Golmaal Returns Episode 03 ( ‘गोलमाल रिटर्न्स’ ) New Episode 2024 . HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • दर्शकहरुले मन पराएको हास्य श्रृंखला ‘गोलमाल’ को नयाँ सीजन ‘गोलमाल रिटर्न्स’ दर्शकमाझ आएको छ । भाइब्स क्रिएसनको प्रस्तुति रहने यो श्रृंखलाको नयाँ सीजनको प्रसारण यही असार ३ गते सोमवारदेखि प्रारम्भ हुने भएको छ ।
    Production: Vibes Creation Pvt. Ltd.
    Advisor/Producer: Parshuram Rijal
    Script : Purna Thapa
    Direction: Sabin Shakya
    Asst. Direction: Shiva Shrestha
    Legal Adviser: Krishna Prasad Acharya
    Editor: Sandeep Chaudhari
    Camera: Sagar Khadka
    Aeriel Shot: Sailesh Shrestha
    Makeup: Biswa Ram KC
    Production: Basanta Tamang
    Music/arrangement: Binaya Karki (Chhetri)
    Singer: Rajeshpayal Rai
    Logo Animation: Kumar Shah
    Kichen : Pramila Giri
    Light : Bishal Bista
    Graphics : Diwash Humagai
    Produce : Reeyansh Shrestha / Uddab raj Giri
    Golmaal Returns Episode : 1 • Golmaal Episode 01 ( ...
    Golmaal Returns Episode : 2 • Golmaal Episode 01 ( ...
    यो श्रृंखला हरेक सोमवार साँझ ७ः३० बजेदेखि हिमालय प्रीमियर एचडी तथा ८ः०५ बजेदेखि भाइब्स क्रिएसन यूट्युब च्यानलमार्फत प्रसारण हुनेछ ।
    समसमायिक विषयवस्तु तथा पारिवारिक कथामा तयार पारिएको यो श्रृंखलामा समेटिएको गाउँले परिवेशलाई दर्शकले मन पराउँदै आएका छन् ।
    यो श्रृंखलामा रबि डंगोल (बेमान), पूर्ण थापा (सुब्बा दाजु), बालदीप राई, सबिन शाक्य, सुनिता श्रेष्ठ, मनोज तामाङ, मीना लामा, श्याम राई, कृष्ण भक्त महर्जन, सन्ध्या खड्का, नारायण घिमिरे आदि कलाकारहरुले अभिनय गरेका छन् ।
    पूर्ण थापाको लेखनमा तयार भएको यो श्रृंखलामा वसन्त तामाङको व्यवस्थापन, सन्दिप चौधरीको सम्पादन, दिवस हुमागाईँको ग्राफिक्स, कृष्ण राज भण्डारीका शब्द, विनय कार्कीको संगीत, राजेश पायल राईको पाश्र्व गायन, सागर खड्काको छायांकन तथा सविन शाक्यको निर्देशन रहेको छ । उद्वव राज गिरी, रियान्स श्रेष्ठ श्रृंखलाका निर्माता हुन् । यो श्रृंखलालाई नेपाटपले प्रायोजन गरेको छ ।
    #golmaal
    #newepisode
    #2024
    This comedy serial - Golmaal is based on the typical Nepali narrative lifestyle. Its objective is to entertain the audience with humor.
    For Business Inquiry or Product Placement in GOLMAAL COMEDY SERIAL. **********************************************************
    Contact: advertisingvibescreation@gmail.com
    Vibes Creation / 9818882622

ความคิดเห็น • 45

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 3 หลายเดือนก่อน +6

    गोलमाल हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!गोलमाल तथा भ्वाईबस क्रियशन परिवार!

    • @vibescreation
      @vibescreation  3 หลายเดือนก่อน

      Thank you for your warm wishes ❤❤❤

  • @Shrestha-A
    @Shrestha-A 2 หลายเดือนก่อน +4

    जति नै गरे पनि म चै उल्टो सुल्टो लाई जति माया दिन सक्दिन ! उल्टो सुल्टो मेरो फेब्रेट थियो तेस्मा पनि मुस्कान र हाजिरे को अनि धन माया र लाहुरे को जोडी 😥😥😥😪😪

  • @Milan_Khadka_Official
    @Milan_Khadka_Official 3 หลายเดือนก่อน +6

    एक अर्कामा नमिली अगाडी बडम है किनकी आज सपोर्ट गरेर के गर्नु भोलि अनसपोर्ट गर्नुहुन्छ तपाईहरुले❤❤❤😢😢

    • @SanPraTamang
      @SanPraTamang 3 หลายเดือนก่อน

      Ok

    • @MediaGalleryTV
      @MediaGalleryTV 2 หลายเดือนก่อน +1

      सहि हो😢😢😢

    • @BBR500
      @BBR500 2 หลายเดือนก่อน +1

      Huss

    • @Milan_Khadka_Official
      @Milan_Khadka_Official 2 หลายเดือนก่อน

      @@BBR500 keepsupporting guy!s

  • @jagatbahadursaud7702
    @jagatbahadursaud7702 2 หลายเดือนก่อน +2

    यो भन्दा त उल्टो सुल्टो सिरेल नै राम्रो थियो

  • @aplusintertainment
    @aplusintertainment 3 หลายเดือนก่อน +1

    गोलमाल हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!गोलमाल तथा भ्वाईबस क्रियशन परिवार!

