केहो गुरुमन्त्र? किन र कसरी जप्ने ,जाने सर्वसिद्धि प्राप्ति हुन्छ। k ho Guru Mantra , guru parampara
ฝัง
- เผยแพร่เมื่อ 23 ม.ค. 2022
- हजुरहरुले गर्नुभएको जिज्ञासानुसार शास्त्रीय मत र गुरु परम्पराबाट प्राप्त ज्ञानको आधारमा सहज, सरल र सामान्य अभिव्यक्ति शैलीमा कथावाचक पं. धर्मराज अर्याल शास्त्री जीले
यो जानकारी प्रस्तुत गर्नुभएको छ।
According to your inquiries, the narrator Pt. Dharmaraj Aryal Shastri Ji
This information is presented.
#hamro_jigyasa
#dharmarajaryal
#gurumantra
#Guru
#दिक्षा
#dikchya
#gurukirpa
#हाम्रो_जिज्ञासा
#nepali_parbachan
#कथा
#parbachan
#गुरुज्ञान
#गुरु
#गुरुमन्त्र
#गुरुदिक्षा
जय श्रीराधे।जय श्रीगुरुदेव प्रभु।
ॐनमःभगवते वासुदेवाय नमाे🌹🌹🙏🙏
ॐजय श्री राधे राधे गुरु सत सत नमन🌹🌹🙏🙏
राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम 🙏🙏🙏
जय गुरूदेव हजुरलाई,नमस्कार!
जय होस् गुरुदेव प्रणाम छ
राधे राधे गुरु देव
Om jay gurudev namaha🙏🙏🙏🙏🌹🤲👏
Jay Gurudev
Om namobhagabate basudebaya namonama🙏🙏
Omna vagovta basnu they bye nm hajur namaskar dhana bad guru hajur
Radhe radhe guru ji
Radhe Radhe Guru Ji sat sat pernam guruko barema chrlanga paridinu vayo thanku🙏🙏🙏🌷💐🔥🌹🌺
सतसत नमन गुरूदेव जय श्री हरि
जय होस्
🙏राधे राधे गुरुदेव प्रणाम🙏ॐ नमो भगवते वासुदेवाय नमः🙏ॐ नारायणाय नमः🙏ॐ हरिहर नमः🙏ॐ लक्ष्मीनारायणाय नमः🙏
ॐ नमो भगवते वासुदेवाय नम.. नारायणय ॐ नमःशिवाय राधे राधे गुरु जी 💐💐💐💐
Jai shree radhe radhe jai shree krishna Govind Hari
गुरु जि नमन राधे राधे
Jai shree guru devay nama
Radhe Radhe Guruji 🙏🙏.
राधे राधे गुरु प्रणाम 🎂🌷🌻🎂🌻🌹🎂🌷🎂🌺🎂🌹🙏🌷🙏🌻🙏🌺🙏🌺🙏🌹🙏🌹🙏🌷🙏🍇🍍🍓🍈🍊🍐🍎🍏🍓🍋🍎
Shri radhe guru ji sadar pranam 👏🏼👏🏼👏🏼👏🏼🌼🌸💐💐💐💐
राधे राधे गुरुजी 🙏🙏
जय श्री राधे जय श्री कृष्ण गुरु जि
धेरै राम्रो उपदेश दिनुभयो कोटि कोटि प्रणाम गुरु जि
महिलाको पनि बिवाह मा गुरु ले दिएको मन्त लाइ जप्दा हुन्छ गुरु जि
महिलाको लागि देवि को नाम हुन्छ भगवान को जप मन्त जप्ने गर्नुपर्छ भन्ने यो केहो गुरु जि ब्रत बस्ने ले पनि यहि गुरु मन्त्र भन्दा हुन्छ र
Jay guru dev 🙏
जय श्री राधे जय श्री कृष्ण
ॐ नमो भगवते वासुदेवाय
हर हर महादेव
जय श्री स्वस्थानी माता
🙏🕉️♥️🌹🌷🥀🍍
प्रणाम गुरु🙏🙏🙏🙏
जय गुरूदेव 🙏🙏🙏
जय होस गुरु देब
Jay gurudev om namah shivay
