल दाइ
    राम्रो सुनिएन। सन्तोष धर्म र निम्लेकी को आवजमा दम छ।

  • @RamprasadNepal-jd4gb
    @RamprasadNepal-jd4gb หลายเดือนก่อน +1

    Khata ho

  • @santosh8054
    @santosh8054 หลายเดือนก่อน +2

    Mafia is stronger or politicians ?
    What if politicians are mafia ?
    Who will be stronger ?

  • @user-xg6xv3kl2l
    @user-xg6xv3kl2l หลายเดือนก่อน +1

    😮😮😮😮

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 หลายเดือนก่อน +1

    सिधै आजिबन दिनु

  • @krishnadhami3512
    @krishnadhami3512 หลายเดือนก่อน

    राम्रो शीत कुरा हानु पर छ सब कुरो खुल छ

  • @ALONE-Universe...
    @ALONE-Universe... หลายเดือนก่อน +1

    This is Shere = Kp power... Nepali people's power, powerless...

  • @shambhukc2011
    @shambhukc2011 หลายเดือนก่อน +1

    माननीय माधबजी🎉🎉🎉🎉🎉

  • @Anil-jb2vq
    @Anil-jb2vq หลายเดือนก่อน

    कालकोठरीमा जाकेर करेन्ट लगाई किल ठोक्दै बयान लिनुपर्छ अनिमात्र बाबुको बिहे देक्छ र सहि बग्छ प्रहरी नै झोले र नामर्द छन् के आस गर्ने यीनिहरुले राम्ररी र निष्पक्ष बयान लिन्छन् भनेर 😢😢😢😢

  • @user-uc2ff7yu6i
    @user-uc2ff7yu6i หลายเดือนก่อน

    यदि सही बयान दिएन र यो inकेश बाहिर निस्क्यो छुट्यो भने यसलाई बाहिर नि छोड्नुहुन्न बाहिरै गोली हान्दिनुपर्छ पब्लिकले।

  • @angringisherpa3487
    @angringisherpa3487 หลายเดือนก่อน

    अनुसन्धानको घेरामा पर्नु पर्ने ब्यक्तिलाई मन्त्री बनाइएको छ अनि कसरी अनुसन्धान अघि बढ्छ?

  • @user-ju1hu1vt9t
    @user-ju1hu1vt9t หลายเดือนก่อน

    पुलिसनै।चाेर।डङडङ।भसटचारिलाइ।गाेलि।ठाेके।के।हुनछ।रासटघाति।लाई।जनतनलाइ।पेलनि।थुइक।चाेर।परसासन 4:52

  • @Gghggfghnhhjn
    @Gghggfghnhhjn หลายเดือนก่อน +1

    Vastchari kp r serbahadur

  • @dayarammahato1485
    @dayarammahato1485 หลายเดือนก่อน +1

    करेन्ट लगाउन त मिल्छ हाेला नि ???

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 หลายเดือนก่อน

    Ramro kaam gareko puraskar dine bahun

  • @JKFootballClips-
    @JKFootballClips- หลายเดือนก่อน +1

    १ गोली खर्च गर्दै भै गो यस्ता मुजी लाई

  • @KrishnaKhadka-lg7tt
    @KrishnaKhadka-lg7tt หลายเดือนก่อน

    सेरेको बुढाबुढी ले केपि वोलि संग गिरिबन्धु टि स्टेत संग sattaapattaa गरेको हो।

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 หลายเดือนก่อน

    नाटक धेरै भयो नाटक धेरै भयो आरजु राणा र केपी ओलीको शोकीय सचिव बचाउने डिजाइन हो यो अरु भन्न सक्दिन।😊

  • @riddhithapa8815
    @riddhithapa8815 20 วันที่ผ่านมา

    Poli test garn ke le rokeko chh,yo sab sanyantra KP Oli rSher Bahadurko kriya kalap lukeko chh.

  • @varatthakuri8832
    @varatthakuri8832 หลายเดือนก่อน

    yo voice kasko ho mile na old voice nai thik xa

  • @MilanAcharya-ir7ut
    @MilanAcharya-ir7ut หลายเดือนก่อน

    हामिहरूत,छकपरेकाछौ,महेस,ब्तौला,ऐसरि,वोलिको,टाङमुनि,छिरेकोदेखदा😮

  • @nabarajkarki5860
    @nabarajkarki5860 หลายเดือนก่อน

    भर्टचारी काङ्ग्रेस सहकारी ठग खै ???

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 หลายเดือนก่อน

    Bijuli ko poisa natirne byapari Lai jogaune bahun

  • @NarendraGhimire-wf8xx
    @NarendraGhimire-wf8xx หลายเดือนก่อน

    ल‍ोभिपापी ? झल्ला सर्वज्ञ मिडिया, नेता दलाल पुर्वाग्रहि समाज, सन्चार जनता अनि वौद्धिक वर्ग त झन यो मुलुमको अभिसाप , निरह जनताको हितमा को छ र ?