  • @khemkhatiwada6328
    @khemkhatiwada6328 3 หลายเดือนก่อน +1

    Yo jay sambhu ko over acting bho
    Yo lai serial bataa khedaaa huncha
    Kaam chinaaa

  • @dandabazar1975
    @dandabazar1975 3 หลายเดือนก่อน +1

    JD लाई कस्तो रोल देको हो सुहायना पहिलेकै ठिक थियाे तामाङनि संग काे माया पिरतिकाे राेल

  • @अनिलपापिकोरेया-श2म
    @अनिलपापिकोरेया-श2म 3 หลายเดือนก่อน +1

    उल्टो सुल्टो का श्रीमान को बिल्कुलै भएन अर्को एक्टिङ्ग गर्नु परो राम्रो लागेन

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स 3 หลายเดือนก่อน +1

    One of the best serial of Nepal

  • @sarojkkjanal9001
    @sarojkkjanal9001 3 หลายเดือนก่อน +1

    My favourite seriel ❤❤❤❤❤❤

  • @rajanlama8755
    @rajanlama8755 3 หลายเดือนก่อน

    लास्टै जुर भयो यार
    उल्टो सुल्टो नै ठीक थियो 😢😢😢😢😢

  • @SanPraTamang
    @SanPraTamang 3 หลายเดือนก่อน

    Naya naya sana sana user jati ek vayera support garum hai guys

  • @kamalathapa9839
    @kamalathapa9839 3 หลายเดือนก่อน +1

    Daamiiii 😂😂🔥❤❤❤

  • @JagatKunwar-rp7cb
    @JagatKunwar-rp7cb 3 หลายเดือนก่อน +1

    Nice comedy❤❤

  • @NGTharu123
    @NGTharu123 3 หลายเดือนก่อน +1

    Super hajur ❤

  • @JitDanuwar
    @JitDanuwar 3 หลายเดือนก่อน +1

    पहिलेको भन्दा अहिलेको धेरैराम्ो छ घॅासखाने❤❤❤🎉

  • @ajizkhan1566
    @ajizkhan1566 3 หลายเดือนก่อน +1

    Sriman acting bhaina puranai ramro thiyo

  • @khembhahadur1660
    @khembhahadur1660 3 หลายเดือนก่อน

    hoina yo dure buda euta hat nachalne ghas khane ko rol abhinay kina hora junai pni serialma khali esto aarkako shreemati lai Aakha gadne mahila dekhyo ki mohit rando xada saidhuwa matra huni

  • @MyChildVideo
    @MyChildVideo 29 วันที่ผ่านมา

    Ramro hudai xa ajhai ramro banaudai janu best of luck

  • @itachilimbu
    @itachilimbu 3 หลายเดือนก่อน

    Ulto sulto ko khojima ko ko hunu huncha 😵‍💫

  • @Simson123-g4t
    @Simson123-g4t 2 หลายเดือนก่อน

    सम्पुर्ण टिम्लाइ नमस्कार

  • @samyokmaseong
    @samyokmaseong 3 หลายเดือนก่อน

    Media hubbat aune cmd serialhru kina chng grya hola

  • @bidhyaluitel3254
    @bidhyaluitel3254 2 หลายเดือนก่อน

    Congratulations for golmaal team🎉

  • @sandipchaudhary2716
    @sandipchaudhary2716 3 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤

  • @ALLNIGHT_BUSESOF_NEPAL
    @ALLNIGHT_BUSESOF_NEPAL 3 หลายเดือนก่อน +1

    Return back goolmal finally ❤❤🎉😊

  • @manrasheemagar5015
    @manrasheemagar5015 2 หลายเดือนก่อน

    😂❤😢😮😅😊

  • @balramchhetri8829
    @balramchhetri8829 3 หลายเดือนก่อน

    राम्रो छ घासखाने

  • @rp007rider7
    @rp007rider7 3 หลายเดือนก่อน

    Not so nice over acting paro x hero

  • @PadamRana-p3q
    @PadamRana-p3q 2 หลายเดือนก่อน

    ulto sulto kata harayo

  • @sumanrana21
    @sumanrana21 2 หลายเดือนก่อน

    Waihyat seriL

  • @sumanrana21
    @sumanrana21 2 หลายเดือนก่อน

    Unsuscribe

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 3 หลายเดือนก่อน

    पहिलोकाे भदा अहिलेकाे धेरैराम्ाेछ घाँसखानेे❤❤❤❤❤❤🎉

  • @elenaelena9606
    @elenaelena9606 3 หลายเดือนก่อน

    Damii

  • @Medianepali
    @Medianepali 3 หลายเดือนก่อน

    Out standing performance JAY SAMBHU 😂

  • @dandabazar1975
    @dandabazar1975 3 หลายเดือนก่อน

    हाजिरे र मुस्कान चाहिँ खोइ त।

  • @simpleboy4437
    @simpleboy4437 3 หลายเดือนก่อน

    Yo hajir ko Ali bhayana hai ..Jai sambho sahit totally change garnu paryo

  • @bishnulimbu7386
    @bishnulimbu7386 3 หลายเดือนก่อน

    Sirmane bhai acting Chai babal dami ❤❤

  • @DilliPhejong
    @DilliPhejong 3 หลายเดือนก่อน

    निकै राम्रो लाग्यो !

  • @Dhru987
    @Dhru987 3 หลายเดือนก่อน

    गना गोलमाल ख?