आदरणिय दर्शक महानुभावहरू, सिरियल हेरिदिनुभएकोमा मनैदेखि नमन गर्न चाहान्छौं । हजुरहरूलाई जतिसक्दो धेरै मनोरन्जन गराउने उद्देश्यलेनै यो सिरियल निर्माण भएको हो । कमिकम्जोरीहरू होलान तर त्यस्लाई हामी सुधार्दै जाने प्रण गर्दैछौं, कृपया हौसला र प्रेरणा दिने हिसावले कमेण्ट गरिदिनुभएमा हामी आभारी हुनेथियौं । कतिपय दर्शक महानुभावहरूले सिरियल लामो भयो भन्नुहुन्छ भने कतिपयहरूले छोटो भन्ने गर्नुभएकोछ, चाहांदा नचाहांदापनि अलि लामोपनि हुन गएकोछ त्यस्लाई हामी सुधार्ने कोशिषमा छौं । अरु सिरियलहरूकै समय हेरेर समय निर्धारण गरेकापनि हौं । कलाकार र दर्शकहरूको सम्वन्ध नड० र मासुको सम्वन्ध भएकोले एकआर्काको सल्लाह सूझावलाई सिरोपर गर्दै यो सिरियललाई अगाडी वडाउने प्रण गर्दैछौं । हेरिदिनुभै सहि कमेण्ट गरिदिनुहोला । हजुरहरूको दिन शुभ रहोस् । धन्यवाद । ॐ नम शिवाय ।
hoina yo serialko kathale ke bhannu khojnu bhako ra darshakle ke bujhnu sakinxa ta shiwa dai .......yo chalan ktm tira chali sakeko xa ki bhabisema huni ghatna hoki ..ya esto nahos bhanerajanachetana dinu bhako ho ki kaso ho shiwa dai

Dherai ramro xa tara auta ❤raja maharaja ko anuhar pareko bhanni thego rakhnu paryo
Tapai lai pani dhanebat
❤❤❤❤❤❤
Dhari ramro cha
Kati hasnu
क्या रमाइलाो कुल बहादुर काका दाजु ❤️
सौताहरुको रमाईलो छ 😂😂😂😂❤❤❤❤
❤❤❤
राम्राे बन्दै गको छ हिसा बुडी खिस् दाँत सिरेल देस को बारेमा रैछ यस्तै हो हाम्रो देश यस्तै सन्देश दिइदै जानु होला
सान्दर्भिक छ ।
हात्ती दिदी नभएदेखि यो सिरियल हेर्न नै खल्लो छ । हात्ती दिदीलाई जसरी भए पनि फिर्ता ल्याउनुप¥यो ।
याे सिरियल पनि दामि छ है र अर्को हाकिमको personality चाहिँ प्रधानमन्त्री हुनुपर्ने खालको छ हो कति सुहाको दाउरा,सुरुवाल,काेट,टाेपिले।
टिका लगाए पछि खुट्टा ढोग्न खोजेको कति राम्रो ।2 श्रीमान राख्ने महिलाको आंट राम्रो देखियो ।
Sabai bhanda ramro serial
शिबहरी दाइ अब यो सिरियलमा जसरी हुन्छ किरण के.सि दाइ लाई पनि ल्याउनु पर्यो हाइ❤❤🎉🎉
धेरै राम्रो छ🎉🎉
❤ अतिनै राम्रो लाग्छ ❤
Kamla regmi ko roll dherai ramro
राता मकै नभएर खल्लो हेर्नै मन लागेन अरु सबै कलाकार favourite हो नि किन राता मकै छुटाएको हो कनि
म चाइ मनिशा बैनी को ठूलो फ्यान है राम्रो अभिनय बैनी सफलता को शुभकामन🎉
Damii
Sarai ramro lagoon
❤❤❤❤❤❤❤❤❤
Ramro xa🎉🎉
राम्रो छ है
Ati ramaelo ❤❤❤
🙏🙏🙏❤❤❤
हिस्सा बुढी खिस्स दाद राम्रो छ
Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people happy new-year all team good luck congratulations
कस्तो राम्रो ❤❤
मनिष मलाई असद्दै मन पर्छ कति राम्री के हेराम हेराम लाग्ने
😊
🎉mundre ji Pani linus
Ramro xa
यो सिरियल पनि कामछैन माया ले दुईवता बुढा ल्यायकाे कस्ताे चलनहाे
Nice ✨🌟🎉
♥️♥️♥️♥️♥️♥️♥️♥️🙏
😂😂 how nice kul bdr dai and buddi dai
Wow.. nice television 📺
देश समाज र समग्र राजनीति लाई समेटेर बनाईय को रहेछ असाध्य मनपर्यो !