  • @TikaNiroula-ts3vm
    @TikaNiroula-ts3vm หลายเดือนก่อน

    Aasti bipaxaya ma huda ta 2 barsa samma saruwa garnu hudaina vanday hununtho ta bartaula ji

  • @notpradip
    @notpradip หลายเดือนก่อน

    Sarkar kanun yestai ho ma pai yestai kam ma lagxu hai ta ...malaini ni yiniharusanga bhetnu xa

  • @rolakthapa3405
    @rolakthapa3405 หลายเดือนก่อน

    रामसरन र सानु नासपा पार्टी को हुनुपर्छ भन्ने आसंका नेपाली जनता को मनमा परेको देखिन्छ।

  • @ganeshgurung587
    @ganeshgurung587 หลายเดือนก่อน

    Xanbin garne police mathi rajnaitik hunu bhayena.

  • @chetnathmainali3541
    @chetnathmainali3541 หลายเดือนก่อน

    gunda raj kati dina chalaux.herdai jau!!

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn หลายเดือนก่อน

    यस्तै यस्तै कुकर्म को लागि बनेको ठग बन्धन बाट राम्रो काम को आस गर्नु बेकार छ।

  • @brokenheart-ks4uf
    @brokenheart-ks4uf หลายเดือนก่อน +1

    Congress ko vote jati rsp lai hala veda haru

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 หลายเดือนก่อน

    Sarkari jagga khane byapari Lai jogaune bahun

  • @travelforfun1777
    @travelforfun1777 หลายเดือนก่อน

    मुजिलाई 2 4 भाटा हान्नु यत्तिकै सबै पोल ओकली हाल्छ नि।

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 หลายเดือนก่อน

    Janta ko poisa khayera thau thau ma Tower banayera aafno Naam ma garne bahun

  • @nidiparsad7092
    @nidiparsad7092 หลายเดือนก่อน

    Rip congress and kp oli party

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 หลายเดือนก่อน

    Lepulekh lipyadhura kalapani bechera khane bahun

  • @rosan434
    @rosan434 หลายเดือนก่อน

    Gvt le bhitrai marera sabai saltaucha ...very soon yo news aaucha

  • @Bissublr
    @Bissublr หลายเดือนก่อน

    पाता कसेर, भाटा हानेर बान्ता गरा न, के हेरिराको हो डन्ठेहरु

  • @DhanDhan-ml5uo
    @DhanDhan-ml5uo หลายเดือนก่อน

    11 hajhar ko volt lagaunu parxa sabai sakinxa

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 หลายเดือนก่อน

    Aafno hug adhikar Magda bhitra lagera kt haru samat ne ssp Dan Bahadur lai samman garne bahun

  • @rudrashrees9868
    @rudrashrees9868 หลายเดือนก่อน

    झुठो बोल्नपनी कति सकेकोहोला यो उमेरमापनी।

  • @kajisunuwar3950
    @kajisunuwar3950 หลายเดือนก่อน

    korrrale hanna paila vanihalxata

  • @arjunregmi6471
    @arjunregmi6471 หลายเดือนก่อน

    Bhauju la pani k lai dahour banaya6n... 😮😮😮😊😊😊😊

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 หลายเดือนก่อน

    Ncell ghotala Bahun

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 หลายเดือนก่อน

    Aarju le gareko kukarma ko file Banda garne bahun

  • @user-sy2rf8ps8g
    @user-sy2rf8ps8g 27 วันที่ผ่านมา +1

    बेसनलेधातछलगरेमा करेनतलगायरछानबिनगर ,

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 หลายเดือนก่อน

    Bhagwati pandey lai bachaune bahun

  • @shyamdas8506
    @shyamdas8506 หลายเดือนก่อน

    एक दीन मा एउटा औला काटनु 10 दीन मा साचो बोलछ बोलेन भने जनता को हबाला गरदीनु

  • @sanitarai6314
    @sanitarai6314 หลายเดือนก่อน

    Arjuko kaneksan bechenjha snggraichh kashri deubashngg melvyo

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 หลายเดือนก่อน

    Giribandhu ghotala Bahun

  • @WuShang_Clan592
    @WuShang_Clan592 หลายเดือนก่อน

    my hope is dead in this system. i quit to live in this country😢

  • @jiwanlimbu5517
    @jiwanlimbu5517 หลายเดือนก่อน

    फलाम तताएर कोर्‍आ हान्नुपर्छ तब बोलिहाछ यो कानुन नभएपछी उ किना बोल्छ?

  • @sacenstha
    @sacenstha หลายเดือนก่อน

    Arju lai lyaunu parxa

  • @sushmajoshi5640
    @sushmajoshi5640 หลายเดือนก่อน

    Mafiya le sanchaln gareko Desha.bratachari lai bachauna prahari ferdai

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 หลายเดือนก่อน

    Nagarikta kinne India ko madhise lai jail Halne dig ko saruwa garne bahun

  • @nirmalgautam6110
    @nirmalgautam6110 หลายเดือนก่อน

    Aba janata lai ulta sidha tarka diyar neta hune samaya samapta vayo Bartola sir.