राधे राधे गुरूदेव सत् सत् प्र णाम 🙏🙏🙏🙏🙏👏👏👏👏👏👏👏
ॐ नमोनारायण, गुरु नमोनारायण, सारै राम्रो कुरा बताई दिनु भयो, मैले सुनेको थिए भजनमा शिव जी को मन्दीर मा योगी बसे धियान,कस्ले देला अर्ति बुधदि कस्ले देला ज्ञान , बाबा आमा दिनन अर्ति बुद्दि गुरु दिनन ज्ञान, गुरु ले गुरु को महत्व बुझाई दिनु भयो खुशी लागो ।
Jaya shree ram hajur namaskar kati ramro hajur
जय जय गुरुदेव 👍️👍️👍️
Radhe kirshna guruji
Jay hos guru ji 🙏🙏🙏🙏🙏
Gurujima sat sat naman
जय गुरुदेब राधे राधे
🙏🙏🙏जयगुरुदेव ।
्ाराज गुरु गुरूले कानमा सुनायकने ांत्र दिनुअनेस्
जय जय गुरु देव🙏🙏🙏🙏🙏🙏
जय गुरुदेब्🙏🙏
नमन प्रभु 🙏 🙏 🙏 🙏
OM NAMAH SHIVAYA.
Jay guru deb
राधे राधे गुरु 🙏🙏🌹🌹👏👏🌺🌺
Guru ji hajurko video jahile herxu dherai mn parx mlai Pani guru mantra linu thiyo k garnu parx guru ji
हरि हरि गुरु ज्यु 🙏🙏
om🌹🌹🌹
हर हर हर महादेव
Namaste guru🙏guru Lai dakshina dida afule tika lagaidinu hunx ki hudaina?janne jatile pani vanidinuna hai
Hunxa
🙏🙏
🕉️🕉️🕉️🌹🌹
mantra ko mahatb bataidinu danybad
गुरु मन्त्र बिर्सियो भने के हुन्छ गुरुजी फेरि गुरुमन्त्र पाउनलाई के गर्नुपर्छ
राधे राधे गुरुजी, मेरा कोई गुरु छैनन गायत्री गुरु को धेरै अगाडी स्वर्ग बास हुनु भयो,तेसकारन म कसरी पुजा पाठ गर्नु,हजुरले चाडोभनदा चाडो मलाई जानकारी गराईदिनु होला।
Dhanyabad Gurudev Koti koti Pranam 🙏🌷 Jai hos hajurko 🙏🌷
Gayatri mantra pani 3 choti garinchha ta guru malai thaha chhaina ta guru 🙏 kripa hosh
ॐ जय गुरु जी नारायणम् गुरु विना ज्ञानमिलदैन मैले त भन्ने गरछु कि ज्ञान दिन्ने गुरु मात्र पाएकी छु दीक्षा दिने गुरु मैले बनाएकी छैन। मैले के गने हो गुरु ले नै बाटो देखाउनु होला उनै भगवान को भर परेर भगवान को सेवा गन्नेछु। एक दिन भगवान को रक्षा भईत हाला उनै भगवान को भरोसा र गुरु देव को भरोसाॐ🔔🔔🔔🔔🔔💖💖💖💖💖🌲🌲🌲🌲🌲🌲🌲🌺🌺🌺🌺🌺🌻🌻🌻🌻🌻🌻🌻🍀🍀🍀🍀🍀🍀🌹🌹🌹🌹💐💐💐💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Garu Saraki theenuna
जगत गुरु माेहनशरणज्युकाे संपर्क ठेगाना के हाेला, गुरुजी ?
Hajur ko mantra Hamile garna paucham ki nai?
Mantra kasari banaune formula ke hola
राधे राधे 🙏गुरु मंत्र अन्तर्गत ब्राह्मण र क्षत्री जातक को गायत्री मंत्र एउटै हुन्छ कि अलग हुन्छ? कृपया जानकारी पाउन सक्छु कि गुरु?
