‘जनताको सुविधालाई ध्यानमा राखी हामीले लाइसेन्स लिने प्रक्रियालाई अझ सहज र छिटो बनाउन हालको व्यवस्था परिमार्जन गरेका छौं । नयाँ प्रावधान लागू भएपछि, लिखित परीक्षामा उत्तीर्ण तर पहिलो ड्राइभिङ परीक्षामा असफल हुने इच्छुक चालकहरूले पहिलो परीक्षामा असफल भएपछि लगातार दुई महिनामा थप दुईवटा परीक्षा दिन सक्नेछन्,’ विभागका प्रवक्ता टोकराज पाण्डेले भने। तर, इच्छुक चालकले तेस्रो पटक परीक्षामा अनुत्तीर्ण भएमा नयाँ व्यवस्थाअनुसार पुनः लिखित परीक्षा दिनुपर्नेछ ।
यसरी ध्यानपूर्वक गर्ने हो भने लाइसेन्स पाउन सहजता हुने रहेछ ।❤❤
हो नि! सिटबेल्ट नलगाएर र बत्ती नबालेर पनि कति धेरै फेल भएका छन् ।
Derai ramro lageou sir❤️🙏
good job
thank you so much sir
Most welcome
Good
Nice vedio.❤
Thank You. Tapaiko Trial ramro sanga pass hunuhola.
उकालोमा गाडी कसरी उडाउने तरिका
good idia sir❤thank you
You're welcome.
Butwal ma 70% lagu xa kinai sir??
Niyam anusar chai desh bhari nai laagi hunu parne ho. Yo maathi maile bhaneko jastai sabai niyam puryayera 70 percent kataauda pani fail garayo bhane tapaile complain garna saknuhunchha. Saano Tino mistake mai fail garayera paisa khaane niyat dekhinu chai bhayena.
3 chote trail ma fail vaya ma feri lheket exam dinu parxa ki pardaina sir
‘जनताको सुविधालाई ध्यानमा राखी हामीले लाइसेन्स लिने प्रक्रियालाई अझ सहज र छिटो बनाउन हालको व्यवस्था परिमार्जन गरेका छौं ।
नयाँ प्रावधान लागू भएपछि, लिखित परीक्षामा उत्तीर्ण तर पहिलो ड्राइभिङ परीक्षामा असफल हुने इच्छुक चालकहरूले पहिलो परीक्षामा असफल भएपछि लगातार दुई महिनामा थप दुईवटा परीक्षा दिन सक्नेछन्,’ विभागका प्रवक्ता टोकराज पाण्डेले भने।
तर, इच्छुक चालकले तेस्रो पटक परीक्षामा अनुत्तीर्ण भएमा नयाँ व्यवस्थाअनुसार पुनः लिखित परीक्षा दिनुपर्नेछ ।
Birtamodema 100% nai hoo
❤
Ukalo ma aagadi ko line matra manxa haina ra ??
Ukaalo Oralo duitaai ma tyo duita line ko bich ma roknu parchha. Ukaalo ma chai badhaauda gaadi 6 inch/ 15 centimeter bhanda badhi pachhadi sarnu hudaina.
Retrial ko date kasari herne ho?
Trial fail bhayeko 15 days pachhi reapply garna milchha. Darta garepachhi next trial day ma Dina milchha.
@@ChandraPrashadDhungel kun day ma ? Date kasari thapaune ho?
Tapaiko sambandhit yatayat karyalaya le yasari notice nikalchha. facebook.com/photo.php/?photo_id=802528755249978
Thanks 👍