दामी छ
❤❤❤❤
यो सिरियल नयाँ रैछ सबै ले साथ सपोट गरौ राम्रो छ सिरियल
एक ले ❤❤❤❤❤
Dami x yo siriyal
First time herdai xu sabai dekhirako anuharharu hunuhudo raix ramro lagyo serial ❤❤
Sauta huda kati pir huniraichha 😂😂balla thaha vo😂😂
😂😂😂😂😂😂❤❤🙏🙏
nice
कले सक्नु कुल बहादुर दाइ लाइ 😂😂😂😂😂
😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
Yesto telisiyal kahily nabanaunu 😊
Maya dd ab kehi hola jasto chha yo desma😂😂😂
शुभकामना सबैलाई
यति राम्रो सिरियल को भिउज किन जाँदैन?
Lu vo malai chahi pugyo yo serial dekhi
😂😂😂😂😂
yo sirel ma 2jana le chikeko pane dekhaunu paryo
पुजा गर्दा जुत्ता चप्पल खोलेर गर्नुपर्छ भन्ने कुरा यी सिरियल बनाउने कसैलाइ थाहा छैन कि क्या हो?
हामी सधैं यहाँहरुसँग सँगै छौँ।🙏
Yo anuhar naparya ra budhdhi damna le barta basera hasaunu hasayo😂😂😂
🎉🎉 comedy hur hur lai com back plz🎉❤❤🙏
Oho yo purne ko futani
छोरछोरी पनि जन्माएको देखाउ मुलेहरु😅
Mo jasto sano sano youtuber chai yekle arkai lai support garam agi batam hai ta sathi haroo
Replies ❤
🎉🎉🎉❤❤❤😢😢😢😢😢😢😢😢😢😢
Usai ta kun😂😂kanma sun
के सारो comedy हौ कुरबुज्नुभो🙏
दश पन्द्रह साल पछी नेपाल मा हुन सक्छ
यश च्यानलमा एक हजार सदस्य पूरा हुनुभएकोमा यहाँहरुप्रति कृतज्ञ छु । हजुरहरु पनि नि:शुल्क सदस्यता लिनुहोस् है😊!
यो सिरेलले समाज लाई कस्तो खालको सन्देश दिन खोजेको हो,बुज्नै सकेन
हुनत म जज् पनि होइन।तर पनि यो भिडियो अलि छोट्याएर बिच विचको अलि काट्नु पयो।अलि मिलेन बिचमा
Kanchha aayesi kin jetho lai kin rakheko ho re😂😂😂
Rata makai khai ?? Sir
Dui poiko bisaye le haso thamnai sakdin😂😂😂😂
लुईता बुराे काे बुरि कता छिन
hoina yo serialko kathale ke bhannu khojnu bhako ra darshakle ke bujhnu sakinxa ta shiwa dai .......yo chalan ktm tira chali sakeko xa ki bhabisema huni ghatna hoki ..ya esto nahos bhanerajanachetana dinu bhako ho ki kaso ho shiwa dai
एक ले अर्का लाई support गरौ❤❤❤
मलाइ नि गर्नु है
@@RamailoOnlineTV ok done
Mee
Ok
Return aayena ta
यो सीरीयलको समय धेरै लामो भयो सक्भर 31/35 minutes को बनाउनु होला हेर्दा हेर्दै बोर लाग्छ झन त्यो लामो सम्बादले।भीवोज पनि कम हुदैछ ध्यानाकर्षण रहोस।
Ktihasnu
Samajma pachne khalko katha pains Mukhma hannujasto.
Kun gau ko natak ho phariya choko lagau
No good 😂
Panauti haru
Nepali ko bejat
Ktm ko bejati
Haku cha lai leunu paryo
❤❤❤❤❤❤❤
Sauta huda kati pir huniraichha 😂😂balla thaha vo😂😂