Ma Pouthanko hu Dada ma Dubai Bata ma hjrko sabai program herxu hjr dheradin paxi aaunu vo kata haraunu vako tiyo dada hjrko program harek hapda aaunu parxa la
म एउटा केटिलाई 2 वर्ष देखि चाहन्छु , उ पनि पहिला पहिला धेरै नजिक हुन्थि हाम्राे सम्बन्ध 1 वर्ष हुन् लाग्दा देखि उ टाठा हुन् खाेजेकाे छ र मलाई याे पनि थाछकि उ अरुकाे पछि लागेकाे छैन् , मलाई प्रतेक 3/4 महिनामा कल गछे , उ भन्दिन कि माया गर्छु भनी , म भने उस्लाई भुल्न सकिन् केही गरेपनि के गर्दा ठिक हाेला दाजु ।
साच्चै मनै बहकिने यो कार्यक्रम सुन्दा महाबिर दाइ को बोल्ने शैली एकदम मन पर्छ ❤️❤️
voice ko king .. mahabir bishwkarma.. 1 week ma 1 hour ali kam lagx. hainara? 😍😍🤗
लाइभ नै सुनियो दाजु तर फोन लागेन हजुर संग बोल्ने रहर छ दाजु अहिले सम्म फोन लागेको छैन जे होस राम्रो छ यो कार्यक्रम सुनिरहु लाग्ने
दर्शन नमस्कार Mahabir सर र
सम्पुर्ण bahakine man सुनेर बस्नुहुने
सबै सबै लाई हाल कुवेत बाट
Yo programme ekdam man parxa daju Namaskar
Dammi lagxa Dada bahakine Man
मीठो सम्झना छ दाजु
मेरो पनि गम्भिर समस्या थियो
बहकिने मन बाट सुन्न मन लागेको थियो
समसामयिक छ दाई मेरो पनि
सुनियो दाजु सारै राम्रो लाग्यो।
कार्यक्रम त नछुटाइ सुनिन्छ तर मुक्तक लेखन भने आउदैन बिचार चाहि लेखन सक्थे
दाजु हजुरको काय॔क्रम म नछुटाई हेरछु दाजु👌👌👌👌👌👌👌👌💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖
म त अगाडी को भाग ८/१० मिनेट मात्रै सुन्ने गर्छु !
बिचार नसुनाउने एकदम ठिक ,
Ma Pouthanko hu Dada ma Dubai Bata ma hjrko sabai program herxu hjr dheradin paxi aaunu vo kata haraunu vako tiyo dada hjrko program harek hapda aaunu parxa la
Daju supop 😍😍😍😍😍
म अहिले खाली भएर युटुब बाट सुन्न सुरु गर्दैछु
Noe go the most popular program love story I'm a big fen Dai miss you
Kin ki dherai maya gareko hunale sanka garinx
Dami dada darsan
Dae malae yo lastw manparxa dae nbr denuna dae
Nbr dae
दाजु मेराे एउटा समस्या छ ।
nplz boy suraj भन्नु न के होला !