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 หลายเดือนก่อน

    Vane pachi kati jali ra chal ka pat vayeko jaat rahecha ta Dhoti ko daju bhai haru

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 หลายเดือนก่อน

    Nagarikta bechne bahun

  • @user-dr5hr6ys5j
    @user-dr5hr6ys5j หลายเดือนก่อน

    बेचेन झा लाई 3rd . degree लगाउ न प्रहरी ।सामान्य चोर,पकेटमारहरूलाई त तेरो अरू को को साथी छन भनी सोधपुछ गर्दा मज्जाले ठोक्छौ त हं ?

  • @jibanmagar2025
    @jibanmagar2025 หลายเดือนก่อน

    voice ali vayana yr sadai jasto

  • @amritsunuwar21
    @amritsunuwar21 หลายเดือนก่อน

    Yaslai third digree diypaxi kholx

  • @Spariyar3557
    @Spariyar3557 หลายเดือนก่อน

    Ko aayo feri yo?

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 หลายเดือนก่อน

    Widy body ghotala Bahun

  • @manojparajuli6826
    @manojparajuli6826 หลายเดือนก่อน

    Bhai adhar card is not citizenship

  • @yograjkhadka2697
    @yograjkhadka2697 หลายเดือนก่อน

    काङ्ग्रेस र एमाले पालेको छ बेचैन झाले

  • @krishnashrestha8721
    @krishnashrestha8721 หลายเดือนก่อน

    Araju rana lai sodhda hunxa

  • @shahjasmine8624
    @shahjasmine8624 หลายเดือนก่อน

    Awaj mattra uthayera k garnu sajay dinu parxa mula muli haru lai

  • @aexperiencesharer2346
    @aexperiencesharer2346 หลายเดือนก่อน

    यो टुक्केको छौडा बर्तौलाको चै के औकात रैछ डा.मनोज के.सि. लाई सामान्य कर्मचारी भन्न सक्ने तहरु नि एउटा गाउपालिकाको कार्यलय सहयोगीको पनि औकातमा हुन्थिनस देशमा सुशासन हुन्थ्यो भने 😅

  • @drabindrabin2464
    @drabindrabin2464 หลายเดือนก่อน

    Sab police neta ushtai hun chor chor sab

  • @dangidipakdangi9499
    @dangidipakdangi9499 หลายเดือนก่อน

    Haddi ra chala alag hune gari godnu parx ani okalx jha le

  • @hemrai1096
    @hemrai1096 หลายเดือนก่อน

    Had khur sing pokha rhechha.

  • @govindapdshrestha
    @govindapdshrestha หลายเดือนก่อน

    एमाले कांग्रेस को राम राज्य सुरु भयो है झोले हरु हो।जय जय कार को लागि कता भेला हुनु पर्ने हो?😂

  • @bishnukharal6681
    @bishnukharal6681 หลายเดือนก่อน

    Propoganda News report bhaneko yahi ho! Keep aware Nepalese people!

    • @deshbhaktanepalirp
      @deshbhaktanepalirp หลายเดือนก่อน

      कसरी प्रोपोगन्डा भयो?

  • @PradipGurung-my4ov
    @PradipGurung-my4ov หลายเดือนก่อน

    Chor le ma chor ta khile vandaina

  • @skdk419
    @skdk419 หลายเดือนก่อน

    Mahes bastaula muji rip

  • @ThirpPhuyal
    @ThirpPhuyal หลายเดือนก่อน

    यो पत्रकार रबिको पुजारि लाइ तातोपानीमाहालेर अबदेखि सत्त्य्तथ्य बोलु भनेर कस्त्बाहि गर्नु पत्छ

  • @user-qs3go1wb6p
    @user-qs3go1wb6p หลายเดือนก่อน

    Bechan raw ko agent ho

  • @manojkumarsijapati3095
    @manojkumarsijapati3095 หลายเดือนก่อน

    O bartola ji dig lai samanya karmachari vanne,
    Dig banaujel hami nepaliko rajaswa kati kharcha vayo,
    Tyo pad samma aaipugna kati sichchya ra anya training dukha kasta garera aayako hunchha,
    Soja janata jhukyayara ,paisa badera ek dinko chunab bata baneko vrastachari vanda kaiyou gyan hunchha dig ma,
    Terima chakarbaj,andhavakta

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 หลายเดือนก่อน

    झोलेहरुको तर्क😂😂😂

  • @user-gh7eq4bu2n
    @user-gh7eq4bu2n หลายเดือนก่อน

    Karmachari lai samanne bhanxas 5 barse jhole mughi

  • @user-xg6xv3kl2l
    @user-xg6xv3kl2l หลายเดือนก่อน

    😮😮😮😮