शास्त्रमा 24 अक्षरी गायत्री भनिएको छ । जो एउटै हुन्छ । तर लोक प्रचलन मा कसै कसैले ब्राह्मण लाई मात्र यो सुनाउने गरेको पाइन्छ । तर त्यो शास्त्रमत हैन ।
गुरुदेब मा मेरो प्रणाम गुरुदेब एउटा जिज्ञासा् छ मैले नजानेको गुरुमन्त्र लिन को लागि गुरुलाइ गुरुभेटिको लागि के कस्तो समान दिन पर्छ गुरुलाइ बताइदिनुभए आभारी हुने थिए🌹🙏🌹
गुरु नमस्कार
मेरो विबहा गदा गुरु ले भनेकाे मन्त्र भुले
मलाई जपनमनछ अब केगन गुरु बताइदिनुन
प्रणाम गुरूवर 🙏
स्त्रीलाई ॐ सहित मन्त्र दिन या जप्न हुन्न भन्ने प्रचलन कहाँ सम्म उचित होला ?
कृपया स्पष्ट गरिदिनु होला 🙏
मलाई गुरुले दिनु भएको मन्त्र बिर्सेको छु गुरु मन्त्र लिनको लागि केगर्नु पर्छ सयोग गरीदिनुहोस
गुरु प्रमेस्वार नम रिपलाई दिनु होस
गुरुदेव म श्री स्वस्थानी माता को व्रत नबेस पनि शुध्द तामिसि भोजन गहण गरेर कथा पढदै र पुजा गर्दै चौधौं दिन सकाय सन्ध्याकालीन पुजा सकायर हाम्रो घर जुठो पर्यो अब म के गरुँ गुरुदेव 🙏पैचालिस दिन जुठो लाग छ😭अब म यो कथा लाई कसरी पुर्ण गरु गुरुदेव 🙏
माता संग क्षमा मागेर ,त्यसपछि गर्नुपर्ने भए पहिलो प्राथमिकता पितृकार्यलाई दिनु र TH-cam माध्यमबाट गुप्तरुपमा एकान्तमा कथा सुन्नु! पुस्तक नछुनु
गुरुदेब नमस्कार , बोट बाट झरेको फुल भगवान् लाई चढाउनु मिल्छ कि मिल्दैन होला,अनि फुल पानीले धोयेर चढाउन मिल्छ कि मिल्दैन होला कृपया बताइदिनुहोस न
पारिजात फूल भुइँमा झरेपनि शुद्ध हुन्छ । अरु हुदैनन् ।
निम्बार्क समुदायको सदगुरुबाट दीक्षा लिनुछ। कहाँ संपर्क गर्ने हाेला ?
Jagadguru mohansaran devacharya
Kun japna guru mantra .. malai ta thaa chaina
गुरु मन्त्र कान मा लिदाँ त्यो मन्त्र ले भागवत प्राप्ति हुन्छ त मन्त्र को पावर ले कस्तो अनुभव हुन्छ विजुली ले करेन्ट लागेको जस्तो हुन्छ होला त सरीर त्याग्दा मन्त्र ले भगवान को गो लोक धाम पुगिन्छ त गुरु पहिचान को लागि कसरी निश्चित गर्नु
Mero kuni chaina
Hajur ko nambar theenuna hajur
Net slow
बुवा र छोराको गुरु एउटै हुन्छ्न किहुदैन गुरुजि बताइ दिय आभारि हुने थिय
मिल्छ
जय श्री राधे जय श्री कृष्ण गुरु जि
धेरै राम्रो उपदेश दिनुभयो कोटि कोटि प्रणाम गुरु जि
महिलाको पनि बिवाह मा गुरु ले दिएको मन्त लाइ जप्दा हुन्छ गुरु जि
महिलाको लागि देवि को नाम हुन्छ भगवान को जप मन्त जप्ने गर्नुपर्छ भन्ने यो केहो गुरु जि ब्रत बस्ने ले पनि यहि गुरु मन्त्र भन्दा हुन्छ र